प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री

प्रधानमन्त्रीको उपचार विदेशमै : स्वास्थ्यमन्त्री

बुधबार, ०४ भदौ २०७६

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार विदेशमै गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरका...

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

स्वास्थ्यमन्त्री–उपकुलपतिको विवाद चर्कंदै

बुधबार, १५ फागुन २०७५

विवादस्पद छानबिन समितिको प्रतिवेदन छलफल गर्न सिनेट बैठक बोलाउने कि नबोलाउने भन्नेबारे स्वास्थ्यमन्त्री र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका...

नेतृत्वको अलमलले बिपीमा समस्या चुलिँदै

नेतृत्वको अलमलले बिपीमा समस्या चुलिँदै

बुधबार, ०२ माघ २०७५

दुईवटा छानबिन समिति गठन भएर पनि कुलपति र सहकुलपतिका रूपमा क्रमशः प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले ठोस निर्णय लिन नसक्दा बिपी कोइराला...

अन्योलमा सिनेट

अन्योलमा सिनेट

बुधबार, १९ मङि्सर २०७५

छानबिन समितिको प्रतिवेदनबारे छलफल गर्न दुईपटक सिनेट बैठक बोलाउन स्वास्थ्यमन्त्रीले पत्राचार गरे पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सञ्चालक...

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

औषधिको गुणस्तरबारे अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव

बुधबार, ०२ साउन २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालमा उपलब्ध औषधिको गुणस्तरको अनुसन्धान हुनुपर्ने बताएका छन्।

स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

स्वास्थ्यमन्त्री भन्छन्- नेताहरूले नै अस्पताल खोलेपछि चिकित्सा क्षेत्रमा विकृति अायाे

सोमबार, ३२ असार २०७५

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन्।

नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्छाैं : स्वास्थ्यमन्त्री यादव

नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्छाैं : स्वास्थ्यमन्त्री यादव

मङ्गलबार, ०५ असार २०७५

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन्।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै, उपेन्द्र यादव स्वास्थ्यमन्त्री

शुक्रबार, १८ जेठ २०७५

संघीय समाजवादी फोरम आजै सरकारमा जाने भएको छ। स्रोतका अनुसार आज ३ बजे शीतल निवासमा दुई मन्त्रीले सपथ लिने छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र इस्तियाक राई शहरी विकास मन्त्रीको रुपमा सरकारमा सहभागि हुँदैछन्।

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

आइतबार, ०७ माघ २०७४

आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन्।

स्वास्थ्यमन्त्री बोहोराद्वारा छानविन गर्न सिनेट बोलाउँदा पदाधिकारी नआएको स्पटोक्ति

स्वास्थ्यमन्त्री बोहोराद्वारा छानविन गर्न सिनेट बोलाउँदा पदाधिकारी नआएको स्पटोक्ति

सोमबार, ०३ पुष २०७४

स्वास्थ्यमन्त्री दिपक बोहोराले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट स्वीकृति नलिईकनै भएका भवन निर्माणको छानविन प्रतिवेदनमा छलफल गर्न सिनेट बोलाउँदा पदाधिकारी बिदामा बसेको बताएका छन् ।

स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !

स्वास्थ्यमन्त्री बोहराको कमाउ दाउ !

शनिबार, ०१ पुष २०७४

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार मोबाइल ‘स्विचअफ’ गरेर तीन दिनदेखि बिदा बसेका छन् । बिदा लिएर सम्पर्कविहीन भई बस्नुपर्ने उनको बाध्यता हो– देउवा नेतृत्वको कामचलाउ सरकारका स्वास्थ्यमन्त्री दीपक बोहराको निरन्तर दबाब ।

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

शनिबार, ०९ बैशाख २०७४

ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।

कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन : स्वास्थ्यमन्त्री थापा

कुनै पनि हालतमा वैशाख ३१ गतेको निर्वाचन सर्दैन : स्वास्थ्यमन्त्री थापा

बुधबार, ३० चैत २०७३

स्वास्थ्यमन्त्री गगन थापाले कुनै पनि बहानामा वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति नसर्ने बताएका छन् ।

अस्पताल सुधार्दै स्वास्थ्यमन्त्री

अस्पताल सुधार्दै स्वास्थ्यमन्त्री

बुधबार, ०६ पुष २०७३

हरियाली बगैंचाको बीचमा सेता भवन– बाहिरबाट हेर्दा चिटिक्कको छ भरतपुरस्थित क्यान्सर अस्पताल। बिपी कोइरालाको नाम राखेर चीन सरकारले मित्रताको प्रतीकस्वरुप १७ वर्षअघि बनाइदिएको उक्त अस्पताल बाहिरबाट हेर्दा देखिनेजस्तो सानदार कदापि छैन। केही वर्षअघिसम्म एसियाकै राम्रो मानिएको क्यान्सर अस्पताल अहिले बेथितिको नमुना बन्दै छ।

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

मङ्गलबार, ०५ पुष २०७३

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।

स्वास्थ्यमन्त्री थापा भन्छन्: डिनलाई डा. केसीको अवस्थाले छोएन (अन्तर्वार्ता )

स्वास्थ्यमन्त्री थापा भन्छन्: डिनलाई डा. केसीको अवस्थाले छोएन (अन्तर्वार्ता )

बुधबार, १५ मङि्सर २०७३

सरकारले वार्ता समिति बनाएर वार्ता गरिरहेको छ। सुरुमा मन्त्रीस्तरीय समिति बनेको भए पनि मन्त्रिपरिषद्बाटै म्यान्डेट दिनुपर्छ भनेर भयो। वार्ताटोली निरन्तर वार्तामा खटिइरहेको र समाधान खोज्न प्रयासरत देखिन्छ । उहाँहरुले वार्ताको अपडेट प्रधानमन्त्रीलाई समेत गराइरहेको पाएको छु । यो विषयमा मेरो आफ्नो स्वाभाविक चासो र जिम्मेवारी पनि छ । मेरो भनाइ डा. केसीको जीवनरक्षाका सन्दर्भमा अरू सबै विषय गौण हुन्छ र उहाँको जीवनरक्षाका लागि जे पनि गर्न तयार हुनुपर्छ।

सरकारले सुजातालाई ५० लाख दिने, स्वास्थ्यमन्त्री थापा असन्तुष्ट

सरकारले सुजातालाई ५० लाख दिने, स्वास्थ्यमन्त्री थापा असन्तुष्ट

सोमबार, २९ कार्तिक २०७३

सरकारले पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाको क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँसम्मको खर्च बेहोर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयद्वारा प्रस्तावित कार्यविधि र संसद्को अर्थ समितिको निर्देशनसमेतलाई लत्याउँदै कांग्रेस नेतृ कोइरालालाई ५० लाख रुपैयाँसम्म दिने निर्णय गरेको हो।

डा. केसीलाई स्वास्थ्यमन्त्री थापाको आग्रहः माग पूरा गर्छु अनसन तोड्नुस्

डा. केसीलाई स्वास्थ्यमन्त्री थापाको आग्रहः माग पूरा गर्छु अनसन तोड्नुस्

बिहिबार, २० असोज २०७३

‘म डा केसीले उठान गर्नुभएका माग सरकारले पूरा गर्नुपर्छ भन्ने व्यक्ति हुँ, यसअघिका अनशनमा मैले उहाँलाई साथ र सहयोग दिएको हुँ, अहिले त्यही माग पूरा गर्नेमध्ये एक जिम्मेवारीमा छु, सबै माग सम्बोधनका क्रमा छन्’ – स्वास्थ्यमन्त्री गगन थापाले भनेका छन्।

प्रधानमन्त्री र स्वास्थ्यमन्त्री अस्पताल निरीक्षणमा

प्रधानमन्त्री र स्वास्थ्यमन्त्री अस्पताल निरीक्षणमा

बुधबार, १२ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्यान्सर उपचार केन्द्रको रुपमा विकास गर्न सरकारले सहयोग गर्ने बताएका छन्।

स्वास्थ्यमन्त्री थापाले जब छोरी कान्ति भर्ना गरेको सम्झिए (भिडियो)

स्वास्थ्यमन्त्री थापाले जब छोरी कान्ति भर्ना गरेको सम्झिए (भिडियो)

मङ्गलबार, २८ भदौ २०७३

स्वास्थ्यमन्त्री गगनकुमार थापा मंगलबार बिहान कान्ति बाल अस्पताल पुगे। अस्पतालका पदाधिकारी एवं चिकित्सकहरु मन्त्री आउने खबरले सजग अवस्थामा थिए।

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने: एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ

स्वास्थ्यमन्त्री थापाले तस्बिर प्रदर्शनी हेरेपछि भने: एउटै तस्बिरले धेरै कुरा बोल्न सक्छ

आइतबार, १९ भदौ २०७३

काठमाडौं- पीजे क्लवको फोटो प्रदर्शनीको चौथो दिन स्वास्थमन्त्री गगन थापा प्रदर्शनी अवलोकन गर्न आर्ट काउन्सील पुगेका छन्।

स्वास्थ्यमन्त्री थापाले मोबाइलबाट वीर अस्पताल शाैचालयको फोटो निकालेपछि... (भिडियो)

बिहिबार, १६ भदौ २०७३

मन्त्री थापाले खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको तस्बिर देखाउँदै उनले भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ। यो तस्बिर कसैले मलाई फेसबुक पेजमा पठाउनु भएको हो। के यो शाैचालय तपाइँ हामी प्रयोग गर्न सक्छौं?’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad