संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

संसदमा अवरोध हटाउन प्रधानमन्त्री मोदीको आग्रह

शुक्रबार, ०४ साउन २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको काम कारबाहीलाई अवरुद्ध नगर्न आग्रह गरेका छन्। ...

अतिक्रमण हटाउन सरकारी कार्यालयकै अटेरी

अतिक्रमण हटाउन सरकारी कार्यालयकै अटेरी

शुक्रबार, ०४ साउन २०७५

अन्तर्राष्ट्रिय नाका गौरीफन्टा जोड्ने मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणमा ढिलाइ भएको छ। ...

व्यापार द्वन्द्व हटाउन इयुको आग्रह

व्यापार द्वन्द्व हटाउन इयुको आग्रह

सोमबार, ३२ असार २०७५

विश्व व्यापारका क्षेत्रमा देखिएकाे विवादकाे परिणाम विगत देखि नै राम्राे नअाएकाले यस्ता विवादहरू हटाउनका लागि युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले...

बजेटको अभावमा पहिरो हटाउन समस्या

बजेटको अभावमा पहिरो हटाउन समस्या

सोमबार, ३२ असार २०७५

भिरालो जमीनमा जथाभावी सडक खन्दा जिल्ला सदरमुकाम र ग्रामीण भेगमा पहिरोको जोखिम बढेको छ। ...

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

आइतबार, ३१ असार २०७५

आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ। गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए।

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ

कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ

बुधबार, १३ असार २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कोटेश्वरको ट्राफिक जाम हटाउन सुरुङ निर्माणका लागि एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुने जानकारी दिएका छन्।

पहिरो हटाउन अझै समय लाग्ने

पहिरो हटाउन अझै समय लाग्ने

मङ्गलबार, १२ असार २०७५

मुग्लिन– नारायणगढ सडक खण्डको तीन ठाउँमा खसेका पहिरो मध्ये दुई ठाउँका पहिरो हटाइएको छ । बाटो सुचारु गर्न अझै एउटा पहिरो हटाउन बाँकी छ ।

इँटाभट्टा हटाउन प्रशासन गुहार्दै पाँचखालवासी

इँटाभट्टा हटाउन प्रशासन गुहार्दै पाँचखालवासी

शुक्रबार, ०८ असार २०७५

‘तरकारी फल्ने जमिनमा इँटा फल्न थाल्यो । भट्टाको धुलो र धुँवाले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएको मात्रै छैन, आम्दानीको एउटै स्रोत तरकारी बालीसमेत सखाप हुन थाल्यो । हाम्रो उठिबास हुने भयो, सिडिओ साप ।हामीलाई न्याय चाहियो,’ काभ्रेका प्रजिअसमक्ष गुनासो राख्दै थिए, पाँचखाल–७ का इश्वर दंगाल।

समाचार हटाउन सांसदको दवाब

समाचार हटाउन सांसदको दवाब

शुक्रबार, २५ जेठ २०७५

प्रकाशित समाचारको विषयलाई लिएर संचार संस्थाको कार्यालयमै गएर धम्क्याएको घटनाप्रति विभिन्न सन्चार सम्बद्ध संस्थाले भत्सर्ना गरेका छन् ।

फिल्ड अफिस हटाउन भारतको आनाकानी

फिल्ड अफिस हटाउन भारतको आनाकानी

मङ्गलबार, १५ जेठ २०७५

विराटनगरको फिल्ड अफिस हटाउने निर्णय सार्वजनिक गरेको एक साता बितिसक्दा पनि भारतीय पक्षले कार्यालय बन्द गर्ने सुरसार गरेको छैन। उल्टै ‘कुनै जानकारी नआएको’ भन्दै फिल्ड अफिसका कर्मचारी नियमित काम गरिरहेका छन्।

निर्वाचन अघिको मौन अवधि हटाउन माग

निर्वाचन अघिको मौन अवधि हटाउन माग

शुक्रबार, ०४ जेठ २०७५

निर्वाचन अघिको ७२ घण्टे मौन अवधिमा पैसाको धेरै चलखेल गरी मतदाता प्रभावित गराउने घटना बढेकाले त्यो अवधि हटाउनुपर्नेमा जोड दिइएको छ।

सडकपेटीका  निर्माण सामग्री हटाउन अभियान

सडकपेटीका निर्माण सामग्री हटाउन अभियान

शुक्रबार, २८ बैशाख २०७५

काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउने अभियान थालेको छ । महानगरपालिकाले तीनकुने क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका फलामे छड, सिमेन्ट, इँटालगायत निर्माण सामग्री हटाइएको हो।

