मेरो प्यारो उत्तरे

मेरो प्यारो उत्तरे

शनिबार, ०७ भदौ २०७६

पानी घट्टजस्तो घुमिरहन्छ समय। मानिस समयको पखेटा समाएर उडिरहन्छ कताकता। तर स्थान कहिले नफेरिँदो रहेछ ! मात्रै दृष्य फेरिने। अझ...

स्कुलबाट फर्कदै गरेका बालक डुबेर मृत्यु

स्कुलबाट फर्कदै गरेका बालक डुबेर मृत्यु

बिहिबार, ०९ साउन २०७६

स्कुलबाट फर्कंदै गर्दा पानी जमेको गहिरो खेतमा डुब्दा सुनसरी देवानगञ्जका एक बालकको बिहीबार दिउँसो मृत्यु भएको छ। ...

योगको प्रभाव : गुरुकुलदेखि स्कुलसम्म

योगको प्रभाव : गुरुकुलदेखि स्कुलसम्म

शनिबार, ०७ असार २०७६

जेठ दोस्रो साता त्रिवेणीधाम पुग्दा नारायणी नदीको किनारमा गुरुकुलका कलिला नानी योगका विभिन्न आसनमा रमाउँदै थिए। असार पहिलो साता कागेश्वरी...

ट्याक्टरले किच्दा बालिकाको ज्यान गयो

ट्याक्टरले किच्दा बालिकाको ज्यान गयो

मङ्गलबार, ०७ फागुन २०७५

ट्याक्टरले किच्दा खोटाङमा एक बालिकाको मृत्यु भएको छ। स्कुलबाट फर्किरहेकी खोटेहाङ गाउँपालिका–५ बड्कादियालेकी १३ वर्षीया बालिकालाई मंगलबार बालुवा बोकेको ट्याक्टरले...

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी

बुधबार, १६ माघ २०७५

रोल्पा नगरपालिका माडीचौर पहाडको ठाउँ भए पनि समथर छ। बाक्लो बस्ती रहेको यो गाउँ सदरमुकाम लिवाङपछिको सुगम गाउँ मानिन्छ। माडीचौरमै जन्मे हुर्केका वर्षमान पुन अहिले ऊर्जामन्त्री छन् भने उनकी पत्नी ओनसरी घर्ती पटक पटकका सरकारमा मन्त्री र एक कार्यकाल सभामुख पनि बनिन्।

बालकथा : निलिमाको नयाँ स्कुल

बालकथा : निलिमाको नयाँ स्कुल

शनिबार, २१ पुष २०७५

निलिमाको बाबा सहरमा जागिर खानुहुन्थ्यो। गाउँमा ६ कक्षा पास गरेपछि निलिमालाई बाबाले सहर लैजानुभयो। आमा पनि सँगै जानुभयो। बाबाले सहरको सुविधासम्पन्न स्कुलमा निलिमालाई कक्षा ७ मा भर्ना गरिदिनुभयो।

बस चढ्ने रहर

बस चढ्ने रहर

शुक्रबार, २६ असोज २०७५

गत आइतबार बिहान साढे सात बजे ताहचलमा रहेको क्रिस्टल होमको अगाडि प्रिमियर, युरोकिड्स, रुपिज, त्रियोग, चाँदबागलगायत विभिन्न स्कुलका बस रोकिए। बालबालिकाहरू स्कुल पोसाकमा झोलाको भारी बोकेर बसमा चढ्दै थिए ।

चाउचाउको चाह

चाउचाउको चाह

शनिबार, ०६ असोज २०७५

स्कुल जाने समयमा रमा ठुस्स परेर बसेकी थिइन्। कपाल कोर्ने, किताब ठिक गर्ने, केही अत्तोपत्तो नै थिएन।

‘स्कुल–स्कुलमा प्रहरी’

‘स्कुल–स्कुलमा प्रहरी’

मङ्गलबार, २६ भदौ २०७५

धादिङको त्रिपूरासुन्दरी गाउँपालिकामा आफ्नै बुबाबाट १४ वर्षीय छोरी बलात्कृत भइन्। उनी गत २०७४ माघ, फागुन र चैत महिना भरी नै पटक पटक बलात्कारको सिकार हुन पुगिन्। घटना भएको करिब एक महिनापछि मात्र जिल्ला प्रहरी कार्यालय धादिङमा घटना दर्ता भयो।

स्कुलबाट उदाउँदै चित्र

स्कुलबाट उदाउँदै चित्र

सोमबार, ११ भदौ २०७५

‘साहित्य, संगीत र कलाविहिन मान्छे पुच्छर नभएको पशु समान हुन्छ ’ हितोपदेशको वचनझै मानिसलाई मानिस भएको अनुभुत गराउने तत्व यिनै हुन् । प्रविधि हाबी भइरहेको समयका अहिलेका नयाँपुस्तामा नयाँ गुण भर्न साहित्य, कला र संगीतका कक्षा हरेक विद्यालयमा अनिवार्य गरिएको छ ।

इलाममा स्कुले बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

इलाममा स्कुले बस दुर्घटना हुँदा १४ विद्यार्थी घाइते

सोमबार, २८ साउन २०७५

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका १, बाघखोरमा सोमबार भएको स्कुल बस दुर्घटनामा १४ विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको इलाममा उपचार हुन नसकेपछि झापाको बि एन्ड सी अस्पताल लगिएको छ।

मिचिएको जग्गा खोज्दै तालबाराही स्कुल

मिचिएको जग्गा खोज्दै तालबाराही स्कुल

शनिबार, १९ साउन २०७५

पोखरा बैदामस्थित तालबाराही माविले विद्यालयको नाममा रहेको करोडौं मूल्यको जग्गा मिचिएको गुनासो गरेको छ। विद्यालयको जग्गा मिचेर आसपासका जग्गाधनीले पूर्वाधार बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ। आसपासका जग्गाधनी र सडक विस्तारका क्रममा जग्गा मिचिएको विद्यालयको भनाइ छ।

संविधानबारे शिक्षा दिनुपर्ने प्रस्ताव, स्कुल तहमै पाठ्यक्रम राख्न सुझाव

संविधानबारे शिक्षा दिनुपर्ने प्रस्ताव, स्कुल तहमै पाठ्यक्रम राख्न सुझाव

सोमबार, ३२ असार २०७५

संविधानमा आम नागरिकको अपनत्व महसुस गराउन विद्यालय तहमै संविधानवाद र व्यवस्थाबारे शिक्षा दिनुपर्ने प्रस्ताव आएको छ।

१९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

१९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

बिहिबार, १४ असार २०७५

ब्रिटिश काउन्सिलले १९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले १९ नेपाली स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

बिहिबार, ०७ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कम्युनिष्ट पार्टी (सिपीसी) काे केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका छन्।

अझै बन्न सकेनन् ३७ सय स्कुल

अझै बन्न सकेनन् ३७ सय स्कुल

बिहिबार, ०७ असार २०७५

सरकारले विनासकारी भूकम्पले क्षति भएका सबै स्कुलहरु तीन वर्षभित्र बनिसक्ने प्रतिबद्धता जनाए पनि भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ३२ जिल्लाका ७ हजार ५ सय ५३ स्कुलमध्ये ३ हजार ७ सय ६७ स्कुल बन्न सकेका छैनन्।

रियल स्कुल अफ नेपालको दोस्रोे क्षेत्रीय फाइनल

रियल स्कुल अफ नेपालको दोस्रोे क्षेत्रीय फाइनल

आइतबार, २७ जेठ २०७५

रियल स्कुल अफ नेपाल २०१८ अन्तर्गत दोस्रोे क्षेत्रीय फाइनल विराटनगरमा भएको छ। यस प्रतियोगितामा इटहरीस्थित नोबल एकेडेमी विजयी विद्यालय भएको कम्पनीले जनाएको छ। विजयी विद्यालयका विद्यार्थीमा आश्मा मण्डल, लोचना गिरी, सन्जिव गहतराज, प्रियांशु चौधरी, आनु मण्डल र राहुल भट्टराई रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बन्ने भयो दरबार स्कुल

बन्ने भयो दरबार स्कुल

मङ्गलबार, ०८ जेठ २०७५

बेसमेन्ट पार्किङ विवादका कारण रोकिएको दरबार स्कुल पुनःनिर्माण कार्य सोमबारदेखि सुरु भएको छ । चाइना सरकारको सहयोगमा पुनःनिर्माण गरिने सहमति भएको दरबार स्कुलको नक्सा पार्किङ विवादका कारण रोकिएको थियो।

छोराछोरी सामुदायिक स्कुल नपढाए ३ प्रतिशत तलब कट्टा

छोराछोरी सामुदायिक स्कुल नपढाए ३ प्रतिशत तलब कट्टा

शुक्रबार, ०४ जेठ २०७५

इलामको माइजोगमाई गाउँपालिकाका सरकारी कर्मचारीले अब आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने भएको छ।

स्कुल जान थाले भूकम्पबाट बचेका सोनिश

स्कुल जान थाले भूकम्पबाट बचेका सोनिश

बिहिबार, २० बैशाख २०७५

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवाल स्कुल जान थालेका छन्। २०७१ मंसिर २९ गते जन्मेका सोनिश नयाँं शैक्षिक सत्रदेखि भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा नर्सरी कक्षामा भर्ना भएका हुन् । घर भत्केर भित्रै पुरिएका पाँंच महिने वालक सोनिशलाई भूकम्पको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेपछि एकाएक चर्चाको शिखरमा पुगेको थियो।

रियल स्कुल अफ नेपाल २०१८ हुने

रियल स्कुल अफ नेपाल २०१८ हुने

बुधबार, १९ बैशाख २०७५

रियल फ्रुट जुसले आफ्नो वार्षिक प्रतियोगिता रियल स्कुल अफ नेपाल २०१८ आयोजना गर्ने भएको छ । रियल जुसले ६ वर्षदेखि उक्त प्रतियोगिता गर्दै आएको छ।

स्कुल ग्लोरीको प्रतिभा

स्कुल ग्लोरीको प्रतिभा

सोमबार, १७ बैशाख २०७५

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘दोश्रो स्कुल ग्लोरी नेपाल २०१८’ प्रतियोगितामा सहभागी १८ प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।

बेखानाराँ इंग्लिस बोर्डिङ स्कुल

बेखानाराँ इंग्लिस बोर्डिङ स्कुल

शनिबार, ०८ बैशाख २०७५

खास नाम त उसको बेखानारायण हो । तर, सजिलो प्रयोगका लागि ‘बेखानाराँ’ हुन पुग्यो । भाषा खिइँदै जान्छ भनिन्छ नि । बेखानारायण पनि खिइँदै–खिइँदै बेखानाराँ भएको हुनु पर्छ।

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना, ३० को मृत्यु

भारतको हिमाञ्चलमा स्कुल बस दुर्घटना, ३० को मृत्यु

सोमबार, २६ चैत २०७४

भारतको हिमाञ्चल प्रदेशमा स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु भएको छ। हिमाञ्चलको कागडा जिल्लाको नुरपुर नजिकैको मलकवाल–ठेहड लिंक सडकमा निजी स्कुलको बस ७ सय मिटर तल खस्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। स्थानीय प्रहरीका अनुसार मृतकमा ड्राइभर र शिक्षिका पनि छन्।

खोटाङमा समता स्कुल

खोटाङमा समता स्कुल

सोमबार, २६ चैत २०७४

मासिक एक सय रुपैयाँमा अंग्रेजी माध्यमबाट शिक्षाको प्रबन्ध गर्दै आएको समता स्कुलले खोटाङमा पनि पठनपाठनको तयारी गरेको छ। नेपालमा सन् २००१ बाट सुरु भएको समताले ४४ औं जिल्लाका रूपमा खोटाङमा नयाँ शैक्षिक सत्रदेखि पठनपाठनको अन्तिम तयारी गरेको हो।

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु

मङ्गलबार, २२ फागुन २०७४

मोरङको विराटनगर–५, स्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ।

‘सँगैका साथी स्कुल जान्छन्, मचाहिँ विधवा भएँ’

‘सँगैका साथी स्कुल जान्छन्, मचाहिँ विधवा भएँ’

आइतबार, १३ फागुन २०७४

कालो अक्षर नचिनेकै बेला ९ वर्षको उमेरमा छिमेकी गाउँका १२ वर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो। १४ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ वर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । आफूले नमाने पनि बाबुआमाका करले बिहा गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन्।

अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

अस्पताल र स्कुल वरपर ग्यारेज राख्न नपाइने

शनिबार, ०५ फागुन २०७४

अस्पताल र शिक्षण संस्थावरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ। ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको त्यस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर अब यस्ता व्यवसाय गर्न पाइने छैन।

स्कुल नखुल्दै पुगे पाठयपुस्तक

स्कुल नखुल्दै पुगे पाठयपुस्तक

बिहिबार, ०३ फागुन २०७४

बर्षेनी पाठ्यपुस्तकको अभाव खेप्दै आएको जुम्लामा यस बर्ष भने नयाँ शैक्षिक सत्र सुरु पाठयपुस्तक पुगि सकेका छन्। सदरमुकामस्थित पुस्तक पसलमा पाठयपुस्तक पुगिसकेको पुस्तक जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ।

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

शुक्रबार, १९ माघ २०७४

सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा विद्यार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको ‘स्कुल बस निर्देशिका– २०७४’ जस्ताको जस्तै पारित भए विद्यालयहरूले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा गराउन पाउने छैनन्।

टाढा स्कुल जान गाह्रो, नजिक खोल्न गाह्रो

टाढा स्कुल जान गाह्रो, नजिक खोल्न गाह्रो

मङ्गलबार, १६ माघ २०७४

मनबहादुर चेपाङ चितवनको पहाडी गाउँ सिद्धि रन्तेसस्थित राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनी १० वर्षका हुँदा कक्षा १ मा भर्ना भएका थिए । तीन कक्षा उत्तीर्ण गरेपछि उनको पढाइ छुट्यो । कक्षा ४ मा पढ्दा किताब किन्नुपथ्र्याे । ‘किताब किन्ने पैसा नहुँदा पढ्न पाइनँ’, मनबहादुरले भने।

स्कुल बनाउन विदेशी नागरिक मेची-महाकाली साइकल यात्रामा

स्कुल बनाउन विदेशी नागरिक मेची-महाकाली साइकल यात्रामा

मङ्गलबार, ०९ माघ २०७४

विपन्न बस्तीमा ‘नमुना’ स्कुल बनाउने अभियान बोकेर दुई विदेशीसहित चार जनाले मेची–महाकाली साइकल यात्रा थालनी गरेका छन्।

दिनहुँ अपांग दाजु बोकर स्कुल जान्छिन् बहिनी

दिनहुँ अपांग दाजु बोकर स्कुल जान्छिन् बहिनी

सोमबार, ०८ माघ २०७४

पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि कक्षा २ मा पढ्ने सुस्मिता बराम दिनहुँ दाजु लक्ष्मणलाई बोकेर विद्यालय आउँछिन् । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलको सहयोगले पिठ्युँमा बोकेर स्कुल आउनु १० वर्षीया सुस्मिताको रहर होइन । दुवै खुट्टा नचल्ने दाजुको पढ्ने रहर पूरा गर्न सुस्मिताले बोकेर स्कुल ल्याउने गरेकी हुन् । दाजुलाई मात्रै होइन, उनले आफ्नो झोला र दाजुका किताब पनि बोक्नुपर्छ । बिहान ८.३० बजे दाजुलाई बोकेर घरबाट निस्केकी उनी बेलुकी पाँच, छ बजेसम्ममा फर्किन्छिन् । उनका दाजु ३ कक्षामा पढ्छन्।

