गाडी चालक र कार्यालय सहयोगीलाई स्थायी गर्नुपर्ने पम्फा भुसालको प्रस्ताव

गाडी चालक र कार्यालय सहयोगीलाई स्थायी गर्नुपर्ने पम्फा भुसालको प्रस्ताव

सोमबार, ३० भदौ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने...

निजामति सेवामा श्रेणी बिहिनलाई स्थायी गर्ने वा नगर्नेे विषयमा विवाद

निजामति सेवामा श्रेणी बिहिनलाई स्थायी गर्ने वा नगर्नेे विषयमा विवाद

शुक्रबार, २० भदौ २०७६

संघीय निजामति सेवामा श्रेणी बिहिन पदलाई स्थायी गर्ने वा नगर्ने भन्ने विषयमा विवाद देखिएको छ। ...

‘करारलाई स्थायी गर्नु विश्वविद्यालयको अहितमा’

‘करारलाई स्थायी गर्नु विश्वविद्यालयको अहितमा’

सोमबार, १६ पुष २०७५

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का पदाधिकारी उपकुलपति, रेक्टर र रजिष्ट्रारले त्रिविमा अध्यापनरत करार शिक्षकहरुलाई स्वतः स्थायी गराउने लिखित प्रतिबद्धता जनाएपछि चार...

सोल्सजायरलाई स्थायी हुने मन

सोल्सजायरलाई स्थायी हुने मन

आइतबार, ०८ पुष २०७५

म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजायरले शुक्रबार आफूलाई क्लबको स्थायी प्रशिक्षकको जिम्मेवारी पनि मन पर्ने बताएका छन्। ...

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

शनिबार, ३० असार २०७५

सदियौंदेखि पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेको छ। दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका नागरिकलाई पहिलो पटक शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो। स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अवदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन्।

स्थायी शक्ति कहाँ छ?

स्थायी शक्ति कहाँ छ?

शुक्रबार, २९ असार २०७५

पृथ्वीमण्डलबाट सूर्यमण्डल चार करोड पैँसठ्ठी लाख कोस टाढा छ भनेर हाम्रा प्राचीन खगोलवेत्ताहरूले लेखेका छन् ।

प्रदेश ३ : स्थायी राजधानीका लागि पाँच जिल्ला सिफारिस

प्रदेश ३ : स्थायी राजधानीका लागि पाँच जिल्ला सिफारिस

मङ्गलबार, २६ असार २०७५

प्रदेश नम्बर ३ को प्रदेशसभाबाट गठित प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले प्रतिवेदन बुझाएको छ। समितिले बर्णानुक्रम अनुसार ५ जिल्लालाई उपयुक्तता आधारमा स्थायी राजधानीका लागि प्रतिवेदनमा सिफारिस गरिएको समितिका सभापति दीपक निरौलाले बताए।

नेकपाले बोलायो स्थायी कमिटीको दोस्रो बैठक

नेकपाले बोलायो स्थायी कमिटीको दोस्रो बैठक

बुधबार, २० असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको दोस्रो बैठक आह्वान गरेको छ।

स्थायी राजधानी हेटौंडालाई तोक्न दबाब

स्थायी राजधानी हेटौंडालाई तोक्न दबाब

सोमबार, १८ असार २०७५

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडालाई नै बनाउनुपर्नेमा मकवानपुरका प्रदेश साँसद, राजनीतिक दलका नेता, जनप्रतिनिधी र नागरिक समाजका अगुवाले दबाव दिएका छन्।

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज बस्दै

नेकपाको पहिलो स्थायी कमिटी बैठक आज बस्दै

शनिबार, ०२ असार २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग

स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग

शनिबार, ०२ असार २०७५

नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन्।

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार

शुक्रबार, ०१ असार २०७५

एकतापछि नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटीको बैठक शनिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्धमा अध्यक्षको सम्बोधन हुनाका साथै पार्टी एकतायताको राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठन, प्रधानमन्त्रीको चीन भ्रमणको तयारीलगायत कार्यसूची रहेको सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएको थियो।

काठ प्रशोधनका लागि स्थायी पोखरी निर्माण

काठ प्रशोधनका लागि स्थायी पोखरी निर्माण

बिहिबार, १७ जेठ २०७५

काठ प्रशोधनका लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

मङ्गलबार, १५ जेठ २०७५

काठ प्रशोधनको लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

वेदान्त तामा कारखाना स्थायी रूपमा बन्द

वेदान्त तामा कारखाना स्थायी रूपमा बन्द

मङ्गलबार, १५ जेठ २०७५

भारतको दक्षिणी राज्य तमिल नाडु सरकारले देशकै सबैभन्दा ठूलो तामा कारखाना स्थायी रूपमा बन्द गर्न सोमबार आदेश दिएको छ ।लन्डनमा सूचीकृत भेदान्त कम्पनीले सञ्चालन गरिरहेको थुथुकुडीस्थित तामा कारखानाबाट निक्लिरहेको प्रदुषणको विरोध गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले गोली प्रहार गर्दा गत साता १३ जनाको मृत्यु भएको थियो ।

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

बुधबार, ०२ जेठ २०७५

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

स्थायी खुसीका लागि सरल जीवन

स्थायी खुसीका लागि सरल जीवन

सोमबार, ३१ बैशाख २०७५

व्यापारीले एक वर्षमै पहिलाको भन्दा धेरै व्यापार विस्तार गर्यो। प्रशस्त पैसा कमायो। तर उसले त्यस मानिसको चेकबाट पैसा खर्च गरेकै थिएन। चाँहियो भने छँदै छ भनेर राखिराखेको थियो। चेकले उसलाई आत्मविश्वास दिएको थियो। सुरक्षा दिएको थियो।

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

सोमबार, २४ बैशाख २०७५

मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन्।

स्थायी राजधानी तोक्न समिति गठन

स्थायी राजधानी तोक्न समिति गठन

आइतबार, १६ बैशाख २०७५

प्रदेश नम्बर ३ को प्रदेश सभाले ५ वटा विधेयक पारित गरि प्रदेश स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन गर्दै प्रथम अधिवेशन अन्त्य गरेको छ। उन्नाईसौं बैठकले एक संयोजक तोकेर ४५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

एमाले स्थायी समितिको बैठक जारी

एमाले स्थायी समितिको बैठक जारी

सोमबार, ०३ बैशाख २०७५

प्रमुख सत्तारुढ दल नेकपा (एमाले) स्थायी समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

सोमबार, ०३ बैशाख २०७५

एमाले स्थायी कमिटीको बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

जिससका स्थायी कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा खटाउन निर्देशन

जिससका स्थायी कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा खटाउन निर्देशन

मङ्गलबार, २७ चैत २०७४

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिका स्थायी कर्मचारीलाई सम्बन्धित जिल्लाका गाउँपालिका÷नगरपालिकामा खटाउन निर्देशन दिएको छ।

प्रदेश ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउन प्रस्ताव दर्ता

प्रदेश ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउन प्रस्ताव दर्ता

सोमबार, २६ चैत २०७४

प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै आज प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ। एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

स्थायी राजधानी कहिले?

स्थायी राजधानी कहिले?