प्रहरीमा तक्माबापतको दुई अंक हटाउन प्रस्ताव

प्रहरीमा तक्माबापतको दुई अंक हटाउन प्रस्ताव

शनिबार, ०८ बैशाख २०७५

प्रहरी कर्मचारीले बढुवाका लागि मानपदवी (तक्मा) बापत पाउने २ अंक प्रस्तावित संघीय प्रहरी ऐनबाट हटाइएको छ। कार्यक्षेत्रमा खटिँदा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीले तक्मा नपाउने तर भनसुन गर्नेले पाउन थालेपछि मानपदवीबापतको २ अंक हटाउन प्रस्ताव गरिएको हो।

माइतीघर मण्डलालाई निषेधित क्षेत्रबाट हटाउन आग्रह

माइतीघर मण्डलालाई निषेधित क्षेत्रबाट हटाउन आग्रह

शुक्रबार, ०७ बैशाख २०७५

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सात स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि खुला भनेर तोकेको विषयमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ।

छाउप्रथा हटाउन धामी झाँक्री सक्रिय

छाउप्रथा हटाउन धामी झाँक्री सक्रिय

बुधबार, ०५ बैशाख २०७५

बडिमालिका नगरपालिका क्षेत्रका धामीझाक्री छाउप्रथा हटाउन सक्रिय भएका छन् । नगरपालिकाले गरेको कार्यक्रममा धामीझाक्रीले कुप्रथा नमान्ने शपथसहित लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।

वन अतिक्रमण हटाउन सरकारी निकाय नै बाधक

वन अतिक्रमण हटाउन सरकारी निकाय नै बाधक

शनिबार, २४ चैत २०७४

जिल्लामा भएको वन अतिक्रण नियन्त्रण गर्न सरकारी निकाय नै बाधक देखिएका छन्। राष्ट्रिय वन अतिक्रमण गरेर बसाइएका जिल्लाका ६ वटा बस्तीमा विकास पूर्वाधार पु-याएर सरकारी निकायले वन अतिक्रमणमा साथ दिएका हुन्।

उमेर हद हटाउन प्रस्ताव

उमेर हद हटाउन प्रस्ताव

बिहिबार, १५ चैत २०७४

एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश लिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन्।

ह्यांगरबाट बोइङ हटाउन बिबीलाई पत्राचार

ह्यांगरबाट बोइङ हटाउन बिबीलाई पत्राचार

बुधबार, १६ फागुन २०७४

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफ्नो ह्यांगरबाट एकथान ठूलो जहाज हटाउन बिबी एयरवेजलाई पत्राचार गरेको छ।

अवैध टहरा हटाउन निर्देशन

अवैध टहरा हटाउन निर्देशन

शुक्रबार, १९ माघ २०७४

जिल्ला प्रशासन कार्यालय खोटाङले धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका टहरा हटाउन सात दिनको समयसीमा दिएको छ । हलेसी आसपासका सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा हलेसीको पर्यटन प्रवद्र्धनमा बाधक देखिएपछि प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बुधबार टहरा हटाउनका लागि हप्ता दिनको समय दिएका हुन् ।

नागरिक उड्डयन महानिर्देशक हटाउन नसकेपछि सचिवकै सरुवा

नागरिक उड्डयन महानिर्देशक हटाउन नसकेपछि सचिवकै सरुवा

शुक्रबार, १२ माघ २०७४

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) सञ्जीव गौतमलाई हटाएर पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई डिजी बनाउने प्रस्ताव तयार गर्न अस्वीकार गरेपछि पर्यटन सचिव महेश्वर न्यौपानेको सरुवा गरेको छ।

महानिर्देशकबाट गौतमलाई हटाउन फेरि चलखेल

महानिर्देशकबाट गौतमलाई हटाउन फेरि चलखेल

बुधबार, १९ पुष २०७४

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सो पदबाट हटाउन फेरि चलखेल थालेका छन्।

गिरीलाई मन्त्रीबाट हटाउन पत्र

गिरीलाई मन्त्रीबाट हटाउन पत्र

शनिबार, १५ पुष २०७४

सचिव सरुवाका विषयमा मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापासँग विवाद भएपछि सहरी विकास मन्त्री दिलनाथ गिरीलाई पदबाट हटाउन पार्टीले प्रधानमन्त्रीलाई पत्र लेखेको छ । प्रवक्ता भुवन पाठकले १३ शब्दसहितको एक वाक्यमा विज्ञप्ति जारी गर्दै गिरीलाई पार्टी निर्णयअनुसार फिर्ता बोलाएको जनाएका छन् ।

