ओप्पोको पहिलो फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण

ओप्पोको पहिलो फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण

शुक्रबार, ०८ चैत २०७५

ओप्पोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन इन्टरनेसनल इन्कद्वारा आयोजित फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण भएको कम्पनीले घोषणा गरेको छ। ...

स्मार्टफोनको नकारात्मक असर

स्मार्टफोनको नकारात्मक असर

मङ्गलबार, ०३ पुष २०७५

गत हप्ता कोकाकोलाको भगिनी कम्पनी भिटामिनबाटरले एक वर्षसम्म स्मार्टफोन प्रयोग नगर्ने व्यक्तिलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा ग-यो।...

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

बुधबार, २८ कार्तिक २०७५

एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला? ...

सामसङ ग्यालेक्सी ‘जेटू कोर’

सामसङ ग्यालेक्सी ‘जेटू कोर’

बुधबार, २७ भदौ २०७५

सामसङले इलेक्ट्रोनिक्सले ‘ग्यालेक्सी जेटू कोर’ सार्वजनिक गरेको छ । कम्पनीले न्यूनतम मूल्यमा स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषतासहितको  स्मार्टफोन ल्याएको...

सामसङको ग्यालेक्सी जे सिक्स स्मार्टफोन बजारमा

सामसङको ग्यालेक्सी जे सिक्स स्मार्टफोन बजारमा

आइतबार, ३१ असार २०७५

सामसङ इलेक्ट्रोनिक्सले हालै इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे सिक्स नेपाली बजारमा ल्याएको छ।

९२ लाखका हातमा स्मार्टफोन

९२ लाखका हातमा स्मार्टफोन

बुधबार, ३० जेठ २०७५

मुलुकमा झन्डै ९२ लाखजनाले स्मार्टफोन बोक्ने गरेका छन्। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांकअनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या तीव्ररुपमा बढिरहेको छ।

बच्चाहरूलाई कति बेला स्मार्टफोन दिने?

बच्चाहरूलाई कति बेला स्मार्टफोन दिने?

शनिबार, ०५ जेठ २०७५

सेली बेल्डविन जर्सनकी जेठी छोरी सोफी सात वर्ष पुग्दैछिन्। यो वर्ष विद्यालय सुरु हुने बेलामा उनी एउटा प्रतिज्ञामा हस्ताक्षर गर्दैछिन् । उनको प्रतिज्ञा छ– कक्षा ८ मा नपुग्दासम्म सोफीलाई स्मार्टफोन नकिन्ने । ‘स्क्रिनमा खर्च हुने समयले बच्चाको विकासमा पार्ने असरबारे म निकै चिन्तित छु,’ जर्सनले भन्छिन्, ‘मेरो बच्चाहरूलाई बाल्यकालका विशेषताहरूबाट टाढा राख्न चाहन्न । यस्ता विशेषतामा विभिन्न खेल खेल्ने, काठ र वरपर खेल्ने र साथीहरूसँग मिलेर खेलौना घर बनाउने जस्ता कुरा र अवस्था पर्छन्।’

हुवावेको वाई ९ र वाई ७ स्मार्टफोन

हुवावेको वाई ९ र वाई ७ स्मार्टफोन

सोमबार, २६ चैत २०७४

हुवावेले नेपाली बजारमा वाई सिरिजको दुई परिमार्जित स्मार्टफोन सार्वजनिक गरेको छ । हुवावेको नोभा २ आईले नेपाली बजारमा व्यापक सफलता पाएको भन्दै त्यसैको परिमार्जित स्मार्टफोन आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरेको हो।

ह्वावेको ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा

ह्वावेको ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा

बुधबार, २१ चैत २०७४

ह्वावे कम्पनीको बहु–प्रतिक्षित ‘पी२०’ र ‘पी२० प्रो’ स्मार्टफोन नेपाली बजारमा लञ्च गरिएको छ। ह्वावे कन्ज्युमर बिज्नेस गु्रपले ग्राण्ड पलाईस्मा आयोजित एक भव्य लन्च इभेन्टमा ह्वावे पी२० र पी२० प्रो लाई लन्च गरेको हो।

भिभोको अल–न्यू भी नाइन स्मार्टफोन सार्वजनिक

भिभोको अल–न्यू भी नाइन स्मार्टफोन सार्वजनिक

बुधबार, २१ चैत २०७४

भिभोले ‘अल–न्यू भी नाइन’ स्मार्टफोन सार्वजनिक गरेको छ । भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्क्रिन–टु–बडी अनुपात रहेको छ।

कक्षाकोठामा स्मार्टफोन कति उपयुक्त ?

कक्षाकोठामा स्मार्टफोन कति उपयुक्त ?

शुक्रबार, १० कार्तिक २०७४

कक्षाकोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीको एकाग्रता र शैक्षिक क्षमतामा असर पर्ने देखिएको छ । हालै दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले कक्षा कोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीमा नकारात्मक असर पर्ने देखाएको हो।

सिटी एक्स्प्रेस उपहार योजनामा ८ जनाले चाँदीको सिक्का र एक जनाले स्मार्टफोन जिते

सिटी एक्स्प्रेस उपहार योजनामा ८ जनाले चाँदीको सिक्का र एक जनाले स्मार्टफोन जिते

बिहिबार, २९ भदौ २०७४

सिटी एक्स्प्रेस मनि ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको पहिलो साताको बिजेताहरु घोषणा भएका छन्। कम्पनीले इलेक्ट्रिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओपो फोन विजेताको घोषणा गरेको हो। चाँदी विजेताका रुपमा राजकुमारी लिम्बु, शोभा गिरी, सर्मिला बानिया क्षत्री, एरिका गुरुङ, सरिफा मिया, रुपेश ढौगोडा, रीता पौडेल, विकाश राणा छनोट भएका छन्। त्यसैगरी ओपो फोन विजेताका रुपमा सुनिता तामाङ्ग छनोट भएकी छिन्।

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

बिहिबार, ०५ साउन २०७४

इन्टरनेट सेवाको माग र प्रयोग बढेसँगै स्मार्टफोन प्रयोगकर्ताको संख्यामा पनि उलेख्य वृद्धि भइरहेको अवस्थामा एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक भएको छ ।

स्मार्टफोन लिँदा अपनाउनुपर्ने सावधानी

स्मार्टफोन लिँदा अपनाउनुपर्ने सावधानी

सोमबार, २९ जेठ २०७४

नयाँ स्मार्ट फोन खरिद गरेपछि सावधानी अपनाउनु जरुरी हुन्छ। स्मार्टफोनलाई भौतिक रूपमा सुरक्षित राख्न र चोरी हुनबाट जोगाउन यसको आवश्यकता हुन्छ।

रेडमी नोट फोर स्मार्टफोन बजारमा

रेडमी नोट फोर स्मार्टफोन बजारमा

बुधबार, २७ बैशाख २०७४

साओमी नेपालले एक वर्षको अन्तरालमा एक आई को २० वटा भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भिœयाइसकेको सकेको छ । वत्सल इम्पेक्स प्रालिले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट फोर मंगलबारदेखि बजारमा ल्याएको छ ।

कुलप्याड नेपालमा, कुल वान स्मार्टफोन सार्वजनिक

कुलप्याड नेपालमा, कुल वान स्मार्टफोन सार्वजनिक

बुधबार, ०४ फागुन २०७३

नेपाली स्मार्टफोन बजारमा कुलप्याड नामको अर्को स्मार्टफोन कम्पनी थपिएको छ। सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उपस्थिति जनाइरहेको कुलप्याडलाई जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भित्र्याएको हो। जयमाँ नेपालका लागि कुलप्याडको एक मात्र आधिकारिक वितरक तथा बजार प्रवद्र्धक हो।

गुगलको पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक

गुगलको पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक

बुधबार, १९ असोज २०७३

गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ।

'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

मङ्गलबार, ०४ असोज २०७३

दुईवटा स्मार्टफोन सार्वजनिक गर्दै चीनको विश्व चर्चित कम्पनी मेजु टेक्नोलोजी नेपालमा प्रवेश गरेको छ। युवी क्युटी प्रालिलाई नेपालको आधिकारिक बिक्रेता बनाउँदै कम्पनीले सोमबार आफ्ना स्मार्टफोन सार्वजनिक गरेको हो।

मनीग्रामको दशैँ तिहार अफर, १० बाइकदेखि १० स्मार्टफोन जित्न सकिने

मनीग्रामको दशैँ तिहार अफर, १० बाइकदेखि १० स्मार्टफोन जित्न सकिने

आइतबार, २६ भदौ २०७३

मनीग्रामले दशैँ तिहार उपहार योजना ल्याएको छ। यो अभियानअन्तर्गत मनिग्रामको उपभोक्ताहरुले हरेक हप्ताआकर्षक उपहारहरु प्राप्तगर्न सक्नहुनेछन्। जस अन्तर्गत १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्टफोनलक्की ड्र मार्फतजित्न सकिने बताइएको छ।

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

सोमबार, ०६ भदौ २०७३

विदेशीको ‘क्रेडिट कार्ड डिटेल’ चोरेर अनलाइन किनमेल गर्ने बागलुङ गलकोट–९ का तेजिन्द्र केसीलाई बुद्धनगरबाट प्रहरीले आज सार्वजनिक गरेको छ।

जेडटिईले सर्वसााधरणको रोजाइमा आगामी स्मार्टफोन बजारमा ल्याउने

जेडटिईले सर्वसााधरणको रोजाइमा आगामी स्मार्टफोन बजारमा ल्याउने

शुक्रबार, २१ साउन २०७३

सानचेन— चाइनिज मोबाइल कम्पनी जेडटीर्ईले आफ्नो आगामी स्मार्टफोनका लागि सर्वसाधरणको राय तथा सुझाव लिन चाहेको बताएको छ। कम्पनीले सर्वसाधरणकै रोजाइमा अब बजारमा आउने नयाँ स्मार्टफोनको डिजाइन निर्धारण गरिने बताएको छ।

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

शुक्रबार, ०७ साउन २०७३

केही समय पहिले धेरै अविभावकहरु आफ्ना छोराछोरीलाई कुन उमेरमा कारको साँचो दिने विषयमा चिन्तित थिए। तर, अहिले अविभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ?

हुवाई मेट ८ : ४००० एमएच ब्याट्री भएको हल्का स्मार्टफोन

हुवाई मेट ८ : ४००० एमएच ब्याट्री भएको हल्का स्मार्टफोन

मङ्गलबार, २१ असार २०७३

चिनियाँ स्मार्टफोन निर्माता हुवाइ विश्व बजारमा आक्रमक ढंगले अगाडि आइरहेको छ। एशिया, युरोपपछि अमेरिका पुगेको हुवाइ अहिले एप्पल र सामसङपछि विश्वको तेस्रो ठूलो स्मार्टफोन ब्रान्ड हो। नेपालमा हुवाइले मेट ८ मोडल बजारमा उतारेको छ। चिनियाँ स्मार्टफोन बादशाहको यो उत्पादन कति गजब छ भन्ने कुराको अनुभव नेपालीले गर्न थालिसकेका छन्। सन् २०१५ को नोवेम्वरमा हुवाईले मेट ८ को घोषणा गरेको हो दुई महिनाअघि मेट ८ को चाइनामा औपचारिक रुपमा सार्वजनिक गरियो।

के तपाईको स्मार्टफोन तात्छ ?

के तपाईको स्मार्टफोन तात्छ ?

मङ्गलबार, ०७ बैशाख २०७३

कुनै कुनै स्मार्टफोन धेरै समय चार्जमा राख्यो भने तात्ने गर्छन्। आम रुपमा यसो नहुने गरे पनि पुराना स्मार्टफोनमा यस्तो समस्या देखिने गर्छ। धेरै डाटा प्रयोग गर्दा पनि स्मार्टफोनमा यो समस्या आउने गर्छ।