मोदीसँग कालापानीबाट भारतीय सैनिक हटाउने विषय राख्न माग

मोदीसँग कालापानीबाट भारतीय सैनिक हटाउने विषय राख्न माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ३ बुँदे सुझावपत्र बुझाएको छ। ...

जुमालाई राष्ट्रपतिबाट हटाउने सत्तारुढ दलको निर्णय

जुमालाई राष्ट्रपतिबाट हटाउने सत्तारुढ दलको निर्णय

दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कंग्रेसले राष्ट्रपति ज्याकोब जुमालाई पदबाट हटाउने निर्णय गरेको छ ।रोयटर्स समाचार एजेन्सीले विभिन्न स्रोतलाई...

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने...

सरकारले तोकेको प्रदेश प्रमुख हटाउने ओलीको संकेत

सरकारले तोकेको प्रदेश प्रमुख हटाउने ओलीको संकेत

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेश प्रमुख तथा अस्थायी राजधानीमा आफ्नो सहमति नरहेको भन्दै नयाँ सरकारले प्रदेश...

३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको निर्णय

३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको निर्णय

मङ्गलबार, १० असोज २०७४

नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० वर्षे सेवा अवधि हटाउने निर्णय गरेको र यस विषयमा सुझाव लिन फाइल लोकसेवा आयोगमा पठाएको छ ।

खड्का हटाउने प्रस्ताव आज मन्त्रिपरिषदमा

खड्का हटाउने प्रस्ताव आज मन्त्रिपरिषदमा

सोमबार, ०२ असोज २०७४

करिब डेढ अर्ब रुपैयाँ अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने भएको छ । संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा करिब चार गुणा बढी मूल्य तिरेर अनियमितता गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि सरकार खड्कालाई कारबाही गर्ने अन्तिम निष्कर्षमा पुगेको हो । जग्गा खरिदमा अनियमितता भएको भेटिएपछि खड्कालाई बर्खास्त गर्ने अजेन्डा सोमबारको मन्त्रिपरिषद् बैठकमा पेस हुने आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताए । ‘अनियमितता भएको ठहरपछि पदमुक्त गर्ने निर्णयमा पुगेका छौं,’ मन्त्री मण्डलले आइतबार साँझ नागरिकसँग भने, ‘सोमबारको क्याबिनेटले अन्तिम निर्णय गर्छ ।’

कार्यकारी निर्देशक खड्कालाई  हटाउने मन्त्रिपरिषदको  तयारी

कार्यकारी निर्देशक खड्कालाई हटाउने मन्त्रिपरिषदको तयारी

मङ्गलबार, २७ भदौ २०७४

करिब डेढ अर्ब रुपैयाँ घोटाला आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रिपरिषदको बैठकबाट हटाउने प्रक्रिया सुरु भएको छ। आगामि क्याविनेट बैठकमा प्रस्ताब लगेर खड्कालाई कारबाही गर्ने तयारी आपूर्ति मन्त्री शिबकुमार मण्डलले गरेका छन्।

अख्तियार लगाएर कुलमान हटाउने खेल

अख्तियार लगाएर कुलमान हटाउने खेल

मङ्गलबार, १३ भदौ २०७४

घिसिङ र उनका सहयोगीलाई व्यक्तिगत तथा पारिवारिक सम्पत्ति विवरण फारम भर्न लगाउने र गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा पदच्युत गर्ने ऊर्जामन्त्रीको योजना ।

सडक धुलो हटाउने अचुक जुक्ति

सडक धुलो हटाउने अचुक जुक्ति

आइतबार, १४ जेठ २०७४

सडक अनुगमन टोलीमा प्रधानमन्त्री कार्यालयका अलावा सम्बन्धित मन्त्रालयका सचिवहरू अनिवार्यरूपमा रहनुपर्छ। टोलीले ठाउँका ठाउँ निर्णय दिनुपर्छ।

चितवनलाई ३ नं. बाट किन हटाउने ?

चितवनलाई ३ नं. बाट किन हटाउने ?

आइतबार, २० चैत २०७३

साविकमा विभिन्न जनजाति समुदायको सीमित बसोबास रहेको चितवनमा २००७ सालपछिको आधुनिकीकरणको प्रवाहसँगै पहाडका छिमेकी जिल्ला र खासगरी गण्डकी एवं धवलागिरी अञ्चलबाट उल्लिखितरूपमा बसाइँ सराइ हुन गयो ।

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

बिहिबार, १२ फागुन २०७३

कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सार्वजनिक भएको छ। मंगलबार जारी गरिएको नयाँ नीति अमेरिकामा पछिल्ला केही दशक यताकै सबैभन्दा कडा आप्रवासी नीति भएको बताइएको छ।

प्राधिकरणका सिइओ ज्ञवालीलाई हटाउने जिम्मा प्रधानमन्त्रीलाई

प्राधिकरणका सिइओ ज्ञवालीलाई हटाउने जिम्मा प्रधानमन्त्रीलाई

बिहिबार, २१ पुष २०७३

राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदबाट हटाउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहालाई गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीले बुझाएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै सरकारलाई उनलाई हटाउने निष्कर्षमा पुगेको हो।

प्राधिकरण सिइओ हटाउने तयारी, ७ दिने स्पष्टिकरण सोध्ने सरकारको निर्णय

प्राधिकरण सिइओ हटाउने तयारी, ७ दिने स्पष्टिकरण सोध्ने सरकारको निर्णय

बिहिबार, १४ पुष २०७३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई हटाउन सरकारले प्रक्रिया थालेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको र सरकारलाई असहयोग गरेको भन्दै ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

भिसी र डिन हटाउने काम प्रधानमन्त्रीको

भिसी र डिन हटाउने काम प्रधानमन्त्रीको

मङ्गलबार, १४ मङि्सर २०७३

चिकित्सा शिक्षामा सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसीलाई भेट्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गगन थापाले भिसी र डिन हटाउने काम प्रधानमन्त्रीले मात्र गर्न सक्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्तगी र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. केपी सिंहको राजीनामाका विषयमा सरकार र डा. केसीका प्रनितिधिबीच कुरा नमिलेपछि केसीले अनशन जारी राखेका छन्।

गुगलले आपत्तिजनक सामाग्री हटाउने

गुगलले आपत्तिजनक सामाग्री हटाउने

सोमबार, ०८ कार्तिक २०७३

गुगलले थाई राजदरबारको मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति जनाएको छ । थाइल्याण्डका उपप्रधानमन्त्री प्राजिन जुन्तोङले इन्टरनेट कम्पनी गुगल र गुगलको सहायक संस्था युट्युबमा खोजी गर्दा भेटिने ‘आपत्तिजनक’ सामाग्री हटाउने बारेमा शुक्रबार भएको वार्तामा गुगलका प्रतिनिधि त्यस्ता समाग्री हटाउन तयार भएको बताएका छन् ।

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

भारत विश्व समुदायबाट कश्मिरको ध्यान हटाउने प्रयारमा लागेको पाकिस्तानको आरोप

आइतबार, ०९ असोज २०७३

पाकिस्तानले कश्मिरमा भैरहेको अत्याचारबाट विश्व समुदायको ध्यान हटाउन भारतले आफ्ना बारेमा दुश्प्रचार गरेको आरोप लगाएको छ।

अँध्यारो हटाउने योजनै योजना

अँध्यारो हटाउने योजनै योजना

आइतबार, ०२ असोज २०७३

अघिल्लो सरकारले ल्याएका विद्यमान योजना तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया लत्याएर नयाँ ल्याउने यसअघिका सरकारको परिपाटीलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ। केपी शर्मा ओली सरकारले ल्याएको 'ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक, २०७२' सम्बन्धी कार्ययोजना कार्यान्वयन नगरी नयाँ कार्यक्रम ल्याएर अघिल्लोलाई बेवास्ता गरिएको हो।

त्रिभुवन विमानस्थलका होर्डिङ बोर्ड हटाउने तयारी

त्रिभुवन विमानस्थलका होर्डिङ बोर्ड हटाउने तयारी

बुधबार, २२ भदौ २०७३

काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा राखिएका होर्डिङ बोर्ड हटाउने तयारी गरेको छ। राजधानीलाई कुरुप पार्दै विभिन्न कम्पनीले विमानस्थल परिसरमा वर्षौंदेखि आफ्ना उत्पादनको विज्ञापन गर्न होर्डिङ बोर्ड राख्दै आएका छन्।

'भारत ओलीलाई हटाउने कोसिसमा'

'भारत ओलीलाई हटाउने कोसिसमा'

शुक्रबार, १७ बैशाख २०७३

चितवन– नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भारतले केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकार परिवर्तन गर्ने कोसिस सुरु गरेको बताएका छन्।

Ncell Footer Ad