कोहली शीर्ष स्थानमा

कोहली शीर्ष स्थानमा

सोमबार, २१ साउन २०७५

एडबास्टन टेस्टमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका भारतका कप्तान विराट कोहलीले स्टिभ स्मिथलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार...

नेपाल र भारत नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

नेपाल र भारत नदी सिमानाका ५७ स्थानमा स्तम्भ निर्माण हुँदै

बिहिबार, १० साउन २०७५

नेपाल र भारतबीच नदी सिमाना रहेका ५७ स्थानमा सीमा स्तम्भ निर्माण गरिने भएको छ। दुई देशबीच विगत लामो समयदेखि नदी सीमा...

छुट्टाछुट्टै स्थानमा दुई शव फेला

छुट्टाछुट्टै स्थानमा दुई शव फेला

मङ्गलबार, ०८ साउन २०७५

गुल्मीको इस्मा गाउँपालिकामा एक व्यक्तिको शव फेला परेको छ। ईस्मा गाउँपालिका वडा नम्वर–१ हस्तीचौरको हर्पुकोट अर्सेनीका ६५ वर्षीय लोकबहादुर महतराको...

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

नेपालगञ्जको १६ स्थानमा सिसिटिभी क्यामरा जडान

बुधबार, ०२ साउन २०७५

नेपालगञ्ज उपमहानगरपालिकाले नगरको चोकमा उच्च प्रविधिको ‘हाइमास्ट’ बत्ती जडानको काम शुरु गरेको छ । ...

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

शनिबार, ३० असार २०७५

अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पासाङल्हामु राजमार्गको चार स्थानमा पहिरो, सडक अवरुद्ध

पासाङल्हामु राजमार्गको चार स्थानमा पहिरो, सडक अवरुद्ध

बिहिबार, २८ असार २०७५

बुधबार रातीदेखि परेको वर्षाको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रसुवाखण्डस्थित बेत्रावतीदेखि रसुवागढीसम्म चार स्थानमा झरेको पहिरोको कारण राजमार्ग अवरुद्ध बनेको हो।

काठमाडाैंका सात स्थानमा नि:शुल्क इण्टरनेट जडान

काठमाडाैंका सात स्थानमा नि:शुल्क इण्टरनेट जडान

सोमबार, १८ असार २०७५

काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ। जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन्।

सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध

सार्वजनिक स्थानमा क्यारेम र लुडो खेल्न प्रतिबन्ध

आइतबार, १० असार २०७५

खुल्ला स्थानमा क्यारेम र लुडो खेल्न नदिने खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताएका छन्। आइतबार खाँदबारीमा भएको नगरस्तरीय नगर बाल भेलामा बोल्दै खतिवडाले क्यारेम खेल्न प्रतिबन्ध लगाइने बताए। यो काममा सबैको सहयोग चाहिने र युवा वर्गले साथ दिएमा यो काम सफल हुने पनि बताए।

स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

बुधबार, १६ जेठ २०७५

सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ।  संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

देशका ७ स्थानमा सुरुङ निर्माण गरिने

देशका ७ स्थानमा सुरुङ निर्माण गरिने

मङ्गलबार, १५ जेठ २०७५

सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेकाे आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो।

हाज्लेउडको स्थानमा निसेर

हाज्लेउडको स्थानमा निसेर

मङ्गलबार, १५ जेठ २०७५

अस्ट्रेलियाले आगामी महिना इङल्यान्डविरुद्ध हुने पाँच एकदिवसीय शृंखलाका लागि तीव्र गतिका बलर जस हाज्लेउडको स्थानमा मिचेल निसेरलाई समावेश गरेको छ।

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

मङ्गलबार, ०८ जेठ २०७५

वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

शनिबार, ०५ जेठ २०७५

रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्।

दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा

दिल्लीलाई पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा

आइतबार, २३ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ।

आइपीएल : बेंग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आइपीएल : बेंग्लोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

शनिबार, २२ बैशाख २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ।

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट

शनिबार, २२ बैशाख २०७५

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम बिष्फोट भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आमहड्तालको पूर्वसन्ध्यामा शुक्रबार राति बम बिष्फोट भएको हो।

आइपीएल : कोलकाता तेस्रो स्थानमा उक्लियो

आइपीएल : कोलकाता तेस्रो स्थानमा उक्लियो

शुक्रबार, २१ बैशाख २०७५

इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाइट राइडर्स तेस्रो स्थानमा उक्लिएकाे छ। बिहीबार राति घरेलु मैदान इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेकाे हाे।

