‘हो ! खर्पन बोक्ने मान्छे मै हुँ’

‘हो ! खर्पन बोक्ने मान्छे मै हुँ’

शनिबार, १२ जेठ २०७५

झन्डै ३५ वर्षपहिले भक्तपुर इनाचोकका ध्रुव प्रजापति (७१) खर्पनको एकातिर छोरा र अर्कोतिर छोरी राखेर सुडालनजिकै खेतमा जाँदै थिए ।...

गफ हाक्न होइन काम गर्न आएको हुँ : प्रधानमन्त्री ओली

गफ हाक्न होइन काम गर्न आएको हुँ : प्रधानमन्त्री ओली

बुधबार, ०५ बैशाख २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गफ हाक्न नभई काम गर्न आएको टिप्पणी गरेका छन्। यो सरकार गफ गरेर...

शशांकको दिवा भोजमा देउवाले भने : दलको नेता मै हुँ

शशांकको दिवा भोजमा देउवाले भने : दलको नेता मै हुँ

बुधबार, १६ फागुन २०७४

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका छन्। कांग्रेस महामन्त्री शशांक कोइरालाले टोखा स्थित निवासमा...

‘पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ’

‘पैसा कमाउन होइन, जनताको सेवा गर्न आएको हुँ’

सोमबार, २९ माघ २०७४

लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह अस्तव्यस्त र भद्रगोल रूपमै सञ्चालन हुँदै आयो । हामी...

सुमार्गीले भने– कानूनबमोजिम वैदेशिक ऋण भित्र्याएको हुँ

सुमार्गीले भने– कानूनबमोजिम वैदेशिक ऋण भित्र्याएको हुँ

सोमबार, ०१ माघ २०७४

मुक्तिश्री प्रालिका अध्यक्ष अजयराज सुमार्गीले आफूले सरकारका निकायबाट तत्कालीन प्रचलित कानूनबमोजिम वैदेशिक ऋण लगानी भित्रयाएको जिकिर गरेका छन्।

म कामको हेभीवेट हुँ : सिँचाइ मन्त्री गौतम

म कामको हेभीवेट हुँ : सिँचाइ मन्त्री गौतम

शुक्रबार, ०७ पुष २०७४

सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रियसभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताएका छन्।  रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा उनले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्नेमा जोड दिए।

‘अब म स्याङ्जालीको साझा कार्यकर्ता हुँ’

‘अब म स्याङ्जालीको साझा कार्यकर्ता हुँ’

बुधबार, ०५ पुष २०७४

स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालसँग गरिएको कुराकानी :

‘म पार्टी अध्यक्षसँग आन्द्रा जोडिएको मान्छे हुँ’

‘म पार्टी अध्यक्षसँग आन्द्रा जोडिएको मान्छे हुँ’

सोमबार, ०३ पुष २०७४

काठमाडौं महानगरपालिका पूर्वमेयर तथा काठमाडौं निर्वाचन क्षेत्र– ६ ‘क’ प्रदेशसभाका लागि विजयी केशव स्थापितसँग हिमाल लम्साल र खिलक बुढाथोकीले समसामयिक विषयमा गरेको कुराकानी:

गोरखाली जनताको प्रतिनिधि हुँ: डा. भट्टराई

गोरखाली जनताको प्रतिनिधि हुँ: डा. भट्टराई

आइतबार, २४ मङि्सर २०७४

गोरखा २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बिजयी भएपछि नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रत्येक महिना आफु गोरखा आउने बताएका छन्। आईतवार गोरखा सदरमुकाममा लोकतान्त्रीक गठबन्धनद्धारा आयोजित चुनावी सभामा उनले भने ‘जनताको प्रतिनिधि भएपछि समस्या बुझ्न पनि सक्नुपर्छ, म त्यो थाहा पाउन प्रत्येक महिना गोरखा आउनेछु।’

खोजौँ, म को हुँ ?

खोजौँ, म को हुँ ?

मङ्गलबार, १९ मङि्सर २०७४

मेरो नाउँमा कसैले ‘श्रेष्ठ’ जोडिदिएकाले म नेवार हुँ भन्ने ठानेँ । तर नेवार यति सम्मिश्रित भएको रहेछ कि आफ्नो यथास्थान फेलै पर्न कठिन देखेँ । न जात, न धर्म, न स्थान, न वंशज कुनै पनि यकिन गर्न सकिएन । केही वर्ष अगाडि मेरो एक जना भाइले ‘बजिमय’ लेख्न थाले । डोटीका एक भाइले केही वर्षदेखि नाउँको आखिरीमा ‘मल्ल’ लेख्न थाले । उनले यो अध्ययन–अनुसन्धान गरेर लेखेको बताए । के म पनि मल्ल हो ?

म जगाउन आएको हुँ

म जगाउन आएको हुँ

शनिबार, ०९ मङि्सर २०७४

सन् १९७० को जनवरीमा चार दिनको साधनाको शिविरका लागि ओशोलाई हामीले पटनामा आमन्त्रण गर्‍यौँ । त्यसबेला म पटना विश्वविद्यालयको विद्यार्थी थिएँ । उहाँको प्रवासको तेस्रो दिन अपराह्नको कार्यक्रमपछि ओशो आफ्नो कोठामा विश्राम गरिरहनुभएको थियो । जनवरीको मध्य दिन हल्का चिसोले अधिपत्य कायम गरिसकेको थियो । सूर्यको न्यानोपनको कमी महसुस भइरहेको त्यो क्षण ओशोको उपस्थितिले हृदयमा आह्लादको सञ्चार गराइरहेको थियो । हामी बाल्कोनीमा बसिरहेको थियौँ । एक नवयुवक रिक्साबाट ढोकाको सामुन्ने उत्रिए ।

समाजवादी केन्द्र बनाउने कुरामा बामगठबन्धनका नेताहरु दृढ नभएपछि अलग्गिएको हुँ : बाबुराम भट्टराई

समाजवादी केन्द्र बनाउने कुरामा बामगठबन्धनका नेताहरु दृढ नभएपछि अलग्गिएको हुँ : बाबुराम भट्टराई

बिहिबार, ०७ मङि्सर २०७४

नयाँ शक्ति पार्टी, नेपालका संयोजनक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी छन् । भट्टराईसँग उनकै पूर्व सहयात्री नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ बाम गठबन्धनका तर्फबाट प्रतिस्पर्धी छन् । यी दुई पूर्व सहयात्रीको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ ।

'म प्रो-चाइनिज नभएर प्रो-नेपाल हुँ’

'म प्रो-चाइनिज नभएर प्रो-नेपाल हुँ’

शनिबार, ०२ मङि्सर २०७४

जब राष्ट्रले एउटा निर्णय लिन्छ, म त्यतिबेलाको प्रधानमन्त्री, मलाई राजा महेन्द्रको पूरा ब्याकिङ थियो । राजा महेन्द्र पनि त्यही चाहन्थे । उनका पालामा प्रधानमन्त्री भएपछि मैले आँट गरेँ । मेरो अध्ययन, विश्लेषण र ध्यानले समेत यो समयमा यस्तो निर्णय गरेँ भने सैन्य मिसन र चेकपोस्ट हट्छ भन्ने आत्मविश्वास भएपछि निर्णय गरेको हुँ । त्यो पनि फ्याक्ट्स एन्ड फिगर्समा । त्यसबेला अमेरिका र रसिया सुपरपावर थिए । त्यो परिस्थिति समेत हेरेर एउटा सामूहिक अडान लिएर अगाडि बढेको हुँ । जसले गर्दा सफलता प्राप्त भयो ।

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

मङ्गलबार, ०७ कार्तिक २०७४

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्न सरकारमा गएको दाबी गरेका छन्।

म कुशल व्याटमिन्टन खेलाडी हुँ

म कुशल व्याटमिन्टन खेलाडी हुँ

सोमबार, ०६ कार्तिक २०७४

स्कुलका दिनहरु धेरै आउँछ । त्यतिबेलाको जीवन नै बेग्लै थियो । चाहनाहरु थोरै हुन्थे । ठूला चाहना हुँदैनथे । आज के खाजा खाने ? गुच्चा खेल्दा खेरी कसरी दुइटा गुच्चा बढी जित्ने भन्ने ध्याउन्न हुन्थ्यो । दिउँसो स्कुलबाट भागेर पौडी खेल्न जाँदा स्कुलका शिक्षक र पालेहरुसँग कसरी लुक्ने अनि सानातिना तर आफ्नै किसिमले महत्वपूर्ण त्यस्ता कुराहरु मात्र दिमाखमा आउँथ्यो ।

प्रहरी हुँ भन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ

प्रहरी हुँ भन्दै युवासंघ महासचिव चढेको गाडी खानतलासी गर्ने दुई पक्राउ

आइतबार, ०८ असोज २०७४

युवा संघका महासचिव किरण पौडेल चढेको गाडी चेकजाँच गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका पशुपति थपलिया र कुमार थपलिया रहेका छन्।

‘महाभारतको अस्थिपञ्जरमा मांस भरेको हुँ’

‘महाभारतको अस्थिपञ्जरमा मांस भरेको हुँ’

शनिबार, १७ भदौ २०७४

म अहिलेसम्म कुनै पार्टीमा लागेको छैन, कुनै पार्टीको झन्डामुनि बसेको छैन । कुनै वादको आधारमा सिर्जना पनि गर्दिनँ । अब तपाईंले मेरा कृति पढेर प्रगतिवादी भन्न सक्नुहुन्छ । मैले कुनै वाद पछ्याएरभन्दा पनि आफू बाँचेको समाज, मेरो देश र मेरो समुदायका लागि केही दिन खोजेको हुँ । प्रगतिशील भनेको के ? समाज कहिल्यै पनि एउटै अवस्थाबाट गुज्रँदैन । हरेक क्षेत्रमा प्रगतिको गुञ्जायस हुन्छ नै, समाज पनि नदीजस्तै गतिशील हुन्छ । पानीको प्रवाहजस्तै यसको गति पनि अघि बढिरहेकै हुन्छ ।

‘म नेपाली उखानको प्रशंसक हुँ’

शुक्रबार, १६ भदौ २०७४

भारत र पाकिस्तानका अमेरिकी नियोगमा काम गरिसकेकी एन्डी डी आरमेन्ट अहिले काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ताको जिम्मेवारीमा छिन्। करिब एक महिनाअघि काठमाडौं आएकी उनी नेपाली भाषा बोल्छिन्। सन् २०११ मा पाकिस्तानी नागरिकसँग प्रेममा परेर कराँचीमै घरजम गरेकी उनी क्रिकेटको फ्यान पनि हुन्। उनको नेपाली भाषा सिकाइ र जीवनशैलीबारे कृष्ण ढुंगानाले गरेको कुराकानी:

उपेन्द्र यादवले भने: संघीय गठवन्धनको संयोजक म नै हुँ

उपेन्द्र यादवले भने: संघीय गठवन्धनको संयोजक म नै हुँ

आइतबार, २४ बैशाख २०७४

उपेन्द्र यादवले संघीय गठबन्धनको संयोजक आँफु नै भएको बताएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो सल्लाहमा शनिबार कुनै पनि बैठक आयोजना नभएको प्रष्टयाएका छन्।

पत्रकारमाथि ट्रम्पको आक्रोश : म राष्ट्रपति हुँ तिमी होइन

पत्रकारमाथि ट्रम्पको आक्रोश : म राष्ट्रपति हुँ तिमी होइन

शुक्रबार, ११ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन टाइम्स्का पत्रकारलाई म राष्ट्रपति हुँ तिमी होइन भन्दै आक्रोश व्यक्त गरेका छन् ।

संविधान संशोधन नगर्ने शर्तमा सरकारमा गएको हुँ : कमल थापा

संविधान संशोधन नगर्ने शर्तमा सरकारमा गएको हुँ : कमल थापा

मङ्गलबार, ०१ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन विधेयक पारित नगर्ने शर्त आफू सरकारमा सहभागी भएको बताएका छन्।

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक

सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ मः सशस्त्र प्रहरी महानिरीक्षक

मङ्गलबार, २५ माघ २०७३

“भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु।”

'म राष्ट्रको खलासी हुँ'

'म राष्ट्रको खलासी हुँ'

सोमबार, १३ मङि्सर २०७३

'म अहिले आफूलाई यो देशको खलासी नै ठानेको छु र खलासीले जस्तै सबैलाई मिलाएर लैजान बल गरिरहेको छु, यसमा मलाइ तपाईं सबैको साथ चाहिएको छ,' प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साझा यातायातका अपांगमैत्री नयाँ बसको उद्घाटन गर्दै भनेका शब्द हुन् यी।

प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल्ने पक्राउ

प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल्ने पक्राउ

शनिबार, २७ कार्तिक २०७३

महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भन्दै रकम असुल गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी हुँ भन्दै धम्की दिंदै हिंडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३५ पेप्सीकोला बस्ने मोरङ उर्लाबारी नगरपालिका–७ मंगलबारेका ३२ वर्षीय अनुप वराललाई प्रहरीले पक्राउ गरेको हो।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँः मन्त्री थापा

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य ठीक गर्न आएको हुँः मन्त्री थापा

मङ्गलबार, १८ असोज २०७३

सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ।

एसपी हुँ भन्दै ठगी गर्ने पक्राउ

एसपी हुँ भन्दै ठगी गर्ने पक्राउ

मङ्गलबार, २८ भदौ २०७३

उदयपुर- आफुलाई एसपी, डिएसपी बताउँदै बजारमा कमिशन र घुस लिदै हिड्ने यहाँका एकजना पक्राउ परेका छन्।

प्रहरीको घुमुवा हुँ भन्दै पैसा माग्ने महत पक्राउ

प्रहरीको घुमुवा हुँ भन्दै पैसा माग्ने महत पक्राउ

सोमबार, ०६ भदौ २०७३

काठमाडौँ- आफुलाई नेपाल प्रहरीको सिभलि घुमुवा हुँ भनी पैसा माग्दै गरेको अवस्थामा प्रहरीले रौतहट बिश्रामपुर–५ घर भएका सम्सेर महतलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ।

पदकधारीले भनिन्- म समलिंगी हुँ

पदकधारीले भनिन्- म समलिंगी हुँ

बिहिबार, ०२ भदौ २०७३

ओपन वाटर पौडी स्टार राचेले ब्रुनीले बुधबार आफू समलिंगी भएको खुला घोषणा गरेकी छन्। यसरी आफू समलिंगी भएको सार्वजनिक घोषणा गर्ने उनी पहिलो इटालियन खेलाडी हुन्। रियो ओलम्पिकअन्तर्गत सोमबार १० किलोमिटर म्याराथन पौडीमा रजत पदक जितेकी ब्रुनीले पदक आफ्नो परिवार, प्रशिक्षक र प्रेमिका डिलेटा फाइनाप्रति समर्पित गरिन्।

Ncell Footer Ad