पञ्चकन्या माई हाइड्रो पावरको शेयर निष्काशन

पञ्चकन्या माई हाइड्रो पावरको शेयर निष्काशन

आइतबार, १३ साउन २०७५

सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडकोे प्रति शेयर एक सय अङ्कित दरको ११ हजार...

हाइड्रो पावरको नहरमा डुबेर मृत्यु

हाइड्रो पावरको नहरमा डुबेर मृत्यु

शनिबार, १२ साउन २०७५

नुवाकोटमा सञ्चालित त्रिशुली हाइड्रो पावरको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ का...

तनहुँ जलविद्युतको ठेकेदारमा इटलीको सीएमसी र चीनको सिनो हाइड्रो

तनहुँ जलविद्युतको ठेकेदारमा इटलीको सीएमसी र चीनको सिनो हाइड्रो

बिहिबार, १० साउन २०७५

तनहुँ जलविद्युत् आयोजनाले हेडवर्कस निर्माणका लागि इटलीको सीएमसी र हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिक्सका लागि चीनको सिनो हाइड्रोलाई निर्माण कम्पनी...

‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

सोमबार, १७ बैशाख २०७५

जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन्। ...

सिद्धिखोलामा हाइड्रो बन्ने

सिद्धिखोलामा हाइड्रो बन्ने

सोमबार, २२ माघ २०७४

जिल्लाको सिद्धिखोलामा सिद्धिखोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। मैनाचुली निर्माण सेवा प्रालिले फागुन पहिलो साता १० मेगावाट क्षमताको आयोजना निर्माण थाल्ने भएको हो।

एकै ठाउँबाट सबै ज्ञान दिन हाइड्रो एक्स्पो

एकै ठाउँबाट सबै ज्ञान दिन हाइड्रो एक्स्पो

शुक्रबार, २१ पुष २०७४

यसअघि जलविद्युत् सम्मेलन आयोजना हुँदै आएको थियो, अहिले एक्स्पो आयोजना गर्दै हुनुहुन्छ । यसको आवश्यकता किन प¥यो ? यसअघि फरक विधामा सम्मेलन हुँदै आएको थियो । एकै थलोमा गर्ने जमर्को कसैले पनि गरेका थिएनन् । तर, यसपालि एउटै फोरममा विभिन्न विधालाई समेटेर एक्स्पो गर्न लागिएको हो । यसअघिका सम्मेलनमा, उदाहरणका लागि बिमाको विषयले प्राथमिकता पाउने तर, दाबी भुक्तानीको विषय जानकारी नहुने, त्यस्तै बैंकसँग ऋण लिने विषयमा छलफल हुने तर, कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छ, सस्तो र सजिलो गरी कसरी ऋण लिने भन्नेमा ज्ञान हुँदैन थियो ।

आज राष्ट्रपतिले हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

आज राष्ट्रपतिले हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

शुक्रबार, २१ पुष २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने भएकी छिन् । तीन दिनसम्म चल्ने उक्त एक्स्पो भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुन लागेको हो ।

पुस २१ गतेदेखि हिमालयन हाइड्रो एक्स्पो

पुस २१ गतेदेखि हिमालयन हाइड्रो एक्स्पो

बुधबार, १२ पुष २०७४

पुस २१ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको छ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल –इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा उक्त एक्स्पो हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

Ncell Footer Ad