चेन्नई शीर्ष स्थानमा, दिल्लीको अघिल्लाे चरण यात्रा कठिन

चेन्नई शीर्ष स्थानमा, दिल्लीको अघिल्लाे चरण यात्रा कठिन

मङ्गलबार, १८ बैशाख २०७५

चेन्नई सुपरकिंग्स इण्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ।

आइपीएल : बेंग्लोरलाई पराजीत गर्दै चेन्नई  उक्लियो शीर्ष स्थानमा

आइपीएल : बेंग्लोरलाई पराजीत गर्दै चेन्नई उक्लियो शीर्ष स्थानमा

बिहिबार, १३ बैशाख २०७५

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्ससँग रोयल च्यालेञ्जर्स बेंग्लोर पाँच विकेटले पराजीत भएको छ।

स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई रोजेकै स्थानमा खटाइने

स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई रोजेकै स्थानमा खटाइने

शुक्रबार, ०७ बैशाख २०७५

स्वेच्छिक अवकाशका लागि आवेदन दिएका कर्मचारीलाई अवकाश नदिई सरकारले अव पायक पर्ने स्थानमै खटाउने भएको छ। सरकारले स्वेच्छिक अवकाश प्याकेज कार्यान्वयन नगर्ने घोाषणा गरेलगत्तै असन्तुष्ठ बनेका कर्मचारीलाई सकभर रोजेकै पायक पर्ने स्थानमा खटाउने भएको हो।

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै कोलकाता आइपीएलको शीर्ष स्थानमा

बुधबार, ०५ बैशाख २०७५

राजस्थान रोयल्सलाई उसकै घरेलु मैदानमा हराउँदै कोलकाता नाइड राइडर्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानलाई ७ विकेटले हराउँदै कोलकता शीर्ष स्थानमा उक्लिएको हो।

घरपायक स्थानमा कर्मचारीलाई खटाइने : मन्त्री पण्डित

घरपायक स्थानमा कर्मचारीलाई खटाइने : मन्त्री पण्डित

बुधबार, ०५ बैशाख २०७५

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन्।

रोजेकै स्थानमा कर्मचारी समायोजन

रोजेकै स्थानमा कर्मचारी समायोजन

बुधबार, ०५ बैशाख २०७५

कर्मचारीको ज्येष्ठता र स्थायी ठेगानालाई प्राथमिकता दिई सरकारले रोजेकै स्थानमा कर्मचारीको समायोजन गर्ने भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई सकभर रोजेकै स्थानमा खटाउन सक्ने गरि स्थानीय तहमा कर्मचारी खटाउने सम्बन्धी मापदण्ड जारी गरेको हो।

रियाल तेस्रो स्थानमा

रियाल तेस्रो स्थानमा

मङ्गलबार, ०४ बैशाख २०७५

मालागमाथि २–१ को विजयी नतिजा निकाल्दै रियाल मड्रिड आइतबार स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ।

आइपिएल : लगातार तेस्रो खेल जित्दै हैदराबाद शीर्ष स्थानमा

आइपिएल : लगातार तेस्रो खेल जित्दै हैदराबाद शीर्ष स्थानमा

आइतबार, ०२ बैशाख २०७५

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले ल गातार तेस्रो जित दर्ता गरेको छ।

राबाडाको स्थानमा प्लुंकेट

राबाडाको स्थानमा प्लुंकेट

आइतबार, २५ चैत २०७४

घाइते तीव्र गतिका दक्षिण अफ्रिकन बलर कागिसो राबाडको स्थानमा इङ्ल्यान्डका तीव्र गतिका बलर लिम प्लुंकेटसँग इन्डियन प्रिमियर लिगको टोली दिल्ली डेयरडेभिल्सले शनिबार सम्झौता गरेको छ।

भारतका विभिन्न स्थानमा कर्फ्यू

भारतका विभिन्न स्थानमा कर्फ्यू

मङ्गलबार, २० चैत २०७४

भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ।

उत्कृष्ट पुनरागमन गर्दै युनाईटेड दोस्रो स्थानमा उक्लियो

उत्कृष्ट पुनरागमन गर्दै युनाईटेड दोस्रो स्थानमा उक्लियो

मङ्गलबार, २२ फागुन २०७४

नेमान्जा माटिकले दोस्रो हाफको इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा म्यानचेष्टर युनाइटेड इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

