रोल्पामा तीन वर्षमा एक सय ६० महिला हराए

रोल्पामा तीन वर्षमा एक सय ६० महिला हराए

बिहिबार, २६ भदौ २०७६

बितेका ३ वर्षमा रोल्पा जिल्लाबाट १६० महिला हराए। यसरी हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना...

गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी हराए

गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी हराए

शनिबार, १९ साउन २०७५

खुम्बु क्षेत्रमा पर्ने गोक्यो तालको शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हराएका छन्। खुम्वु पासाङल्हामु गाउँपालिका ४ मा रहेको खुम्जुङ...

वीर अस्पताल रंगाएर कहाँ हराए धुर्मुस ?

वीर अस्पताल रंगाएर कहाँ हराए धुर्मुस ?

बिहिबार, १७ साउन २०७५

हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) वीर अस्पताल सफाइ र रंगरोगन सकेर बिनाखबर बेपत्ता भएका छन् । उनी बेपत्ता भएपछि उनका शुभचिन्तकहरु...

कार्यकर्ताको गुनासो– ‘टंक राई जेटबाटै हराए’

कार्यकर्ताको गुनासो– ‘टंक राई जेटबाटै हराए’

शुक्रबार, ११ जेठ २०७५

नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सदस्यमा खोटाङका टंक राईको नाम छुटेको भन्दै पूर्व माओवादी केन्द्रका कार्यकर्ता असन्टुष्ट देखिएका छन्। ...

बाह्र वर्षमा एक्काइस हजार बालबालिका र युवा हराए

बाह्र वर्षमा एक्काइस हजार बालबालिका र युवा हराए

आइतबार, ३० बैशाख २०७५

बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन्।  बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४/७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ।

हराए मेयरका १०१ योजना

हराए मेयरका १०१ योजना

सोमबार, २६ चैत २०७४

‘मलाई चुनावमा जिताउनुस् । सय दिनमा एक सय एक काम गरेर देखाउँछु ।’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनअघि मतदाताको घरदैलोमा पुगेर गरेको प्रतिवद्धता हो यो।

सात वर्षमा दुई लाख ३१ हजार पासपोर्ट हराए

सात वर्षमा दुई लाख ३१ हजार पासपोर्ट हराए

बिहिबार, १७ फागुन २०७४

मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी भएयता सात वर्षको अवधिमा २ लाख ३१ हजार २ सय २७ पासपोर्ट हराएका छन् । यो तथ्यांक सरकारी रेकर्डमा आएको मात्र हो, हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुनसक्छ । हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकून भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’ लाई गराएको छ।

बाघ गणनामा प्रयोग भएका ६७ क्यामेरा हराए

बाघ गणनामा प्रयोग भएका ६७ क्यामेरा हराए

बिहिबार, ११ माघ २०७४

चितवन र पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६७ वटा अत्याधुनिक प्रविधिका क्यामेरा हराएका छन्। बाघ आवतजावत गर्दा फोटो खिच्नका लागि राखिएका अत्याधुनिक प्रविधिका स्वचालित क्यामेराहरु हराएका हुन् । कतिपय मान्छेले चोरेर लगेको पाइएको छ भने कतिपय हात्ती र बाघले फुटाउने गरेकोे चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

महेश बस्नेतले दमननाथलाई दोब्बर मतले हराए

महेश बस्नेतले दमननाथलाई दोब्बर मतले हराए

आइतबार, २४ मङि्सर २०७४

भक्तपुर-२ बाट बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेत विजयी भएका छन्। उनले लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार दमननाथ ढुंगानालाई झन्डै दोब्बर मतले पराजित गरे।

शिवकुमार मण्डलले काँग्रेसका अमृत अर्याललाई हराए

शिवकुमार मण्डलले काँग्रेसका अमृत अर्याललाई हराए

शनिबार, २३ मङि्सर २०७४

मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल विजयी भएका छन्। उनले काँग्रेसका अमृत अर्याललाई हराए।

अमन मोदीले हराए महेश आचार्यलाई

अमन मोदीले हराए महेश आचार्यलाई

शनिबार, २३ मङि्सर २०७४

मोरङ क्षेत्र नं–४ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी भएका छन्।

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना हराए

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना हराए

बिहिबार, २९ भदौ २०७४

उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको ज्यान गएको समाचार छ।

पूर्वग्रिनकार्डधारी, जसले एमाले अध्यक्ष हराए

पूर्वग्रिनकार्डधारी, जसले एमाले अध्यक्ष हराए

शुक्रबार, १२ जेठ २०७४

सिन्धुपाल्चोकको स्थानीय तह निर्वाचनपछि इन्द्रावती गाउँपालिकाको सर्वत्र चर्चा छ। एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल वंशलाल तामाङसँग पराजित भएपछि यहाँको चर्चा चुलिएको हो।

मध्यरातमा ओछ्यानबाटै हराए डेढ वर्षीय बालक

मध्यरातमा ओछ्यानबाटै हराए डेढ वर्षीय बालक

सोमबार, ०४ बैशाख २०७४

धादिङको बेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक गएराती सुतिरहेको ठाउँबाटै हराएका छन् ।

एसइर्इ परीक्षा भाेलिदेखिः कहाँ हराए ८ लाख विद्यार्थी ?

एसइर्इ परीक्षा भाेलिदेखिः कहाँ हराए ८ लाख विद्यार्थी ?

बुधबार, ०२ चैत २०७३

दस वर्षअघि (विसं २०६४) १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सहभागिता जनाउँदै छन् ।

कहाँ हराए टेलिकमका २० लाखका रिचार्ज कार्ड ?

कहाँ हराए टेलिकमका २० लाखका रिचार्ज कार्ड ?

शनिबार, १५ माघ २०७३

नेपाल टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराएका छन्। कार्ड आयात गर्ने क्रममा १ सय दरका २० हजार कार्ड हराएको टेलिकमले जनाएको छ।

रेडपन्डा हराए, भेटिए नौला रहस्य

रेडपन्डा हराए, भेटिए नौला रहस्य

मङ्गलबार, ०९ कार्तिक २०७३

सात वर्षअघि मनाङको धारापानी र १२ वर्षअघि त्यहीँको ठोचेस्थित बा“सघारीमा धेरै संख्यामा रेडपान्डा देखिएका थिए। यही सूचना पछ्याउँदै गत जेठमा जीवशास्त्रीको समूह अध्ययननिम्ति त्यहा“ पुग्यो। त्यो टोलीले संसारकै अति दुर्लभ र संवेदनशील यो जीव देख्नु त परै, संकेतसम्म फेला पारेन।

कहाँ हराए इन्जिनियर बिशाल?

कहाँ हराए इन्जिनियर बिशाल?

बुधबार, २९ भदौ २०७३

उनलाई अझै पनि भाई आए जस्तो लाग्छ बेलाबेला। बाटोमा हिँड्दा उसकै अनुहार देख्छिन् धेरै युवामा। बाबु आमाको मृत्युपछि दुःखले हुर्काएको एक्लो भाईको एक महिनादेखि अत्तोपत्तो छैन।

Ncell Footer Ad