लेखापढी तथा घरजग्गा व्यवसाय स्थलगत दर्ता

लेखापढी तथा घरजग्गा व्यवसाय स्थलगत दर्ता

मङ्गलबार, ३१ भदौ २०७६

भक्तपुर नगरपालिकाभित्र सञ्चालित लेखापढी तथा घरजग्गा व्यबसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ। ...

गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

गाई मरेको घटनाको स्थलगत अध्ययन गरिने

मङ्गलबार, १७ भदौ २०७६

विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको...

स्थलगत अध्ययन सुरू

स्थलगत अध्ययन सुरू

बुधबार, ०९ जेठ २०७५

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी सुरु गरिरहेको बेला चिनियाँ रेलका प्राविधिक टोलीले प्रस्तावित काठमाडौं–केरुङ रेलमार्गको दोस्रो अध्ययन...

अन्तर्राष्ट्रिय पुरातत्वविद्लाई स्थलगत भ्रमण

अन्तर्राष्ट्रिय पुरातत्वविद्लाई स्थलगत भ्रमण

मङ्गलबार, ०१ फागुन २०७४

कपिलवस्तु तथा त्यस आसपास क्षेत्रमा रहेका बौद्ध सम्पदाको ऐतिहासिक तथ्यको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय पुरातत्वविद्लाई स्थलगत भ्रमण तथा अध्ययन गराइएको छ...

लुम्बिनी भ्रमणसँगै रेलमार्गको स्थलगत अध्ययन सकियो

लुम्बिनी भ्रमणसँगै रेलमार्गको स्थलगत अध्ययन सकियो

शुक्रबार, २४ कार्तिक २०७४

नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारी सहितको टोलीले बिहीबार भैरहवा–लुम्बिनी क्षेत्रको अध्ययनसँगै तीन दिनको स्थलगत भ्रमण सकाएको छ । केरुङ–काठमाडौं र काठमाडौंबाट पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउने ठाउँको स्थलगत अध्ययन गर्न नेपाल आएको टोलीले अन्तिम दिन लुम्बिनी क्षेत्रमा रेलमार्ग बन्ने ठाउँको अवलोकन गरेको हो ।

केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन

केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन

बुधबार, २२ कार्तिक २०७४

नेपाल भ्रमणमा रहेको चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीसहितको टोलीले मंगलबार केरुङ–काठमाडौं रेलमार्गको स्थलगत अध्ययन गरेको छ । नेपाली अधिकारीसहितको संयुक्त टोलीले धादिङको गल्छी हँुदै रसुवागढी नजिकसम्म पुगेर स्थलगत अध्ययन गरेको हो।

अख्तियार स्थलगत अनुसन्धानमा

अख्तियार स्थलगत अनुसन्धानमा

बिहिबार, १६ कार्तिक २०७४

नेपाल आयल निगम इन्धन भण्डारण जग्गा खरिद अनियमितता विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थलगत अनुसन्धान सुरु गरेको छ ।

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान?  (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

प्रदेश २ मा कहाँ कसरी भइरहेछ मतदान? (आठै जिल्लाबाट स्थलगत रिपोर्ट)

सोमबार, ०२ असोज २०७४

प्रदेश २ मा सोमबार बिहानैदेखि मतदान सुरु भएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा एवं पर्साबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार ती जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। सप्तरीस्थित नागरिकन्युजकर्मी जितेन्द्र झाका अनुसार मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान केन्द्र अाएर बिहान ५ बजेदेखि लामबद्ध भएका थिए।

प्राविधिक टोली स्थलगत अध्ययनमा जाँदै

प्राविधिक टोली स्थलगत अध्ययनमा जाँदै

सोमबार, २६ भदौ २०७४

सहरी विकास मन्त्रालयका अनुसार ३१ जिल्लाका १ सय ३३ भवन सम्झौता भएको पाँचदेखि नौ वर्ष बितिसक्दा पनि बनेका छैनन् । यीमध्ये ३० वटा भवन बनाउने ठेक्का लिएका २४ ठेकेदार कम्पनी काम नगरेर भागेका छन् ।

प्रधानमन्त्री मेलम्चीको स्थलगत निरीक्षणमा

प्रधानमन्त्री मेलम्चीको स्थलगत निरीक्षणमा

शुक्रबार, ०७ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानै खानेपानी आयोजनाको स्थलगत अध्ययनका लागि मेलम्ची पुगेका छन्। विज्ञसहितको टोली लिएर मेलम्ची खानेपानी आयोजनाको प्रगति विवरण बुझ्न प्रधानमन्त्री सिन्धुपाल्चोकमा पर्ने मेलम्ची आयोजनाको स्थलगत अध्ययनका लागि निस्केका हुन्।

पुनर्निर्माणमा स्थलगत समस्या

पुनर्निर्माणमा स्थलगत समस्या

मङ्गलबार, २१ भदौ २०७३

कतै एउटै घरका तीन–चार जनासम्मको नाम सूचीमा पर्नु र कतै भने भिन्न बसेकाहरूको पनि नाम नआउनुले सर्भे कति वैज्ञानिक र यथार्थपरक छ भन्ने कुरा प्रष्ट हुन्छ।

स्थलगतः यसरी गरियो उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको पुष्टि

आइतबार, १९ असार २०७३

लोमाङ्थाङ–खानी तथा भूगर्भ विभागले उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको थप पुष्टि गरेको छ। उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित खानी विभागका भूगर्भविद्को टोलीले युरेनियम खानी रहेको प्रमाणहरु संकलन गरेको छ। विज्ञहरुले उपकरणबाट यहाँको माटोमा परीक्षण लिँदा युरेनियमका विकिरणहरु फेला परेको छ।

Ncell Footer Ad