होली खेलिरहेकै स्थानमा खुकुरी प्रहार गरी हत्या

होली खेलिरहेकै स्थानमा खुकुरी प्रहार गरी हत्या

शुक्रबार, १८ फागुन २०७४

टीकापुरस्थित खुला मैदानमा होली खेलिरहेकोअवस्थामा एक युवकको हत्या भएको छ । होली खेलिरहेकै स्थानमा पाँच जनाको समूहले घेरा हालेर खुकरी प्रहार गरी युवकको हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

इन्टर तेस्रो स्थानमा

इन्टर तेस्रो स्थानमा

सोमबार, १४ फागुन २०७४

आन्द्रिया रानोचिया र मिलान स्किनायरको गोलमा शनिबार पुछारको टोली बेनेभेन्टोमाथि २–० को जित हासिल गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ ।पछिल्लो २ महिनामा हात पारेको दोस्रो जितपछि लुसानियो स्पालेटीको टोली एक खेल कम खेलेको एएस रोमालाई १ अंकले पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । इन्टरको ५१ अंक छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा १४ अंक कम हो । नेपोलीले सोमबार काग्लियारीको सामना गर्दै छ।

प्रिमियर लिग फुटबल :  लिभरपुल दोस्रो स्थानमा उक्लियो

प्रिमियर लिग फुटबल : लिभरपुल दोस्रो स्थानमा उक्लियो

आइतबार, १३ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी हुदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुलले वेष्टह्याम युनाइटेडलाइ ४–१ ले पराजित गर्यो।

नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा

नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा

बिहिबार, १० फागुन २०७४

१८० राष्ट्रहरूलाई आधार बनाएर गरिएको एक अनुसन्धान अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकहरूको १२२ औ स्थानमा परेको छ।

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

ला लिगा फुटबल : लेगानेसलाई पराजित गर्दै रियल मड्रिड तेस्रो स्थानमा उक्लियो

बिहिबार, १० फागुन २०७४

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले लेगानेसलाई ३–१ ले पराजित गरेको छ। बुधबार राति लेगानेसको घरेलु मैदानमा भएको खेलमा रियललाई विजयी गराउन लुकास भाज्क्वेज, कासिमिरो र सर्जियो रामोसले एक/एक गोल गरे।

प्रिमियर लिग : चेल्सी चौंथो स्थानमा उक्लियो

प्रिमियर लिग : चेल्सी चौंथो स्थानमा उक्लियो

मङ्गलबार, ०१ फागुन २०७४

इङलिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ।

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

मङ्गलबार, १६ माघ २०७४

स्ट्राइकर द्रिइस मार्टिन्सको दुई गोलप्रेरित नेपोली आइतबार बोलोग्नामाथि ३–१ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ ।

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

बुधबार, १० माघ २०७४

काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरे। वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो।

शीर्ष स्थानमा टंक र शुक्र

शीर्ष स्थानमा टंक र शुक्र

बिहिबार, २७ पुष २०७४

नेपाल गल्फ संघले आयोजना गरेको एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिन तीन ओभर ७१ अंकसहित टंकबहादुर कार्की र शुक्रबाहादुर राई संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् । टंक र शुक्रले पहिलो १८ होलको समाप्तिमा सुरेश तामाङलाई ३ स्ट्रोकले पछि परेका छन् ।

पुरानो स्थानमा नगरपालिका राख्न स्थानीयवासीको माग

पुरानो स्थानमा नगरपालिका राख्न स्थानीयवासीको माग

मङ्गलबार, २५ पुष २०७४

मुसीकोट नगरपालिकाको कार्यालय पुरानो स्थानमा हुनुपर्ने मागसहित खलंगाका स्थानीयवासीहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । स्थान अभावको कारण मुसीकोट नगरपालिका वडा नम्बर–५ सेरीगाँउमा रहेको कृषि विकास कार्यालयको भवनमा सरेको थियो ।स्थानीयवासीहरुले पुनः साविकको स्थानमा कार्यलय नसारे आन्दोलन गर्ने बताएका छन् ।

चेल्सीले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

चेल्सीले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

बिहिबार, २० पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो।

म्यानचेष्टर युनाइटेड पुनः दोस्रो स्थानमा उक्लियो

म्यानचेष्टर युनाइटेड पुनः दोस्रो स्थानमा उक्लियो

मङ्गलबार, १८ पुष २०७४

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाएटेड  दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा एभर्टनलाई २–० हराउँदै युनाईटेड लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

चेल्सी प्रिमियर लिगको  दोस्रो स्थानमा उक्लियो

चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

आइतबार, १६ पुष २०७४

चेल्सी इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले स्टोक सिटीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै दोस्रो स्थानमा आइपुगेको हो ।

