महाधिवेशनको पूर्वाभ्यास

महाधिवेशनको पूर्वाभ्यास

सोमबार, १६ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ। बैठकमा...

नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता

नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता

बुधबार, ११ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन्। पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको...

नेकपा विधानबाट साम्यवाद गायब

नेकपा विधानबाट साम्यवाद गायब

आइतबार, ०८ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधानबाट ‘साम्यवाद’ गायब पारिएको छ। विधानबाट साम्यवाद हराएको विषयले स्थायी कमिटी बैठकमा प्रवेश पाएको छ।...

पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

पार्टी पङ्क्तिलाई उत्साहित ढङ्गले अघि बढाउन नेकपाको जोड

शनिबार, ०७ पुष २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकमा नेताहरुले धारणा राख्नेक्रम आज पनि जारी रह्यो। पार्र्टी केन्द्रीय कार्यालय धूम्रवाराहीमा...

मन्त्रिपरिषद पुनर्गठन गर्न माग

मन्त्रिपरिषद पुनर्गठन गर्न माग

बिहिबार, ०५ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलक्रममा सदस्यहरुले सरकार र पार्टीमा ‘एक व्यक्ति एक पद’ नीति कार्यान्वयन तथा सरकार पुनर्गठन गर्न नेतृत्वसँग माग गरेका छन्।

नेकपा बैठक, राजनीतिक प्रस्तावमै छलफल केन्द्रीत

नेकपा बैठक, राजनीतिक प्रस्तावमै छलफल केन्द्रीत

बुधबार, ०४ पुष २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा वुधबार पनि राजनीतिक प्रतिवेदनमा छलफल भएको छ। आजको बैठकमा देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, बर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार राखेका थिए।

‘आलोचक सिध्याउने खेलमा ओली’

‘आलोचक सिध्याउने खेलमा ओली’

बुधबार, ०४ पुष २०७५

नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेन्डा बनाएर छलफल गर्न माग गरेका छन्।

सरकार र पार्टी सन्चालन पद्धतिको आलोचना

सरकार र पार्टी सन्चालन पद्धतिको आलोचना

मङ्गलबार, ०३ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको सोमबारको बैठकमा नेताहरुले सरकार र पार्टी सञ्चालन पद्धतिको खुलेर आलोचा गरेका छन्। अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफलका क्रममा स्थायी समिति सदस्यहरुले सरकारका गतिविधिबारे पार्टीभित्र छलफल नभएको, एकलौटी निर्णय गरेको, विधानअनुसार पार्टी सञ्चालन नभएको टिप्पणी गरे।

दाहाललाई शक्तिशाली बनाउन गौतमको प्रस्ताव

दाहाललाई शक्तिशाली बनाउन गौतमको प्रस्ताव

सोमबार, ०२ पुष २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली सचिवालय सदस्य वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती गदैै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई शक्तिशाली बनाउने प्रस्ताव गरेका छन्।

ओली–दाहालको संयुक्त राजनीतिक प्रतिवेदनमा के छ ?

ओली–दाहालको संयुक्त राजनीतिक प्रतिवेदनमा के छ ?

आइतबार, ०१ पुष २०७५

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनबाट कमजोर बनेको नेपाली कांग्रेसमा अन्योल व्याप्त भएको उल्लेख छ।

Ncell Footer Ad