चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्ने झन्झट नगर्नुस् : गगन थापा

चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्ने झन्झट नगर्नुस् : गगन थापा

शुक्रबार, ११ साउन २०७५

नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसी कसैको झोला बोक्ने मान्छे नभएको बताएका छन्। शुक्रबार संसद बैठकमा बोल्दै सांसद...

फ्युज हाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

फ्युज हाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बिहिबार, १८ माघ २०७४

करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ। ३३ केभी हाइटेन्सनको बिग्रेको फ्युज हाल्नेक्रममा करेन्ट लाग्दा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका ३२ वर्षीय...

खानेपानी निर्माण सहमतिको विरोध, मानहानी मुद्दा हाल्ने

खानेपानी निर्माण सहमतिको विरोध, मानहानी मुद्दा हाल्ने

शनिबार, १३ माघ २०७४

विजयपुर दरबार क्षेत्रमा खानेपानी आयोजनाको लागि पानी टंकी निर्माण गर्ने सहमतिको विभिन्न जातीय संघ संस्थाहरुले चर्काे विरोध जनाएका छन्। ...

उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी

उत्तरकोरिया विरुद्ध मुद्दा हाल्ने जापानको तयारी

शनिबार, ०६ माघ २०७४

जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ। यस प्रकार अपहरण...

मतदानस्थलमै सिकाइन्छ मत हाल्ने तरिका

मतदानस्थलमै सिकाइन्छ मत हाल्ने तरिका

मङ्गलबार, १९ मङि्सर २०७४

के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ? हुनुहुन्न भने चिन्ता नगर्नुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ।

भोट हाल्ने मतदाता धमाधम भित्रिदै

भोट हाल्ने मतदाता धमाधम भित्रिदै

शनिबार, ०९ मङि्सर २०७४

खोटाङमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्नका लागि मतदाता भित्रिनेक्रम बाक्लिएको छ । आइतबार हुने निर्वाचनमा भोट हाल्नका लागि राजधानी काठमाडौंलगायतका शहरबाट मतदाता जिल्ला भित्रिनेक्रम बढेको हो ।

राजधानीवासीलाई नै थाहा छैन कसरी भोट हाल्ने

राजधानीवासीलाई नै थाहा छैन कसरी भोट हाल्ने

सोमबार, ०४ मङि्सर २०७४

कोटेश्वर महादेवस्थानस्थित सावित्रीदेवी गौतमको खाजा पसलमा साँझ–बिहान चिया पिउँदै राजनीतिक गफ गर्नेको भीड लाग्छ।  गौतमको पसलअगाडि बेन्च र महादेवस्थान मन्दिरको पेटीमा बसेर राजनीतिक गफ गर्नेका लागि अचेल साझा अजेन्डा बनेको छ– प्रतिनिधि र प्रदेशसभा निर्वाचन । उनीहरू चियाको चुस्कीसँगै कुन पार्टीले चुनाव जित्छ भन्ने अड्कल काटिरहेका हुन्छन्।

कति जनालाई कसरी भोट हाल्ने? (भिडियो)

कति जनालाई कसरी भोट हाल्ने? (भिडियो)

शुक्रबार, ०१ मङि्सर २०७४

मुलुक संघीय प्रणालीमा गएपछि हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिक आइरहेको छ। मंसिर १० र २१ गते हुने आम निर्वाचनपछि मुलुक पूर्ण व्यवहारिक रुपमै संघीय ढाँचामा जाँदैछ। यो निर्वाचनमा कसरी मतदान गर्ने त? यो पटकको निर्वाचनबाट मतदाताले संघीय प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य छान्न भोट खसाल्नु पर्ने हुन्छ। मतदाताले बहुमतीय प्रणालीबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गर्नुपर्छ।

भोट कसरी हाल्ने? मतदातालाई थाहै छैन

भोट कसरी हाल्ने? मतदातालाई थाहै छैन

बिहिबार, २८ बैशाख २०७४

मतदाता शिक्षा कार्यक्रमले मतदातालाई समेट्न नसक्दा धेरैलाई अन्यौल रहेको हो। निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सबै क्षेत्रमा नपुग्दा हालसम्म धेरैले मतदान बारे सही जानकारी पाएका छैनन्।

बुढेसकालमा भोट हाल्ने रहर

बुढेसकालमा भोट हाल्ने रहर

सोमबार, ०४ बैशाख २०७४

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाकी ८२ वर्षीय वृद्धा गोमा दाहालले भोट नहालेको १९ वर्ष नाघिसक्यो । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भोट हाल्न जाँदा उनी ६३ वर्षकी थिइन् । उसबेला उनलाई हिँडडुल गर्न लट्ठीको साहरा लिनु पर्दैनथ्यो । तर, त्यसपछिको निर्वाचन कुर्दा कुर्दै दाहाल वृद्धावस्था र लट्ठी टेक्ने अवस्थामा पुगिसकिन् । २०५४ सालमा सँगै भोट हालेका उनका कतिपय दौंतरीहरू बितिसकेका छन् ।

मोर्चाले हाल्ने संशोधनसहित संशोधन प्रस्ताव पारित हुन्छः ठाकुर

मोर्चाले हाल्ने संशोधनसहित संशोधन प्रस्ताव पारित हुन्छः ठाकुर

बिहिबार, २१ पुष २०७३

मधेसी मोर्चाका शीर्ष नेता एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन्।संशोधन विधेयक टेबल गराएपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्तावलाई काँग्रेस, माओवादी केन्द्रले समर्थन गरे प्रस्ताव दुई तिहाईले पारित हुने उनले बताए।

Ncell Footer Ad