स्कुल बस दुर्घटनामा एकको मृत्यु

स्कुल बस दुर्घटनामा एकको मृत्यु

बुधबार, २६ पुष २०७४

इच्छाकामना गाउँपालिका वडा नम्बर–५ स्थित पानीधारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार काठमाडौबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नम्बरको ट्रकले सोहीतर्फ हिडिरहेकाे बा१ख ५५५० नम्बरको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार इच्छाकामना गाउँपालिका वडा नम्बर– ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएकाे थियाे ।

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बुधबार, २६ पुष २०७४

मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दरबार स्कुल पुनर्निर्माण अन्योल

दरबार स्कुल पुनर्निर्माण अन्योल

मङ्गलबार, २५ पुष २०७४

भूकम्पले क्षपितग्रस्त दरबार हाइस्कुल पुनर्निर्माण अन्यौलामा परेको छ । चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सो विद्यालय भवन ऐतिहासिक भएकाले आधुनिक निर्माण सामग्री प्रयोग नगरी निर्माण गर्नुपर्ने सुझाव पुरातत्व विभागले दिएपछि निर्माण अलपत्र परेको हो ।

साउदी अरेबियामा महिलाका लागि ‘ड्राइभिङ स्कुल’ खोलिने

साउदी अरेबियामा महिलाका लागि ‘ड्राइभिङ स्कुल’ खोलिने

सोमबार, १६ असोज २०७४

साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ । साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ ।

‘केयु स्कुल अफ आर्ट्स मीट एन्ड ग्रीट’ हुँदै

‘केयु स्कुल अफ आर्ट्स मीट एन्ड ग्रीट’ हुँदै

बिहिबार, २२ भदौ २०७४

काठमाडौं विश्वविद्यालय (केयु) को सात स्कुलहरुमध्ये एक— स्कुल अफ आट्र्सको एक दिवसीय कार्यक्रम ‘केयु स्कुल अफ आर्ट्स मीट एण्ड ग्रीट– २०१७’ आगामी आइतबार स्कुल कम्प्लेक्स, हात्तिवन, ललितपुर आयोजना हुने भएको छ।

स्कुल बसमा बच्चाहरूको बेहाल

स्कुल बसमा बच्चाहरूको बेहाल

सोमबार, १९ भदौ २०७४

दिउँसोको ४ बज्दै थियो । अफिसबाट फर्केर हस्याङफस्याङ गर्दै छोरीलाई लिन जाँदै थिएँ । घर नजिकैको मोडमा एउटा माइक्रो बस अनियन्त्रित तवरले आएर रोकियो । र, बसबाट बच्चाहरूलाई थुत्दै निकालेर भुइँमा फ्यात्त फालिदियो । बाटो निकै साँघुरो थियो । मोटरसाइकल पनि हर्न बजाउँदै त्यहीँ अडिएको थियो । बच्चालाई त्यसरी बसबाट थुतेर बाटोमा फयाँकेको देखेर मैले भनँे, ‘ओ भाइ ! बच्चालाई कसरी झारेको ? मोटरसाइकल आइरहेका छन्, किच्चिए भने ? यसरी जहाँ मन लाग्यो त्यहीँ झार्ने हो बच्चालाई ?’

पहिरोका कारण गाउँ नै विस्थापित, दस दिनलाई स्कुल बन्द

पहिरोका कारण गाउँ नै विस्थापित, दस दिनलाई स्कुल बन्द

मङ्गलबार, २४ साउन २०७४

जिल्लाको निशीखोला गाउँपालिका-१ र २ मा गएको पहिरोले गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको छ। निशीखोला-१ को हुँल्दीको पूरै गाउँ नै पहिरोको जोखिममा परेपछि त्यहाँ स्थानीय कतिपयले आफन्तकहाँ शरण लिएका छन्।

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

बुधबार, ३१ जेठ २०७४

गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ ।

स्कुल बसको ठक्करले छात्राको मृत्यु

स्कुल बसको ठक्करले छात्राको मृत्यु

सोमबार, ०८ जेठ २०७४

वीरगन्जको महावीरस्थान चोकमा साेमबार बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ ।

साना बालबालिकालाई कसरी स्कुल पठाउने ?

साना बालबालिकालाई कसरी स्कुल पठाउने ?

शनिबार, ०६ जेठ २०७४

ताहाचलमा रहेको जनज्योति स्कुलमा एक आमाले आफ्नो दुई वर्षीय छोरालाई शिशुकक्षामा भर्ना गरिन् । उनले छोरालाई स्कुलमा छाडेर आफ्नो अफिस लािगन् । तर, छोरा कक्षाभित्र जानै मानेनन् । घन्टौँसम्म आमा भन्दै रोइरहे ।

सरकारी स्कुल असुल्छन् अवैध शुल्क

सरकारी स्कुल असुल्छन् अवैध शुल्क

सोमबार, १८ बैशाख २०७४

रामेछापकी पविता श्रेष्ठ आफ्नो सन्तानलाई राम्रो शिक्षा दिलाउन परिवारसहित काठमाडौं आइन्। कक्षा चार पास छोरालाई सहरी क्षेत्रको राम्रो स्कुल पढाउन पाइएला भन्ने सोचेर उनी काठमाडौं आएकी हुन्।

सुधारिँदै सरकारी स्कुल, विद्यार्थी चाप थामिनसक्नु

सुधारिँदै सरकारी स्कुल, विद्यार्थी चाप थामिनसक्नु

बुधबार, ३० चैत २०७३

२०७१ सालको एसएलसी परीक्षामा ४१ विद्यार्थीमध्ये १० जना विशिष्ट र ३१ जना प्रथम श्रेणीमा उत्तीर्ण भए। ०७२ सालको एसएलसीको नतिजा पनि शतप्रतिशत।

छोराछोरी स्कुल नपठाउने अविभावकलाई ‘रातोकार्ड’

छोराछोरी स्कुल नपठाउने अविभावकलाई ‘रातोकार्ड’

सोमबार, २८ चैत २०७३

दार्मा गाउँपालिका–५ गोठिवनका ३८ वर्षीय टेकबहादुर विकलाई छोरा गोविन्दले पढिरहेको गोठिवन माध्यमिक विद्यालयबाट रातो कार्ड आएपछि उनी अचम्ममा परे ।

इँटाभट्टामै स्कुल

इँटाभट्टामै स्कुल

शनिबार, १२ चैत २०७३

विद्यालय उमेरका बालबालिका विभिन्न उद्योग कलकारखानामा श्रम गर्न बाध्य भइरहेका बेला गोरखाको एक इँटा उद्योगले इँटाभट्टामै बाल विकास कक्षा सञ्चालन गरिदिएको छ।

महिलाले हाँकेका अब्बल स्कुल

महिलाले हाँकेका अब्बल स्कुल

शुक्रबार, ०४ चैत २०७३

महिला सशक्तीकरण क्षेत्रमा चल्तीको यो प्रश्नले समाजमा महिला र पुरुषले हरेक क्षेत्रमा बराबरी योगदान दिन सक्छन् भन्ने सन्देश दिन्छ। तर, यसलाई चरितार्थ गर्न कम्मर कस्ने र सफलताका सिँढी चढ्ने महिलाका कथा भने सबै क्षेत्रमा पाइँदैनन्।

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

एन्जोलिना जोलीले लन्डन स्कुल अफ इकोनोमिक्समा पढाउने

बुधबार, ०२ चैत २०७३

लन्डन स्कुल अफ इकोनोमिक्समा महिला अधिकार सम्बन्धी लामो भाषण पछि एन्जोलिना जोलीको चर्चा फेरी चुलिएको छ।

स्कुल हिँडेकी छात्रालाई बलात्कार प्रयास

स्कुल हिँडेकी छात्रालाई बलात्कार प्रयास

शनिबार, ०७ फागुन २०७३

खोटाङमा बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन्। उच्च माबि जाँदै गरेको छात्रालाई बलात्कार गर्न खोजेको आरोपमा बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरीलाई प्रहरीले पक्राउ गरेको हो। पुरीमाथि त्रिभुवन उच्च माबि ऐसेलुखर्क जाँदै गरेकी छात्रालाई फागुन ४ गते जबरजस्ती गर्न खोजेको अभियोग छ।

Ncell Footer Ad