फेमिली स्कुटर डेस्टिनी

फेमिली स्कुटर डेस्टिनी

बुधबार, २२ जेठ २०७६

नयाँ स्कुटर किन्ने योजनामा हुनुहुन्छ? ‘फेमिली स्कुटर डेस्टिनी १२५’ तपाईंको लागि विकल्प हुनसक्छ। ...

फेमिली स्कुटर ‘डेस्टिनी १२५’ बजारमा

फेमिली स्कुटर ‘डेस्टिनी १२५’ बजारमा

बुधबार, ०४ बैशाख २०७६

हिरो मोटरकर्प लिमिटेडले आइथ्रिएस प्रविधि सहितको फेमिली स्कुटर डेस्टिनी १२५ मंगलबार सार्वजनिक गरेको छ। भारतमा बिक्री सुरु गरेको केही महिना...

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

शनिबार, २५ फागुन २०७५

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ घलाते चोकमा शनिबार विहानै  स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

यामाहा एक्सटिजी १२५

यामाहा एक्सटिजी १२५

शुक्रबार, २४ फागुन २०७५

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटिजी १२५ नेपालमा सार्वजनिक गरेको छ...

दुर्घटनामा मोटरसाइकल र स्कुटर बढी

दुर्घटनामा मोटरसाइकल र स्कुटर बढी

बिहिबार, २५ असोज २०७५

काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर भएको देखिएको छ।

स्कुटर चोरी गर्दा गर्दै पक्राउ

स्कुटर चोरी गर्दा गर्दै पक्राउ

आइतबार, ०६ साउन २०७५

स्कुटर चोरी गर्दा गर्दै प्रहरीले शंखमुलबाट दुई जनालाई पक्राउ गरेको छ। ललितपुर ग्वार्को बस्ने धनगढी चौराहा-४ घर भएका १८ वर्षिय शिखर रेग्मी र भक्तपुर कमलबिनायक घर भएका १८ वर्षिय उत्तमराज बिष्टलाई स्कुटर चोरी गरिरेहेको अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको हो।

टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरले ठक्करबाट स्कुटर चालकको मृत्यु

शुक्रबार, ०८ असार २०७५

आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

ग्राहक योजनाका विजेतालाई स्कुटर

ग्राहक योजनाका विजेतालाई स्कुटर

बिहिबार, १० जेठ २०७५

नेपाल रिपब्लिक मिडियाको प्रकाशन नागरिक दैनिकले संचालन गरेको विश्वसनीय समाचार हातहातमा उपहार शीर्षकको ग्राहक योजनामा श्री आर्यान वाईन सप, मुलपानी विजेता बनेको छ । यो योजना अन्तर्गत अन्तिम महिनाको मासिक विजेता बनेको आर्यान वाईन सपले अप्रिला स्कुटर प्राप्त गरेको छ।

हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक

हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक

सोमबार, २४ बैशाख २०७५

हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक गरेको छ ।कम्पनीले आइतबार एक कार्यक्रमका बीच हिरोको ग्ल्यामर एसभि मोटरसाइकल र डुएट स्कुटर सार्वजनिक गरेको हो ।

मिजार बने स्कुटर बिजेता

मिजार बने स्कुटर बिजेता

आइतबार, २३ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘विश्वसनीय समाचार हातहातमा उपहार’ नामक दैनिक ग्राहक योजना अन्तर्गतको चैत महिनाको लक्की ड्रमार्फत् प्रकाश मिजार विजेता भएका छन्।

मिजारले जिते ‘विश्वसनीय समाचार हातहातमा उपहार’को तेश्राे स्कुटर

मिजारले जिते ‘विश्वसनीय समाचार हातहातमा उपहार’को तेश्राे स्कुटर

शुक्रबार, २१ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले विश्वसनीय समाचार हातहातमा उपहार शिर्षकमा गरिरहेको दैनिक ग्राहक योजना अन्तर्गतको चैत महिनाकाे लक्की ड्रमा प्रकाश मिजार विजेता भएका छन्।

रिपब्लिक मिडियाको स्कुटर उपहार ठिमीका कायस्थलाई

रिपब्लिक मिडियाको स्कुटर उपहार ठिमीका कायस्थलाई

बुधबार, १२ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले विश्वसनीय समाचार हातहातमा उपहार शिर्षकमा संचालक गरेको नागरिक दैनिकको ग्राहक योजना अन्तर्गतको उपहार अप्रिला स्कुटर मध्यपुर ठिमीका शंकर कर्ण कायस्थले पाएका छन् ।

यामाहाले नेपालमा सुरु गर्‍यो ‘स्कुटर डे’, ट्राफिकलाई दुईटा स्कुटर

यामाहाले नेपालमा सुरु गर्‍यो ‘स्कुटर डे’, ट्राफिकलाई दुईटा स्कुटर

बुधबार, २३ फागुन २०७४

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ। मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु-याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो।

यामाहाले नेपालमा सुरु गर्‍यो ‘स्कुटर डे’, ट्राफिकलाई दुईटा स्कुटर

यामाहाले नेपालमा सुरु गर्‍यो ‘स्कुटर डे’, ट्राफिकलाई दुईटा स्कुटर

बुधबार, २३ फागुन २०७४

यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ। मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु-याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो।

स्कुटर दिवस मनाउँदै यामाहा

स्कुटर दिवस मनाउँदै यामाहा

मङ्गलबार, २२ फागुन २०७४

यामाहाले फागुन २३ लाई स्कुटर दिवसका रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्‍याएको योगदानको कदर गर्दै स्कुटर दिवस मनाउन लागेको यामाहाले जनाएको हो।

स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर

स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर

मङ्गलबार, १५ फागुन २०७४

नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का रुपमा रुचाइको पाएको छ।नेपालको रिसर्च संस्था मिडिया रिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको पाएको हो । अध्ययनले एक नम्बरमा यामाहाका स्कुटरलाई राखिएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

जस्मिन पेन्टसको स्कुटर रचनालाई

जस्मिन पेन्टसको स्कुटर रचनालाई

शुक्रबार, १९ माघ २०७४

जस्मिन पेन्ट्सको बहार बम्परमा कार उपहार’ योजना अन्तर्गत मंसिर महिनाको स्कुटर रचना भुजेलले पाएकी छिन् । प्रत्येक महिना एकजनालाई एक थान स्कुटर उपहार प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुसार लक्की ड्रबाट लेखनाथ–२८, कालिका निवासी रचनाले उक्त स्कुटर पाएकी हुन् ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बिहिबार, ११ माघ २०७४

भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

मङ्गलबार, १८ पुष २०७४

काठमाडौं तीनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति १२ः१५ बजे बा २२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने ४९ वर्षीय गोपाल आलेको मृत्यु भएको हो ।

पानी ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पानी ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुधबार, १२ पुष २०७४

पानी ट्याङ्करले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बुधबार काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसीकोट गाउँपालिका–२ की २७ वर्षीया विनाकुमारी थापाको मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

शनिबार, ०८ पुष २०७४

पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

नागरिकको ग्राहक योजनाको स्कुटर खनाललाई

नागरिकको ग्राहक योजनाको स्कुटर खनाललाई

शुक्रबार, ०७ पुष २०७४

नेपाल रिपव्लिक मिडिया प्रालिले पूर्वाञ्चलमा लागु गरेको वार्षिक ग्राहक योजना अन्तर्गतको बम्पर उपहार महिन्द्राको गुस्टो स्कूटर झापा, विर्तामोडकी सेलिना खनालले लक्की ड्रमार्फत जितेका छन्।

एम्बुलेन्स र स्कुटर ठोक्किँदा तीनको मृत्यु

एम्बुलेन्स र स्कुटर ठोक्किँदा तीनको मृत्यु

सोमबार, ०४ मङि्सर २०७४

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

‘गेट स्मार्ट गेट रिपब्लिका’का विजेतालाई स्कुटर हस्तान्तरण

‘गेट स्मार्ट गेट रिपब्लिका’का विजेतालाई स्कुटर हस्तान्तरण

बुधबार, २९ कार्तिक २०७४

नेपाल रिपब्लिक मिडियाले संञ्चालन गरेको गेट स्मार्ट गेट रिपब्लिका ग्राहक योजनाअन्तर्गत गत महिनाका विजेता महादेवटारका अभनेशा सिवाकोटीलाई अप्रिला १५० सिआर स्कुटर हस्तान्तरण गरिएको छ । बुधबार नेपाल रिपब्लिक मिडियामा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले स्कुटरको चासोँ हस्तान्तरण गरेकी थिइन् ।

