एन्जेलिनालाई सुटिङस्थलबाट हटाइयो

एन्जेलिनालाई सुटिङस्थलबाट हटाइयो

बुधबार, २० कार्तिक २०७६

हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्म सुटिङस्थलबाट हटाइएको छ। मार्भलको ‘द इन्टर्नल्स्’ फिल्मको सुटिङको दौरान उनीसहित अभिनेता रिचार्ड म्याडन र फिल्म...

बक्स–अफिसमा ‘जोकर’ को कमाल

बक्स–अफिसमा ‘जोकर’ को कमाल

मङ्गलबार, १९ कार्तिक २०७६

हलिउड फिल्म ‘जोकर’ ले बक्स–अफिसमा नौ सय मिलियनभन्दा बढी ग्रस कलेक्सन गरेर कमाल गरेको छ। यसको ग्रस कलेक्सन एक अर्ब...

ग्रेताबाट प्रभावित लियोनार्डो

ग्रेताबाट प्रभावित लियोनार्डो

सोमबार, १८ कार्तिक २०७६

हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गबाट प्रभावित भएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा जलवायु परिवर्तनकी अभियन्ता ग्रेता थुनबर्गसँगको...

‘मिटु अभियानले हलिउडलाई परिवर्तन गर्यो’

‘मिटु अभियानले हलिउडलाई परिवर्तन गर्यो’

सोमबार, ३० भदौ २०७६

हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्टले मिटु अभियानका कारण हलिउड परिवर्तन भएको बताएकी छिन्। फ्रान्समा आयोजना भइरहेको डेउभिल युएस फिल्म महोत्सवमा सहभागी...

‘हलिउड र बलिउडले पाकिस्तानको बदनाम गर्र्‍यो’

‘हलिउड र बलिउडले पाकिस्तानको बदनाम गर्र्‍यो’

शुक्रबार, ३१ साउन २०७६

नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबाट अवार्ड लिँदै उनले भनेकी छिन्, ‘समाजमा सन्देश दिने सशक्त माध्यमको रूपमा फिल्मलाई लिइएको छ। फिल्मकर्मीहरू समाजप्रति जिम्मेवार हुनुपर्छ। फिल्ममेकरले आम मानिसको सोचमा परिवर्तन ल्याउन सक्छौं। तर, हलिउड र बलिउडमा बन्ने फिल्महरूले पाकिस्तानलाई बदनाम गरेको छ। पाकिस्तानमा आतंकमात्र हुन्छ भन्ने सन्देश दिने फिल्महरूले हामी पाकिस्तानी नागरिकहरूको छविमाथि प्रश्न उठ्ने गरेको छ।’

नेपाली क्यानभासमा हलिउड सुपर हिरोहरू

नेपाली क्यानभासमा हलिउड सुपर हिरोहरू

बिहिबार, ०२ साउन २०७६

हलिउडको सुपरहिरो फिल्म ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायना संसारभर शान्ति स्थापना गर्न लागिपरेकी छन्। स्वयम्भूमा खुकुरी समातेर शान्त स्वभावमा बसेकी ‘वन्डर वुमन’ की मुख्य पात्र राजकुमारी डायनाको डिजिटल प्रिन्टका क्यानभासहरू बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीका भित्तामा झुन्ड्याइएका छन्। नेपाली सांस्कृतिक सम्पदाको परिचय दिँदै उनका डिजिटल प्रिन्ट पुरुष सुपरहिरोको भीडमा अलग देखिएको छ।

बेसीसहरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी

बेसीसहरमा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको फिल्मसिटी

शुक्रबार, २० असार २०७६

बेसीसहर नगरपालिकाको गाउँसहर–पुरानोकोट क्षेत्रमा अन्तर्राष्ट्रिय(हलिउड)स्तरको फिल्मसिटी बन्ने निश्चित भएको छ । मंगलबार काठमाडौंमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको उपस्थितिमा फिल्मसिटी निमार्णका लागि स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष नायक तथा निर्देशक आकाश अधिकारी र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएल कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मर्लिनको मूर्ति हरायाे

मर्लिनको मूर्ति हरायाे

शुक्रबार, ०६ असार २०७६

हलिउडकी प्रख्यात अभिनेत्री मर्लिन मुनरोको मूर्ति पब्लिक आर्ट स्पेसबाट हराएको छ। उनको मूर्ति पेन्टेड स्टेनलेस स्टीलसँगै एल्यूमिनियमको प्रयोग गरेर बनाइएको थियो। लसएन्जल्सका प्रहरीले मुनरोको हराएको मूर्तिको खोजी कार्य शुरु गरेको छ।

‘मीटु’को पक्षमा तापसी

‘मीटु’को पक्षमा तापसी

बिहिबार, २३ जेठ २०७६

हलिउडपछि बलिउडमा ‘मीटू मुभमेन्ट’ले राम्रै स्थान पायो। धेरै पुरुष कलाकारहरू यो मुभमेन्टको शिकार बने।

सुपरहिरो फिल्ममा एन्जेलिना जोली

सुपरहिरो फिल्ममा एन्जेलिना जोली

बुधबार, २० चैत २०७५

हलिउड अभिनेत्री एन्जेलिना जोलीले द मार्भल सिनेमाटिक युनिभर्सले निर्माण गर्न लागेको सुपरहिरो फिल्म ‘द इटर्नल्स’मा अभिनयको इच्छा व्यक्त गरेकी छन्। यदि जोलीको इच्छा पुरा भयो भने यो फिल्म जोलीले अभिनय गरेको पहिलो सुपरहिरो फिल्म हुनेछ।

विवादास्पद फिल्म ‘ग्रीन बुक’ले जित्यो ओस्कार अवार्ड

विवादास्पद फिल्म ‘ग्रीन बुक’ले जित्यो ओस्कार अवार्ड

सोमबार, १३ फागुन २०७५

नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बुक’ ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ। यस चलचित्रमा सन् १९६० को दशकमा अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एक जना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ।

क्लियोपेट्रा बन्न रस्साकसी

क्लियोपेट्रा बन्न रस्साकसी

बिहिबार, ०३ माघ २०७५

हलिउडका दुई अभिनेत्री लेडी गागा र एन्जेलिना जोलीबीच फिल्म ‘क्लियोपेट्रा’ को नयाँ भर्सनमा शीर्ष भुमिकामा कसले अभिनय गर्ने भन्ने विषयमा रस्साकसी चलेको छ। ओस्कार अवार्ड विजेता ४३ वर्षीया अभिनेत्री जोली यो भुमिकामा अभिनय गर्न कैयौं महिनादेखि सोनी स्टुडियोका पदाधिकारीहरूसँग छलफल गरिरहेकी छन्। फिल्म ‘अ स्टार इज बर्न’ बाट फिल्मी अभिनयमा ‘डेब्यु’ गरेर चर्चामा आएकी ३२ वर्षीया गागा पनि यो ऐतिहासिक चरित्रमा अभिनय गर्ने दौडमा लागिपरेकी छन्।

हलिउड कलाकार फ्रिम्यानले मतिनाको डकुमेन्ट्री बनाउने

हलिउड कलाकार फ्रिम्यानले मतिनाको डकुमेन्ट्री बनाउने

शुक्रबार, २८ मङि्सर २०७५

हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेको छ। नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरेको थिए।

‘बोहिमियन रप्सोडी’को कभर गाउने प्रतिस्पर्धा

‘बोहिमियन रप्सोडी’को कभर गाउने प्रतिस्पर्धा

बिहिबार, ०८ कार्तिक २०७५

हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ले नेपाली दर्शकमाझ कभर गीत प्रतिस्पर्धाको घोषणा गरेको छ ।

हलिउडमा काम गर्न शाहरुखको शर्त

हलिउडमा काम गर्न शाहरुखको शर्त

आइतबार, १० भदौ २०७५

बलिउडमा पछिल्लो समय स्टार कलाकारको हलिउड मोह बढेको छ। नसीरुद्दिन शाह, इरफान खान, प्रियंका चोपडा, दीपिका पादुकोण, नवाजुद्दीन सिद्धीकी, अनुपन खेर लगायतले हलिउडमा काम गरिसकेका छन्। बलिउडबाट ओम पुरीले हलिउडमा काम गर्ने संस्कार बसाएका थिए।

हलिउडमा बिक्दैछ विविधता

हलिउडमा बिक्दैछ विविधता

शनिबार, ०९ भदौ २०७५

हलिउडको इतिहासमा ‘ब्ल्याक प्यान्थर’ सर्वाधिक कमाउने फिल्मको सूचीमा नवौं स्थानमा छ। टाइटानिक, अवतारसँगै सर्वाधिक कमाउने सूचीमा सामेल हुनु यो फिल्मको चानचुने उपलब्धि थिएन । कारण यो हलिउडमा पहिलो फिल्म थियो जहाँ प्राविधिकदेखि कलाकारसम्म अफ्रिकी मुलका थिए । अफ्रिकी मुलका कलाकार लिएर यो हदको सफलता धेरैको कल्पनाभन्दा बाहिरको कुरा थियो ।

