साढे १६ अर्बको हकप्रद सेयर थपिँदै

साढे १६ अर्बको हकप्रद सेयर थपिँदै

बुधबार, २५ मङि्सर २०७६

जलविद्युत्, बिमा र उत्पादनमुलक लगायत नौवटा कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत यी...

हकप्रद र बोनस सेयर जारी गर्दै बिमा कम्पनी

हकप्रद र बोनस सेयर जारी गर्दै बिमा कम्पनी

मङ्गलबार, ३१ भदौ २०७६

बिमा समितिले गत आर्थिक वर्ष ०७५/७६ मा दुवैथरी बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरुसँग मर्जरमा जानुबाहेक अन्य विकल्प...

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

हकप्रद, मर्जर र एक्विजिसनको बाटो त्याग्दै वाणिज्य बैंक

आइतबार, ०८ पुष २०७५

अधिकांश वाणिज्य बैंकले यो वर्ष लगानीकर्ता (सेयरधनी) लाई नगद र बोनस लाभांशमात्र दिने भएका छन्। चुक्ता पुँजी आठ अर्ब पु-याइसकेका...

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

मङ्गलबार, २९ जेठ २०७५

विभिन्न ११ कम्पनीको रु सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४०...

सिभिल बैंकको हकप्रद लिलाममा अधिक आवेदन

सिभिल बैंकको हकप्रद लिलाममा अधिक आवेदन

आइतबार, १३ जेठ २०७५

सिभिल बैंकले संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २१०.२५ कित्ता हकप्रद सेयर लिलाममार्फत बिक्री गर्न सिलबन्दी बोलपत्र माग गरेकामा कर्मचारी सञ्चय कोष र राष्ट्रिय बिमा कम्पनिको आवेदन परेको बैंकले जनाएको छ।

सांग्रिला बैंकको हकप्रद बाँडफाँड

सांग्रिला बैंकको हकप्रद बाँडफाँड

बुधबार, २८ चैत २०७४

सांग्रिला डेभलपमेन्ट बैंकले नौ लाख एक हजार नौ सय ९७ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको छ । यसमध्ये संस्थापक समूहका तीन लाख ९२ हजार सात सय ७२ कित्ता र सर्वसाधारण समूहका पाँच लाख नौ हजार दुई सय २५ कित्ता बाँडफाँड भएको बैंकले जनाएको छ।

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

सात अर्बको हकप्रद शेयर आउँदै, छ बीमा कम्पनीको आवेदन

मङ्गलबार, ०८ फागुन २०७४

विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् ।

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

मङ्गलबार, २१ कार्तिक २०७४

प्रभु इन्स्योरेन्स लिमिटेडको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पारित गर्नुको साथै सञ्चालक समितिले प्रस्ताव गरे अनुसार कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुंजीको १९.२० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

चुक्ता पुँजी पुर्‍याउन विकल्पमा बोनस र हकप्रद

चुक्ता पुँजी पुर्‍याउन विकल्पमा बोनस र हकप्रद

शुक्रबार, १० कार्तिक २०७४

चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पु¥याउनुपर्ने बाध्यतामा रहेका वाणिज्य बैंकहरुले विकल्पका रुपमा बोनस सेयरलाई अगाडि सारेका छन् । राष्ट्र बैंकले यसअघि नै आगामी पुसभित्र आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन समय सीमा तोकेको थियो ।

मेगा बैंकले जारी गर्‍यो ६५ प्रतिशत हकप्रद सेयर

मेगा बैंकले जारी गर्‍यो ६५ प्रतिशत हकप्रद सेयर

बुधबार, २८ भदौ २०७४

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको मेगा बैंकका सिइओ अनिलकेशरी शाहले जानकारी दिए।

१३ अर्ब बढीको हकप्रद सेयर आउँदै

१३ अर्ब बढीको हकप्रद सेयर आउँदै

आइतबार, ०८ साउन २०७४

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न १९ कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

संस्थापकले हकप्रद भर्न ऋण लिँदा तरलता अभाव

संस्थापकले हकप्रद भर्न ऋण लिँदा तरलता अभाव

आइतबार, २१ जेठ २०७४

बैंकका संस्थापकले हकप्रद सेयरको आवेदन भर्न ठूलो मात्रामा अर्को बैंकबाट ऋण लिँदा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव गराउन मद्दत मिलेको विज्ञहरुले बताएका छन् । बैंक संस्थापकहरुले कुनै न कुनै तरिकाले अर्को बैंकबाट ऋण लिएर हकप्रद सेयर भरेको उनीहरुको भनाइ छ ।

हकप्रद सेयर जहाँबाट पनि भर्न सकिने

हकप्रद सेयर जहाँबाट पनि भर्न सकिने

बिहिबार, ०६ असोज २०७३

अब लगानीकर्ताले जहाँबाट पनि सम्बन्धित कम्पनीको हकप्रद सेयर भर्न पाउने भएका छन्। वेबसाइटबाट हकप्रदको सेयरको फारम डाउनलोड गरी सम्बन्धित कम्पनीले जारी गरेको सेयर भर्न पाउने व्यवस्था मिलाउन नेपाल धितोपत्र बोर्डले निर्देश गरेको छ।

डिप्रोक्सको हकप्रद सेयर पारित

डिप्रोक्सको हकप्रद सेयर पारित

शुक्रबार, १७ असार २०७३

काठमाडौं– डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको विशेष साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीमा १ः१ का दरले हकप्रद सेयर जारी गर्ने लगायत विशेष प्रस्ताव पारित गरेको छ। बिहीबार चितवनमा आयोजित उक्त सभामा बैंकका अध्यक्ष रमेशप्रसाद लोहनीले सञ्चालक समितिको तर्फबाट विशेष साधारण सभाको उद्देश्य तथा बैंकको उपलब्धि पेश गरेका थिए।

१५ बैंकको हकप्रद पाइपलाइनमा

१५ बैंकको हकप्रद पाइपलाइनमा

आइतबार, १२ असार २०७३

२९ वाणिज्य बैंकमध्ये १५ वटा हकप्रद सेयर निष्कासनको अन्तिम तयारीमा जुटेका छन् । उक्त हकप्रद सेयर खरिदका लागि बैंकका लगानीकर्ताले २२ अर्ब ८० करोड १० लाख रुपैयाँ जुटाउनु पर्ने हुन्छ ।

Ncell Footer Ad