आमा–छोरी हत्या आरोपीलाई आजीवन कैद

आमा–छोरी हत्या आरोपीलाई आजीवन कैद

बुधबार, ०८ माघ २०७६

३ महिनाअघि घरमै आमा–छोरीको बिभत्स हत्या गरेको आरोपमा पक्राउ अभियुक्तलाई उदयपुर अदालतले आजीवन कैदको सजाय सुनाएको छ। असोज २४ गते...

अदालतलाई चुनौती

अदालतलाई चुनौती

मङ्गलबार, ०७ माघ २०७६

कुनै नेताले हाकाहाकी आफू हजारौँ व्यक्तिको हत्यामा संलग्न भएकाले त्यसको जिम्मेवारी लिन्छु भनी सार्वजनिक सावितिसहितकोदाबी तथा अदालतका आदेश पालना नगरी...

ज्यादतीविरुद्ध बोल्दा ज्यान गयो

ज्यादतीविरुद्ध बोल्दा ज्यान गयो

आइतबार, २७ पुष २०७६

मुस्किलले सामान्य सहरी सुविधा पुगेको धनुषाको सिरिपुर गाउँमा ठूलाबडाको ज्यादती नै चल्छ। नदी–खोलाबाट जनप्रतिनिधिले खुुलेआम बालुवा, ढुंगा र गिटी उठाउँछन्।...

कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन बुवाको हत्या

कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन बुवाको हत्या

शनिबार, २६ पुष २०७६

कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमती र छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...

क्रसर संचालक विपन महतो पक्राउ

क्रसर संचालक विपन महतो पक्राउ

शनिबार, २६ पुष २०७६

धनुषाको मिथिला नगरपाकिला ५ श्रीपुरस्थित औरही खोला उत्खननको विरोध गर्ने ओमप्रकाश महतो(दिलिप) हत्या प्रकरणमा सोही ठाउँका क्रसर संचालक विपिन कुमार महतोलाई प्रहरीले पक्राउ परेको छ।

छोराको हत्यापछि शोकमा कार्की परिवार, बुढेसकालको सहारा खोसियो

छोराको हत्यापछि शोकमा कार्की परिवार, बुढेसकालको सहारा खोसियो

शनिबार, २६ पुष २०७६

धादिङको थाक्रे गाउँपालिका–२ घलेगाउँकी सरस्वती कार्की (सरिता) को परिवार शोकमा डुबेको छ। सहारा दिने छोराको मृत्युपछि न दिनमा भोक छ न रातमा निद्रा। उनी कहिले बेहोस भएर ढल्छिन् भने कहिले छोरा सम्झेर भक्कानिन्छिन्।

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर 'हत्या'

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर 'हत्या'

शुक्रबार, २५ पुष २०७६

धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको टिपरले किचेर हत्या गरिएको छ।

अमेरिकी हवाई हमलामा इरानी जनरल मारिए

अमेरिकी हवाई हमलामा इरानी जनरल मारिए

शुक्रबार, १८ पुष २०७६

इरानका कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी अमेरिकी हवाई आक्रमणमा मारिएका छन्। बगदाद अन्तराष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा उनी मारिएका हुन्। उक्त हमलामा कताइब हिजबुल्लाहका कमान्डर अबू महदी अल-मुहांदिस पनि मारिएको अमेरिकाले बताएको छ।

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

बिहिबार, १७ पुष २०७६

तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ।

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

सोमबार, १४ पुष २०७६

भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ।

डेढ तोला सुनका लागि वृद्धाको हत्या

डेढ तोला सुनका लागि वृद्धाको हत्या

सोमबार, १४ पुष २०७६

डेढ तोला सुनका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानकी ६६ वर्षीया चिजाकुमारी विकको हत्या भएको छ। म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका–५ घर भई पोखरा–२५ हेमजामा बस्दै आएका खिमबहादुर श्रीपालीले ती वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ।

सामूहिक हत्याका घटना बढे

सामूहिक हत्याका घटना बढे

आइतबार, १३ पुष २०७६

सन् २०१९ नयाँ वर्ष शुरु भएको पहिलो महिनामै एक व्यक्तिले नाबालिकासहित एकै परिवारका ४ जनाको बन्चरो प्रहार गरी हत्या गरे। त्यसको पाँच महिनापछि भर्जिनियाको एउटा काम गर्ने स्थानमै १२ जनाको सामूहिक हत्या भयो। गत अगस्तमा एल पासोको वालमार्टमा २२ जनाको सामूहिक हत्या भयो।

हत्या गरिएका प्रअको स्मृतिमा भलिवल प्रतियोगिता

हत्या गरिएका प्रअको स्मृतिमा भलिवल प्रतियोगिता

शनिबार, १२ पुष २०७६

खोटाङमा द्धन्द्धको समयमा १८ वर्षअघि हत्या गरिएका प्रअको स्मृतिमा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ।

छुरा प्रहार गरी श्रीमतीको हत्या

छुरा प्रहार गरी श्रीमतीको हत्या

शुक्रबार, ११ पुष २०७६

जिल्लाको शिवसताक्षी ६ मा एक जनाले श्रीमतीलाई छुरा हानेर हत्या गरेका छन्। ३२ वर्षीय शंकर मुर्मुले श्रीमती २८ वर्षीया तालामई हेमरमको हत्या गरेका प्रहरीले जनाएको छ।

पत्रकार खसोग्जीको हत्यामा पाँचजनालाई मृत्युदण्ड

पत्रकार खसोग्जीको हत्यामा पाँचजनालाई मृत्युदण्ड

मङ्गलबार, ०८ पुष २०७६

साउदी सरकारका कडा आलोचकका रूपमा चिनिने पत्रकार खसोग्जीको सन् २०१८ को अक्टोबर २ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

सन् २०१९ मा विश्वभरी पत्रकार हत्यामा सोह्र वर्ष यताकै कमी

सन् २०१९ मा विश्वभरी पत्रकार हत्यामा सोह्र वर्ष यताकै कमी

शनिबार, ०५ पुष २०७६

विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ। तर यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ। सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्याङ्कलाई केही सुखद् भएपनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीहरुको भनाई छ।

जलाउँदै गरेको शव प्रहरी नियन्त्रणमा

जलाउँदै गरेको शव प्रहरी नियन्त्रणमा

शुक्रबार, ०४ पुष २०७६

जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या पछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले शुक्रबार त्यसलाई नियन्त्रणमा लिएको हो।

रत्नबहादुरको प्रश्न : न्याय र राहत कहिले पाउँछौं ?

रत्नबहादुरको प्रश्न : न्याय र राहत कहिले पाउँछौं ?

बिहिबार, ०३ पुष २०७६

२०६६ फागुन २६ गते। हरिहरपुर–२ कोप्सेराका आठ जना स्थानीय बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बन क्षेत्रमा काउलोको रुखबाट बोक्रा ताछ्दै थिए।

सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या

सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या

बुधबार, ०२ पुष २०७६

सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ। ‘रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ। हत्या गरिएका पत्रकारहरुको संख्यामा ऐतिहासिक रुपमा कमी आएको रिपोटर्स विथाउट बोडर्स प्रतिवेदनमा उल्लेख गरिएको छ।

कुटपिटबाट हत्या आरोपमा तीन पक्राउ

कुटपिटबाट हत्या आरोपमा तीन पक्राउ

आइतबार, २९ मङि्सर २०७६

खोटाङमा एकजनाको मृत्यु हुनेगरी कुटपिटमा संलग्न भएको आरोपमा तीन युवा पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाईते भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षिय रमेश राईको मृत्यु भएपछि फरार रहेका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लो चिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

बुधबार, २५ मङि्सर २०७६

प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ।

एउटै जिल्लामा एघार महिनामा २० हत्या

एउटै जिल्लामा एघार महिनामा २० हत्या

बुधबार, २५ मङि्सर २०७६

जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन्। हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मङ्गलबार राजविराजमा भएको अन्तरक्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ।

आमाछोरा मिलेर बाबुको हत्या

आमाछोरा मिलेर बाबुको हत्या

मङ्गलबार, २४ मङि्सर २०७६

आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको श्रीमती ४५ वर्षीया सुमित्रा विसी र २३ वर्षीय छोरा कमल विसीलाई पक्राउ गरेको छ।

अनुसन्धानको सुई दिलीपतिरै

अनुसन्धानको सुई दिलीपतिरै

सोमबार, २३ मङि्सर २०७६

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ।

छोराद्वारा बाबुआमाको खुर्पा प्रहार गरी हत्या

छोराद्वारा बाबुआमाको खुर्पा प्रहार गरी हत्या

शुक्रबार, २० मङि्सर २०७६

ओमसतिया ४ सानो बालापुरमा छोराले बाबुआमालाई खुर्पा हसियाले हानेर हत्या गरेको छ। मानसिक सन्तुलन विग्रीएर २८ वर्षिय छोरा गोरख यादवले बाबु ७२ वर्षिय रामनारायणा यादव र आमा ७० वर्षिया ठगना यादवलाई हसियाले हानेर हत्या गरेको हो।

लागूऔषधको भयावह रुप: हत्या, लुटपाट र चोरी बढ्दै

लागूऔषधको भयावह रुप: हत्या, लुटपाट र चोरी बढ्दै

बिहिबार, १९ मङि्सर २०७६

कंचनपुर महाकाली नगरपालिका वडा नं ३ का २२ वर्षिय दिपक पन्त बिहीबार बुबासँगै मोटरसाइकलमा महेन्द्रनगर आईरहेका थिए। महेन्द्रनगर नजिकै भीमदत्तपन्त नगरपालिका वडा नं १८ गौबरैयामा ओभरटेक गरेको भन्दै ४,५ जनाको समूहमा रहेका युवाले दिपकमाथि कुटपिट गर्न थाले। वरिपरि बस्ती र मान्छेको चहलपहलको कुनै बेवास्था नगरि कुटपिट गरिरहेका युवालाई रोक्न उनका बुबा बिसनले अनेक बिन्ती र कोशिस गरे।

श्रीमतीको आगो लगाएर हत्या गरेको आरोप

श्रीमतीको आगो लगाएर हत्या गरेको आरोप

बिहिबार, १९ मङि्सर २०७६

शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ। जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन्। उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन्। हत्यामा उनका श्रीमान मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ।

अफगानिस्तानमा सहायता एजेन्सीमा कार्यरत पाँच कर्मचारीको हत्या

अफगानिस्तानमा सहायता एजेन्सीमा कार्यरत पाँच कर्मचारीको हत्या

बिहिबार, १९ मङि्सर २०७६

अफगानिस्तानको जलालाबाद सहरमा एउटा सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएको बताइएको छ। यस विषयको पूर्णविवरण भने आएको छैन।

लिबियामा बालबालिका हत्याको युनिसेफद्वारा निन्दा

लिबियामा बालबालिका हत्याको युनिसेफद्वारा निन्दा

बुधबार, १८ मङि्सर २०७६

संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ।

युद्धविराम उल्लङ्घन गर्दै २१७ नागरिकको हत्या

युद्धविराम उल्लङ्घन गर्दै २१७ नागरिकको हत्या

बुधबार, १८ मङि्सर २०७६

संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

शनिबार, १४ मङि्सर २०७६

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा ५० बर्षिय धनराज पौडेलको हत्या भएको छ । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

हत्या आरोपमा चार पक्राउ

हत्या आरोपमा चार पक्राउ

शुक्रबार, १३ मङि्सर २०७६

कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

अष्ट्रेलियामा नेपाली युवाको आफ्नै श्रीमतीद्वारा हत्या

अष्ट्रेलियामा नेपाली युवाको आफ्नै श्रीमतीद्वारा हत्या

आइतबार, ०८ मङि्सर २०७६

अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली मूलका युवाको हत्या भएको छ।

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

शुक्रबार, ०६ मङि्सर २०७६

जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।

जग्गा व्यापारीको हत्या

जग्गा व्यापारीको हत्या

बिहिबार, ०५ मङि्सर २०७६

जग्गा कारोबार गर्दै आएका इनरुवा–३ बस्ने ४० बर्से कारी यादवको हत्या भएको छ। इनरुवाको सोमबारे हाटछेउ घर भएका यादव मंगलबार खाना खाएर सुतेको थिए तर बुधबार बिहान घरनजिकै हत्या गरेको अवस्थामा उनको शव भेटिएको हो।

