महालेखा प्रतिवेदन : प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

महालेखा प्रतिवेदन : प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

सोमबार, १० बैशाख २०७५

नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ। आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९...

अनुदान लिएका २० हजारले अझै घर बनाएनन्

अनुदान लिएका २० हजारले अझै घर बनाएनन्

शनिबार, १७ चैत २०७४

विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन्। ...

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

विद्रोही र उनका परिवारसहित सात हजारले गुटा छोडे

शुक्रबार, १६ चैत २०७४

सिरियाको राजधानी दमासकसबाट पूर्वीभागमा पर्ने गुटा क्षेत्रबाट विद्रोही र उनका परिवारसहित करिब सात हजार तीन सय जनालाई सुरक्षित स्थानमा सरिएको...

७५ हजारले एकैसाथ बुद्धको उपदेश वाचन गर्नेछौँ :  तामाङ

७५ हजारले एकैसाथ बुद्धको उपदेश वाचन गर्नेछौँ :  तामाङ

बुधबार, १६ फागुन २०७४

बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश विश्वमाझ पुर्‍याउने तथा गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राख्ने उद्देश्यले आगामी फागुन १९ गते...

चार हजारले तिरे सम्पत्ति कर

चार हजारले तिरे सम्पत्ति कर

बिहिबार, २६ असोज २०७४

चार वर्षअघि लागू भएको एकीकृत सम्पत्ति करप्रति बागलुङ नगरवासीको आकर्षण बढेको छ । हालसम्म सात हजार ७ सय ४ जना करदाता एकीकृत सम्पत्ति करमा सूचीकृत छन् । वर्षेनी सूचीकृत हुने र कर तिर्नेको संख्या बढ्दै गएको बाग्लुङ नगरपालिकाले जनाएको छ ।

१६ वर्ष कटेका झण्डै १० हजारले गराएर मतदाता सूचीमा नामदर्ता

१६ वर्ष कटेका झण्डै १० हजारले गराएर मतदाता सूचीमा नामदर्ता

शुक्रबार, १६ भदौ २०७४

आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यहाँ झण्डै दशहजार जनाले आफ्नो नाम दर्ता गराएका छन्।

झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए

झन्डै डेढ हजारले उम्मेदवारी फिर्ता लिए

शुक्रबार, २२ बैशाख २०७४

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

इलाममा १० हजारले गरे स्वास्थ्य बीमा

इलाममा १० हजारले गरे स्वास्थ्य बीमा

शनिबार, १६ बैशाख २०७४

इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

खोटाङका १ लाख १५ हजारले भोट हाल्न पाउने

खोटाङका १ लाख १५ हजारले भोट हाल्न पाउने

शनिबार, १९ चैत २०७३

आगामी निर्वाचनमा खोटाङका एक लाख बढी मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी वैशाख ३१ गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाका १ लाख १५ हजार ६४२ मतदाताले भोट दिन पाउने भएका हुन् ।

तीन हजारले दिए म्यादी प्रहरीमा आवदेन

तीन हजारले दिए म्यादी प्रहरीमा आवदेन

बिहिबार, १७ चैत २०७३

लामो समयको अन्तरालपछि हुन लागको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा म्यादी प्रहरीका लागि फाराम भर्नेहरुको भीड लागेको छ । प्रहरीले निर्वाचनका तयारीका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भन्दै जिल्ला जिल्लामा म्यादी प्रहरीका लागि आवेदन फाराम माग गरेसँगै रुपन्देहीमा फाराम भर्नेको घुइँचो लागेको हो ।

सुन प्रतितोला रु तीन हजारले वृद्धि

सुन प्रतितोला रु तीन हजारले वृद्धि

शुक्रबार, १० असार २०७३

काठमाडौँ-नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad