कुर्दिशविरुद्धको लडाइमा आफू तयार रहेको टर्कीको भनाई

कुर्दिशविरुद्धको लडाइमा आफू तयार रहेको टर्कीको भनाई

बुधबार, २२ असोज २०७६

कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ। उक्त जानकारीको लगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति...

भारतमाथि हमला बोल्ने पाकिस्तानको चेतावनी

भारतमाथि हमला बोल्ने पाकिस्तानको चेतावनी

सोमबार, १६ भदौ २०७६

भारतमाथि हमला बोल्ने भन्दै पाकिस्तानले चेतावनी दिएको छ। पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले भारतलाई चेतावनी दिँदै आफ्नो देशसँग साना–साना...

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

शनिबार, १८ साउन २०७६

मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी...

आतंकवादी क्याम्पमा प्रहार नभएको पाकिस्तानको खण्डन

आतंकवादी क्याम्पमा प्रहार नभएको पाकिस्तानको खण्डन

बुधबार, १५ फागुन २०७५

भारत–पाकिस्तान सीमा, लाइन अफ कन्ट्रोललाई उल्लङ्घन गरी पाकिस्तान अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमानले बम प्रहार गरेको गरेको पाकिस्तानले जनाएको...

चिनियाँ दूतावास हमलामा भारतको हातः पाकिस्तान

चिनियाँ दूतावास हमलामा भारतको हातः पाकिस्तान

आइतबार, ०९ मङि्सर २०७५

पाकिस्तानले कराँचीस्थित चिनियाँ महावाणिज्य दूतावासमा भएको हमलामा भारत जिम्मेवार रहेको आरोप लगाएको छ। शुक्रबार दूतावासमा बन्दुकधारीले आक्रमण गर्दा दुई सुरक्षाकर्मीसहित ७ जनाको ज्यान गएको थियो। जसमा दुई सर्वसाधारण र ३ जना आक्रमणकारी छन्।

अमेरिकी राजदूतको माथि हमला

अमेरिकी राजदूतको माथि हमला

सोमबार, २१ साउन २०७५

बंगलादेशको राजधानी ढाकामा बंगलादेशका लागि अमेरिकी राजदूत बोकेको गाडीमाथि हतियारधारी मानिसले शनिबार राति आक्रमण गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

अफगानिस्तानमा आत्मघाती दुई हमला, ३५ को मृत्यु ७० घाइते

शनिबार, १९ साउन २०७५

अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

गाजामा शक्तिशाली हमला

गाजामा शक्तिशाली हमला

आइतबार, ३१ असार २०७५

हमास लडाकूहरुका विरुद्धमा गाजामा शनिबार शक्तिशाली हमला भएको समाचार छ। यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ।

काबुलमा आत्मघाती हमला, कम्तीमा ८ जनाको मृत्यु

काबुलमा आत्मघाती हमला, कम्तीमा ८ जनाको मृत्यु

सोमबार, २१ जेठ २०७५

आत्मघाती बम विष्फोटमा परी अफगानिस्तानमा कम्तीमा ८ जनाको मृत्यु भएको छ। अफ्गानिस्तानको राजधानी काबुलमा जम्मा भएका मुस्लिम समुदायका मानिसहरुलाई लक्षित गरी सोमबार भएको विष्फोटमा दर्जनौ घाइते भएका छन्।

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

इन्डोनेसियामा निरन्तर आतंककारी हमला, बुधबार चारको मृत्यु, कैयौँ घाइते

बुधबार, ०२ जेठ २०७५

इन्डोनेसियामा गत आइतबारदेखि निरन्तर रुपमा  आतंककारी हमलाहरु भइरहेको छ। इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्को प्रान्त रियाउमा बम हानिएको छ।

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

इन्डोनेसियाका विभिन्न चर्चमा आतंककारी हमला, नौ जनाको मृत्यु

आइतबार, ३० बैशाख २०७५

इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ।  ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। आतंककारीहरुले गरेको बम विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्।

अमिताभ बच्चनमाथि प्रकाश राजको हमला

अमिताभ बच्चनमाथि प्रकाश राजको हमला

शनिबार, २९ बैशाख २०७५

साउथ इण्डियनसहित बलिउडकै चर्चित खलनायक प्रकाश राजले अमिताभ बच्चनमाथि हमला बोलेका छन्। बलिउडका दिग्गज अभिनेता एवं ‘विग बी’ अमिताभलाई ‘कायर’को संज्ञा दिएका हुन्। प्रकाशको बयानले पुरै उद्योगमा तरंग ल्याएको छ।

कांग्रेसमाथि ओलीको हमला

कांग्रेसमाथि ओलीको हमला

आइतबार, ०९ बैशाख २०७५

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिक्रियावादीको संज्ञा दिएका छन्।  आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा राष्ट्रियसभा गृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीबाट कम्युनिष्टहरुलाई निषेधको प्रयास भएको आरोप लगाए।

सिरियामा रासायनिक हमला, ७०को मृत्यु

सिरियामा रासायनिक हमला, ७०को मृत्यु

आइतबार, २५ चैत २०७४

सिरियाको गुटा सहरमा रासायनिक हमला हुँदा ७०भन्दा बढीको मृत्यु भएको छ। राहत तथा उद्दारमा खटिएका स्वयम् सेवकले दिएको जानकारीअनुसार गुटास्थित डोमा सहरमा विशालु ग्यासको आक्रमणमा परी कम्तीमा ७० जनाको ज्यान गएकोे छ।

अफगानिस्तानमा आत्मघाती हमला, १७ को मृत्यु

अफगानिस्तानमा आत्मघाती हमला, १७ को मृत्यु

आइतबार, १६ पुष २०७४

अफगानिस्तानको जलालाबाद शहरमा आत्मघाती बम विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। जलालाबादमा आइतबार अन्तिम संस्कारका क्रममा भएको विस्फोटमा १५ जना गम्भीर घाइते छन्।

महिलामाथि हमलै हमला

महिलामाथि हमलै हमला

सोमबार, ०९ असोज २०७४

दरबारमार्गमा भएको कार्यक्रमको रिपोर्टिङ सकेर रातको साढे नौ बजेतिर कोठामा फर्कंर्दै थिएँ । नक्साल हुँदै जाँदा बढी अँधेरो हुने हुँदा केशरमहल हुँदै लैनचौरतिर जाँदै थिए । रातको समय ट्याक्सीबाहेक अरू नपाइने समस्या छँदै थियो । उत्तरढोका हुँदै म आफ्नो गुँडमा पुग्नु थियो ।

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला र लुटपाट

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला र लुटपाट

शुक्रबार, २३ भदौ २०७४

कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन्।

अमेरिकामाथि तत्कालै हमला नगर्ने कोरियाको निर्णय

अमेरिकामाथि तत्कालै हमला नगर्ने कोरियाको निर्णय

बुधबार, ३२ साउन २०७४

उत्तर कोरियाली शासक किम जोन उनले अमेरिका माथि तत्कालै हमला नगर्ने बताएका छन् ।

बुर्किना फासोकाे एक रेष्टुरेन्टमा आतंककारी हमला, १७ को मृत्यु

बुर्किना फासोकाे एक रेष्टुरेन्टमा आतंककारी हमला, १७ को मृत्यु

सोमबार, ३० साउन २०७४

बुर्किना फासोको एक रेष्टुरेन्टमा आतंककारी हमलामा हुँदा १७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सभ्यतामाथि हमला

सभ्यतामाथि हमला

शुक्रबार, २७ साउन २०७४

ऋग्वेदमा चारैतिरबाट आउने विचार मन्थन हुने ठाउँलाई संसद् भनिएको छ । ‘पार्लियामेन्ट’ शब्दभन्दा हजारौँ वर्ष पुरानो हो, संसद् शब्द । भारतका पूर्वसभामुख तथा प्रसिद्ध विद्वान् डा. बलराम जाखडले ‘पिपुल एन्ड पार्लियामेन्ट’ पुस्तकमा यसको सविस्तार व्याख्या गरेका छन् । तर, नेपाललाई केही वर्षअघि मात्र ‘समावेशी’ बनाइएको भनेर सस्तो बनाइएको छ।

इजिप्टको चर्चमा बम हमला

इजिप्टको चर्चमा बम हमला

आइतबार, २७ चैत २०७३

इजिप्टको टान्टा सहरमा रहेको चर्चमा आइतबार बम विस्फोट गराइएको छ ।

बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए

बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए

बुधबार, ०९ चैत २०७३

वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।

चर्चमा हमला, २६ ले ज्यान गुमाए

चर्चमा हमला, २६ ले ज्यान गुमाए

सोमबार, २७ मङि्सर २०७३

इजिप्टको राजधानी कायरोस्थित मुख्य गिर्जाघर कप्टिक क्रिस्चियन कथेड्रलको हातामा भएको विष्फोटनमा परि कम्तिमा २६ जना मारिएका छन् । आक्रमणले थप ३५ घाइते भएको इजिप्टका प्रहरी अधिकारीले जानकारी गराएका छन् । आइतबारको प्रार्थना समयमा मुख्य गिर्जाघरको छेउमा रहेको अर्को गिर्जाघरमा विष्फोट भएको थयो । इजिप्टका ईशाइ अल्पसंख्यकहरु बारम्बार इश्लामवादी लडाकुहरुको निशानामा पर्दै आएका छन् ।

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

मङ्गलबार, ०९ कार्तिक २०७३

पाकिस्तानको एक प्रहरी प्रशिक्षण केन्द्रमा भएको हमलामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। सोमबार राति तीन चार जनाको संख्यामा आएका आतंककारीले प्रशिक्षण केन्द्रको होस्टेलमा आक्रमण गरेको पाकिस्तानका अधिकारीहरुले बताएका छन्। उनीहरुले होस्टेलमा अन्धाधुन्ध फाइरिङ र बम हानेका थिए।

सिरियामा युद्धविराम सम्झौतापछि विद्रोहीमाथी हवाई हमला

सिरियामा युद्धविराम सम्झौतापछि विद्रोहीमाथी हवाई हमला

आइतबार, २६ भदौ २०७३

बेरुत –सिरियामा विद्रोहीको बलियो प्रभाव रहको क्षेत्रलाई लक्ष्यगरी गरिएको हवाई आक्रमणहरुमा दर्जनौ सर्वसाधारणको मृत्यु भएको छ।

सिरीयाली सैनीकद्वारा रसायन हमला

सिरीयाली सैनीकद्वारा रसायन हमला

बुधबार, २२ भदौ २०७३

सिरीयाली सेनाले दंगाग्रस्त एपोलो क्षेत्रमा रसायन हमला गर्दा ८० जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त क्लोरिन रसायनिक हमलामा परि घाइते भएका ८० जना मध्ये ३७ जना बालबालिका छन्। अधिकारीहरुले सरकारी सेनाले हेलिकप्टरबाट क्लोरिन रसायनिक हमलामा गरेको बताएका छन्।

ढाकाको एक क्याफेमा हमला, २० विदेशी नागरिक बन्धक

ढाकाको एक क्याफेमा हमला, २० विदेशी नागरिक बन्धक

शनिबार, १८ असार २०७३

बंगलादेशको राजधानी ढाकाको एक क्याफेमा उग्रवादी समूहले हमला गरेर केही मानिसलाई बन्धक बनाएका छन्।

Ncell Footer Ad