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

आइतबार, ०९ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दापनि विभिन्न राजनैतिक दलले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाउन सकेका छैनन् । कांग्रेसबाहेक अन्य राजनैतिक दलका कार्यकताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि प्रचार प्रसारको लागि विभिन्न स्थानमा टाँसेका पोस्टर र झण्डा लगायतका सामग्री नहटाउँदा जिल्ला कुरुप देखिएको छ ।

आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

बिहिबार, १४ मङि्सर २०७४

निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उहाँले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालनालगायतबारेमा जानकारी लिएका थिए।

सीमा क्षेत्रका संरचना हटाउन प्रस्ताव

सीमा क्षेत्रका संरचना हटाउन प्रस्ताव

सोमबार, २३ असोज २०७४

नेपालले दस गजा क्षेत्र र सीमा क्षेत्रमा बनेका गैरकानुनी संरचना हटाउन भारतसँग प्रस्ताव गरेको छ । राजधानीमा आइतबार सम्पन्न नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को बैठकमा दुवै देशबीचको सीमालाई अन्तर्राष्ट्रिय मापदण्ड र वैज्ञानिक व्यवस्थापन गर्नका लागि गैरकानुनी रूपमा निर्माण गरिएको संरचना हटाउन प्रस्ताव गरेको हो ।

गौतमलाई हटाउन मिल्दैन : आयोग

गौतमलाई हटाउन मिल्दैन : आयोग

बिहिबार, १९ असोज २०७४

निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई यथास्थानमा रहेर काम गर्ने बाटो खोलिदिएको छ ।

जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प

जंगलप्रतिको निर्भरता हटाउन गोबरग्यास विकल्प

बुधबार, १८ असोज २०७४

नङ्ग्रे पोथी बाघको आक्रमण बढ्न थालेपछि नारायणी नदीको पूर्वी तटका स्थानीयवासी वन्यजन्तुप्रति आक्रामक थिए । उनीहरू र चितवन निकुञ्जका वन्यजन्तुबीच १४ वर्षदेखि द्वन्द्व चलिरहेको थियो।

गौतम हटाउन चौबीस घन्टे स्पष्टीकरणको अन्तिम तयारी

गौतम हटाउन चौबीस घन्टे स्पष्टीकरणको अन्तिम तयारी

शुक्रबार, ०६ असोज २०७४

पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई जसरी पनि पदमुक्त गर्ने उद्देश्य लिएर चौबीस घन्टे स्पष्टीकरण सोध्ने अन्तिम तयारी गरेका छन् ।

विमानस्थलमा लेदो हटाउन सेना परिचालन

विमानस्थलमा लेदो हटाउन सेना परिचालन

बिहिबार, ०१ भदौ २०७४

विराटनगर विमानस्थल भदौ ३ गतेदेखि पूर्ववतरुपमा सुचारु हुने भएको छ। साउन २७ र २८ गते बाढीको पानीले गर्दा विमानस्थल डुबानमा परेपछि विमान सेवा अवरुद्ध भएको हो। विराटनगर विमानस्थलमा जमेको हिलो निकाल्नका लागि नेपाली सेना परिचालन भएको छ। करिब २०० को संख्यामा खटेका नेपाली सेनाका टोली आलोपालो गरी लेदो हटाउनेलगायतका कार्यका जुटेका छन्।

तीसवर्षे सेवा अवधि हटाउन प्रहरी फकाउँदै गृहमन्त्री

तीसवर्षे सेवा अवधि हटाउन प्रहरी फकाउँदै गृहमन्त्री

बिहिबार, २६ साउन २०७४

प्रहरी संगठनमा पदावधि, ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर अवधिका आधारमा अवकाश पाउने नियम छ। सेवा अवधि लगाउँदा नेतृत्व तहमा पुगेका अधिकारीको कार्यकाल छोटो हुने र योजनाअनुसारको काम गर्न नसक्ने भन्दै सो हटाउन एक पक्षले दबाब दिँदै आएको छ।

