‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

सोमबार, १८ असार २०७५

जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीले सरकारले आफूले राखेको माग पुरा नगर्दासम्म अनशन फिर्ता नलिने...

अर्जेन्टिनाको खेल हेर्दा हेर्दै स्वास्थ्यमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना

अर्जेन्टिनाको खेल हेर्दा हेर्दै स्वास्थ्यमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना

बुधबार, १३ असार २०७५

विश्वकपमा अर्जेन्टिनाको दोस्रो चरण प्रवेशको खेल हेर्दाहेर्दै स्वासप्रश्वासमा समस्या आएपछि म्याराडोना अस्पताल भर्ना भएका छन्। ...

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार

शनिबार, २६ जेठ २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार भएको उनका छोरा इन्दिवर...

राष्ट्रकविको स्वास्थ्यमा सुधार, क्याविनमा सारियो

राष्ट्रकविको स्वास्थ्यमा सुधार, क्याविनमा सारियो

सोमबार, १४ जेठ २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ। ...

राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख

राष्ट्रकविको स्वास्थ्यमा सुधारोन्मुख

शुक्रबार, ११ जेठ २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ।  भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत घिमिरेको स्वास्थ्यमा सुधार आएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् । “बिहीबार बेलुकाबाट सानो आन्द्राबाट आइरहेको आन्तरिक रक्तश्राव बन्द भएको छ”, उनले भनिन्, “अहिले बुबाको स्वास्थ्य राम्रो छ ।” छोरी अधिकारीका अनुसार सानो आन्द्रामा रगतका दुई फोका रहेका र ती फोकाको उपचार गरेपछि साना आन्द्राबाट रक्तश्राव रोकिएको हो ।”

स्वास्थ्यमा खेलाँची

स्वास्थ्यमा खेलाँची

बिहिबार, १० जेठ २०७५

दस वर्ष लामो सशस्त्र द्वन्द्वबाट मुलुक शान्तिप्रक्रियामा आइसकेको अवस्थामा विभिन्न बहानामा युद्धकालीन निर्णयलाई शक्ति र सत्ताको भरमा ब्युँताउने र वैधता दिने जुन प्रयात्न भइरहेको छ, त्यो सर्वथा गलत छ । कहिले ‘जनयुद्ध’ कालीन जनसत्ताले पास गरेको जग्गालाई वैधता दिने त कहिले युद्धमा सहभागीलाई स्वतः शैक्षिक प्रमाणपत्र दिने प्रयास हुँदै आएका छन् ।

प्लान इन्टरनेशनल किशोरी शिक्षा र  स्वास्थ्यमा केन्द्रित हुने

प्लान इन्टरनेशनल किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने

मङ्गलबार, १८ बैशाख २०७५

प्लान इन्टरनेशनलले नेपालमा ४० वर्ष पुरा गरेको छ। उसले आफ्ना आगामि ५ वर्ष किशोरी शिक्षा र स्वास्थ्यमा केन्द्रित हुने जनाएको छ।

स्वास्थ्यमा अबौंं अनियमितता

स्वास्थ्यमा अबौंं अनियमितता

मङ्गलबार, ०४ बैशाख २०७५

स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता गरेको पाइएको छ।

स्वास्थ्यमा रजगज

स्वास्थ्यमा रजगज

सोमबार, २२ माघ २०७४

नैतिकता हुने हो भने आफूले गलत काम गरेको पुष्टि भएपछि पद छाड्नुपर्छ । त्यो नैतिकताको अपेक्षा अचेल सरकारका मन्त्रीहरूबाट सर्वसाधारणले गर्न छाडिसकेका छन्।

स्वास्थ्यमा उल्लेख्य सुधार: डा. उपेन्द्र देवकोटा

स्वास्थ्यमा उल्लेख्य सुधार: डा. उपेन्द्र देवकोटा

बुधबार, १२ पुष २०७४

लन्डनको किङ्ग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार्थ भर्ना भएका पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

मङ्गलबार, १२ मङि्सर २०७४

मुलुकले समातेको नयाँ राजनीतिक बाटो (संघीय संरचना) लाई व्यवहारिक रुप दिन देशभर निर्वाचन हुँदैछ । समृद्ध मुलुक निर्माणको अपेक्षा राखिएको संघीयता कार्यान्वयनसँगै निर्मित नयाँ प्रशासनिक संरचनाअन्तर्गतका २ र ६ नम्बर प्रदेश स्वास्थ्य सूचकमा सबैभन्दा पछाडि देखिएका छन् । प्रदेश २ मा तराईका बारादेखि सप्तरीसम्मका ८ जिल्ला र ६ मा सल्यानदेखि हुम्लासम्मका १० जिल्ला पर्छन् ।

डा. केसीको स्वास्थ्यमा समस्या

डा. केसीको स्वास्थ्यमा समस्या

सोमबार, २३ असोज २०७४

चिकित्सा शिक्षामा सुधार माग राखेर चार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । नतङ्ग्रिँदै पुनः आमरण अनशन सुरु गरेका केसीको स्वास्थ्यमा यसपटक सुरुदेखि नै समस्या देखिन थालेको हो ।

अमेरिकी पूर्वराष्ट्रपति बुशको स्वास्थ्यमा सुधार

अमेरिकी पूर्वराष्ट्रपति बुशको स्वास्थ्यमा सुधार

शुक्रबार, ०८ बैशाख २०७४

अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुशको स्वास्थ्यमा केही सुधार आएको छ । उनी अझै अस्पतालमा उपचाररत छन् ।

स्वास्थ्यमा पदमुक्तसँगै नयाँ नियुक्ति

स्वास्थ्यमा पदमुक्तसँगै नयाँ नियुक्ति

बुधबार, १८ फागुन २०७३

स्वास्थ्य मन्त्रालयले विभिन्न काउन्सिलका पदाधिकारीलाई पदमुक्त गरी नयाँ नियुक्ति गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा दिएको निर्देशनअनुसार नयाँ मापदण्ड बनाएर मन्त्रालयले विभिन्न परिषद् तथा समितिका २३ पदाधिकारी तथा सदस्यलाई पदमुक्त गरी नयाँ नियुक्ति गरेको हो ।

‘लोकतान्त्रिक’ बढुवाले स्वास्थ्यमा बाधा

‘लोकतान्त्रिक’ बढुवाले स्वास्थ्यमा बाधा

बुधबार, ११ फागुन २०७३

शैक्षिक योग्यताबिना स्वतः (लोकतान्त्रिक) बढुवा पाएका स्वास्थ्यकर्मीले कार्यरत स्वास्थ्यचौकीमै पदस्थापन गर्नुपर्ने हठ राखेर देशभरका स्वास्थ्य संस्थाको कामकारबाही प्रभावित पारेका छन्।

सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ?

सामाजिक सञ्जालले मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ?

शुक्रबार, २४ मङि्सर २०७३

सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ।

आइफोनको वायरलेस हेडफोनबारे विवाद, स्वास्थ्यमा असर गर्ने चेतावनी

आइफोनको वायरलेस हेडफोनबारे विवाद, स्वास्थ्यमा असर गर्ने चेतावनी

आइतबार, २६ भदौ २०७३

क्यालिर्फोनीया–अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस वायरलेस हेडफोन सहित सार्वजनिक गर्‍यो। उक्त सार्वजनिक कार्यक्रममा एप्पलका सिइओ टिम कुकले भनेका थिए ‘ हामी वायरलेस भविष्यतर्फ अग्रसर हुंदैछौ।

ध्यान ठूलो आन्द्राको स्वास्थ्यमा

ध्यान ठूलो आन्द्राको स्वास्थ्यमा

सोमबार, ३१ साउन २०७३

आन्द्राको कार्य शरीरलाई आवश्यक पोषण तत्वहरु सोस्ने र बाँकी रहेका पदार्थ त्याग गर्ने हो। ठूलो आन्द्राले पाचनपछि त्याग गरिने ठोस पदार्थको भण्डारण, तिनमा रहेको तरल पदार्थ तथा लवणको शोषण र त्याग गर्ने काम गर्छ।

शंशाकलाई भेन्टिलेटरबाट निकालियाे, स्वास्थ्यमा उल्लेखनीय सुधार

शंशाकलाई भेन्टिलेटरबाट निकालियाे, स्वास्थ्यमा उल्लेखनीय सुधार

बिहिबार, २३ असार २०७३

गम्भीर खालको निमोनियाका कारण अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाको उपचारमा उल्लेखनीय सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको छ। उनकाे स्वास्थ्यमा क्रमिक सुधार हुँदैगएपछि भेन्टिलेटरबाट निकालिएकाे हाे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad