बिहेको बातचित

बिहेको बातचित

शनिबार, १४ मङि्सर २०७६

‘म विवाहको विरोधी होइन। परिपक्व नभई हतार र दबाबमा गरेको विवाह सफल नहोला भन्ने लाग्छ,’ दीपाश्री निरौला ...

पशु चौपाया मार्नेलाई कडा कारवाहीको माग

पशु चौपाया मार्नेलाई कडा कारवाहीको माग

सोमबार, १६ भदौ २०७६

पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने...

हिन्दूमात्र होइन, मुश्लिम युवा पनि होलीमा

हिन्दूमात्र होइन, मुश्लिम युवा पनि होलीमा

शनिबार, ०२ चैत २०७५

मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ। होलीको जोगीरा प्रतियोगिता र...

के हो वेद ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ? यसमा के के छन् ?

के हो वेद ? विश्वका सबै धर्म ग्रन्थहरूको पिता भनेर वेदलाई किन भनिन्छ ? यसमा के के छन् ?

आइतबार, १२ फागुन २०७५

वेदहरूको प्रधान लक्ष्य आध्यात्मिक ज्ञान दिन नै छ। अतः वेदमा कर्मकाण्ड र ज्ञानकाण्ड - यिनी दुवै विषयहरूको सर्वांगीण निरूपण गरिएको...

हिन्दू दर्शनको प्रयोगशाला

हिन्दू दर्शनको प्रयोगशाला

शनिबार, २८ पुष २०७५

तीनपुस्ता अघि देखि हामी चाबहिलमा बसोबास गर्दै आएका छौं। धार्मिक–आध्यात्मिक परिवार भएको हुँदा हजुरबुवाले पशुपतिनाथको सेरोफेरोमैं बस्न रुचाउनुभएको रहेछ। मलाई सम्झना छ– कलेज जाने क्रममा पशुपतिनाथको पश्चिम ढोका दर्शन नगरी अघि बढ्दिन थिएँ। साथीसंगी पनि त्यसै गर्थे। हामी कुरा पनि गथ्र्यों–हाम्रो देशलाई विश्वमा चिनाउने पशुपतिनाथलाई फोहरले चारै तर्फबाट छोपेको छ ! हामी भगवानलाई पुकार गथ्र्योंं–हे भगवान् ! कमसेकम एक जनालाई त पठाईदेऊ जसले वनकालीदेखि भगवानको मूल मन्दिर हँुदै आर्यघाटसम्म हेर्न लायक बनाईदेओस्।

पशुपति क्षेत्रका सम्पदा संरक्षण गर्न पहल

पशुपति क्षेत्रका सम्पदा संरक्षण गर्न पहल

शुक्रबार, २७ पुष २०७५

राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्रका मूर्त अमूर्त सम्पदाको पर्यटकीय दृष्टिले प्रचारप्रसार गरी विश्वका हिन्दूलाई आकर्षित गरिनुपर्नेमा जोड दिइएको छ।

पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधित्व

पहिलो पटक पाकिस्तानी संसदमा हिन्दू प्रतिनिधित्व

आइतबार, १३ साउन २०७५

पाकिस्तानको केन्द्रीय संसदमा १६ बर्षपछि पहिलो गैरमुश्लिम सदस्य निर्वाचित भएका छन्। पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बनेका हुन्।

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको निधन

आइतबार, ०६ साउन २०७५

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरतकेशर सिंहको ८५वर्षको उमेरमा निधन भएको छ।

थिम्पुमा हिन्दू मन्दिर

थिम्पुमा हिन्दू मन्दिर

मङ्गलबार, २६ असार २०७५

भुटानको राजधानी थिम्पुमा हिन्दू मन्दिर निर्माण गरिएको छ। यो मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको छ।

सबल, एकताबद्ध पार्टी नेतृत्व र हिन्दू राष्ट्रको माग

सबल, एकताबद्ध पार्टी नेतृत्व र हिन्दू राष्ट्रको माग

बिहिबार, ०७ असार २०७५

नेपाली काँग्रेसको हेटौंडामा जारी जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा सभापतिहरुले पार्टीको विधान संशोधन गरि साँगठानिक पुर्नसंरचनासँगै एकताबद्ध पार्टी नेतृत्व र हिन्दु राष्ट्रको जोडदार माग गरेका छन्। उनीहरुले पार्टीमा रहेको व्यक्तिगत स्वार्थ र आन्तरिक गुटबन्दीको अन्त्य गर्दै जनता र राष्ट्रको लागि देखिने गरि काम गर्नुपर्नेमा जोड दिएका छन्।

राजसंस्था र हिन्दू राष्ट्रसहित दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

राजसंस्था र हिन्दू राष्ट्रसहित दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

मङ्गलबार, ०५ असार २०७५

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा मंगलबारदेखि प्रक्रिया शुरु भएको छ।

