टोटेनह्यामको लज्जास्पद हार

टोटेनह्यामको लज्जास्पद हार

बिहिबार, १६ असोज २०७६

च्यामिपयन्स लिगमा इङ्लिस क्लबविरुद्ध ४ गोल गर्ने गन्याब्री दोस्रो खेलाडी हुन्। यसअघि २०१० मा बार्सिलोनाका लियोनल मेसीले आर्सनलविरुद्ध ४ गोल...

माफिया डन र अधिनायकवादीको हार हुन्छः डा.गोविन्द केसी (अडियोसहित)

बिहिबार, ०३ साउन २०७५

बीस दिन देखि यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीले आफ्ना माग पूरा गर्न राज्य अग्रसर भएमा अनसन...

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

शुक्रबार, ०४ जेठ २०७५

नेपाली कांग्रेसको कमजोर संगठन र जनतासँगको सम्वाद टुट्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजीत हुनपुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रजातान्त्रिक विचार...

आइपिएलः  दिल्लीकाे फराकिलाे हार

आइपिएलः दिल्लीकाे फराकिलाे हार

मङ्गलबार, ०४ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाईट राईडर्सले विजयी भएको छ। ...

आइपिएल :  हैदरावादको रोमाञ्चक जित, मुम्बईको लगातार दोस्रो हार

आइपिएल : हैदरावादको रोमाञ्चक जित, मुम्बईको लगातार दोस्रो हार

शुक्रबार, ३० चैत २०७४

सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित दर्ता गर्दा साविक विजेता मुम्बई इन्डियन्स भने लगातार दोस्रो खेलमा पराजय व्यहोरेको छ।

सन्दिप आवद्ध दिल्लीको लगातार दोस्रो हार

सन्दिप आवद्ध दिल्लीको लगातार दोस्रो हार

बिहिबार, २९ चैत २०७४

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सन्दीप लामिछाने अवद्द टोली दिल्ली डेयर डेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ।

प्रजातन्त्रमा जित र हार स्वभाविक : देउवा

प्रजातन्त्रमा जित र हार स्वभाविक : देउवा

बुधबार, २८ चैत २०७४

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जितेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले हार स्वीकारे

चीनसँगको ‘व्यापार युद्ध’मा अमेरिका पराजित, ट्रम्पले हार स्वीकारे

बिहिबार, २२ चैत २०७४

पछिल्लो समय अमेरिका र चीनबीच चलिरहेको ‘ट्रेड वार’ अर्थात व्यापार युद्धमा अमेरिका पछि हटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ट्वीटरमार्फत आफू चीनसँग व्यापार युद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

जेकोले हार टारे

जेकोले हार टारे

आइतबार, १८ चैत २०७४

स्ट्राइकर इडेन जेकोले गरेको गोलमा एएस रोमाले बोलोग्नासँगको हार टारेको छ।

ट्याटु छोप्ने आदेशले हार !

ट्याटु छोप्ने आदेशले हार !

शुक्रबार, १६ चैत २०७४

राष्ट्रिय टोलीका फराकिलो हारबाट निराश बनेका चिनियाँ फुटबल समर्थकले त्यसको दोष देशको फुटबल प्रशासनलाई लगाएका छन्। चीन फुटबल संघले आफ्ना खेलाडीलाई खेलदौरान ट्याटु देखाउन प्रतिबन्ध लगाउनुलाई समर्थकले हारको कारणका रूपमा बयान गरेका छन्।

नेपाल हार नजिक

नेपाल हार नजिक

बुधबार, ०२ फागुन २०७४

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको छ।

बिमलको टोली मोहन बगानको हार

बिमलको टोली मोहन बगानको हार

सोमबार, २९ माघ २०७४

नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर सम्मिलित भारतीय क्लब मोहन बगान सोमबारको खेलमा गोकुलमसँग पराजित भएको छ।

आयोजकको  अनेपेक्षित  हार

आयोजकको अनेपेक्षित हार

सोमबार, २२ माघ २०७४

भारतको पाहुना टोली पिएसआर दुर्गापुर स्टिल,कलकत्तालाई कमजोर आक्ने गल्ती गर्दा घरेलु मैदानमा आयोजक धरान फुटबल क्लबले आइतबार अनपेक्षित हार व्यहोरेको छ ।

आयोजकको नमिठो हार, पाहुना टोलीले सडन डेथमा हरायो

आयोजकको नमिठो हार, पाहुना टोलीले सडन डेथमा हरायो

आइतबार, २१ माघ २०७४

भारतको पाहुना टोली पिएसआर दुर्गापुर स्टिल, कलकत्तालाई कमजोर आक्ने गल्ती गर्दा घरेलु मैदानमा आयोजक धरान फुटबल क्लबले आइतबार नमिठो हार व्यहोरेको छ।

लगातार तेस्रो हार

लगातार तेस्रो हार

आइतबार, ३० पुष २०७४

पहिलो पटक सहभागिता जनाएको दृष्टिविहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकालाई शनिबार सम्पन्न खेलमा ३ सय ३९ रनको फराकिलो नतिजा सुम्पिएको हो ।

काठमाडौं किङ्सको लगातार दोस्रो हार

काठमाडौं किङ्सको लगातार दोस्रो हार

बिहिबार, ०६ पुष २०७४

एभरेष्ट प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगितामा श्रीलंकन खेलाडी फारभिज माहरुफको काठमाडौं किङ्स ११ लगातार दोस्रो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजो भएको पहिलो खेलमा काठमाडौं किङ्स ११ भैरहवा ग्लाडियटर्ससँग ७ विकेटले पराजित भयो ।

भारतसँग हार ब्यहोर्दै महिला साफ यु–१५ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

भारतसँग हार ब्यहोर्दै महिला साफ यु–१५ च्याम्पियनसिपबाट नेपाल बाहिरियो

मङ्गलबार, ०४ पुष २०७४

भारतसँग लज्जास्पद हार ब्यहोर्दै नेपाल महिला साफ यु–१५ च्याम्पियनसिपबाट बाहिरिएको छ। मंगलबार वीर श्रेष्ठ शहिद मोहम्मद मोस्ताफा कमल रंगशालामा सम्पन्न आफ्नो दोस्रो खेमला नेपालले भारतलाई १०–० को नतिजा सुम्पिएको हो।

काँग्रेसको हार र सुधारका आधारहरु

काँग्रेसको हार र सुधारका आधारहरु

सोमबार, २५ मङि्सर २०७४

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले केही संकेत गरेका छन्। यो आलेख तयार पर्दासम्मको परिणामले नेपालको पुरानो पार्टी नेपाली काँग्रेस हार निश्चित देखिएको छ। वाम गठबन्धन दुई तिहाईतर्फ अग्रसर छ। लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका निर्वाह गरेको काँग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधारको स्पष्ट संकेत गरेको छ।

श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक

श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक

सोमबार, २५ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच प्रतिस्पर्धा हुने भएपछि निकै चर्चामा रहेको गोरखा २ मा अन्ततः माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पराजय बेहोर्नुप¥यो । कांग्रेससँगको चुनावी तालमेलमा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई विजयी भए । माओवादीभित्र रहँदा समान हैसियतका यी दुई नेता फरकफरक गठबन्धनबाट उम्मेदवार बनेपछि यहाँको चुनाव सबैका लागि चासोको विषय बन्यो।

हार स्वीकार्दै दमनाथले भने,'भूतले खाजा खाने बेलामा उठिएछ'

हार स्वीकार्दै दमनाथले भने,'भूतले खाजा खाने बेलामा उठिएछ'

शनिबार, २३ मङि्सर २०७४

भक्तपुर-२ का नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुंगाना पराजयको नजिक छन्। बाम गठबन्धनका उम्मदेवारसँग झन्डै दोब्बर मतले पछि परेका उनले आफू गलत समयमा उम्मेदवार भएको अभिव्यक्ति दिएका छन्।

डा.रामशरण महत र अर्जुन नरसिंह केसी दुवै हार नजिक

डा.रामशरण महत र अर्जुन नरसिंह केसी दुवै हार नजिक

शनिबार, २३ मङि्सर २०७४

नेपाली काँग्रेसका दुई ठूला नेता नुवाकोटबाट पराजित हुने देखिएको छ। पछिल्लो परिणाममा नुवाकोट १ र २ का काँग्रेस उम्मेदवारहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसीलाई बाम गठबन्धनका उम्मेदवारले फराकिलो अन्तरले पछि छोडेका छन्।

आपसमा ‘ह्याट्रिक’ हार चखाउने दाउ

आपसमा ‘ह्याट्रिक’ हार चखाउने दाउ

आइतबार, २६ कार्तिक २०७४

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ आपसमा एकअर्कालाई ‘ह्याट्रिक’ हार चखाउँदै जितको खोजीमा छन् ।

जित्दाजित्दैको हार !

जित्दाजित्दैको हार !

मङ्गलबार, २१ कार्तिक २०७४

२००७ सालको क्रान्तिपछि पनि राणालाई नै प्रधानमन्त्री स्वीकार्नुप¥यो । अर्थात्, जित्दाजित्दै पनि हार खानुप¥यो । २०१५ सालमा संसद्मा दुई तिहाइ जित हासिल गरेर पनि ०१७ सालमा प्रजातन्त्र जोगाउन सकिएन, फेरि हार खानुप¥यो ।

अभ्यासमा नेपालको अर्को हार

अभ्यासमा नेपालको अर्को हार

आइतबार, १९ कार्तिक २०७४

एसिसी यू–१९ युथ एसिया कप तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टोली शनिबार दोस्रो अभ्यास खेलमा बंगलादेशको यु–१९ टोलीसँग १ सय २३ रनले पराजित भएको छ।

अभ्यास खेलमा नेपालकाे हार

अभ्यास खेलमा नेपालकाे हार

शुक्रबार, १७ कार्तिक २०७४

मलेसियामा हुने एसिसी यु–१९ एसिया कप क्रिकेटको तयारी गरिरहेको नेपाली टोली बिहीबार अभ्यास खेलमा बंगलादेश यु–१९ टोलीसँग ३ विकेटले पराजित भएको छ।  एसिया कपको तयारी गर्ने लक्ष्यसहित नेपाल बंगलादेशसँग तीन अभ्यास खेल खेल्ने योजना लिएर ढाका गएको छ । एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छन्।

नेपालको फराकिलो हार

नेपालको फराकिलो हार

सोमबार, ३० असोज २०७४

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगितामा आइतबार नेपालले उज्वेकिस्तानसँग १४–१ को फराकिलो हार बेहोरेको छ। इरानको ताव्रिजस्थित पोउर शारिफी फुटसल हलमा भएको खेलमा इरानका रखमातोभ डिलसोदले ह्याट्रिक पूरा गरे । डिलसोदबाहेक उज्वेकिस्तानका लागि अर्तुर युनुसोभ, साभकातोभ दिलमुरोद र चोरिभ दभरोनले समान २÷२ गोल गरेका थिए । अबदुमाल्यानोभ फर्खुद, रखमातोभ अनासखोनी, अबदुरखमोनोभ दभरोन्जोन र निशोनोभ खुशनिद्धिनले १÷१ गरे । नेपालका लागि एक मात्र सान्त्वना गोल सौरभ राखलमगरले गरेका थिए ।

अभ्यास खेलमा पहिलो हार

अभ्यास खेलमा पहिलो हार

मङ्गलबार, १० असोज २०७४

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि तयारी गर्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार चेन्नईको स्थानीय टोली सेन्टर फर स्पोटर््स साइन्स (सिएसएस) सँग ५ रनले पराजित भएको छ ।

इनिङको हार टार्ने संकेत

इनिङको हार टार्ने संकेत

आइतबार, २२ साउन २०७४

कुशल मेन्डिसले शतक पूरा गर्दै ओपनर दिमुथ करुणारत्नेसँग १ सय ९१ रनको साझेदारी गरेपछि शनिबार श्रीलंकाले भारतविरुद्धको दोस्रो टेस्टमा इनिङको हार टार्ने संकेत गरेको छ।

तालमेलले ‘हारै हार’

तालमेलले ‘हारै हार’

बिहिबार, ०४ जेठ २०७४

माओवादी केन्द्रलाई हराउने योजना अनुरुप रुकुम र सल्यानमा कांग्रेस–एमालेबीच गरिएको चुनावी तालमेलको नतिजा सुखद रहेन

रुपन्देही शीर्ष स्थानमा, चौराहको हार निरन्तर

रुपन्देही शीर्ष स्थानमा, चौराहको हार निरन्तर

शनिबार, ०२ बैशाख २०७४

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उनको नेतृत्वमा रहेको धनगढी टिम चौराहको कमजोर प्रदर्शनले धनगढी प्रिमियर लिग (डिपिएल) मा शुक्रबार तेस्रो खेलसम्म निरन्तरता पाउँदा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्स भने सतप्रतिसत नतिजायात्रालाई कायम राख्न सफल भएको छ।

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार

एसीसी इमर्जिङ कप क्रिकेटमा नेपालको दोस्रो हार

मङ्गलबार, १५ चैत २०७३

एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। बंगलादेशको कक्स बजारमा मंगलबार सम्पन्न खेलमा बंगलादेश यु२३ टिमले ८३ रनको जित हात पारेको छ।

तीन कविता : हार स्वीकार्दैन जिन्दगी

तीन कविता : हार स्वीकार्दैन जिन्दगी

शनिबार, २१ फागुन २०७३

सपनाका लाशहरूको पहाडै ठडिए पनि     सपना देख्न छाड्दैन आ“खाले     बाटोभरि का“डैका“डा बिछ्याएका भए पनि     पाइला रोक्दैन पैतालाले     हि“ड्दाहि“ड्दा गन्तव्य कहिल्यै नभेटिए पनि

विश्वकपमा नेपालको अर्को हार

विश्वकपमा नेपालको अर्को हार

सोमबार, २४ माघ २०७३

दोस्रो दृष्टिविहिन ट्वान्टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको छ।

