धर्म स्वतन्त्र हुनुपर्छ : कोइराला

धर्म स्वतन्त्र हुनुपर्छ : कोइराला

मङ्गलबार, १९ चैत २०७५

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसले कहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ नभनेको बताएका छन्। उनले धर्म स्वतन्त्र हुनुपर्छ भन्दै कांग्रेसको...

'डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने भएपछि मात्र निशर्त वार्ता'

'डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने भएपछि मात्र निशर्त वार्ता'

आइतबार, ०६ साउन २०७५

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले डा. गोविन्द केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुगेपछि सरकार निशर्त वार्ता गर्न तत्पर रहेको...

प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

शुक्रबार, २५ जेठ २०७५

प्राइम कमर्सियल बैंकको स्वतन्त्र सञ्चालकमा डा. मंगला श्रेष्ठलाई नियुक्त गरिएको छ । बैंकको जेठ १३ गते बसेको सञ्चालक समिति बैंठकले...

इयूको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

इयूको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

बुधबार, १४ चैत २०७४

नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो...

सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार : अध्यक्ष ओली

सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार : अध्यक्ष ओली

बुधबार, २६ पुष २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताएका छन्।  नियमित स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त गरे।

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर विजयी

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर विजयी

शुक्रबार, २२ मङि्सर २०७४

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् । लामाले ८ हजार ४ सय ९१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेका छन् ।

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

हुम्लामा स्वतन्त्र उम्मेदवारको अग्रता

बिहिबार, २१ मङि्सर २०७४

प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारले शुरुवाती अग्रता लिएका छन्।  एक हजार ६१५ मत गणना गर्दा स्वतन्त्र छक्कबहादुर लामा ४३४ मत प्राप्त गरी अगाडि रहेका छन्। वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ठिमी जोर्दे लामाले २५६ मत ल्याएर उनलाई पछ्यारहेका छन्।

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको सुनिश्चितता गर्न आग्रह

स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको सुनिश्चितता गर्न आग्रह

सोमबार, १८ मङि्सर २०७४

राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ।

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शंका नगर्नुस् : निर्वाचन आयुक्त पौड्याल

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शंका नगर्नुस् : निर्वाचन आयुक्त पौड्याल

शुक्रबार, १५ मङि्सर २०७४

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि कुनै शंका नगर्न आग्रह गरेका छन् । यहाँका राजनीतिक दल र पत्रकारसँगको संयुक्त अन्तरक्रियामा पौड्यालले निर्वाचन आयोगले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनका लागि सबै उपाय अपनाएको बताए ।

नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौता अध्ययन यही वर्षमा सकिने

नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौता अध्ययन यही वर्षमा सकिने

सोमबार, २७ कार्तिक २०७४

नेपालका लागि चिनिया राजदूत यु हङले नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाब्यता अध्ययन यही वर्षमा सकिने बताएकी छन्।

पूर्वसभासद्को स्वतन्त्र उम्मेदवारी

पूर्वसभासद्को स्वतन्त्र उम्मेदवारी

मङ्गलबार, ०७ कार्तिक २०७४

प्रतिनिनिधिसभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनका साझा उम्मेदवार दर्ता भए पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारीले रामेछापमा वाम गठबन्धन संकटमा

स्वतन्त्र उम्मेदवारीले रामेछापमा वाम गठबन्धन संकटमा

सोमबार, ०६ कार्तिक २०७४

आसन्न प्रतिनिनिधी सभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनबाट साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएता पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताहरुले स्वतन्त्र उमेद्वारको रुपमा आइतबार मनोनयन दर्ता गराए।

क्याटालोनियालाई स्वतन्त्र राज्य घोषणा नगर्न अदालतको आदेश

क्याटालोनियालाई स्वतन्त्र राज्य घोषणा नगर्न अदालतको आदेश

शुक्रबार, २० असोज २०७४

स्पेनको स्वतन्त्र अदालतले क्याटालोनियालाई एक स्वतन्त्र तथा स्वायत्त राज्यका रूपमा घोषणा नगर्नका लागि आदेश दिएको छ।  उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र रहेको राज्यका रूपमा घोषणा गरेमा संविधानको उल्लंघन हुने अदालतको निर्णय छ।

‘स्पेनका राजाले स्वतन्त्र भूमिका खेल्न सकेनन्’

‘स्पेनका राजाले स्वतन्त्र भूमिका खेल्न सकेनन्’

बिहिबार, १९ असोज २०७४

स्पेनका राजा फिलिपले क्याटालोनियाको स्वतन्त्रतामा स्वतन्त्र भूमिका खेल्न नसकेको क्याटालोनियाको नेताहरूको दाबी छ । राजा फिलिपले क्याटलन क्षेत्रका जनताहरूको बेवास्ता गरेको स्वतन्त्र क्याटालोनिया पक्षका नेताहरूले आरोप लगाएका छन् ।

पत्रकार आचार्यको 'ब्लाकमेलिङ' प्रकरण स्वतन्त्र छानवीन गर्न माग

पत्रकार आचार्यको 'ब्लाकमेलिङ' प्रकरण स्वतन्त्र छानवीन गर्न माग

मङ्गलबार, १० साउन २०७४

पत्रकार महासंघका केन्द्रीय सदस्य एवं इमेज टेलिभिजनका पत्रकार सुरज आचार्यले एक व्यवसायीसँग समाचारको विषयलाई लिएर 'ब्लाकमेलिङ' गरेको प्रकरण स्वतन्त्र छानवीन गर्न नेपाल प्रेस युनियनले माग गरेको छ। महासंघ केन्द्रीय सदस्य समाचारको विषयमा मोलमोलाइमा संलग्न भएको विषयले पत्रकारिता जगत्‌लाई कठघरामा उभ्याइदिएको भन्दै यस्तो संगिन प्रकरणलाई ढाकछोप गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाइएको छ।

स्थानीय तहको संख्या थप्ने सहमति, स्वतन्त्र हैसियतमा चुनाव लड्दै राजपा

स्थानीय तहको संख्या थप्ने सहमति, स्वतन्त्र हैसियतमा चुनाव लड्दै राजपा

शुक्रबार, ०२ असार २०७४

सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निर्वाचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएकोे छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सत्ता पक्ष र राजपाबीचको बैठकमा निर्वाचनमा सहभागी हुन राजपाले स्थानीय तहको संख्या थपलाई सर्त बनाएपछि सत्ता साझेदार दल त्यसका लागि तयार भएका हुन्।

शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिका

शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिका

आइतबार, ०७ जेठ २०७४

कुनै पनि लोकतान्त्रिक  मुलुकमा जनतालाई पूर्णरूपमा स्वतन्त्र सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यका तीन अंगको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको संरचना भएको छ । यसरी नै राज्यशक्तिको पृथकीकरण गरिएको हो । शक्ति पृथकीकरणलाई लोकतन्त्रको आत्मा भनिन्छ । लोकतन्त्रमा शक्ति पृथकीकरण रहेन भने त्यहाँ निरंकुशतन्त्रले प्रश्रय पाउँछ । त्यसैले लोकतान्त्रिक मुलुकमा करिब तीन सय वर्षदेखि शक्ति पृथकीकरण अपनाइँदै आएको पाइन्छ । जसअन्तर्गत राज्यका तीनवटै अंगबीच अधिकार, कर्तव्य र भूमिका अलगअलग तोकिएको हुन्छ ।

मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

सोमबार, ०१ जेठ २०७४

मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार लोफ्ताङ चेम्डोल विष्ट (राजु) ७५५ मत ल्याएर विजयी भएका छन्।

भिम रावलको प्रश्न: सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा सरकार किन चुप?

भिम रावलको प्रश्न: सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा सरकार किन चुप?

शुक्रबार, ०७ माघ २०७३

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए।

'स्वतन्त्र युवा'को प्रदर्शनमा युवा संघका अध्यक्ष पहारी

'स्वतन्त्र युवा'को प्रदर्शनमा युवा संघका अध्यक्ष पहारी

शुक्रबार, ३१ असार २०७३

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा 'स्वतन्त्र युवा' ले गरेको प्रदर्शनमा एमाले भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजीव पहारी पनि पुगेका छन्।

Ncell Footer Ad