काठमाडौँमा  काँग्रेस र एमाले ४–४ स्थानमा विजयी

काठमाडौँमा काँग्रेस र एमाले ४–४ स्थानमा विजयी

शनिबार, २३ मङि्सर २०७४

दोश्रो चरण अन्तर्गत काठमाडौँमा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनकोे पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १, ४,६ र १० मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने ३, ८ र ९ मा नेकपा एमालेले विजय हासिल गरेको छ।  क्षेत्र नम्बर १ मा काँग्रेसका प्रकाशमान सिंह १०९३६ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी विवेशील साझाका रविन्द्र मिश्रले १०११८ मत प्राप्त गरे । त्यस्तै क्षेत्र नम्बर ४ मा काँग्रेसका गगन थापा २१५५८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १८१४० मत प्राप्त गरे । क्षेत्र नम्बर १० मा  काँग्रेसका राजन केसीले २४१९० मत प्राप्त गर्दा माओवादीका हितमान शाक्यले २१९०७ मत प्राप्त गरे।

७० स्थानमा जित्ने कांग्रेस दाबी

७० स्थानमा जित्ने कांग्रेस दाबी

सोमबार, १८ मङि्सर २०७४

नेपाली कांग्रेसले दोस्रो चरणमा हुने १ सय २८ निर्वाचन क्षेत्रमा ७० स्थानमा पार्टीका उम्मेदवार जित्ने दाबी गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आगामी निर्वाचनबाट पनि कांग्रेस अग्रस्थानमा आउने दाबी गरेको हो ।

हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा

हङकङलाई पराजित गर्दै नेपाल तेस्रो स्थानमा

सोमबार, ११ मङि्सर २०७४

आइसीसी महिला टि– २० विश्वकप छनोट एसियामा तेस्रो स्थानको लागि भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको छ । नेपालले १९.५ ओभरमा हङकङलाई ५८ रनमै अलआउट गरेको थियो । नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिएकी थिइन् ।

वर्ल्ड मार्शल आर्टमा नेपाल दोस्रो स्थानमा

वर्ल्ड मार्शल आर्टमा नेपाल दोस्रो स्थानमा

बिहिबार, ३० कार्तिक २०७४

कोरियाको आयोजनामा कोरिया जिन्योयनस्थित आयोजित प्रथम जिन्योयन वर्ल्ड मार्शल आर्ट मास्टरसीप २०१७ मा नेपाली खेलाडीहरुले ३ स्वर्ण पदक, ६ रजत पदक र १० कास्य पदक गरी १९ पदक जित्न सफल भएका छन ।

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

मङ्गलबार, २१ कार्तिक २०७४

नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।

उपत्यकाका छ स्थानमा भूकम्प मापन केन्द्र राखिने

उपत्यकाका छ स्थानमा भूकम्प मापन केन्द्र राखिने

सोमबार, २० कार्तिक २०७४

जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ।

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

मङ्गलबार, १४ कार्तिक २०७४

सासौलोमाथि ३–१ को  विजय हासिल गर्दै नेपोली आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ।  जितपछि नेपोलीले जारी सिजनमा अपराजित यात्रालाई ११औं खेल सम्म निरन्तरता दिएको छ । २२औं मिनेटमा एलानले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । सासौलोका स्टेफानो सेन्सीले रक्षापंक्तिमा गरेको गल्तीको फाइदा उठाउँदै एलानले बललाई पोस्टको दिशा दिएका थिए।

बायर्न म्युनिख शीर्ष स्थानमा

बायर्न म्युनिख शीर्ष स्थानमा

सोमबार, १३ कार्तिक २०७४

ह्यामेस रोड्रिग्वेज र रोबर्ट लेवान्डोवस्कीको गोलमा शनिबार आरबी लिपजिगलाई २–० ले पराजित गर्दै साबिक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।

वाम गठबन्धन २२ स्थानमा अगाडि

वाम गठबन्धन २२ स्थानमा अगाडि

सोमबार, १३ कार्तिक २०७४

आगामी मंसिर १० गते प्रदेश नम्बर ३ का छ वटा  जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यी छ जिल्लाबाट प्रतिनिधिसभामा नौं जना र प्रदेशसभामा १८ गरी कुल २७ जना निर्वाचित हुनेछन् । यसै वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखको प्राप्त मतलाई आधार मान्दा यी २७ मध्ये २२ स्थानमा वाम गठबन्धन बलियो देखिएको छ । बाँकी पाँच स्थानमा लोकतान्त्रिक गठबन्धनको पकड बलियो छ ।

Ncell Footer Ad