नेपालको फराकिलो हार

नेपालको फराकिलो हार

शनिबार, २२ माघ २०७३

पाकिस्तानका ओपनर मती उल्लाह र रिसत खानले शुक्रबार अविजित शतकीय साझेदारी गरेपछि नयाँ दिल्लीमा जारी दृष्टीविहिन ट्वान्टी–२० विश्वकपमा नेपाल १० विकेटले पराजित भएको छ। नयाँ दिल्लीमा टस हारेर ब्याटिङलाई निम्त्याइएको नेपालले ८ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो।

सर्लाहीको लगातार दोस्रो हार

सर्लाहीको लगातार दोस्रो हार

शुक्रबार, ०७ माघ २०७३

आरती बिडारीको २१ रन प्रेरित काठमाडौंले कलैयामा जारी ट्वान्टी–२० महिला त्रिकोणीय क्रिकेट प्रतियोगितामा बिहीबार सर्लाहीमाथि ७ विकेटको जित हासिल गरेको छ। सोबिज मिडिया ग्रुप बिपी स्मृती कपअन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले १८.१ ओभरमा सबै विकेट गुमाउँदा ६९ रन बनाएको थियो।

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

बुधबार, १५ मङि्सर २०७३

एसिसी वुमेन्स ट्वान्टी–२० एसिया कप क्रिकेटमा मंगलबार पनि निराशाजनक नतिजा निकालेपछि नेपालको फाइनल खेल्ने सम्भावना सकिएको छ।

चेल्सीसंग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

चेल्सीसंग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

सोमबार, ०८ कार्तिक २०७३

लण्डन–इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडमाथी सानदार जीत हात पारेको छ।

दुवैमा एपिएफको हार, डायमन्ड सफल

दुवैमा एपिएफको हार, डायमन्ड सफल

सोमबार, ०३ असोज २०७३

नैकापको न्यु डायमन्ड एकेडेमी र एपिएफ क्लब घरेलु महिला भलिबलको नियमित प्रतिद्वन्द्वी हुन्। प्रायः फाइनलमा विभागीय टोली एपिएफसँग डायमन्डको भेट हुन्छ। दुवै टोली घरेलु भलिबलमा आफूलाई नम्बर एक दाबी गर्छ।

एनआरटी शीर्षमा, कुमारीको हार

एनआरटी शीर्षमा, कुमारीको हार

बिहिबार, १६ भदौ २०७३

सहिद स्मारक 'बी' डिभिजन लिगमा एनआरटी (न्युरोड टिम) अंकतालिकाको शीर्षस्थानमा थप मजबुत हुँदा श्रीकुमारी क्लबले पहिलो हार बेहोरेको छ। चौथो खेलमा तेस्रो जित हासिल गर्ने क्रममा एनआरटीले पुल्चोकलाई १–० ले हराएको थियो।

रिपिचेजमा पनि निशाको हार

रिपिचेजमा पनि निशाको हार

सोमबार, ०६ भदौ २०७३

नेपाली तेक्वान्दो खेलाडी निशा रावलले रियो ओलम्पिकमा लगातार दोस्रो खेलमा पराजित भएकी छिन्। ओलम्पिकको पहिलो चरणमा निशा ६७ केजी भन्दा माथीको तौल समुहमा चीनकी सुइन झेङसँग २–० ले पराजित भएकी थिइन्। निशालाई हराएकी झेङले लगातार अगाडी बढने क्रममा उनले स्वर्ण पदक जितिन्। झेङले फाइनलमा मेक्सिकोकी मारिया इस्पिनोजालाई ५–१ ले हराएकी थिइन।

रियो ओलम्पिकमा निशाको हार

रियो ओलम्पिकमा निशाको हार

आइतबार, ०५ भदौ २०७३

नेपाली तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिकमा शनिबार चीनकी सुइन झेङसँग पराजित भएसँगै नेपालको ब्राजिलमा जारी रियो ओलम्पिक यात्रा समाप्त भएको छ। यसपटक ओलम्पिकमा निशासँगै जुडोकी फुपुल्हामु खत्री, पौडी खेलाडी शिरिष गुरुङ, गौरिका सिंह, एथलेटिक्सका सरस्वती भंटराई, हरी रिमाल र आर्चरीका जीत बहादुर मौक्तानले प्रतिस्पर्धा गरेको थिए।

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

लिभरपुलसँग बार्सिलोनाको लज्जास्पद हार

आइतबार, २३ साउन २०७३

स्पेनिस महारथी बार्सिलोना इङलिस प्रिमियर टोली लिभरपुलसँग पराजित भएको छ। प्र–सिजनकालागि अमेरिकामा भइरहेको इन्टरनेशनल कप अन्र्तगतको खेलमा लिभरपुलले बार्सिलोनालाई ४–० को भारी गोल अन्तरले पराजित गरेको हो।

Ncell Footer Ad