के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?

के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?

सोमबार, २० साउन २०७६

प्रधानमन्त्री मोदीका विश्वासपात्र एवं भाजपाका प्रभावशाली नेताहरुले लगातार नेपाल हिन्दु राज्य हुनुपर्छ भन्ने आसयका अभिव्यक्ति दिनुलाई कतिपयले भारतको चाहना नेपाल...

साउने सोमबारको महिमा

साउने सोमबारको महिमा

सोमबार, १३ साउन २०७६

विश्वभरका हिन्दुका अराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्कितहरु आत्मगौरव मान्छन् भने नास्तिकहरु यस क्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन्। ...

आरएसएसले महिलाको नेतृत्व विकास गर्ने

आरएसएसले महिलाको नेतृत्व विकास गर्ने

मङ्गलबार, ०३ असार २०७६

भारतीय राजनीतिमा अत्यन्तै प्रभाव पार्ने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले युटुब च्यानल मार्फत ‘ज्ञान श्रृंखला’ सुरु गर्ने भएको छ। ...

तीन गन्तव्य

तीन गन्तव्य

शनिबार, १४ बैशाख २०७६

मुस्ताङको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तीर्थ हो। मन्दिरभित्रको मूल मूर्तिलाई हिन्दुले बिष्णु मान्छन् भने बौद्धमार्गिले लुवाङ ग्याल्बो। हिन्दुका बाहुनले...

विदेशमा हिन्दु संस्कृति

विदेशमा हिन्दु संस्कृति

आइतबार, ०५ कार्तिक २०७४

यसपालि दसैंमा टीकाको कार्यक्रम थिएन । त्यसैले हामी ६ दिनको छोटो बिदा सदुपयोग गर्ने निधो ग¥यौँ । काठमाडौँबाट मालिन्डो फ्लाइटमा करिब पाँच घण्टा लगाएर मलेसिया पुग्यौँ । त्यसपछि ३÷४ घण्टा ट्रान्जिटमा बिताएर दुई घण्टाको फ्लाइटमा इन्डोनेसियाको चर्चित पर्यटकीय गन्तव्य बाली पुग्यौँ । बाली पुग्दा त्यहाँको समयअनुसार बिहानको दस बजेको थियो ।

'हिन्दु राष्ट्र' कायम गर्न माग

'हिन्दु राष्ट्र' कायम गर्न माग

सोमबार, ०७ चैत २०७३

सत्तासीन दल राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ। सरकारमा राप्रपा अध्यक्ष कमल थापासहित तीन मन्त्री छन्। राप्रपाका ६ सांसदले आइतबार संसद् सचिवालयमा हिन्दु राष्ट्रको माग गर्दै संविधान  संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

आइतबार, ०६ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गराएको छ।

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'

शनिबार, ०५ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र' हटाएको छ। आयोगले फागुन पहिलो साता भएको राप्रपा एकता महाधिवेशनबाट पारित विधानको 'पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित' वाक्यांश हटाएर विधान स्वीकृत गर्ने निर्णय गरेको हो।

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र  र हिन्दु राष्ट्र हटायो

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हटायो

शुक्रबार, ०४ चैत २०७३

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाएको छ।

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

शनिबार, २८ फागुन २०७३

पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता पाउने भएको छ। कूल जनसंख्यामा २ प्रतिशत जनता हिन्दु धर्मावलम्बी रहेको पाकिस्तानमा हालसम्म हिन्दु बैवाहिक परम्पराले कानुनी मान्यता पाएको थिएन ।

राप्रपाले राजतन्त्र र हिन्दु राज्य नीति लिने

राप्रपाले राजतन्त्र र हिन्दु राज्य नीति लिने

बुधबार, ०४ फागुन २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाको एकता महाधिवेशन यही फागुन ६ देखि ९ सम्म राजधानीमा हुँदैछ।

संशोधन प्रस्तावमा हिन्दु राष्ट्र राख्न माग

संशोधन प्रस्तावमा हिन्दु राष्ट्र राख्न माग

बिहिबार, ०९ मङि्सर २०७३

राप्रपाका केन्द्रीय सदस्यहरूले संविधान संशोधन विधेयकमा हिन्दु राष्ट्रको विषय पनि समेटिनुपर्ने माग गरेका छन्। राप्रपा नेपाल र राप्रपा एकतापछि बुधबार बसेको पहिलो केन्द्रीय समिति बैठकमा सदस्यहरूले यस्तो धारणा राखेका हुन्।

हिन्दु धर्म र राजनीति

हिन्दु धर्म र राजनीति

मङ्गलबार, ०७ मङि्सर २०७३

केही दिनअघि काठमाडौँमा हिन्दु र आर्य समाजी दुवैले आ–आफ्नो सम्मेलन सम्पन्न गरे। हिन्दु धर्म सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए भने आर्य समाजीहरूको भेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले।

हिन्दु राष्ट्र बनाउने एजेण्डासहित पार्टी एकीकरण: राणा

हिन्दु राष्ट्र बनाउने एजेण्डासहित पार्टी एकीकरण: राणा

बुधबार, ०१ मङि्सर २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुख बाहेक अन्य महत्वपूर्ण पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी भइरहेको जनाएका छन्।

नेपाल हिन्दु गणतन्त्रात्मक देश बनाउनु पर्छः राणा

नेपाल हिन्दु गणतन्त्रात्मक देश बनाउनु पर्छः राणा

बिहिबार, २५ कार्तिक २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपति सम्शेर राणाले नेपाललाई हिन्दु गणतन्त्रात्मक मुलुक बनाउनु पर्ने धारणा राखेका छन्। यसका लागि राप्रपाले प्रयास थाल्ने राणाले बताएका हुन।

बेहुली क्रिस्चियन–बेहुला बाैद्धमार्गी, हिन्दु परम्पराअनुसार विवाह

बेहुली क्रिस्चियन–बेहुला बाैद्धमार्गी, हिन्दु परम्पराअनुसार विवाह

शुक्रबार, १२ कार्तिक २०७३

भेरीमालिका वडा नं २ राङसीकी जानुका परियार र चेक गणतन्त्रको प्रोस्टेजोभ निवासी करेल ड्रमोलाबीच शुक्रबार मन्दिरमा विवहा हुँदा प्रत्यक्षदर्शीहरु दंग परे। जानुकाको परिवार सँग मागेर विवहा गरेका करेल बौद्धधर्मावलम्वी हुन् भने जानुका कट्टर क्रिस्चियन।

हिन्दु मतादाता आकर्षित गर्दै ट्रम्प

हिन्दु मतादाता आकर्षित गर्दै ट्रम्प

आइतबार, ०७ कार्तिक २०७३

तेस्रो तथा अन्तिम टेलिभिजन बहरमा प्रतिद्वन्द्वी हिलारी क्लिन्टनसँग कडा टक्कर दिन नसकेका डोलान्ड ट्रम्पले निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न ‘हिन्दु कार्ड’ फालेका छन्। नयाँ मतदाता आफूप्रति आकर्षित गर्न विवादास्पद टिप्पणी गर्ने ट्रम्पले पछिल्लो समय हिन्दुधर्मालम्बीतर्फ आकर्षित हुन थालेका हुन्।

बिराट विश्व हिन्दु सम्मेलनलाई पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्ने

बिराट विश्व हिन्दु सम्मेलनलाई पूर्वराजा ज्ञानेन्द्रले सम्बोधन गर्ने

बुधबार, ०३ कार्तिक २०७३

पशुपतिको वनकालीस्थित बिहीबारदेखि विराट हिन्दु सम्मेलन सुरु हुने आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिले जनाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले यही कातिक ४, ५ र ६ गते सम्म चल्ने विराट हिन्दु सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्ने जानकारी गराएको हो।

हिन्दु धर्ममा दसैँको महत्व

हिन्दु धर्ममा दसैँको महत्व

सोमबार, १७ असोज २०७३

नेपालको इतिहासमा लिच्छविकालदेखि नै वैष्णवधर्म, शैवधर्मसहित शात्तलधर्म अर्थात् दुर्गादेवीको पूजा उपासना गर्ने प्रचलन भएको मानिएको छ।

बकर इदमा हिन्दु पाहुना

बकर इदमा हिन्दु पाहुना

बुधबार, २९ भदौ २०७३

नेपालगन्ज- मुस्लिम धर्मालम्बी बिपी चोकस्थित कादरी मस्जिदअगाडि बकर इदको रमझममा झुलिरहेका बेला मुस्तफा अहसन कुरैसी भने त्रिभुवनचोकको दक्षिणपूर्वमा रहेको आफ्नो निवासमा पाहुनालाई स्वागत–सत्कार र खानपिन गराउन व्यस्त थिए।

क्रान्तिबाट नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने घोषणा

क्रान्तिबाट नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने घोषणा

बिहिबार, २३ असार २०७३

नेपाल हिन्दु राष्ट्र पुनःस्थापना मञ्चले सन् २०१६ भित्र नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरिए जनबल र क्रान्तिबाट हिन्दु राष्ट्र पुनःस्थापना गर्ने चेतावनी दिएको छ।

हिन्दु संस्थाले मोदीलाई भन्यो–हस्तक्षेप गरी नेपाललाई हिन्दुराष्ट्र घोषणा गर

हिन्दु संस्थाले मोदीलाई भन्यो–हस्तक्षेप गरी नेपाललाई हिन्दुराष्ट्र घोषणा गर

आइतबार, १२ असार २०७३

भारत र चीनको सुरक्षा चासो हेर्दै आएको हिन्दु जनजाग्रिती समिति (एचजेएस)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको धर्मनिरपेक्ष संविधानमा हस्तक्षप गरेर भएपनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग गरेको छ।

Ncell Footer Ad