इयूको कालो सूचीबाट हटाउन प्राधिकरणको पहल

इयूको कालो सूचीबाट हटाउन प्राधिकरणको पहल

मङ्गलबार, १० साउन २०७४

युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ।

बौद्धनाथमा राखिएको डिस्प्ले हटाउन अल्टिमेटम

बौद्धनाथमा राखिएको डिस्प्ले हटाउन अल्टिमेटम

सोमबार, २२ जेठ २०७४

पुरातत्व विभागले बौद्धनाथ स्तूपमा राखिएको डिजिटल बोर्ड मंगलबार विहान १० बजेभित्र हटाउन निर्देशन दिएको छ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २८ दिनदेखि अवैध रुपमा बौद्धनाथ स्तूप सौन्दर्य नै छोपिने गरी बोर्ड राख्दै आएको थियो।

डण्डिफोर हटाउन क्लिनिक भर्ना भएकी युवतीको मृत्युभएपछि तोडफोड

डण्डिफोर हटाउन क्लिनिक भर्ना भएकी युवतीको मृत्युभएपछि तोडफोड

बुधबार, ०९ चैत २०७३

चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन्।

युरोपको कालोसूची हटाउन सरकारले बुझायो आधारपत्र

युरोपको कालोसूची हटाउन सरकारले बुझायो आधारपत्र

शुक्रबार, ०४ चैत २०७३

सरकारले नेपालको उड्डयन क्षेत्रमाथि युरोपेली आकासमा लाग्दै आएको प्रतिबन्ध हटाउन युरोपेली आयोगसमक्ष औपचारिक आधारपत्र हस्तान्तरण गरेको छ। नेपालले युरोपको कालोसूचीबाट बाहिर निस्किन तीन वर्षदेखि गरेको प्रयास अझै सफल हुन सकेको छैन।

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको पत्र

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको पत्र

बुधबार, ०२ चैत २०७३

युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ।

राजधानीको धुलो हटाउन टेरेनन् ठेकेदारले

राजधानीको धुलो हटाउन टेरेनन् ठेकेदारले

सोमबार, ०९ फागुन २०७३

मेलम्ची पाइप बिछ्याउने जिम्मा लिएका ठेकेदार कम्पनीको लापरबाहीका कारण राजधानीमा धुलो बढेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार ठेकेदार कम्पनीले सम्झौता पालना गर्दै व्यवस्थित ढंगबाट पाइप बिछ्याउने कार्य  गरेको छैन। पटकपटक निर्देशन दिए पनि ठेकेदार कम्पनीले धुलो नियन्त्रणमा ध्यान नदिएको पिआइडी निर्देशक तिरेश खत्रीले बताए।

जेठदेखि देशभर लोडसेडिङ हटाउन प्राधिकरणको आक्रामक तयारी

जेठदेखि देशभर लोडसेडिङ हटाउन प्राधिकरणको आक्रामक तयारी

मङ्गलबार, १२ पुष २०७३

नेपाल विद्युत् प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत् कटौती(लोडसेडिङ) अन्त्य गर्ने तयारी अघि बढाएको छ। परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो।

संशोधन कार्यसूची हटाउन प्रस्ताव

संशोधन कार्यसूची हटाउन प्रस्ताव

शुक्रबार, ०१ पुष २०७३

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन प्रस्ताव थाती राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुत्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगमाथि छलफल अघि बढाउन अस्वीकार गरेको छ।

निर्वाचन कानुन ल्याइए संसद्को अवरोध हटाउन एमाले लचिलो

निर्वाचन कानुन ल्याइए संसद्को अवरोध हटाउन एमाले लचिलो

शनिबार, २५ मङि्सर २०७३

संविधान संशोधन विधेयकको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले निर्वाचनसम्बन्धी कानुन ल्याएमा संसद्को अवरोध हटाउन सक्ने भएको छ । सरकारले यही मङ्सिर १४ गते आफूहरुसँगको सहमतिबिना प्रदेशको सिमाना हेरफेरसहित व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी विधेयक दर्ता गराएको जनाउँदै एमाले र अन्य विपक्ष दलले सदन र सडकमा प्रतिरोध गर्दै आएका छन्।

अाफ्नै बिजुलीले लाेडसेडिङ हटाउन ऊर्जा सम्मेलनकाे तयारी

अाफ्नै बिजुलीले लाेडसेडिङ हटाउन ऊर्जा सम्मेलनकाे तयारी

बिहिबार, ०९ मङि्सर २०७३

सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था नेपाल(इपान)ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ।

प्रहरी महानिरीक्षक हटाउन खेल

प्रहरी महानिरीक्षक हटाउन खेल

शुक्रबार, २६ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका केही नेता र नेपाली कांगे्रस  सभापति शेरबहादुर देउवाबीच अर्याललाई हटाएर दुबै दलको सहमतिमा हालका एआईजीमध्ये एकलाई प्रहरी महानिरीक्षक र पछि प्रहरी महानिर्देशक बनाउने सहमति जुटेको हो।

लोकमानलाई विधि र प्रक्रियाबाट हटाउन चाहन्छौं:  नेता बडू

लोकमानलाई विधि र प्रक्रियाबाट हटाउन चाहन्छौं: नेता बडू

बुधबार, १० कार्तिक २०७३

नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई विधि र प्रक्रियाबाट हटाइने बताएका छन्। नेपाली काँग्रेस सिन्धुलीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने- ‘‘कार्कीविरुद्धको महाभियोग प्रस्तावका सम्बन्धमा काँग्रेस अरु दल झंै हतारमा तत्काल निर्णय नगर्ने तर विधि र प्रक्रियाबाट उनलाई हटाउने पक्षमा रहेको छ ।’’

सार्वजनिक स्थानका टहरा हटाउन निर्देशन

सार्वजनिक स्थानका टहरा हटाउन निर्देशन

बुधबार, ०३ कार्तिक २०७३

ललितपुर-ललितपुर उपमहानगरपालिकाले जावलाखेलमा सार्वजनिक जमिन मिचेर बनाइएका टहरा हटाउन सूचना जारी गरेको छ। उपमहानगरपालिकालेसडक र सार्वजनिक जमिनमा बनाइएका टहरा हटाउन ३५ दिने सूचना जारी गरेको हो।

उर्जा संकट हटाउन ‘नेपालको जल नेपालीकै लगानी’ नीति

उर्जा संकट हटाउन ‘नेपालको जल नेपालीकै लगानी’ नीति

शनिबार, ०८ असोज २०७३

ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा शनिबार आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले यस्तो धारणा राखेका ह्रन् ।

अदुवा प्रतिबन्ध हटाउन कूटनीतिक पहल सुरु

अदुवा प्रतिबन्ध हटाउन कूटनीतिक पहल सुरु

बुधबार, २२ भदौ २०७३

एक सातादेखि भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटाउन सरकारले कूटनीतिक पहल थालेको छ। वाणिज्य मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत अदुवामाथिको प्रतिबन्ध तत्काल हटाएर निर्यात गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको हो।

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली उच्च अदालतको अन्तरिम आदेश

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली उच्च अदालतको अन्तरिम आदेश

शनिबार, ११ भदौ २०७३

फ्रान्सको एक उच्च अदालतले बुर्किनीमाथिको प्रतिबन्ध हटाउन अन्तरिम आदेश दिएको छ। फ्रान्सको केही नगरमा त्यहाँको स्थानीय प्रशासनले केही दिनअघि समुद्री तटमा महिलाले पौडी खेल्दा लगाउने पुरै शरीर ढाक्ने बु्रर्किनी नामक पाोसाकमा प्रतिबन्ध लगाएपछि त्यसको राष्ट्रिय स्तरमा नै विरोध हुँदै आएको थियो।

अभाव हटाउन दोब्बर पेट्रोल वितरण

अभाव हटाउन दोब्बर पेट्रोल वितरण

सोमबार, ०६ भदौ २०७३

अभाव देखिएपछि नेपाल आयल निगमले नियमितभन्दा दोब्बरपेट्रोल बजारमा पठाएको छ। बिहीबार बिदाको दिनमा निगमको थानकोट डिपोले पेट्रोल वितरण नगर्दा हाहाकार भएको थियो। अभाव हटाउन आइतबार ६ लाख लिटर पेट्रोल पम्पमा पठाएको निगमले जनाएको छ।

खेलकुदमा देखिएका विकृति हटाउन काम गर्नेछुः मन्त्री श्रीपाईली

खेलकुदमा देखिएका विकृति हटाउन काम गर्नेछुः मन्त्री श्रीपाईली

शुक्रबार, २१ साउन २०७३

काठमाडौं– युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाईलीले खेलकुद जगतमा देखिएका विकृति, विसंगति हटाउनका लागि आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपप्रधानमन्त्रीद्वय थापा र केसीलाई हटाउन माग

उपप्रधानमन्त्रीद्वय थापा र केसीलाई हटाउन माग

बुधबार, ०८ असार २०७३

संविधानको शपथ खाएका मन्त्रीले त्यसको उल्लंघन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उनीहरूलाई हटाउन माग गरेको छ ।

Ncell Footer Ad