स्ववियु निर्वाचन मिति चाँडै तोकिने

स्ववियु निर्वाचन मिति चाँडै तोकिने

आइतबार, २० माघ २०७५

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ। त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति...

स्ववियुकाे ‘विचार’ पुस्तक विमाेचित

स्ववियुकाे ‘विचार’ पुस्तक विमाेचित

आइतबार, २१ असोज २०७५

काठमाडाैं प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विध्यार्थी युनियनले आइतबार आफ्नो मुखपत्र ‘विचार’ पुस्तक विमोचन गरेको छ। ...

स्ववियु चुनाव गराउन आदेश

स्ववियु चुनाव गराउन आदेश

बिहिबार, ०३ चैत २०७३

सर्वोच्च अदालतले केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव तुरुन्त गर्न त्रिभुवन विश्वविद्यालयका नाममा अन्तरिम आदेश जारी गरेको...

आरआरमा स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

आरआरमा स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

बुधबार, ०२ चैत २०७३

सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेको छ...

‘बाँकी क्याम्पसमा दुई वर्षपछि मात्र स्ववियु चुनाव’

‘बाँकी क्याम्पसमा दुई वर्षपछि मात्र स्ववियु चुनाव’

बुधबार, १८ फागुन २०७३

त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षााध्यक्ष डा. सुधा त्रिपाठीले बुधबार स्ववियुको निर्वाचन हुन नसेकका क्याम्पसमा अबको दुई वर्षपछि मात्र निर्वाचन हुने बताएकी छन्।

स्ववियु चुनाव, ६० मध्ये २३ कलेजमा आज

स्ववियु चुनाव, ६० मध्ये २३ कलेजमा आज

बुधबार, १८ फागुन २०७३

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि प्रक्रिया अघि बढाइसकेका त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा बुधबार (फागुन १८) निर्वाचन हुने निश्चित भएको छ।

एकमुष्ट भर्ना विवादले स्ववियु निर्वाचन अन्यौलमा

एकमुष्ट भर्ना विवादले स्ववियु निर्वाचन अन्यौलमा

सोमबार, १६ फागुन २०७३

चुनाव जित्नकै लागि एकमुष्ट भर्ना गरिएको विषयलाई लिएर विद्यार्थीबीच विवाद भएपछि जुम्ला बहुमुखी क्याम्पस जुम्लाको स्ववियु चुनाव अन्यौलमा परेको छ। विद्यार्थी विवादका कारण १८ गते स्ववियु चुनाव नहुने निश्चित भएको हो।

धुलिखेल र पनौती क्याम्पसमा स्ववियु चुनावकाे उम्मेद्वारी दर्ता स्थगित

धुलिखेल र पनौती क्याम्पसमा स्ववियु चुनावकाे उम्मेद्वारी दर्ता स्थगित

शनिबार, १४ फागुन २०७३

धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा शनिबार मतदानका लागि स्ववियुको उम्मेदवारी दर्ता स्थगन भएको छ।

स्ववियु निर्वाचनकाे नयाँ कार्यतालिका सार्वजनिक (तालिका)

स्ववियु निर्वाचनकाे नयाँ कार्यतालिका सार्वजनिक (तालिका)

शुक्रबार, ०६ फागुन २०७३

त्रिभुवन विश्वबिद्यालयले स्ववियु निर्वाचनका लागि तय भएकाे नयाँ मितिअनुसार नयाँ निर्वाचन तालिका सार्वजनिक गरेकाे छ। विद्यार्थी संगठन र त्रिवि पदाधिकारहरूकाे छलफलले बिहीबार साँझ गरेकाे सहमति अनुसार नै फागुन १८ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्न शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हाे। त्रिवि कार्यकारी परिषद्को शुक्रबारको बैठकले सार्वजनिक गरेकाे नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने ।

स्ववियु निर्वाचनले त्रिभुवन बहुमुखी क्याम्पसमा चहलपहल बढ्याे

स्ववियु निर्वाचनले त्रिभुवन बहुमुखी क्याम्पसमा चहलपहल बढ्याे

बिहिबार, ०५ फागुन २०७३

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिकासहित आचारसंहिता जारी गरेसँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ। जसका कारण त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी चहलपहलले तीव्रता पाएको छ।

स्ववियु निर्वाचन फागुन २१ लाई सार्ने सहमति

स्ववियु निर्वाचन फागुन २१ लाई सार्ने सहमति

बिहिबार, ०५ फागुन २०७३

फागुन १४ का लागि तय भएको स्ववियु निर्वाचन सार्न प्रमुख विद्यार्थी संगठनहरु सैद्धान्तिक रुपमा सहमत भएका छन्। अाैपचारिक निर्णयका लागि विद्यार्थी संगठनका नेताहरुको बैठक बिहीबार दिउँसो २ बजे त्रिभुवन विश्वविद्यालयमा बोलाइएको छ।

स्ववियु चुनाबको सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

स्ववियु चुनाबको सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

बुधबार, ०४ फागुन २०७३

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी यूनियनको चुनाबका लागि सबैखाले सुरक्षा मिलाउन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएका छन्। फागुन १४ गतेका लागि स्ववियु चुनाब तय भएको छ। सो चुनाबका लागि अख्तियार गर्नुपर्ने सुरक्षाका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन्।

'प्रधानमन्त्री स्ववियु चुनाव चाहँदैनन्'

'प्रधानमन्त्री स्ववियु चुनाव चाहँदैनन्'

मङ्गलबार, ०३ फागुन २०७३

गत पुस २० गते त्रिभुवन विश्वविद्यालयको साधारणसभा अध्यक्षता ग्रहण गर्दै कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्तव्यमा स्ववियु चुनाव नहुने संकेत गरेका थिए। 'संस्थाको जीवन्तताका लागि स्ववियु निर्वाचन अपरिहार्य छ,' प्रधानमन्त्री दाहालले भनेका थिए, 'तर स्ववियु निर्वाचनले स्थानीय चुनावमा प्रभाव नपारोस्।'

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु

आइतबार, ०१ फागुन २०७३

त्रिवि यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ। निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक प्रा डा सुधा त्रिपाठीले जानकारी गराए।

स्ववियु चुनावमा राष्ट्रिय झन्डा

स्ववियु चुनावमा राष्ट्रिय झन्डा

शुक्रबार, २१ माघ २०७३

एमाले निकट अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रचारमा राष्ट्रिय झन्डा प्रयोग गरेको छ। अनेरास्ववियुका विद्यार्थीले ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस प्रांगणमा राष्ट्रिय झन्डा गाडेर चुनाव प्रचार सुरु गरेका हुन्।

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन १४ गते मतदान

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन १४ गते मतदान

शनिबार, १५ माघ २०७३

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

स्ववियु चुनाव फागुन १४ गते

स्ववियु चुनाव फागुन १४ गते

बिहिबार, १३ माघ २०७३

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गतेका लागि तोकेको छ। यस्तै  निर्वाचनका लागि उम्मेदवारको उमेर हदबन्दी २८ वर्ष कायम गर्ने विषयमा विद्यार्थी संगठनहरू सहमत भएका छन्।

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

तीन दिनभित्रमा स्ववियु निर्वाचन आचारसंहिता : शिक्षाध्यक्ष त्रिपाठी

सोमबार, ०३ माघ २०७३

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न बताएका छन्।

स्ववियु निर्वाचनको बहस

स्ववियु निर्वाचनको बहस

बिहिबार, २८ पुष २०७३

अनेक बहानामा टारिँदै आएको स्ववियु निर्वाचन यस वर्ष पनि षड्यन्त्रकारीहरुकै कुनियतको सिकार बन्ने अवस्था छ।

२८ वर्ष नाघेका विद्यार्थी स्ववियु उम्मेदवार हुन नपाइने

२८ वर्ष नाघेका विद्यार्थी स्ववियु उम्मेदवार हुन नपाइने

बुधबार, २० पुष २०७३

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ। आज बसेको त्रिविको ४२ औं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए।

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

फागुनमा स्ववियु निर्वाचन गर्न सबै सहमत

शुक्रबार, ०३ मङि्सर २०७३

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गरेको छ।

स्ववियु चुनाव समयमै सम्पन्न गर्न कार्यदल गठन

स्ववियु चुनाव समयमै सम्पन्न गर्न कार्यदल गठन

शुक्रबार, १७ भदौ २०७३

काठमाडौँ-स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन समयमा नै सम्पन्न गर्न संयुक्त विद्यार्थी सङ्गठनले कार्यदल गठन गरेको छ।

स्ववियु निर्वाचन सारेकोमा क्रान्तिकारीको आपत्ति

स्ववियु निर्वाचन सारेकोमा क्रान्तिकारीको आपत्ति

सोमबार, ०६ भदौ २०७३

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा भदौ ८ का लागि तय भएको निर्वाचन सारिएको विषयप्रति नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ।

स्ववियु चुनाव फागुन १४

स्ववियु चुनाव फागुन १४

सोमबार, २७ असार २०७३

उमेर हदबन्दीको विवादका बाबजुद त्रिभुवन विश्वविद्यालयले तेस्रो पटक स्वतन्त्र विद्यार्थीको चुनाव मिति तय गरेको छ। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको त्रिवि सभाले विश्वविद्यालय शिक्षालाई गुणस्तरीय र व्यवस्थापन गर्न स्ववियु चुनाव आवश्यक रहेको भन्दै आगामी फागुन १४ गतेका लागि तय गरेको हो।

Ncell Footer Ad