उपचार पछि स्वदेश फर्किए अध्यक्ष थापा

उपचार पछि स्वदेश फर्किए अध्यक्ष थापा

बिहिबार, १४ कार्तिक २०७६

चीनमा आयोजित आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगिता खेल्दा खेल्दै स्वास्थ्यमा समस्या आएपछि उचार गरेर राप्रपा...

सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख

सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख

बुधबार, १५ असोज २०७६

भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ। नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले...

कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ

कृषि र पशुपालनबाट स्वदेशमै मनग्य कमाइ

बुधबार, ११ भदौ २०७६

पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति...

चीनबाट ४४ नेपाली महिला कामदार स्वदेश फर्काइयाे

चीनबाट ४४ नेपाली महिला कामदार स्वदेश फर्काइयाे

शनिबार, ११ साउन २०७६

चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार आज नेपाल फर्काइएको छ । ...

६ वर्षपछि स्वदेश फर्कन पाउँदाको खुसी

६ वर्षपछि स्वदेश फर्कन पाउँदाको खुसी

आइतबार, ०५ साउन २०७६

जोर्डनबाट उनलाई सुमनले घर ल्याए। विपन्न वर्गका उनी घरमा आएको ६ वर्ष भयो। श्रीलंकाकी ती युवती घर फर्किन खोजिन्। तर, परिस्थितिले असम्भव बनायो। उनले नेपाल सरकारलाई ६ लाख जरिवाना तिर्नपर्ने देखियो। त्यति धेरै रकम न श्रीमानले तिर्न सक्थे, न उनले।

कराते टोली स्वदेश फिर्ता

कराते टोली स्वदेश फिर्ता

शुक्रबार, ०३ साउन २०७६

नवौं थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा एक स्वर्ण, एक रजत र दुई कांस्य पदक हासिल गरेका पदकधारी खेलाडीहरूसहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ ।

स्वदेशमै सपना पूरा गर्दै क्षितिज

स्वदेशमै सपना पूरा गर्दै क्षितिज

शनिबार, २८ असार २०७६

गैरीधारा चोकबाट केही समय हिँडेपछि सानो गल्लीमा पुगिन्छ। त्यही गल्लीलाई पछ्याउँदै हिँडेपछि देखिन्छ– सेतो रंगको आकर्षक दरबार। १८ औं शताब्दीको सुरुवातमा तत्कालीन श्री ३ महाराज जुद्धशम्शेर जंगबहादुर राणाले बनाएको यो दरवार अहिले भने प्रसिद्ध होटलका रूपमा परिचित छ।

स्वदेशी उद्योगलाई हानी हुनबाट रोक्न विधेयक

शुक्रबार, १७ जेठ २०७६

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले 'सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरलेभिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सुझावसहित पारित गरेको छ।

स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी (फोटो फिचर)

स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी (फोटो फिचर)

बुधबार, १८ बैशाख २०७६

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन्। स्वास्थ्यमा समस्या आएपछि एक दिन चीन भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी आज बिहान स्वदेश फर्किएकी हुन्।

मलेसियामा अलपत्र २३ नेपालीलाई स्वदेश फर्काइयो

मलेसियामा अलपत्र २३ नेपालीलाई स्वदेश फर्काइयो

बुधबार, २९ फागुन २०७५

रोजगारिका लागि मलेसियामा गएर अलपत्र परेका २३ नेपालीलाई राजदूतावासले नेपाल फर्काएको छ। मलेसियाको विभिन्न क्षेत्रको घर फिर्ती केन्द्रमा अलपत्र परेका २३ नेपालीलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

सन्दीप स्वदेश फर्कँदै

सन्दीप स्वदेश फर्कँदै

मङ्गलबार, २८ फागुन २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर मंगलबार (आज) स्वदेश फर्कँदै छन्।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

शनिबार, १२ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागि भएर स्वेदश फर्केका छन्। स्वीट्जरल्याण्डको डाभोसमा मञ्चको बैठक आयोजना भएको थियो।

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

बिहिबार, २० मङि्सर २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भइ बिहीबार स्वदेश फर्किएकी छिन्।

सीप लिएर स्वदेश फर्किएपछि...(भिडियाे)

बिहिबार, २९ कार्तिक २०७५

आशिष सिन्हा र कलश तुलाधर सँगै पढेका साथी हुन्। झन्डै एक दशकको मित्रतामा गाँसिएका दुवै जना अध्ययनको सिलसिलामा अमेरिका गए र केही वर्ष उतै बसे।

नेपाली यु–१९ महिला टोली स्वदेश फिर्ता

नेपाली यु–१९ महिला टोली स्वदेश फिर्ता

मङ्गलबार, १३ कार्तिक २०७५

एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यु–१९ महिला फुटबल टोली सोमबार राति स्वदेश फर्किएको छ।

सेपाकताक्रो टोली स्वदेश फर्कियो

सेपाकताक्रो टोली स्वदेश फर्कियो

मङ्गलबार, १६ असोज २०७५

३३ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ।

नेता नेपाल स्वदेश फिर्ता

नेता नेपाल स्वदेश फिर्ता

मङ्गलबार, ०९ असोज २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर मंगलबार उनी  स्वदेश फर्किएका हुन्।

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

प्रधानसेनापति क्षत्री स्वदेश फिर्ता

शुक्रबार, २९ असार २०७५

मित्रराष्ट्र जनवादी गणतन्त्र चीन र म्यानमारको औपचारिक भ्रमण सम्पन्न गरी प्रधानसेनापति राजेन्द्र क्षत्री शुक्रबार स्वदेश फर्केका छन् ।

अध्यक्ष दाहाल स्वदेश फिर्ता

अध्यक्ष दाहाल स्वदेश फिर्ता

आइतबार, १७ असार २०७५

पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  अाइतबार साँझ स्वदेश फर्किएका छन्।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्वदेश फिर्ता हुँदै

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली स्वदेश फिर्ता हुँदै

आइतबार, १० असार २०७५

चीनको ६ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदै छन्।

१० दिने ब्राजिल भ्रमण पूरा गरी नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

१० दिने ब्राजिल भ्रमण पूरा गरी नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

मङ्गलबार, २९ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी मंगलबार स्वदेश फिर्ता भएका छन्।

४३ लाख ब्लड मनी तिरेर स्वदेश फिर्ता

४३ लाख ब्लड मनी तिरेर स्वदेश फिर्ता

आइतबार, २७ जेठ २०७५

नवलपरासी, मध्यबिन्दु–४ का थानेश्वर भुसाल शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा निकै खुसी थिए। वृद्ध आमा, दिदी, भाइ लगायत आफन्तलाई भेटेलगत्तै उनले स्वदेशमा पाइला टेक्न पाएकोमा निकै खुसी लागेको प्रतिक्रिया दिए।

राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

शनिबार, १९ जेठ २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट शनिबार स्वदेश फर्किएका छन्।

उपचार पछि राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

उपचार पछि राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

शनिबार, १९ जेठ २०७५

स्वास्थ्य उपचार पछि राष्ट्रकवि माधव घिमिरे स्वदेश फर्किएका छन्। घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि भारतको मेदान्त अस्पताल लगिएको थियो।

स्वदेश फर्किए मोदी

स्वदेश फर्किए मोदी

शनिबार, २९ बैशाख २०७५

नेपालको दुई दिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केका छन्। शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गरे।

विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियान सुरु

बुधबार, ०५ बैशाख २०७५

देशमा राजनीतिक अस्थिरता अन्त्य भएसँगै सरोकारवालाले विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियानको शुभारम्भ गरेका छन्।

प्रम ओली स्वदेश फर्कदै

प्रम ओली स्वदेश फर्कदै

आइतबार, २५ चैत २०७४

भारतको तीन दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली नयाँ दिल्लीबाट काठमाडौका लागि प्रस्थान गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

मङ्गलबार, २२ फागुन २०७४

नेपालको २ दिने औपचारिक भ्रमण सम्पन्न गरी पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी मंगलार (आज) अपराह्न स्वदेश फिर्ता भएका छन्।

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे द्विपक्षीय बैठक

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फिर्ता गर्नेबारे द्विपक्षीय बैठक

बुधबार, ०९ फागुन २०७४

बंगलादेशमा रहेका रोहिङ्ग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यानमारका अधिकारीबीच मङ्गलबार छलफल भएको समाचार छ ।यसअघि बंगलादेश र म्यानमारबीच करिब दुई महिना भित्रमा रोहिङ्ग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो । उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरु स्वदेश फर्केका छन्।

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, पारसले के भने ?

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, पारसले के भने ?

शनिबार, ०५ फागुन २०७४

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली शनिबार साँझ स्वदेश फर्किएको छ।

भारतीय विदेशमन्त्री स्वदेश प्रस्थान

भारतीय विदेशमन्त्री स्वदेश प्रस्थान

शुक्रबार, १९ माघ २०७४

भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छन्।

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

बिहिबार, ०४ माघ २०७४

एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । बैंककस्थित बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनी बिहीबार नेपाल फर्केका हुन्।

रोहिङ्ज्यालाई दुई बर्षभित्र स्वदेश फिर्ता गर्ने सहमति

रोहिङ्ज्यालाई दुई बर्षभित्र स्वदेश फिर्ता गर्ने सहमति

मङ्गलबार, ०२ माघ २०७४

लाखौँको सङ्ख्यामा म्यानमारबाट बङ्गलादेशका विभिन्न भागमा बसोबास गर्दै आएका रोहिङ्ज्या मुशलमानलाई आगामी दुई बर्षभित्र फिर्ता गर्ने लक्ष्यसहित सहमति भएको बङ्गलादेशका अधिकारीले जनाएका छन्।

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

सिरियाली शरणार्थी स्वदेश फर्किने वातावरण छैन : राष्ट्रसंघ

मङ्गलबार, ०२ माघ २०७४

सिरियाली शरणार्थीले घर फर्किन चाहेको भए पनि उनीहरुलाई स्वदेशमा रहन सक्ने सुरक्षित वातावरण अझै बन्न नसकेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।

प्रतिभा स्वदेश फिर्ता

प्रतिभा स्वदेश फिर्ता

मङ्गलबार, ०४ पुष २०७४

माल्दिभ्स राष्ट्रिय लिग र माल्दिभ्स राष्ट्रिय भलिबल च्याम्पिनयसिप जित्न सफल नेपाली राष्ट्रिय टोली टोलीकी स्पाइकर प्रतिभा माली सोमबार नेपाल फर्केकी छिन् ।

कतारमा अलपत्र युवती स्वदेश फर्किइन्

कतारमा अलपत्र युवती स्वदेश फर्किइन्

सोमबार, १८ मङि्सर २०७४

खोटाङमा माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घरछेउको माछा पोखरीमा डुब्दा रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङका यूकेस राईको मृत्यु भएको हो। खेल्ने क्रममा सोमबार बिहान बालक माछा पोखरीमा परेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

बिहिबार, १२ असोज २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी बिहीबार अबुधावी हुँदै स्वदेश फर्किएका हुन् ।

साउदीमा हराएका राईलाई स्वदेश फर्काइयो

साउदीमा हराएका राईलाई स्वदेश फर्काइयो

मङ्गलबार, १३ भदौ २०७४

हतुवागढि गाउँपालिका–०५ होम्ताङ्गका एक व्यक्तिलाई साउदी अरब बाट उद्धार गरिएको छ। आठ वर्ष अघि वैदेशिक रोजगारको क्रममा साउदी अरब पुगेका प्रदीप राई डेढ वर्षदेखि बेपत्ता भएका थिए।

प्रम देउवाद्वारा बोधगया दर्शन, आजै स्वदेश फर्किने

प्रम देउवाद्वारा बोधगया दर्शन, आजै स्वदेश फर्किने

आइतबार, ११ भदौ २०७४

मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन्।

पूर्व प्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

पूर्व प्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

शनिबार, ०३ भदौ २०७४

नेकपा (एमाले)का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाढी पहिरो प्रभावितलाई राहत तथा विस्थापितलाई आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।

परराष्ट्रमन्त्री बुधबार स्वदेश फर्कने

परराष्ट्रमन्त्री बुधबार स्वदेश फर्कने

मङ्गलबार, ०५ बैशाख २०७४

भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीकाे भ्रमण टाेली सदस्य परराष्ट्रमन्त्री प्रकाशरण महत भ्रमण छाेट्याएर भोलि बुधबार स्वदेश फर्कने भएका छन्।

चिनियाँ रक्षामन्त्री चाङ स्वदेश फिर्ता

चिनियाँ रक्षामन्त्री चाङ स्वदेश फिर्ता

शनिबार, १२ चैत २०७३

चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्।

स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल

स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल

सोमबार, २५ पुष २०७३

भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ।

स्वदेश भित्रने कल ६ कम्पनीबीच बाँडीचुँडी

स्वदेश भित्रने कल ६ कम्पनीबीच बाँडीचुँडी

शुक्रबार, ०१ पुष २०७३

मोबाइल सेवाप्रदायक कम्पनीले विदेशबाट ल्याएको कल (आइएलडी कल) लाई एकअर्काबीच बाँड्नुपर्ने नियम बनेको छ। सरकारले हालै ल्याएको नयाँ नियमका कारण मोबाइल सेवाप्रदायक कम्पनीबीच अन्तर्राष्ट्रिय कल ल्याउन प्रतिस्पर्धा बढे पनि यसले देशको राजस्वमा भने कमी आउन सक्ने केही मोबाइल सेवाप्रदायक कम्पनी बताउँछन्।

परराष्ट्रमन्त्री महत स्वदेश फिर्ता

परराष्ट्रमन्त्री महत स्वदेश फिर्ता

शनिबार, २५ मङि्सर २०७३

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत इन्डोनेसियाको बालीमा यही मङ्सिर २३ र २४ गते आयोजित बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी भई शनिबार साँझ स्वदेश फर्केका छन् ।

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

प्रधानमन्त्री दाहाल स्वदेश फर्किए

आइतबार, ०२ असोज २०७३

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिन लामो भारतको राजकीय भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले असल नियतका साथ भारतसँग विश्वासको वातावरण गराउन आफ्नो भ्रमण फलदायी भएको उल्लेख गरे।

परराष्ट्रमन्त्री महत स्वदेश फिर्ता

परराष्ट्रमन्त्री महत स्वदेश फिर्ता

मङ्गलबार, २८ भदौ २०७३

परराष्ट्रमन्त्री प्रकाशशरण महत ३ दिने भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन्। नेपाल एयरलाइन्सकाे विमानबाट मंगलबार १ बजे उनी काठमाडाैं अाइपुगेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तालिका र एजेण्डाबारे भारतीय पक्षसँग छलफल गर्न उनी आइतबार नयाँ दिल्ली पुगेका थिए।

साउदीमा २३ नेपाली समस्यामा, न तलब पाए न स्वदेश फर्कन

साउदीमा २३ नेपाली समस्यामा, न तलब पाए न स्वदेश फर्कन

मङ्गलबार, ११ साउन २०७३

रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली कार्यरत कम्पनीले तलब नदिएपछि समस्यामा परेका छन्। उनीहरू तलब दिलाई स्वदेश फर्कने वातावरण तयार पारिदिन माग गर्दै न्यायिक निकाय धाइरहेका छन्।

Ncell Footer Ad