सोमबार, २६ चैत २०७४

प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कृष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खोलेका थिए, ‘प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ, पाँच वर्षसम्म पनि अस्थायी रुपमै चल्न सक्छ।

काभ्रेलाई स्थायी राजधानी तोक्न प्रस्ताव

काभ्रेलाई स्थायी राजधानी तोक्न प्रस्ताव

बिहिबार, १५ चैत २०७४

प्रदेश ३ को स्थायी राजधानी काभ्रेलाई तोक्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ। संविधानको धारा २८८ को उपधारा २ बमोजिम काभ्रेका  चारजना प्रदेश सांसदले काभ्रेको धुलिखेलस्थित आइटीपार्कलाई प्रदेशको राजधानी तोक्न प्रस्ताव गरेका हुन्। सांसद चन्द्रबहादुर लामाको प्रस्तावमा सांसद बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल र रत्नप्रसाद ढकालले समर्थन गरेका हुन्।

राष्ट्रपति उम्मेदवार तय गर्न  एमाले स्थायी कमिटी बैठक बस्दै

राष्ट्रपति उम्मेदवार तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

मङ्गलबार, २२ फागुन २०७४

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटीको बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।फागुन २९ गते हुन लागेको राष्ट्रपति चुनावका लागि उम्मेदवारको टुंगो लगाउन एमाले स्थाई कमिटीको बैठक बस्न लागेको हो।

प्रदेश ६ को संसद् बैठक शनिबार, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने

प्रदेश ६ को संसद् बैठक शनिबार, प्रदेशको नाम र स्थायी राजधानी तोक्ने

शुक्रबार, ११ फागुन २०७४

प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक शनिबार बस्ने भएको छ। सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ।

एमाले स्थायी कमिटीको बैठक जारी

एमाले स्थायी कमिटीको बैठक जारी

शुक्रबार, ११ फागुन २०७४

पार्टीको तर्फबाट सरकारमा पठाइने मन्त्रीहरूको नाम टुंगो लगाउन एमालेको स्थायी कमिटीको बैठक  बसिरहेको छ।

मानभवनमा एमाले स्थायी कमिटी, खुमलटारमा माओवादी सचिवालय बैठक

मानभवनमा एमाले स्थायी कमिटी, खुमलटारमा माओवादी सचिवालय बैठक

बुधबार, ०२ फागुन २०७४

पार्टी एकताबारे निर्णय लिन नेकपा एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिरहेको छ।

ओलीले बोलाए आकस्मिक स्थायी कमिटीको बैठक

ओलीले बोलाए आकस्मिक स्थायी कमिटीको बैठक

बुधबार, ०२ फागुन २०७४

नेकपा एमालेले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले छलफल गरिरहेकै ललितपुरको मानभवन स्थित शारदा अधिकारीको घरमा स्थायी कमिटी सदस्यहरुलाई बोलाइएको छ।

स्थायी राजधानी बन्ने आशा

स्थायी राजधानी बन्ने आशा

बुधबार, २४ माघ २०७४

गुल्मीका पारिश्वर भट्टराई मंगलबार पहिलोपटक दाङ भित्रिए । गुल्मी सत्यवती गाउँपालिकाका अध्यक्ष उनको यसपटकको दाङयात्रा आफंैमा ऐतिहासिक छ । बुधबार दाङमा हुने राष्ट्रियसभा निर्वाचनमा उनले मतदान गर्नेछन् ।

प्रदेश ५मा स्थायी राजधानीका लागि सहमति खोजिँदै

प्रदेश ५मा स्थायी राजधानीका लागि सहमति खोजिँदै

शुक्रबार, १९ माघ २०७४

-प्रदेश ५ को स्थायी राजधानीका लागि ‘उपयुक्त स्थान’ पहिल्याउन सहमतिको प्रयास थालिएको छ । पार्टीका नेता तथा प्रदेश सांसदहरूले उपयुक्त स्थानमा स्थायी राजधानी घोषणा गर्नका आआफ्नो तवरबाट सहमतिका लागि पहल थालेका हुन् । वर्तमान सरकारले घोषणा गरेको अस्थायी मुकाम भौगोलिक तथा भौतिक पूर्वाधारका हिसाबले पनि उपयुक्त नभएको भन्दै स्थायी राजधानीका लागि उपयुक्त थलो चयन गनैैपर्ने आवाज राजनीतिक वृत्तमा व्यापक उठेको छ।

प्रदेश ५ को स्थायी राजधानी बुटवल : खाँड

प्रदेश ५ को स्थायी राजधानी बुटवल : खाँड

शनिबार, १३ माघ २०७४

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँडले ५ नम्बर प्रदेशको स्थायी राजधानी पनि बुटवल नै हुने दाबी गरेका छन्। तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभाको शनिवार उदघाटन गर्दै नेता खाँडले प्रदेश सभाका सदस्यहरुले सर्बसम्मत रुपमा बुटवललाई प्रदेशको राजधानी बनाउने दाबी गरे।

अस्थायी राजधानी नै स्थायी हुने

अस्थायी राजधानी नै स्थायी हुने

शुक्रबार, ०५ माघ २०७४

सरकारले बुधबार तोकेका अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको धारा २८८ उपधारा (२) मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ । यसबाट प्रदेश संसद्को दुईतिहाइ बहुमतबाट मात्र स्थायी राजधानी तोकिनेछ।

फूलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन थालेपछि चर्को विरोध

फूलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन थालेपछि चर्को विरोध

बुधबार, ०३ माघ २०७४

पुरातात्विक, सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण बुटवलको फूलबारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिएपछि स्थानीय स्तरमा चर्को विरोध भएको छ । गत फागुनमा सरकारले फूलबारीमा स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिएको हो ।

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

एमाले स्थायी कमिटी बैठक: एकतामा ढुक्क, समानुपातिक मत परिणाम कै चिन्ता

सोमबार, २४ पुष २०७४

नेकपा एमालेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विषयमा भएका प्रगतिबारे 'व्रिफिङ' गरेका छन्।

स्थायी अस्थिरतामा प्रवेश

स्थायी अस्थिरतामा प्रवेश

शुक्रबार, १७ कार्तिक २०७४

संसद् र प्रदेशको चुनावले स्थिरता ल्याउने कुनै सम्भावना देखिँदैन । दलहरूको व्यवहार सत्ताकेन्द्रित देखिन्छ । बाहिरी शक्तिको दबाब र प्रभाव प्रायः सबै दलमा देखिएको छ । यो भनेको साम्राज्यवाद र विस्तारवादको स्थायी षड्यन्त्रको निरन्तरता मात्र हो । तसर्थ, अहिलेको राजनीति खरानी बेच्ने होडबाजी मात्र हो ।

मुख्यमन्त्री बेनर्जीले भनिन्: गोर्खाल्यान्डको स्थायी समाधानको सुझाव दिनुस्

मुख्यमन्त्री बेनर्जीले भनिन्: गोर्खाल्यान्डको स्थायी समाधानको सुझाव दिनुस्

सोमबार, ३० असोज २०७४

भारत पश्चिमबंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङलगायत पहाडमा केही महिनायता देखिएको समस्या समाधानको उचित खाका प्रस्ताव माग गरेकी छिन्।

कर विवाद समाधान गर्न छुट्टै स्थायी संयन्त्र प्रस्ताव

कर विवाद समाधान गर्न छुट्टै स्थायी संयन्त्र प्रस्ताव

शुक्रबार, २० साउन २०७४

कर फर्छ्योट आयोगका निर्णय विवादित बनेपछि सरकारले कर समस्या समाधान गर्न छुट्टै स्थायी संयन्त्र बनाउन सुरु गरेको छ। सरकारले बनाउन लागेको केन्द्रीय राजस्व बोर्डअन्तर्गत रहने 'विवाद समाधान संयन्त्र' ले करका समस्या समाधान गर्ने छ।

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

एमाले स्थायी कमिटीले भन्यो: अदालतको फैसला जनताको अभिमतको अपमान

सोमबार, १६ साउन २०७४

नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले जनताको अभिमतको अपमान भएको बताएको छ।

स्थायी सत्ताको सिकन्जा

स्थायी सत्ताको सिकन्जा

शुक्रबार, २५ चैत २०७३

देश निश्चितरूपले राजनीतिक संकटमा फस्ने कुरा सुस्पष्ट हुँदाहुँदै स्थानीय चुनाव गराउने जिद्दी कसको उक्साहटमा कस्सिएको हो? अहिलो त्यस्तो प्रश्न गर्ने हिम्मत हराएको समय हो।

अहिले तोकिएका स्थानीय निकायका केन्द्र स्थायी होइनन्  :अध्यक्ष पौडेल

अहिले तोकिएका स्थानीय निकायका केन्द्र स्थायी होइनन् :अध्यक्ष पौडेल

आइतबार, ०६ चैत २०७३

स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले अहिले तोकिएका स्थानीय तहका केन्द्रहरु स्थायी नभएको बताए ।

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

बुधबार, २७ पुष २०७३

त्रिभुवन विश्वविद्यालायमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायत संकाय तथा संस्थानमा विद्यार्थी संख्या लगातार घट्दै छ । तर विश्वविद्यालयले भने ‘आन्दोलनका बलमा आंशिकबाट करार नियुक्ति पाएका शिक्षक ’लाई विशेष आन्तरिक विज्ञापनका नाममा धमाधम स्थायी बनाइरहेको छ ।

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

सर्वोच्च अदालतमा दुई स्थायी न्यायाधीश सिफारिस

मङ्गलबार, १९ पुष २०७३

न्यायपरिषदले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश पदमा उक्त अदालतका मुख्य न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र तेजबहादुर केसीको नाम सिफारिस गरेको छ। सोमबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।

एमाले स्थायी कमिटी बैठक जारी

एमाले स्थायी कमिटी बैठक जारी

मङ्गलबार, १९ पुष २०७३

सर्वोच्च अदालतले संशोधन विधेयकलाई प्रक्रियामा अघि बढाउन भनी अन्तरिक आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि दबाबमा परेको प्रमुख प्रतिपक्ष दल एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ।

एमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक

सोमबार, २० मङि्सर २०७३

सरकार र प्रतिपक्षबीचको दूरी बढिरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै स्थायी कमिटीको बैठक बोलाएको छ। अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, त्यसपछि उत्पन्न राजनीतिक तिक्तता र संशोधन प्रस्तावको विरुद्ध स्वतस्फूर्त रुपमा उर्लिएको जनमतका विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

संविधान संशोधनबारे थप छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलायो

संविधान संशोधनबारे थप छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलायो

शुक्रबार, १० मङि्सर २०७३

संविधान संशोधनको प्रक्रियामा असन्तुष्ट रहेको नेकपा एमालेले संविधान संशोधनको बारेमा थप छलफल गर्न अहिले ५ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।

दुर्घटनाले खोस्यो स्थायी शिक्षिका बन्ने सपना

दुर्घटनाले खोस्यो स्थायी शिक्षिका बन्ने सपना

सोमबार, १३ भदौ २०७३

धरापानी– ६ की कमला पौडेल शिक्षक सेवा आयोगले बुटवलमा सञ्चालन गरेको मावि तहको स्थायी शिक्षकको परीक्षा दिएर कार्यक्षेत्र फर्कदै थिइन। हंसपुर – ५ रतनमारेमा भएको जीप दुर्घटनामा परि उनको ज्यान गयो।

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'

'अधिकांश स्थायी शिक्षकका परीक्षार्थी'

शनिबार, ११ भदौ २०७३

शुक्रबार एकाबिहानै आएको खबरले रौतहटवासी शोकमा डुबेका छन्। बिहीबार साँझ रौतहटबाट पोखराका लागि यात्रु लिएर हिँडेको ग१ख ३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गएको छ।

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाइ सुरु

सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि संसदीय सुनुवाइ सुरु

बुधबार, १२ साउन २०७३

काठमाडौं- सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ सुरु भएको छ। आज विहानबाट सिंहदरबारमा सुनुवाइ सुरु भएको हो।

Ncell Footer Ad