करेन्ट लाग्दा हलेसीमा एक जनाको मृत्यु

करेन्ट लाग्दा हलेसीमा एक जनाको मृत्यु

शुक्रबार, १८ साउन २०७५

करेन्ट लागेर खोटाङमा एक  जनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानको ऐसेलुखर्क बस्दै आएका किरातको शुक्रबार दिउँसो मृत्यु भएको...

हलेसीमा पहिलोपटक प्रहरी निरीक्षक

हलेसीमा पहिलोपटक प्रहरी निरीक्षक

मङ्गलबार, २२ जेठ २०७५

खोटाङको ईलाका प्रहरी कार्यालय हलेसीमा पहिलोपल्ट प्रहरी निरीक्षक खटिएका छन्। स्तरोन्नती भएको तीन वर्षपछि मात्र हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित ईलाका...

हलेसीमा माछापुच्छ्रे बैंक

हलेसीमा माछापुच्छ्रे बैंक

आइतबार, १६ बैशाख २०७५

माछापुच्छ्रे बैंकले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा शाखा खोल्ने भएको छ। हलेसीबजारमा डिजिटल बैकिङ सुविधासहितको शाखा विस्तार गर्न लागेको नगरका मेयर...

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भूमिगत पानी वितरण

बुधबार, १२ बैशाख २०७५

खोटाङको सुक्खाग्रस्त क्षेत्र घोषित हलेसीमा डीप बोरिङ (जमिन छेडेर पानी निकाल्ने प्रविधि) बाट निकालिएको पानी वितरण सुरु गरिएको छ। ...

हलेसीमा ठूला लगानीका होटल थपिँदै

हलेसीमा ठूला लगानीका होटल थपिँदै

शुक्रबार, १९ माघ २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा होटल थपिने क्रम बढेको छ । मध्यपहाडी लोकमार्गको स्तरोन्नति एवं दूधकोसीमा बनेको पक्की पुलका कारण सहज आउजाउको वातावबरण बनेसँगै त्रि–धार्मिकस्थल हलेसीमा सुविधा सम्पन्न होटल थपिने क्रम बढेको हो ।

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

हलेसीमा बौद्ध धर्मावलम्बीको ‘बिश्व शान्ति’ पूजा

बुधबार, १७ माघ २०७४

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा बौद्ध धर्मावलम्बीले हप्ता दिने ‘बिश्व शान्ति’ पूजा गरेका छन्। बिश्वमा शान्तिको काम गर्दै किरात, हिन्दु र बौद्धमार्गीको त्रि–धार्मिक स्थल हलेसीमा बौद्धमार्गीले बिश्व शान्ति’ पूजा गरेको हो।

कांग्रेसका १८ जिल्ला सभापति हलेसीमा

कांग्रेसका १८ जिल्ला सभापति हलेसीमा

सोमबार, ०८ माघ २०७४

नेपाली कांग्रेसका १८ जिल्ला सभापति खोटाङको हलेसी आएका छन्। कांग्रेस खोटाङको निमन्त्रणामा रोल्पा, रामेछाप, काभ्रेपलाञ्चोक, उदयपुर, धादिङ, सल्यान, काठ्माण्डौं, कालिकोट, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली, प्यूठान, गुल्मी, पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोट सभापति हलेसी आइपुगेका छन्।

पुलले बढायो हलेसीमा पर्यटक

पुलले बढायो हलेसीमा पर्यटक

आइतबार, ०२ पुष २०७४

खोटाङ जोड्ने पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक आगमन बढेको छ । खोटाङको जयरामस्थित दूधकोसीमा मोटरेबल पक्की पुल बनेपछि आवत–जावतमा सहज भएकाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक बढेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए ।

खोटाङको हलेसीमा आगलागी हुँदा १४ चौपाया जले

खोटाङको हलेसीमा आगलागी हुँदा १४ चौपाया जले

शुक्रबार, २९ मङि्सर २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक घरमा भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका मित्रमान राईको घरमा आगलागी हुँदा १६ लाख ४८ हजार बराबरको धनमाल क्षति भएको हो । अचानक घरभित्रबाट सल्किएको आगोले तीन तले घर, घरभित्र भएका धनमाल, १४ चौपाया लगायत जलेको प्रहरीले जनाएको छ।

पर्यटक अाकर्षित गर्न हलेसीमा खुला संग्रहालय !

पर्यटक अाकर्षित गर्न हलेसीमा खुला संग्रहालय !

सोमबार, १८ मङि्सर २०७४

सामान्यतः संग्रहयोग्य बस्तुलाई एउटा घरको कोठाभित्र सुरक्षितसाथ सजाएर संग्रहालय निर्माण गरिन्छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भने खुला आकाशमुनि खुला ठाउँमै संग्रहालय बनाउने तयारी थालिएको छ।

खोटाङको हलेसीमा आगलागी हुँदा ५ घर र गोठ नष्ट

खोटाङको हलेसीमा आगलागी हुँदा ५ घर र गोठ नष्ट

शुक्रबार, १५ बैशाख २०७४

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आगलागी हुँदा ५ घर लजेर नष्ट भएको छ । विद्युत सर्ट हुँदा सुरु भएको आगोले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका प्रेम केसीको दुई वटा घर, प्रेम कट्वालको घर र गोठ, गोपाल केसीको घर र गोठ, कुमार केसीको घर तथा लिला केसीको गोठ जलेर नष्ट भएको हो ।

हलेसीमा तीन ताला

हलेसीमा तीन ताला

शनिबार, २५ मङि्सर २०७३

खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीको भेटी व्यवस्थापनका लागि 'तीन ताला' ठोकिएको छ। पूर्वकै सुन्दर नगरीमा रहेको हलेसी मन्दिर दर्शन र भ्रमणमा आउने दर्शनार्थी एवं पर्यटकले चढाएका भेटीपाती, गरगहना पारदर्शी बनाउन हलेसी महादेवस्थान विकास समिति र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिले लागू गरेको 'तीन ताला चाबी' व्यवस्था प्रभावकारी देखिएको छ।

Ncell Footer Ad