कांग्रेस केन्द्रीय समितिमा हिन्दू राष्ट्रबारे छलफल हुने, भण्डारीले विषय प्रवेश गराउने

कांग्रेस केन्द्रीय समितिमा हिन्दू राष्ट्रबारे छलफल हुने, भण्डारीले विषय प्रवेश गराउने

शनिबार, २१ असार २०७६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले आइतबारबाट सुरु हुने बैठकमा हिन्दू राष्ट्रको विषय उठ्ने बताएका छन्। ...

'नेपाल हिन्दू राष्ट्र बन्न तयार हुनेछ'

'नेपाल हिन्दू राष्ट्र बन्न तयार हुनेछ'

आइतबार, ०८ असार २०७६

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन्। लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक...

बहुमत जितपछि भाजपा नेताले नेपालमा हिन्दू राष्ट्रबारे के भने?

बहुमत जितपछि भाजपा नेताले नेपालमा हिन्दू राष्ट्रबारे के भने?

शनिबार, ११ जेठ २०७६

भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई...

हिन्दू राष्ट्रको मुद्दाले महामन्त्री कोइरालालाई फाइदा कि घाटा?

हिन्दू राष्ट्रको मुद्दाले महामन्त्री कोइरालालाई फाइदा कि घाटा?

शुक्रबार, ०८ चैत २०७५

पछिल्लो समय नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहस तात्दै गएको छ। गत मंसिरमा भएको महासमिति बैठकपछि कांग्रेसमा हिन्दू राष्ट्रको मुद्दामा औपचारिक...

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त?

बुधबार, ०६ चैत २०७५

नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र फर्किन्छ त? गणतन्त्र बारे पुर्नविचार गर्नुपर्ने बेला आएको हो र? यहि सन्दर्भमा कुराकानी गर्दै राप्रपा अध्यक्ष कमल थापा नागरिक फ्रन्टलाइनमा।

दूरदर्शी राजा

दूरदर्शी राजा

शुक्रबार, २७ पुष २०७५

पृथ्वीनारायण शाह

नेकपाका नेता भन्छन्ः विपीका छोराले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक

नेकपाका नेता भन्छन्ः विपीका छोराले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक

सोमबार, ०९ पुष २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताले नेपाली कांग्रेसमा हिन्दू राष्ट्रको बहसप्रति आपत्ति जनाएका छन्। अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएको पर्सीपल्ट सोमवार नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी कांग्रेसले हिन्दू राष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाएका हुन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले कांग्रेसका संस्थापक नेता विपी कोइराला पुत्र शशांकले हिन्दू राष्ट्रको मुद्दा उठाउनु आपत्तिजनक रहेको बताए।

दाहाललाई कांग्रेसको जवाफः होली वाइन पिउनेहरुले धर्मबारे पढाइरहनुपर्दैन्

दाहाललाई कांग्रेसको जवाफः होली वाइन पिउनेहरुले धर्मबारे पढाइरहनुपर्दैन्

आइतबार, ०८ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हिन्दू राष्ट्रको बहससँग नआत्तिन सरकारलाई आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार पत्रकार सम्मेलन गरी हिन्दू राष्ट्रको बहससँग नआत्तिन र कांग्रेसलाई धर्मका बारेमा नपढाउन सरकार र नेकपाका नेतालाई आग्रह गरेका हुन्।

कांग्रेसमा हिन्दू राष्ट्रको आवाज चर्काे, मुस्लिम नेता पनि पक्षमा

कांग्रेसमा हिन्दू राष्ट्रको आवाज चर्काे, मुस्लिम नेता पनि पक्षमा

सोमबार, ०२ पुष २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महासमिति सदस्यले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन्। उनीहरुले हिन्दू राष्ट्रको मुद्दालाई पनि जोडदार रुपमा उठाएका छन्। सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनीहरुले हिन्दू राष्ट्रका लागि जनमतसंग्रह वा धार्मिक स्वतन्त्रताको एजेण्डा कांग्रेसले बोक्नुपर्ने माग गरे।

तीनै राप्रपा एक भएर देशलाई हिन्दू राष्ट्र बनाउँछौं : राणा

तीनै राप्रपा एक भएर देशलाई हिन्दू राष्ट्र बनाउँछौं : राणा

मङ्गलबार, २७ कार्तिक २०७५

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन्। सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४/५ दिनको समय माग्दा थापाले नमानेको दाबी गरे।

‘जनताले चाहे हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र फर्किन सक्छ’

‘जनताले चाहे हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र फर्किन सक्छ’

आइतबार, २८ असोज २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले जनताले चाहे हिन्दू राज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन्।

हिन्दू राष्ट्रको एजेण्डा उठाउने बेला आयो : शशांक कोइराला

हिन्दू राष्ट्रको एजेण्डा उठाउने बेला आयो : शशांक कोइराला

बिहिबार, १८ असोज २०७५

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने बेला आएको बताएका छन्। राष्ट्रिय स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने उनको प्रस्ताव छ।

Ncell Footer Ad