प्रदेश ३ को पाँच स्थानमा बिषादी प्रयोगशाला

प्रदेश ३ को पाँच स्थानमा बिषादी प्रयोगशाला

शनिबार, १८ साउन २०७६

प्रदेश ३ सरकारले पाँच स्थानमा बिषादी अवशेष नियमन प्रयोगशाला स्थापना गर्ने भएको छ। प्रदेश राजधानी हेटौंडाको माटो तथा मल परीक्षण...

मेगा बैंकको रणनीति

मेगा बैंकको रणनीति

मङ्गलबार, ०७ साउन २०७६

२०६७ साल साउन ७ मा जन्मेको मेगा बैंकले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको आज ९ वर्ष पुगेको छ। बैंक...

सिंहदरबारमा वाणिज्य बैंक

सिंहदरबारमा वाणिज्य बैंक

सोमबार, ०६ साउन २०७६

सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ। ...

औद्योगिक क्षेत्र स्थापना अन्योलमा

औद्योगिक क्षेत्र स्थापना अन्योलमा

बिहिबार, २६ असार २०७६

सरकारले हरेक वर्ष बजेट भाषणमा मात्रै समेट्दै आएको डुँडेझारी औद्योगिक क्षेत्र स्थापना हुनेमा स्थानीय प्रतिक्षारत छन्। ...

धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना

धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना

बुधबार, २५ असार २०७६

‘हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो।

अवैध गतिविधि रोक्न ‘ज्वाइन्ट कमाण्ड सेन्टर’

अवैध गतिविधि रोक्न ‘ज्वाइन्ट कमाण्ड सेन्टर’

बुधबार, १८ असार २०७६

रसुवागढी नाकामा अवैध क्रियाकलाप रोक्न लागि ‘ज्वाइन्ट कमाण्ड सेन्टर’को स्थापना गरिने भएको छ।

पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गरिने

पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था गरिने

मङ्गलबार, १० असार २०७६

आन्तरिक आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने भएको छ।

उपाध्यक्षले पाउने सेवासुविधाले अक्षय कोष

उपाध्यक्षले पाउने सेवासुविधाले अक्षय कोष

सोमबार, ०९ असार २०७६

सिमकोट गाउँपालिका उपाध्यक्ष बलि रावतले  आफ्नो ५ वर्षको अवधिमा पाउने पारिश्रमिकबापत् १६ लाख २५ हजारको अक्षय कोष स्थापना गरेका छन्।

रेडियो र टेलिभिजन स्थापनाको बाटो खुल्यो

रेडियो र टेलिभिजन स्थापनाको बाटो खुल्यो

शुक्रबार, १५ चैत २०७५

कर्णाली प्रदेश सरकारलाई प्रदेश स्तरीय रेडियो तथा टेलिभिजन स्थापनाको बाटो खुलेको छ। प्रदेशसभाको शुक्रबारको बैठकले विधायन तथा प्रदेश मामिला समितिको निर्णयहरु एवं प्रतिवेदनलाई विधेयकका अभिन्न अंग कायम हुने गरी प्रशारण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै रेडियो र टेलिभिजन स्थापनाको बाटो खुलेको हो।

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न माग

बिहिबार, १० साउन २०७५

पोर्चुगलमा रहेका प्रवासी नेपालीले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना हुनुपर्ने माग गरेका छन्।

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

नेपाल पोर्चुगल परामर्श संयन्त्र स्थापना

बुधबार, ०९ साउन २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र पोर्चुगलका विदेशमन्त्री अबस्टो सान्टोस सिल्भाबीच बुधबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भेटवार्तामा नेपाल-पोर्चुगल परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल–रुवाण्डा सम्बन्ध स्थापना

नेपाल–रुवाण्डा सम्बन्ध स्थापना

शनिबार, ०५ साउन २०७५

नेपाल र अफ्रिकी मुलुक रुवाण्डाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालको बाह्य सम्बन्ध १६१ देशमा विस्तार भएको छ।

बौद्ध रामायण सर्किट स्थापना गरिने

बौद्ध रामायण सर्किट स्थापना गरिने

शुक्रबार, २२ असार २०७५

नेपाल–भारतबीचको पर्यटन प्रवर्धनलार्इ टेवा पुर्याउने उद्देश्यका साथ वौद्ध र रामायण सर्किट स्थापना गरिने भएको छ।

नयाँ शक्तिले मनायो तेस्रो स्थापना दिवस

नयाँ शक्तिले मनायो तेस्रो स्थापना दिवस

बुधबार, ३० जेठ २०७५

नयाँ शक्ति पार्टी, नेपालले तेस्रो स्थापना दिवस मनाएको छ। २०७३ जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट पार्टीको घोषणा भएको थियो।

प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना

प्रत्येक स्थानीय तहमा उद्योग ग्राम स्थापना

शनिबार, १९ जेठ २०७५

प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि शुक्रबार महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

५७ शाखा स्थापना गर्न १४ वाणिज्य बैंकसँग साझेदारी

५७ शाखा स्थापना गर्न १४ वाणिज्य बैंकसँग साझेदारी

शुक्रबार, ०४ जेठ २०७५

युकेएड सक्षमले कर्णाली प्रदेश तथा प्रदेश ५ र ७ का गाउँपालिकाहरूमा ५७ वटा नयाँ बैंक शाखा स्थापना गर्ने उद्देश्यले १४ वटा वाणिज्य बैंकसँग साझेदारी गरेको हो । बिहीबार विकेन्द्रीकरणको मर्मअनुरूप देशका सबै सात सय ५३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने सरकारको लक्ष्यलाई समर्थन गर्ने युकेएड तथा सक्षमको उद्देश्यअनुरूप यी साझेदारी भएका हुन्।

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

सोमबार, ३१ बैशाख २०७५

अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना गरेसँगै प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५२ जना प्यालेस्टानीको मृत्यु भएको छ।

दार्चुलाका सीमामा प्रहरी चौकी स्थापना गर्न नेता बडूको माग

दार्चुलाका सीमामा प्रहरी चौकी स्थापना गर्न नेता बडूको माग

आइतबार, ३० बैशाख २०७५

प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको उत्तरी तथा दक्षिणी भेगमा भारत र चीनसँग सिमाना जोडिएका क्षेत्रमा सीमा प्रहरी चौकी स्थापना गर्न सरकारसँग माग गरेका छन्।

चिया–कफी विस्तारको लागी बोर्ड स्थापना

चिया–कफी विस्तारको लागी बोर्ड स्थापना

आइतबार, २३ बैशाख २०७५

माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा चिया तथा कफी उत्पादनको लागी राम्रो मानीएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ग्राम उद्योग स्थापना गर्ने

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ग्राम उद्योग स्थापना गर्ने

बुधबार, १९ बैशाख २०७५

जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिकाले वडा नं ६ घारको मुलपानीमा ग्राम उद्योग स्थापना गर्ने निर्णय गरेको छ। प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्णयको कार्यान्वयन गदैं बुधबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको गाउँ कार्यपालिकाको वैठकले मुलपानी क्षेत्र उपयुक्त भएको निर्णय गरेको हो।

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

सोमबार, १७ बैशाख २०७५

ललितपुर- श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ।

एनसिसी बैंकद्वारा बेनीमा शाखा स्थापना

एनसिसी बैंकद्वारा बेनीमा शाखा स्थापना

सोमबार, १७ बैशाख २०७५

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी)ले म्याग्दीको बेनी नगरपालिका ७ मा शाखा कार्यालय स्थापना गरेको छ।

नेकपा स्थापना दिवस एमाले र माओवादीले संगै मनाउने

नेकपा स्थापना दिवस एमाले र माओवादीले संगै मनाउने

शनिबार, ०८ बैशाख २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा स्थापना दिवस सँगै मनाउने भएका छन्। बैशाख ९ गते संयुक्त कार्यक्रम गरेर दुई पार्टीले स्थापना दिवस मनाउन लागेका हुन्। कार्यक्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरुलाई संयुक्तरुपमा सम्वोधन गर्ने छन्।

स्थानीय तहमा चार वटा कोष स्थापना

स्थानीय तहमा चार वटा कोष स्थापना

बिहिबार, २९ चैत २०७४

रसुवाको नौकुण्ड गाउँपालिकामा चारवटा कोष स्थापना गरिएको छ। आपतकालीन अवस्थामा तत्काल राहत तथा उद्धार गर्न र पछि परेका समुदायको जीविकोपाजर्नमा सहयोग पु-याउनका लागि कोष स्थापना गरिएको हो।

सामुदायिक पुस्तकालय स्थापना

सामुदायिक पुस्तकालय स्थापना

सोमबार, १९ चैत २०७४

चितवनको रत्ननगरस्थित सुब्बाचोकमा सामुदायिक पुस्तकालय स्थापना भएको छ।स्काइराइडर आवासीय माध्यामिक विद्यालयले समुदायलाई पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित पुस्तकालय स्थापना गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए।

महासंघको स्थापना दिवसः नौ पूर्वसभापतिको सम्मान

महासंघको स्थापना दिवसः नौ पूर्वसभापतिको सम्मान

शुक्रबार, १६ चैत २०७४

नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसका अवसरमा नौ जना पूर्वसभापतिलाई शुक्रबार (आज) सम्मान गरेको छ।

संघीय संसद् परिसरमा अधिकृतको कार्यालय स्थापना

संघीय संसद् परिसरमा अधिकृतको कार्यालय स्थापना

शुक्रबार, १८ फागुन २०७४

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

भीमोदयले २ करोडको अक्षय कोष स्थापना गर्ने

भीमोदयले २ करोडको अक्षय कोष स्थापना गर्ने

शुक्रबार, ०४ फागुन २०७४

भीमोदय सामुदायीक क्याम्पस, गोरखाले दुई करोडको अक्षय कोष बनाउने तयारी गरेको छ। क्याम्सलाई आर्थिकरुपमा समृद्ध गराउँदै उत्कृष्ट शिक्षा प्रदान गर्न दुई करोडको अक्षयकोष निर्माण गर्न लागिएको क्याम्पस प्रमुख डा.वीरेन्द्र पुडासैनीले बताए।

प्रदेश ६ मा सात वटा मन्त्रालय स्थापना

प्रदेश ६ मा सात वटा मन्त्रालय स्थापना

बिहिबार, ०३ फागुन २०७४

प्रदेश नम्बर ६ मा बिहीबार सात वटा मन्त्रालय स्थापना गरिएका छन्। प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित छ मन्त्रालय स्थापना गरिएको बताए। प्रदेश नम्बर ६ मा सात वटा मन्त्रालय रहने छन्।

धमाधम स्थापना हुँदै मन्त्रालय

धमाधम स्थापना हुँदै मन्त्रालय

बिहिबार, ०३ फागुन २०७४

प्रदेशको राजधानी विराटनगरमा धमाधम मन्त्रालय स्थापना हुन थालेका छन् । सरकार गठनको तयारी सुरु भएस“गै धमाधम मन्त्रालयहरू सञ्चालनमा आउन थालेका हुन्।

शाश्वत धाममा बुद्धिस्ट सेन्टर स्थापना हुने

शाश्वत धाममा बुद्धिस्ट सेन्टर स्थापना हुने

मङ्गलबार, ०१ फागुन २०७४

नवलपरासीको शाश्वत धाममा ‘बुद्धिस्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पूर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ।

नवलपुरमा जिल्ला अस्पताल स्थापना गर्न पहल

नवलपुरमा जिल्ला अस्पताल स्थापना गर्न पहल

शनिबार, २७ माघ २०७४

नवलपरासीको बर्दघाट (सुस्ता पूर्व ) जिल्लामा जिल्ला अस्पताल स्थापनाका लागि पहल थालिएको छ ।हाल सो जिल्लामा केही महिनाअघि जिल्ला स्वास्थ्य कार्यालय स्थापना भए पनि सरकारी स्वामित्वको जिल्ला अस्पताल हालसम्म स्थापना हुनसकेको छैन् ।

सबै मन्त्रालय स्थापना, सभामुख कक्ष तयार हुँदै (फोटो फिचर)

सबै मन्त्रालय स्थापना, सभामुख कक्ष तयार हुँदै (फोटो फिचर)

बुधबार, २४ माघ २०७४

माघको चिसोको पर्वाह नगरी प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आन्तरिक ब्यवस्थापनका कामहरु तिब्र गतिमा भइरहेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै ७ मन्त्रालय स्थापनाले बुधबार पूर्णता पाएसँगै थप तयारीहरु थालिएका छन्।

एकीकृत चेकपोस्ट स्थापना

एकीकृत चेकपोस्ट स्थापना

आइतबार, १४ माघ २०७४

चीनसँगको व्यापारीक नाका रसुवागढीमा एकिकृत चेकपोस्ट स्थापना गरिएको छ । चारवटा कार्यालय एकै ठाउँमा सञ्चालन हुने गरी चेकपोस्ट स्थापना गरिएको हो।

रसुवागढी नाकामा एकीकृत चेकपोष्ट स्थापना

रसुवागढी नाकामा एकीकृत चेकपोष्ट स्थापना

शुक्रबार, १२ माघ २०७४

चीनसँगको व्यापारिक नाका रसुवागढीमा एकीकृत चेकपोष्ट स्थापना गरिएको छ। चार वटा कार्यालय एकै ठाउँमा सञ्चालन हुनेगरी चेकपोष्ट स्थापना गरिएको हो। प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चेकपोष्टमा अध्यागमन कार्यालय, भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र प्रहरी रहने छ।

७० औं पार्टी स्थापना दिवसमा दाहाललाई उत्तर कोरियाको निम्तो

७० औं पार्टी स्थापना दिवसमा दाहाललाई उत्तर कोरियाको निम्तो

आइतबार, ०७ माघ २०७४

नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्।

नुवाकोटमा ‘तरकारीको जोन कार्यालय’ स्थापना

नुवाकोटमा ‘तरकारीको जोन कार्यालय’ स्थापना

आइतबार, ३० पुष २०७४

जिल्ला कृषि विकास कार्यालय नुवाकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारीको जोन कार्यालय स्थापना गरिएको छ । कृषि विकास कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कमलराज गैरेलाई नै तरकारी जोनको प्रमुख तोकिएको छ । एक दशकसम्म सञ्चालन हुने तरकारी कार्यक्रम जिल्लाका १२ स्थानीय तहमध्ये चार स्थानीय तहभित्र पर्ने १५ वटा वडामा चल्ने बताइएको छ ।

प्रदेश ६मा कार्यालय स्थापना

प्रदेश ६मा कार्यालय स्थापना

आइतबार, ३० पुष २०७४

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ६ को प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि शनिबार जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

डोटीमा निर्वाचन अधिकृत कार्यालय स्थापना

डोटीमा निर्वाचन अधिकृत कार्यालय स्थापना

आइतबार, ३० पुष २०७४

राष्ट्रियसभा निर्वाचनका लागि शनिबार डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोछ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न प्रदेश ७ को निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे ।

राष्ट्रिय सभाका लागि प्रादेशिक निर्वाचन कार्यालय स्थापना

राष्ट्रिय सभाका लागि प्रादेशिक निर्वाचन कार्यालय स्थापना

शनिबार, २९ पुष २०७४

२४ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दाङमा ५ नम्बर प्रदेशको प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रदेश नम्बर ५ का मतदाताहरुले राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत दाङमा मतदान गर्नेछन्। निर्वाचन आयोगले प्रादेशिक उच्च अदालत भएको जिल्लामा मतदान गर्ने निर्णय गरेबमोजिम निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना गरिएको हो। माघ २४ गते प्रदेश नम्बर ५ का १२ जिल्लाका ३ सय ५ मतदाताहरुले राष्ट्रिय सभाका लागि मतदान गर्ने छन्।

योगेशले स्थापना गरे दुई अक्षय कोष

योगेशले स्थापना गरे दुई अक्षय कोष

आइतबार, २३ पुष २०७४

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले केन्द्रीय सचिव योगेश भट्टराईले जिल्लाको संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिँदै

फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिँदै

बुधबार, १९ पुष २०७४

नेपालमा व्यवस्थित रुपमा स्वदेशी जुत्ताहरुको प्रवद्र्धन गर्ने उद्देश्यसहित फुटवेयर औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ । नेपालमा उत्पादन हुने स्वदेशी जुत्तालाई एकै छानामुनि ल्याई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए ।

थामडाडाँमा स्वास्थ्य केन्द्रको स्थापना

थामडाडाँमा स्वास्थ्य केन्द्रको स्थापना

बुधबार, १२ पुष २०७४

गुल्मीको मुसीकोट नगरपालिका– १ थामडाँडामा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । बुधबार थामडाडाँमा आयोजित कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले स्वास्थ्य केन्द्रकोे उद्घाटन गरेका हुन् ।

ढाका बुन्नकाे लागि साझा सुविधा केन्द्र स्थापना

ढाका बुन्नकाे लागि साझा सुविधा केन्द्र स्थापना

मङ्गलबार, ११ पुष २०७४

म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोगमा साझा सुविधा केन्द्र सञ्चालनमा ल्याइएकाे हाे ।

कोहोलपुरमा अग्नि ग्रुपको क्षेत्रीय कार्यालय स्थापना

कोहोलपुरमा अग्नि ग्रुपको क्षेत्रीय कार्यालय स्थापना

आइतबार, १० मङि्सर २०७४

महिन्द्राका युटीलिटी भेकल्स तथा ट्याक्टरहरुको डिलर अग्नि ग्रुपले कोहोलपुरमा क्षेत्रीय शाखा कार्यालय स्थापना गरेको छ । गत बिहीबारबाट संञ्चालनमा आएको यो अग्नि गु्रपको चौथो शाखा हो । यसअघि कम्पनीले वीरगञ्ज, इटहरी र भैरहवामा शाखा स्थापना गरिसकेको छ । ‘कम्पनीले सवारी बिक्री गर्नमात्र केन्द्रित नभएर ग्राहमुखी सेवामा विशेष ध्यान दिएका छौं,कम्पनीका अर्जुन शर्माले भने ।

काँग्रेसद्वारा मिडिया सेन्टर स्थापना, बहुमत ल्याउने दाबी

काँग्रेसद्वारा मिडिया सेन्टर स्थापना, बहुमत ल्याउने दाबी

बुधबार, २२ कार्तिक २०७४

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ। आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्‌घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए।

नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना

बुधबार, २२ कार्तिक २०७४

क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालले विश्वका एक सय ५३ देशसँग सम्बन्ध विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्वसंस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर गरे।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आइतबार, २९ असोज २०७४

मंसिर १० मा सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्बाचन सम्पन्न गर्नका लागि मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना

रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना

आइतबार, २९ असोज २०७४

प्रतिनिधि सभा एवं प्रदेश सभाको लागि मंसिर १० गते हुने निर्वाचनका लागि रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला प्राबिधिक कार्यालयमा आज कार्यालय स्थापना गरिएको हो। जिल्ला न्यायधीश एव्म मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले कार्यालयको उद्‌घाटन गरे।

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

आइतबार, २९ साउन २०७४

दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad