करार अवधि सकिए पनि कर्मचारी काममै

करार अवधि सकिए पनि कर्मचारी काममै

मङ्गलबार, २६ कार्तिक २०७६

करारमा रहेका कर्मचारीका लागि विज्ञापन खुलाएर ४० नम्बर ल्याएपछि मात्र उत्तीर्ण हुने र नियुक्ति दिन सकिने ऐनमा व्यवस्था गरिएको छ।...

कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन, छुट्टै हाजिर हुने

कर्मचारीलाई अनिवार्य उपस्थित हुन निर्देशन, छुट्टै हाजिर हुने

शुक्रबार, ०३ असोज २०७६

सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवशरमा शुक्रबार आयोजना गरिने सबै औपचारिक एवं अनौपचारिक कार्यक्रममा सरकारी कर्मचारीको उपस्थिती अनिवार्य गरेको...

हाजिर नगरी तलब

हाजिर नगरी तलब

सोमबार, ०९ भदौ २०७६

हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब खाँदै आएका छन्। हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझ्ने कामदारले पनि...

समायोजन भएका कर्मचारीले हाजिर गर्न पाएनन्

समायोजन भएका कर्मचारीले हाजिर गर्न पाएनन्

सोमबार, १६ असार २०७६

केन्द्रबाट समायोजन भएर आएका कर्मचारीले स्थानीय तहले हाजिर गर्न नदिएको गुनासो गरेका छन्। ...

तीन दिनपछि विद्यालयको तालाबन्दी खुला

तीन दिनपछि विद्यालयको तालाबन्दी खुला

शुक्रबार, १७ जेठ २०७६

दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी रहेको महोत्तरीको पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माविमा आज दलित शिक्षकलाई हाजिर गराइएपछि तालाबन्दी खोलिएको छ।

नयाँ शिक्षकलाई हाजिर हुन नगरपालिकाको अवरोध

नयाँ शिक्षकलाई हाजिर हुन नगरपालिकाको अवरोध

बिहिबार, १२ बैशाख २०७६

शिक्षक सेवा आयोगले लिएको परीक्षामा सफल भई पदस्थापन भएर आएका शिक्षकलाई यहाँको एक नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा हाजिर नगराउने भएको छ। त्रिपुरासुन्दरी नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरुलाई शिक्षा सेवा आयोगको परीक्षामा सफल भई शिक्षा विकास तथा समन्वय इकाईले पदस्थापन तथा सरुवा गरेर पठाएका कुनैपनि शिक्षकलाई हाजिर नगर्न नगराउन परिपत्र गरेको छ।

शिक्षकलाई हाजिर नगराउन नगरपालिकाको उर्दी

शिक्षकलाई हाजिर नगराउन नगरपालिकाको उर्दी

शुक्रबार, ०६ बैशाख २०७६

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकलाई हाजिर नगराउन सूर्याेदय नगरपालिकाले नगरभित्रका विद्यालयलाई सूचित गरेको छ। स्थानीय तहसँग समन्वय नै नगरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले विद्यालयहरूमा शिक्षक पठाएको भन्दै नगरपालिकाले नियुक्ति लिएर पुगेका शिक्षकलाई हाजिर नगराउन भनेको हो। नगरपालिकाले शिक्षक नियुक्तिको बोधार्थसमेत एकाइले आफूलाई नदिएको जनाएको छ।

कर्मचारीलाई हाजिर गराउन परमादेश

कर्मचारीलाई हाजिर गराउन परमादेश

बुधबार, ३० साउन २०७५

उच्चअदालत सुर्खेतले जिल्ला समन्वय समितिले खटाएका कर्मचारीलाई हाजिर गराउन वीरेन्द्रनगर नगरपालिकाका नाममा परमादेश जारी गरेको छ। जिससमा कार्यरत चार जना नायव सुब्बालाई जिल्ला कर्मचारी व्यवस्थापन समितिले बैशाख चार गते वीरेन्द्रनगर नगरपालिकामा खटाएको थियो।

सर्वोच्चबाट पुनर्बहाली भएपनि नेप्सेका प्रमुख साउदले हाजिर हुन पाएनन्

सर्वोच्चबाट पुनर्बहाली भएपनि नेप्सेका प्रमुख साउदले हाजिर हुन पाएनन्

बुधबार, ०२ साउन २०७५

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुरानै जिम्मेवारीमा फर्कन लागेका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको छ। नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले उनलाई कार्यालय नआउन सूचित गरेको बताइएको छ।

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

लोकतन्त्र माथि प्रश्न उठ्ने खतरा भएपछि छविलाल अदालतमा हाजिर : अध्यक्ष दाहाल

शुक्रबार, २९ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताएका छन्। विद्रोह, शान्ति सम्झौता र संविधान कार्यान्यवनको नेता बन्ने अवसर जनताले दिएको बताउँदै उनले कहिलेकाँही निर्दोष मान्छे पनि अनाहकमा फस्ने जाने बताए।

तलव बढेको खबर सुनेपछि हाजिर गरेर सांसद कहाँ गए?

तलव बढेको खबर सुनेपछि हाजिर गरेर सांसद कहाँ गए?

सोमबार, २५ पुष २०७३

व्यवस्थापिका संसदमा कोरम नपुगेपछि संसदको बैठक आधा घण्टा स्थगित भयो। बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अघि बढाउने कार्यसूची थियो। विधेयकमा संशोधनका लागि पठाउने प्रस्ताव पारित हुनु अघि कोरम नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाकालागि स्थगित गरेकी थिइन्।

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

नयाँ एलडिओ पठाए हाजिर गर्न नदिने मोर्चाको चेतावनी

बिहिबार, २१ पुष २०७३

नदीजन्य पर्दाथको चोरी निकासीलाई नियन्त्रण गरेका स्थानीय विकास अधिकारीको सरुवाका गराउनकालागि व्यवसायीले मन्त्रालयमा दौडधुप गरेको भन्दै संयुक्त मधेसी मोर्चाले नयाँ एलडियो पठाए हाजिर गर्न नदिने चेतावनी दिएको छ ।

कोषका कर्मचारी शुक्लाले अनशन तोडे, सदस्य सचिव तामाङलाई मन्त्रालय हाँजिर गराइने

कोषका कर्मचारी शुक्लाले अनशन तोडे, सदस्य सचिव तामाङलाई मन्त्रालय हाँजिर गराइने

शुक्रबार, १५ पुष २०७३

सहमति भए पछि बिभिन्न ५ बुँदे माग राख्दै बिगत १४ दिन देखि असनरतरत लुम्बिनी विकास कोषका कर्मचारी रबिन्द्र प्रसाद शुक्लाले बिहीवार साँझ ८: ३० बजे अनसन तोडेका छन्।

हाजिर गरेर सांसद अाइएनजिअाेकाे कार्यक्रममा, संसदमा काेरम पुगेन

हाजिर गरेर सांसद अाइएनजिअाेकाे कार्यक्रममा, संसदमा काेरम पुगेन

शुक्रबार, २४ भदौ २०७३

संसदमा हाजिर गरेर सांसद अाइएनजिअाेकाे बैठकमा गएपछि संसदमा काेरम पुगेन। संसदभित्र जनाउ घण्टी बजेपछि बैठक हलमा रहेका सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत बाहिर निस्किएका थिए। जनाउ घण्टी बझ्दा सांसदहरु राजन भट्टराई, सरिता प्रसाईं, फरमुल्लाह मनसुर, राजीवविक्रम शाहीलगायतका सांसद संसद परिसर भित्रै थिए।

Ncell Footer Ad