अर्काको भागको त्यो पिटाइ

अर्काको भागको त्यो पिटाइ

शनिबार, ११ जेठ २०७६

स्कुल पढ्दा कविता कण्ठ पारिन्थ्योे, पार्नै पथ्र्यो। बुझेर होइन, नबुझेरै। गुरुको आदेश तामेल गर्न। नत्र कानका लोती उक्किन्थे, हातखुट्टामा सुम्ला...

बालकृष्ण गुरूका आँखामा आँसु

बालकृष्ण गुरूका आँखामा आँसु

शनिबार, २५ फागुन २०७५

संसारमा आउनेले एक दिन श्रद्धाञ्जली पाउँछन्। भलै दुनियाँ छोडी जानेले त्यो सुन्न, पढ्न पाउँछन् कि पाउँदैनन्। आजसम्म कसैले आएर बताएका...

बहुआयामिक अगुवा

बहुआयामिक अगुवा

शनिबार, १८ फागुन २०७५

साहित्य र राजनीतिमार्फत् समाज सुधारमा लागेका अमरकुमार नेम्वाङको योगदान चीरकालसम्म स्मरणीय रहनेछ। ...

पिठो मीठो पानीघट्टैकाे

पिठो मीठो पानीघट्टैकाे

शनिबार, १९ माघ २०७५

कुनै बेला खुब चर्चित गीत हो, ‘सररर पानीघट्टमा, म त प्यारी फर्कन्छु, फर्कन्न नाम सारे है पेन्सनपट्टामा।’ सशस्त्र द्वन्द्वको दलदलमा...

ऋतिकको स्मृतिमा अक्षयकोष

ऋतिकको स्मृतिमा अक्षयकोष

आइतबार, ०६ माघ २०७५

ब्लड क्यान्सरका कारण निधन भएका १४ वर्षे बालक ऋतिक घिमिरेको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरेको छ। इलाम नगरपालिका–४, बरबोटेका बालक ऋतिकको गत भदौ ७ मा उपचारक्रममा निधन भएको थियो।

जगदिशको सम्झना

जगदिशको सम्झना

बुधबार, २५ पुष २०७५

साहित्यकार एवं समाजसेवी जगदिश घिमिरेको पाँचौ स्मृतिमा शनिबार सदरमुकाम मन्थलीमा साहित्यिक सभा र जगदिश घिमिरे साहित्यिक पुरस्कार वितरण कार्यक्रम गरिएको छ।

फूलको डोली पछ्याउँदा

फूलको डोली पछ्याउँदा

शनिबार, २२ मङि्सर २०७५

समय र सम्भावना न स्थिर छ, न सीमित। हिँडिएका, भोगिएका बाटोका बाछिटा भने स्मृतिका अन्तरकुन्तरमा जम्मा भई बस्छन् र छचल्किन छाड्दैनन्। बेलाबखत सलबलाउँछन्, चलमलाउँछन् बितेका समयका छायाँहरू आफैँभित्र। झन्डै तीन दशकअघिको एउटा जात्रामय स्केच ताजै छ मेरो मनमा। यति ताजा कि न उडेको छ रङ त्यसको, न त धमिलिएका छन् रेखाहरू नै।

गर्धनमा जन्तर भिरेर

गर्धनमा जन्तर भिरेर

शनिबार, २७ असोज २०७५

खेतबारीमा धानका बोटहरू हलक्कै बढेका हुन्थे । जताततै हरियाली हुन्थ्यो । धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको गन्ध आह ! कति मिठो लाग्थ्यो ।

जोनलाई भीमसेन थापा स्मृति पुरस्कार

जोनलाई भीमसेन थापा स्मृति पुरस्कार

बिहिबार, १० साउन २०७५

यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा. जोन ह्वेल्प्टनलाई प्रदान गरिएको छ ।

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान

सोमबार, ३२ असार २०७५

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान–२०७५ दिइने भएको छ।

मनमोहन स्मृति करातेमा श्रीयन्त्र च्याम्पियन

मनमोहन स्मृति करातेमा श्रीयन्त्र च्याम्पियन

शनिबार, ३० असार २०७५

प्रथम मनमोहन स्मृति कराते प्रतियोगिताको उपाधि श्रीयन्त्रले क्लबले जितेको छ।  नेपाल सितोरियो कराते संघ, शाखा डोजो घण्टाघरद्वारा शनिबार आयोजित प्रतियोगितामा श्रीयन्त्रले सात स्वर्ण, चार रजत र आठ काँस्य पदक जितेको छ।

ललित स्मृति फुटबल  : सरस्वती र लुम्बिनी विजयी

ललित स्मृति फुटबल : सरस्वती र लुम्बिनी विजयी

आइतबार, ०३ असार २०७५

ललितपुरमा जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८)को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा विजयी भएका छन्।

शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान घोषणा

शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान घोषणा

मङ्गलबार, २९ जेठ २०७५

शहीद जोखन रत्गैँयाको १६ औं स्मृति दिवसमा ‘शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान’ घोषणा भएको छ। थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार १६औं स्मृति दिवसमा सो प्रतिष्ठान घोषणा गरेको हो।

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

आइतबार, १३ जेठ २०७५

यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँ, चाल्नाखेलका कवि विनोदविक्रम केसी पुरस्कृत भएका छन्।

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

बुधबार, ०२ जेठ २०७५

इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कवि विनोदविक्रम केसीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रगतिवादी साहित्यमा कलम चलाउने स्रष्टालाई दिइने पुरस्कार केसीसँगै मोदनाथ मरहट्टालाई पनि प्रदान गरिनेछ।

नेर्पालाई अनुप स्मृति गोल्डकप

नेर्पालाई अनुप स्मृति गोल्डकप

मङ्गलबार, ०१ जेठ २०७५

बुइपा सेवा समाज बुइपालाई सडेनडेथमा ६–५ ले पछि पार्दै दिक्तेल रूपाकोट मझुवागढी नेर्पाले अनुप स्मृति गोल्डकपको उपाधि उचालेको छ।

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

सोमबार, ३१ बैशाख २०७५

इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कविहरू विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले प्रगतिवादी साहित्य र कला क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्दै आइरहेको छ।

अनुप स्मृति गोल्डकप : नेर्पा र बुईपा फाइनल प्रवेश

अनुप स्मृति गोल्डकप : नेर्पा र बुईपा फाइनल प्रवेश

आइतबार, ३० बैशाख २०७५

खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र बुईपा सेवा समाज बुईपा फाइनल प्रबेश गरेको छ।

अनुप स्मृति गोल्डकप : भोजपुर र बुईपा सेमीफाइनलमा

अनुप स्मृति गोल्डकप : भोजपुर र बुईपा सेमीफाइनलमा

शनिबार, २९ बैशाख २०७५

खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा भोजपुर नगरपालिका र खोटाङकै बुईपा सेवा समाज बुईपा सेमीफाइनल प्रवेश गरेको छ।

अनुप स्मृति गोल्डकप आजदेखि सुरु हुँदै

अनुप स्मृति गोल्डकप आजदेखि सुरु हुँदै

बुधबार, २६ बैशाख २०७५

खोटाङ सदरमुकाम दिक्तेलमा बुधबार (आज) बाट ३ लाख १६ हजार ६ सय ६६ धनराशिको अनुप स्मृति गोल्डकपको दोस्रो संस्करण सुरु हुँदैछ।

अनुप स्मृति गोल्डकप वैशाख अन्तिम साता

अनुप स्मृति गोल्डकप वैशाख अन्तिम साता

बुधबार, ०५ बैशाख २०७५

खोटाङमा ३ लाख १६ हजार ६६६ धनराशिको अनुप स्मृति गोल्डकपको दोश्रो संस्करण आगामी वैशाख अन्तिम साता हुने भएको छ।

आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

शनिबार, ०१ बैशाख २०७५

‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन्।

‘सहिदको रगत’ लाई दशरथ चन्द स्मृति पुरस्कार

‘सहिदको रगत’ लाई दशरथ चन्द स्मृति पुरस्कार

शुक्रबार, १२ माघ २०७४

पूर्व प्रशासक सुर्यबहादुर(सुब) सेनले लेखेको इतिहासमा आधारित नाटक ‘सहिदको रगत’ले ‘दशरथ चन्द स्मृति पुरस्कार’ प्राप्त गरेको छ । सहिद सप्ताहको अवसर पारेर बिहिबार यो पुरस्कार कृतिकार सेनलाई हस्तान्तरण गरिएको छ । यहाँ आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयको सेवा आयोगका प्रमुख प्राडा बेणीमाधव ढकालले सेनलाई पुरस्कार प्रदान गरे ।

अरनिको स्मृति पुरस्कार प्रदान

अरनिको स्मृति पुरस्कार प्रदान

सोमबार, २४ पुष २०७४

नेपाल कमर्सियसल आर्टिष्ट संघको स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनिकोका स्मृति दिवसका अवसरमा विभिन्न कलाकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

भक्तपुरमा नारायण गोपाल स्मृति साँझ

भक्तपुरमा नारायण गोपाल स्मृति साँझ

बिहिबार, १३ पुष २०७४

भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरमै पहिलोपटक नारायणगोपाल साँझ हुने भएको छ । समाजले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरी आगामी पुस २२ गते शनिबार भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा साँंझ गर्ने जानकारी गराएको छ ।

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

आइतबार, १७ मङि्सर २०७४

नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।

कल्पना जयन्ती, तथ्य स्मृति

कल्पना जयन्ती, तथ्य स्मृति

बिहिबार, ०२ कार्तिक २०७४

आज धार्मिकहरूका लागि लक्ष्मीपूजा मात्र होइन, साहित्यिकहरूका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती पनि हो । वर्षाैंदेखि हामी देवकोटालाई आजका दिन विशेष सम्झिरहेका छौँ तर आजको यही दिन नेपाली तथ्य इतिहासका पर्याय नयराज पन्तको पनि स्मृति दिवस हो । आज देवकोटाको १०९ औँ जन्मजयन्ती हो भने पन्तको १६ औँ स्मृति दिवस ।

सेन स्मृति दिवसको अवसरमा पत्रकार पुरस्कृत

सेन स्मृति दिवसको अवसरमा पत्रकार पुरस्कृत

शनिबार, १३ जेठ २०७४

पत्रकार एवम् साहित्यकार सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवसको अवसरमा विभिन्न सङ्घ/संगठनले प्रभावतफेरीको आयोजना गरेका छन।

सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप फुटबल सुरु

सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप फुटबल सुरु

बिहिबार, २४ चैत २०७३

खोटाङमा सर्वाधिक राशीको अनुप स्मृति रनिङ कप खुला पुरुष फुटबल प्रतियोगीता सुरु भएको छ । २०६९ साल जेठ १ गते ट्याक्टरले किच्दा ज्यान गुमाएका माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका छात्र अनुप राईको सम्झनामा बुधबारदेखि सर्वाधिक राशीको फुटबल प्रतियोगीता सुरु गरिएको हो । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा सुरु प्रतियोगीता दिक्तेलस्थित माटिकोरे खेलमैदानमा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले उदघाटन गरे ।

नारायणगोपाल स्मृति सम्मान ज्ञानु र मिरालाई

नारायणगोपाल स्मृति सम्मान ज्ञानु र मिरालाई

सोमबार, २० मङि्सर २०७३

स्वर सम्राट नारायणगोपालका नाउँमा स्थापित नारायण गोपाल स्मृती सम्मान तथा पुरस्कार गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई प्रदान गरिएको छ। उनको २६औं स्मृती दिवसका अवसर पारेर नारायणगोपाल संगित कोषले आईतबार गीतसंगितबाट नेपाली सांगितीक क्षेत्रमा योगदान पुर्याएका गायिकाद्वय ज्ञानु राणा र मिरा राणालाई सम्मान गरेको हो।

राजेश हमालदेखि प्रियंका कार्कीसम्मकाे  दक्षिणा स्मृति

राजेश हमालदेखि प्रियंका कार्कीसम्मकाे दक्षिणा स्मृति

बुधबार, २६ असोज २०७३

दसैमा मान्यजनकाे हातबाट टीका थापी अाशिर्वाद लिने परम्परा छ। मान्यजनकाे हातबाट टीका तथा अाशिर्वादसँगै पाइने दक्षिणाकाे पनि महत्व कम छैन। सबै उमेर समूहका व्यक्तिलाइ दक्षिणा दिन परम्परा रहेकाे छ। यहाँ हामीले नेपाली चलचित्र उद्याेगका शीर्षस्थानमा रहेका कलाकारहरूकाे दक्षिणा स्मृति समेटेका छाैं।

कर्णाली आन्दोलनका मृतक कुँवरको स्मृति दिवस

कर्णाली आन्दोलनका मृतक कुँवरको स्मृति दिवस

सोमबार, ०६ भदौ २०७३

संघीय सरंचनामा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा खलंगामा चलेको कर्णाली आन्दोलनका क्रममा ज्यान गुमाउने हरिबहादुर कुँवरको सोमबार जुम्लामा सम्झना गरिएको छ।

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

मङ्गलबार, २५ साउन २०७३

खेलकर्मी हीरारत्न बज्राचार्यको सम्झनामा कबड्डी प्रतियोगिता हुने भएको छ। काठमाडौं जिल्ला कबड्डी संघले हीरा स्मृति अन्तरविद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिता बिहीबारबाट गर्ने भएको छ। २०४९ सालमा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरवेजको जहाज दुर्घटनामा परी बज्राचार्य र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं फिफा रेफ्री रुपकराज शर्माको निधन भएको थियो।

द्वन्द्व कालमा हत्या गरिएका तीन नेताको सम्झनामा स्मृति गेट

द्वन्द्व कालमा हत्या गरिएका तीन नेताको सम्झनामा स्मृति गेट

सोमबार, २० असार २०७३

शसस्त्र द्वन्द्व कालमा बिद्रोही पक्षको आक्रमणबाट ज्यान गुमाएका खोटाङका तीन नेता तथा कार्यकर्ताको सम्झनामा स्मृति गेट निर्माण सुरु गरिएको छ।

Ncell Footer Ad