हातमा लालपुर्जा तर घर बन्ने टुंगो छैन

हातमा लालपुर्जा तर घर बन्ने टुंगो छैन

शुक्रबार, ०४ साउन २०७५

रुबिभ्याली गाउँपालिका ५ सेर्तुङकी शान्तिमाया तामाङले घर बनाउन लालपुर्जा पाएकी छिन्। ...

लियो, विश्वकप ट्रफी तिम्रै हातमा सुहाउँछ

लियो, विश्वकप ट्रफी तिम्रै हातमा सुहाउँछ

शनिबार, ०२ असार २०७५

जोहानेसबर्गमा सकिराले ‘दिस टाइम फर अफ्रिका’ गाउनुभन्दा ठिक १५ दिनअघि उरुग्वेलाई उसकै राजधानीमा धुलो चटाउँदै विश्वकप २०१० मा छनोट भएको...

९२ लाखका हातमा स्मार्टफोन

९२ लाखका हातमा स्मार्टफोन

बुधबार, ३० जेठ २०७५

मुलुकमा झन्डै ९२ लाखजनाले स्मार्टफोन बोक्ने गरेका छन्। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांकअनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या...

देशको अर्थतन्त्र तस्करको हातमा : गृहमन्त्री

देशको अर्थतन्त्र तस्करको हातमा : गृहमन्त्री

सोमबार, ३१ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन्। कर नतिर्ने, राजस्व छल्ने माफिया, ठेकेदार र तस्करहरुले नै देशको...

‘एकतापछि सिंगो पार्टी प्रचण्डको हातमा हुन्छ’

‘एकतापछि सिंगो पार्टी प्रचण्डको हातमा हुन्छ’

मङ्गलबार, १८ बैशाख २०७५

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी पार्टी एकताबाट पछि हट्ने ठाउँ नभएको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता भट्टराईले दुबै दलले एक–अर्काको अस्तित्व स्वीकार गरिसकेकाले अब पछि हट्ने ठाउँ नभएको र दुई पार्टीबीचको एकता धेरै नजिक रहेको दाबी गरे।

वैशाख २ मै विद्यार्थीका हातमा पुस्तक पु-याउने तयारी

वैशाख २ मै विद्यार्थीका हातमा पुस्तक पु-याउने तयारी

शुक्रबार, १६ चैत २०७४

समयमा किताब छाप्न नसकेकोमा आलोचना खेप्दै आएको जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष वैशाख २ मै विद्यार्थीको हातहातमा किताब पु-याउने तयारी गरेको छ। एक दशकदेखि विद्यार्थीले पाठ्यपुस्तकबिना नै अन्तिम परीक्षामा सहभागी हुनुपर्ने बाध्यता थियो।

मुख्यमन्त्रीको हातमा झाडु

मुख्यमन्त्रीको हातमा झाडु

शनिबार, १२ फागुन २०७४

मुख्यमन्त्री महेन्द्रबहादुर शाही शनिबार विहानै हातमा झाडु समाएर वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीमा देखिए। वीरेन्द्रनगर नगरपालिकाले एक महिनाअघिदेखि सुरु गरेको सरसफाई अभियानमा साथ दिन मुख्यमन्त्री मंगलगढी चोक पुगेका थिए। उनले झाडुको सहायतामा सडकको सफाई मात्रै गरेनन्, बेल्चाले नालीमा थुप्रिएको फोहर पनि निकाले।

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

शुक्रबार, ११ फागुन २०७४

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताएका छन् । दिपायलमा १२ दिनदेखि चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

दुई वर्षपछि भूकम्प पीडितको हातमा आवास अनुदान

दुई वर्षपछि भूकम्प पीडितको हातमा आवास अनुदान

शनिबार, २० जेठ २०७४

महाभूकम्प गएको दुई वर्षपछि खोटाङका भूकम्प पीडितलाई निजी आवास अनुदान वापतको रकम वितरण गर्न थालिएको छ ।

तीस हजार तिरे थेसिस हातमा

तीस हजार तिरे थेसिस हातमा

शनिबार, २२ माघ २०७३

ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य कलेजवरिपरि थुप्रै स्टेसनरी पसल छन्। विद्यार्थीलाई शैक्षिक सामग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर शोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन्।

ट्रम्पको हातमा अमेरिकी लगाम

ट्रम्पको हातमा अमेरिकी लगाम

शनिबार, ०८ माघ २०७३

कडा मिजासका व्यापारी डोनाल्ड जोन ट्रम्पले ४५औं राष्ट्रपतिका रुपमा शुक्रबारबाट महाशक्तिराष्ट्र अमेरिकाको नेतृत्व सम्हालेका छन्। ट्रम्पले शुक्रबार राति नेपाली समयअनुसार पौन ११ बजे बाइबल हातमा लिएर प्रधानन्यायाधीशसमक्ष पदको शपथ लिएका थिए। त्यसलगत्तै उनले औपचारिक रुपमा पदभार ग्रहण गरे। चारवर्षे कार्यकाल सुरु हुनुअघि उनले २० मिनेट लामो पहिलो भाषण दिएका थिए।

हेटौंडा गोल्डकप आर्मीको हातमा

हेटौंडा गोल्डकप आर्मीको हातमा

आइतबार, २४ पुष २०७३

त्रिभुवन आर्मी क्लबले दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबलको उपाधि जितेको छ। आर्मीले साबिक विजेता मनाङ मर्स्याङदी क्लबलाई २–० ले हरायो। शनिबार हेटौंडा फरेस्ट्री खेल मैदानमा मनाङले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो।

जब मन्त्रीले हातमा खैनी थुके (भिडियो)

जब मन्त्रीले हातमा खैनी थुके (भिडियो)

सोमबार, १८ पुष २०७३

बैठक सुरु हुनासाथ एमाले सांसदहरु उभिएर विरोध जनाए। सभामुखले नेकपा मालेकी सांसद कमला विश्वकर्मालाई बोल्न दिइन् र भनिन्, ‘बसौं माननीय सदस्यहरु।’

मुद्दा दर्तासँगै हातमा फैसला मिति

मुद्दा दर्तासँगै हातमा फैसला मिति

बुधबार, १३ पुष २०७३

अब भने समय बदलिएको छ, अदालती कामकारबाहीको शैली पनि बिस्तारै बदलिँदै छ। सर्वाेच्च अदालतले सूचनाप्रविधि प्रयोग गरी सेवाग्राहीलाई मुद्दा दर्ता गरेकै समय फैसला मितिसमेत थाहा पाउने व्यवस्था मिलाएको छ। यो व्यवस्था सबै उच्च अदालत र जिल्ला अदालतलाई समेत लागू गर्न साताअघि नै परिपत्र भइसकेको छ।

ट्रम्पको हातमा महाशक्ति लगाम

ट्रम्पको हातमा महाशक्ति लगाम

बिहिबार, २५ कार्तिक २०७३

‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारासाथ रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको चुनावी मैदानमा उत्रिएका डोनाल्ड जे. ट्रम्प प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै 'महाशक्ति मुलुक' अमेरिकाको लगाम हात पार्न सफल भएका छन्।

‘अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथिको कारवाही भारतको हातमा पुग्यो’ (भिडियो)

‘अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथिको कारवाही भारतको हातमा पुग्यो’ (भिडियो)

मङ्गलबार, ०९ कार्तिक २०७३

संसदमा सुरु भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल सुरु भएको छ। छलफलमा सहभागी हुँदै नेपाल मजदूर किसान पार्टीका सांसद अनुराधा थापा मगरले अख्तियारमा कार्कीको नियुक्तिले भ्रष्ट्राचारीमाथि कारवाहीको निर्णय भारतको हातमा पुगेको उल्लेख गरिन्।

'लोकमानले कानुन हातमा लिएर राज्यअातंक मच्चाए'

'लोकमानले कानुन हातमा लिएर राज्यअातंक मच्चाए'

मङ्गलबार, ०९ कार्तिक २०७३

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा पेश भएको महाभियोग प्रस्तवमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। मंगलबार बसेको व्यवस्थापिका संसद बैठकमा कार्की विरुद्ध पेश भएको महाभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु भएको हो। गत बुधबार सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेका १५७ सांसदले कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

सेनाको हातमा राष्ट्रपतिको चप्पल

सेनाको हातमा राष्ट्रपतिको चप्पल

आइतबार, ०७ कार्तिक २०७३

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहानै दुई छोरीसहित सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ पुगिन्। बिहान साढे १० बजे मन्दिरको एउटा द्वारबाट जुत्ता–चप्पल खोलेर राष्ट्रपति, उनका छोरीहरू दर्शनका लागि मन्दिर छिरे। दर्शन गरिसकेर अर्को द्वारबाट बाहिर निस्किए।

भविष्य युवाको हातमा : टेप्लिट्ज

भविष्य युवाको हातमा : टेप्लिट्ज

बिहिबार, २३ भदौ २०७३

अमेरिकी राजदूत अलाइना बी. टेप्लिट्जले नेपालको भविष्य युवाको हातमा रहेकाले राजनीति, कृषि र सूचना प्रविधि क्षेत्रमा उनीहरूलाई अघि बढाउने योजना सरकारले ल्याउनुपर्ने बताइन्।

बन्दुक बोकेका हातमा कुटो–कोदालो

बन्दुक बोकेका हातमा कुटो–कोदालो

बुधबार, ०१ भदौ २०७३

तत्कालीन नेकपा माओवादीका लडाकु गैरागाउँ–२, का भरत बोहरा (२८) अहिले व्यावसायिक तरकारी खेती गर्छन् । सानै उमेरमै राजनीति नै सबैथोक हो भनेर माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी अहिले आयआर्जन पनि महत्वपूर्ण हो भन्ने निष्कर्षमा पुगेका छन् ।

हातमा जुत्ता हिलोमा खुट्टा

हातमा जुत्ता हिलोमा खुट्टा

सोमबार, ०६ असार २०७३

सडक हिलाम्य भएकै  कारण त्यहाँ एक महिनादेखि यातायातका साधन पनि चल्न सकेका छैनन्।  भक्तपुर मिनीबस सेवा समिति अन्तर्गत चल्ने रुट नं ७ को झौखेलदेखि काठमाडौंको सार्वजनिक यातायातका साथै अन्य सवारीसाधन पनि ठप्प छन्।

Ncell Footer Ad