फरार अभियुक्त पक्राउ अभियान: १० महिनामा ५५ जना पक्राउ

फरार अभियुक्त पक्राउ अभियान: १० महिनामा ५५ जना पक्राउ

बुधबार, ०४ मङि्सर २०७६

भारतीय सेनामा कार्यरत परशुराम तामाङको हत्या गर्ने दुईजनालाई प्रहरीले १७ वर्षपछि २०७६ कात्तिक २४ गते पक्राउ ग-यो। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–३ देउरालीका ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ छन्। २०५९ साल कात्तिक २९ गते देउरालीका २४ वर्षीय तामाङलाई खुकुरी, नाइनस्टिक, ढुंगासमेतले प्रहार गरी हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दा लागेका उनीहरूलाई धादिङ प्रहरीरोधमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो।

श्रेष्ठ दम्पतीको हत्या गर्ने अझै पत्ता लागेन

श्रेष्ठ दम्पतीको हत्या गर्ने अझै पत्ता लागेन

मङ्गलबार, ०३ मङि्सर २०७६

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन्।

असफल त्याे प्रेमः जसले बनायाे आमाछोरीकाे हत्यारा !

असफल त्याे प्रेमः जसले बनायाे आमाछोरीकाे हत्यारा !

सोमबार, ०२ मङि्सर २०७६

एक महिनाअघि आमा छोरीको हत्या अभियोगमा पक्राउ परेका २ नं. प्रदेशका एक व्यापारी पुर्पक्षका लागि थुना आदेश पाएका छन्।

सापटी लिएको रकम फिर्ता नगर्दा हत्या

सापटी लिएको रकम फिर्ता नगर्दा हत्या

सोमबार, ०२ मङि्सर २०७६

धामीझाँक्रीको काम गर्दै आएका भारतीय नागरिक हत्या गर्ने पाँच आरोपीलाई सिरहा प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या

शनिबार, ३० कार्तिक २०७६

अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन्।

एक महिला र दुई बालिकाको हत्या गर्ने पक्राउ

एक महिला र दुई बालिकाको हत्या गर्ने पक्राउ

बिहिबार, २८ कार्तिक २०७६

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ।

सर्लाहीमा महिलाको विभत्स हत्या

सर्लाहीमा महिलाको विभत्स हत्या

बिहिबार, २८ कार्तिक २०७६

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

धारिलो हतियार प्रहार गरी सौताको हत्या

धारिलो हतियार प्रहार गरी सौताको हत्या

बुधबार, २७ कार्तिक २०७६

जिल्लास्थित चक्रघट्टा गाउँमा एक महिलाले धारिलो हतियार प्रहार गरी आफ्नै सौताको विभत्स् ढंगले हत्या गरेकी छन्।

हत्या आरोपी १७ वर्षपछि पक्राउ

हत्या आरोपी १७ वर्षपछि पक्राउ

सोमबार, २५ कार्तिक २०७६

प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ।

‘१६ जनाको हत्या’ गरेर दक्षिण कोरिया भागे दुई उत्तर कोरियाली माझी

‘१६ जनाको हत्या’ गरेर दक्षिण कोरिया भागे दुई उत्तर कोरियाली माझी

शुक्रबार, २२ कार्तिक २०७६

सोलका अनुसार सन् १९५३ मा कोरियाली युद्ध रोकिए यता ३० हजारभन्दा बढी उत्तर कोरियाली नागरिक गैरकानुनी रूपमा दक्षिण कोरिया आएका छन्।

बुबाको हत्या आरोपी थुनामा

बुबाको हत्या आरोपी थुनामा

बिहिबार, २१ कार्तिक २०७६

सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ।

थाइल्यान्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या

थाइल्यान्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या

बिहिबार, २१ कार्तिक २०७६

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

डिएनएलाई प्रमाण मान्न नमिल्ने, हत्या अभियोगमा अनुसन्धान गर्न बाटो खुला

डिएनएलाई प्रमाण मान्न नमिल्ने, हत्या अभियोगमा अनुसन्धान गर्न बाटो खुला

बिहिबार, २१ कार्तिक २०७६

कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

बुधबार, २० कार्तिक २०७६

सिरहाको कर्जन्हा नगरपालिकामा आज एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन्।

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ जना सर्वसाधारणको हत्या

बुधबार, २० कार्तिक २०७६

दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ ।

Ncell Footer Ad