दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

सोमबार, ०३ बैशाख २०७५

सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन्। ...

विशाखापट्नममा हजारभन्दा बढी नेपाली  कन्टेनर

विशाखापट्नममा हजारभन्दा बढी नेपाली कन्टेनर

मङ्गलबार, १६ माघ २०७४

नेपालका लागि विभिन्न मुलुकबाट मालसमान बोकेर आएका हजारभन्दा बढी कन्टेनर भारतको आन्ध्रप्रदेश प्रान्तको विशाखापटनमस्थित बन्दरगाहको विशाखा टर्मिनल्समा अलमलिएका छन् ।...

काभ्रेमा आठ हजारभन्दा बढी मत बदर

काभ्रेमा आठ हजारभन्दा बढी मत बदर

बिहिबार, २८ मङि्सर २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोकमा आठ हजार २९९ (४.३०) प्रतिशत मत बदर भएको छ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकको...

यमनमा दुई हजारभन्दा बढीको मृत्यु

यमनमा दुई हजारभन्दा बढीको मृत्यु

आइतबार, २२ असोज २०७४

यमनमा गएको करिब चार महिनादेखि फैलिएको हैजाबाट दुई हजार १५१ जनाको मृत्यु भइसकेको पछिल्लो तथ्यांकमा खुल्न आएको छ । गएको...

खोटाङमा सात हजारभन्दा बढी मतदाता थपिए

खोटाङमा सात हजारभन्दा बढी मतदाता थपिए

आइतबार, ०४ भदौ २०७४

प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा सात हजार बढी मतदाता थपिएका छन् । स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचन सम्पन्न भए लगत्तै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर सुरु गरिएको फोटो सहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रममा ७ हजार ६८ मतदाताले नाम दर्ता गराएका छन् ।

इराकको मोसुलबाट ९१ हजारभन्दा बढी विस्थापित

इराकको मोसुलबाट ९१ हजारभन्दा बढी विस्थापित

मङ्गलबार, २८ मङि्सर २०७३

इराकको मोसुल सहरमा सैनिक कारबाही सुरु भएपछि त्यहाँबाट अहिलेसम्म ९१ हजार भन्दा बढी विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले सोमबार जनाएको छ ।

शक्तिशाली भूकम्पपछि १० हजारभन्दा बढी घरवारविहीन

शक्तिशाली भूकम्पपछि १० हजारभन्दा बढी घरवारविहीन

शुक्रबार, २४ मङि्सर २०७३

पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा गत बुधबार गएको शक्तिशाली भूकम्पको कारण १० हजार ३०१ व्यक्ति आफ्ना घरवार छोडी भागेका त्यहाँको प्रकोप नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ ।

हजारभन्दा बढी बालबालिका बेपत्ता

हजारभन्दा बढी बालबालिका बेपत्ता

आइतबार, २८ कार्तिक २०७३

बालबालिका खोजतलास समन्वय केन्द्रले आव २०७२/०७३ मा हराएका १ हजार ५ सय २ जना बालबालिकामध्ये ४ सय ८ जना फेला पारेको छ। काठमाडौं उपत्यकामा १ सय ६७ बालक र ७३ बालिकासहित २ सय ४० जना हराएको जानकारी पाएकोमा १ सय ३३ बालक र ६२ बालिका गरी १ सय ९५ जना केन्द्रले फेला पारेको जानकारी कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले दिए।

हवाईमार्गबाट २० हजारभन्दा बढी यात्रु बाहिरिए

हवाईमार्गबाट २० हजारभन्दा बढी यात्रु बाहिरिए

मङ्गलबार, २५ असोज २०७३

काठमाडौँ-दसैँका लगि उपत्यकाबाट हवाईमार्ग हुँदै २० हजार बढी यात्रु बाहिरिएका छन्। फूलपातीदेखि सोमबार महानवमीसम्म २० हजारभन्दा धेरै यात्रु विभिन्न गन्तव्यतर्फ गएको नेपाल वायुसेवा सङ्घले जनाएको छ ।

स्थानीय निकाय हजारभन्दा बढी

स्थानीय निकाय हजारभन्दा बढी

सोमबार, ०६ भदौ २०७३

नेपाली कांग्रेसका जिल्ला सभापतिले जनसंख्या र भूगोललाई आधार बनाएर एक हजारभन्दा कम संख्या नहुने गरी स्थानीय निकाय पुनःसंरचना गर्नुपर्ने बताएका छन्। स्थानीय निकाय पुनःसंरचना आयोगले स्थानीय तहको संख्या ५ सय ६५ बनाउने प्रस्ताव गरेपछि पार्टीको धारणा बनाउन आइतबारबाट काठमाडौंमा सुरु जिल्ला सभापतिको दुई दिने भेलामा उनीहरूले मुलुकको भौगोलिक अवस्थालाई पनि ध्यान दिनुपर्ने धारणा राखेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad