सोमबार, ०४ कार्तिक २०७६
विराटनगर महानगरपालिका–१५ भन्सारको १ नं ढाँटबाट खैरो हिरोइनसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। ...
आइतबार, १९ साउन २०७६
पहिलोपटक नेपालबाहिर यात्रा गर्दै थिइन् उकुशा गिरी। काठमाडौंदेखि इन्डिया उडेको फ्लाइट ल्यान्ड हुन एकदमै ढिला भयो। त्यसपछि उनको केरला जाने...
मङ्गलबार, १८ मङि्सर २०७५
धनगढी उपमहानगरपालिका– ४ का २८ वर्षीय आशिष सेठीले हिरोइनको डोज पूरा सेवन गर्न नदिएकाले विजय थापाको हत्या गरेको खुलासा भएको...
शनिबार, १२ साउन २०७५
अमेरिकी गायक निक जोनससँग इन्गेजमेन्ट गरेर चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेकी छिन्। शुटिङ सुरु गरेको दुई दिनमै...
बुधबार, २८ चैत २०७४
धर्मा प्रोडक्शनको निर्माणमा बन्न लागेको स्टुडेन्ट अफ त इयर २ को लिड रोलमा चंकी पाण्डेकी छोरी अनन्या पाण्डे हुने भएकी छिन्।
बुधबार, ०२ फागुन २०७४
बलिउड अभिनेता सलमान खानको हिट फिल्म ‘किक’को सिक्वेलको सुरसार बलिउडमा सुरु भइसकेको छ । फिल्मको पहिलो भागले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि फिल्मको दोस्रो भागका लागि कलाकार छनोट भइसकेको छ ।
शनिबार, २७ माघ २०७४
फिल्मी पर्दामा मात्र सीमित नेपाली अभिनेत्रीमध्ये कतिपय अचेल पुस्तक विमोचनमा समेत झुल्किने गर्छन् । आफूलाई मनपर्ने लेखकको किताब किनेर उनीसँग अटोग्राफ लिन समेत भ्याउँछन् ।
शनिबार, ०६ माघ २०७४
फिल्मकी हिरोइन त उनी भइसकेकी थिइनन् तर धेरैको दिलकी भइसकेकी थिइन् । हिरोइनको परम्परागत मान्यताअनुसार उनी हिरोइनका लागि फिट पनि थिइन् । त्यसैले स्कुल पढ्दा होस् या कलेज सबैले उनलाई ‘ओई हिरोइन’ भनेर सम्बोधन गर्ने गर्थे । बाहिर मात्रै होइन घरमै आउँथ्यो– ‘हिरोइन’ को प्रतिक्रिया।
बुधबार, १४ भदौ २०७४
सुनिलकुमार थापा हिरोइन खोज्दै थिए, झरना थापालाई भेट्टाए तर फिल्ममा लिएनन् । आफ्नै घर लिएर गए । २२ वर्ष भइसक्यो यो जोडी एक भएको । यी दुईको सहकार्य लोभलाग्दो छ । यस जोडीलाई देखेर फिल्म क्षेत्रमा टिप्पणी पनि हुने गर्छ, ‘जोडी होस् त यिनीहरुको जस्तो ।’
सोमबार, ०९ फागुन २०७३
भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री माथि बलात्कारको अभियोगमा संलग्न भएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ।
सोमबार, १७ साउन २०७३
अभिनेता अनमोल केसी र मोडल अदिती बुढाथोकी ‘कृ’ नामक नयाँ फिल्ममा अनुबन्धित भएका छन्। निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको ‘कृ’ फिल्मको सुटिङ माघको पहिलो साताबाट सुरु हुनेछ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।