‘भारत’ छोडेकी प्रियंका हलिउड फिल्ममा अनुबन्ध

‘भारत’ छोडेकी प्रियंका हलिउड फिल्ममा अनुबन्ध

बुधबार, १६ साउन २०७५

सलमान खानको फिल्म ‘भारत’बाट हात झिकेकी प्रियंका चोपडा हलिउड फिल्ममा अनुबन्ध भएकी छिन्। कमिक बुकमा आधारित फिल्म ‘काउब्वाई निन्जा वाइकिङ्ग’मा प्रियंकाले साइन गरेकी हुन्।

रोकियो हलिउड र चीनको फिल्मवार्ता

रोकियो हलिउड र चीनको फिल्मवार्ता

शुक्रबार, ११ जेठ २०७५

चीनको बजारमा थप पहुँच बढाउने हलिउड फिल्मको प्रयास फेरि एक पटक बिना निर्णय टुंगिएको छ। हलिउडले चीनमा आफ्नो फिल्मको कोटा बढाउन अघिल्लो सालदेखि प्रयास गरिरहेको छ। फिल्मकोे संख्या बढाएसँगै हलिउड फिल्मले चीनको प्रदर्शनबाट पाउने रकमको वृद्धिमा पनि बढोत्तरीका लागि माग गरिरहेको थियो। यदि यो वार्ता भंग भएका हलिउडले चीनको ८६ अर्ब अमेरिकी डलर बराबरको बजार गुमाउने छ।

प्रियंका हलिउड अभिनेताको प्रेममा

प्रियंका हलिउड अभिनेताको प्रेममा

बुधबार, २४ माघ २०७४

भ्यालेन्टाइन वीक आजबाट शुरु भइसकेको छ। भ्यालेनटाइन वीकको पहिलो दिन रोज डे अर्थात गुलाब दिएर आफ्नो प्रेम प्रस्ताव राख्ने दिन। आजकै दिन बलिउडबाट हलिउडमा आफ्नो प्रभुत्व जमाउदै गरेकी अभिनेत्री प्रियंका चोपडाले आफू अमेरिकी अभिनेतासँग प्रेममा परेको खुलासा गरेकी छन्।

यौन उत्पीडनबारे हलिउड महिलाहरूको अभियान सुरू

यौन उत्पीडनबारे हलिउड महिलाहरूको अभियान सुरू

मङ्गलबार, १८ पुष २०७४

अमेरिकी चलचित्र उद्योग तथा विभिन्न क्षेत्रमा भएको यौन उत्पीडनबारे संघर्ष गर्न तथा समस्यामा परेकाहरूलाई सहयोग गर्न हलिउड क्षेत्रका महिलाहरूले विशेष अभियानको सुरूवात गरेका छन् ।

हलिउड जाने लिस्टमा कट्रिना

हलिउड जाने लिस्टमा कट्रिना

सोमबार, २३ असोज २०७४

एक समय बलिउडका कलाकार हलिउडमा देखिन सक्दैनन् भन्ने जनमत थियो । पुराना कलाकारहरू बलिउडकै फिल्ममा व्यस्त भइरहँदा उनीहरूको भनाइ पनि एक किसिमले सही हो कि भन्ने अनुभूति त्यो बेलाका मानिसलाई हुन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । कलाकारको कामको तारिफकै कारण पनि धेरै कलाकारहरू हलिउड फिल्ममा झुल्किन थालेका छन् ।

हलिउड अभिनेता जेट ली नेपालमा

हलिउड अभिनेता जेट ली नेपालमा

बुधबार, २५ फागुन २०७३

हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा व्यस्त छन्। गत बुधबार राजधानी आईपुगेका अभिनेता लीले बौद्ध धर्मगुरूहरुसगँ भेटघाट गरिरहेको छन्। उसुका च्पाम्पियन समेत रहेका अभिनेता लीले गत शुक्रबार बौद्धस्थित शेरचन गुम्बाका धर्मगुरु दिल्गो यागीं रिम्पोछेसँग भेटघाट गरेका थिए।

Ncell Footer Ad