पाकिस्तानी संसद्मा पहिलो पटक हिन्दू महिला

पाकिस्तानी संसद्मा पहिलो पटक हिन्दू महिला

मङ्गलबार, २२ फागुन २०७४

पाकिस्तानको संसद्मा पहिलो पटक हिन्दू महिला सांसदका रूपमा निर्वाचित भएकी छन् । पाकिस्तानको सीमान्तकृत अल्पसंख्यक हिन्दू महिला कृष्ण कुमारी ऐतिहासिक जित निकाल्दै संसद् सदस्य निर्वाचित भएकी हुन्।

हिन्दू र मुसलमानले एकसाथ मनाउँदै मोहर्रम पर्व

हिन्दू र मुसलमानले एकसाथ मनाउँदै मोहर्रम पर्व

आइतबार, १५ असोज २०७४

हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा मोहर्रम पर्व स्थापित हुँदै गएको छ । आफूले मागेको हरेक इच्छा–चाहना पूरा भएपछि मोहरम पर्वको रौनक बढ्दै गएको छ । इस्लामी पात्रोअनुसार हिजरी संवत् १४३९ को यो मोहर्रम महिना हो । हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि शुरु हुने मोहर्रम पर्व १० तारिखसम्म मनाइन्छ ।

के ईसा पनि हिन्दू नै थिए?

के ईसा पनि हिन्दू नै थिए?

शनिबार, ०३ भदौ २०७४

फिलिस्तिनलाई छोडेर ईसा जुन बाटो भारतमा पसे त्यसको वर्णन अहमद कादियानीले 'जिसस इन इण्डिया' अर्थात् 'ईसा भारत मे' भन्ने पुस्तकमा प्रस्ट गरेको छ। एक प्रमाण अरु छ। त्यो यो छ कि काश्मीरमा आज पनि ईसाको समाधि विद्यमान छ।

हिन्दू कानुनअनुसार एक रातसँगै सुत्नु विवाह होइन: मुम्बई उच्च अदालत

हिन्दू कानुनअनुसार एक रातसँगै सुत्नु विवाह होइन: मुम्बई उच्च अदालत

आइतबार, २८ जेठ २०७४

विवाह र शारीरिक सम्पर्कबारे मुम्बई उच्च अदालतले एउटा महत्वपूर्ण आदेश गरेको छ। हिन्दू कानुनको अधिनमा रही अदालतले सुनाएको फैसलाअनुसार महिला र पुरुष एकरात सँगै सुत्नु अथवा उनीहरुबीचको शारीरिक सम्पर्क भएकै भरमा त्यो विवाह ठहर हुने छैन।

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

सोमबार, ०७ चैत २०७३

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताएका छन् ।

हिन्दू राष्ट्र मनमा राख्ने कुरा होः पूर्वराजा

हिन्दू राष्ट्र मनमा राख्ने कुरा होः पूर्वराजा

सोमबार, ०९ फागुन २०७३

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गरेका छन्।

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी

आइतबार, ०५ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

कमल थापाले भने– 'संविधान संशोधन गरी हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ'

बिहिबार, २५ कार्तिक २०७३

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब अर्घाखाँची सन्धिखर्कमा बोल्दै उनले नेपाल हिन्दू राष्ट्रको पक्षमा रहेको बताए।

बंगलादेशमा १० हिन्दू मन्दिर तोडफोड, २० घरमा आगजनी

बंगलादेशमा १० हिन्दू मन्दिर तोडफोड, २० घरमा आगजनी

मङ्गलबार, १६ कार्तिक २०७३

बंगलादेशमा सोमबार राती हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बीका घरमा आक्रमण भएको छ। समाजिक संजाल फेसबुकमा इस्लमविरोधी पोस्ट गरेको भन्दै आक्रोशित भिडले हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बिहरुको घरलाई लक्षित गर्दै आगजनी तथा तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ काठमाडौँमा

शुक्रबार, २८ असोज २०७३

विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आगामी कात्तिक ४ देखि ६ गतेसम्म ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’ को आयोजना काठमाडौँमा गर्ने भएको छ ।

हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग कमाल थापाकाे माग

हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग कमाल थापाकाे माग

शुक्रबार, २४ भदौ २०७३

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब हुने संविधान संशोधनमा हिन्दू राज्य पुनःस्थापना गरी धर्मनिरपेक्षता खारेज गर्न माग गरेका छन्।

बंगलादेशमा हिन्दू पुजारीको हत्या

बंगलादेशमा हिन्दू पुजारीको हत्या

शुक्रबार, १७ असार २०७३

ढाका— बंगलादेशमा एक हिन्दू पूजारीको घाँटी रेटेर हत्या गरिएको छ। बिहान पूजाको तयारीमा रहेका श्यामानन्द दासलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

Ncell Footer Ad