हिरो मोटोकर्पका नयाँ स्कुटर

हिरो मोटोकर्पका नयाँ स्कुटर

बुधबार, १४ भदौ २०७४

दुइपांग्रे सवारीको विश्वमै सबैभन्दा ठूलो उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपाली बजारमा दुइटा नयाँ स्कुटर माइस्ट्रो एज र नयाँ प्लेजर प्रस्तुत गरेको छ ।

ट्रककाे ठक्करबाट  स्कुटर चालककाे दुवै खुट्टा छुट्टियाे

ट्रककाे ठक्करबाट स्कुटर चालककाे दुवै खुट्टा छुट्टियाे

बिहिबार, ०१ भदौ २०७४

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमि चोकमा बिहीबार भएको सवारी दुर्घटनामा परी एक जनाको दुइटै खुटा छुट्टिएको छ।

स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु

स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु

शुक्रबार, ०६ साउन २०७४

दाङमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा लु३२प  ९४८ नम्बरको स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

युवा पुस्तामा लोकप्रिय बन्दै ‘स्कुटर’

युवा पुस्तामा लोकप्रिय बन्दै ‘स्कुटर’

बुधबार, ३१ जेठ २०७४

पोखराकी अलिना लामिछाने गुरुङ यामाहाको ‘फेस अफ फेसिनो’ भोटिङ कन्टेस्टका विजेता भएपछि उनले स्कुटर ने उपहार पाइन् ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

शुक्रबार, २९ बैशाख २०७४

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

कमलविनायकमा ट्रिपरको ठक्करले स्कुटर चालकको मृत्यु

कमलविनायकमा ट्रिपरको ठक्करले स्कुटर चालकको मृत्यु

शुक्रबार, ०८ बैशाख २०७४

भक्तपुर नगरपालिका–४ कमलविनायकस्थित सडकमा ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

शुक्रबार, ०८ बैशाख २०७४

भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले व्यासीबाट कमल विनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नंको स्कुटरलाई विहीबार अपरान्ह ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

शुक्रबार, ०१ बैशाख २०७४

स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

बालाजुमा स्कुटर दुर्घटना, दुई महिलाको मृत्यु

बालाजुमा स्कुटर दुर्घटना, दुई महिलाको मृत्यु

शुक्रबार, ०६ फागुन २०७३

बालाजु गंगाहलस्थित सडकमा शुक्रबार एक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिलाको मृत्यु भएको छ।

एनसेलद्वारा स्कुटर उपहार

एनसेलद्वारा स्कुटर उपहार

सोमबार, ०३ असोज २०७३

मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत तनहुँको दुलेगौडाका गणेशकुमार श्रेष्ठलाई शनिबार स्कुटर उपहार प्रदान गरेको छ। सिमरन एन्ड शिन्जा इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठ एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्ट ग्राहकसम्म पु¥याउने १० हजार आधिकारिक रिटेलरमध्ये एक हुन् ।

ट्रकले स्कुटर ठक्कर दिँदा युवतीको मृत्य

ट्रकले स्कुटर ठक्कर दिँदा युवतीको मृत्य

बुधबार, २९ भदौ २०७३

बुटवलको ट्राफिक चोकमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बुधबार साँझ करिब साढे पाँच बजे बुटवल गोलपार्कबाट राजमार्ग चौराहतर्फ आइरेहेको ट्रकले ट्राफिक चोकमा बाटो क्रस गर्दै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

स्पोर्टी स्कुटर ‘रे जेडआर’ सार्वजनिक

स्पोर्टी स्कुटर ‘रे जेडआर’ सार्वजनिक

बुधबार, १५ भदौ २०७३

काठमाडौं-नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटो सोमा मंगलबार नयाँ सिग्नस रे जेडआर सार्वजनिक गरेको छ । स्कुटर सेग्मेन्टमा यामाहाको नयाँ उत्पादन परिचित ‘रे’ प्लेटफर्ममै भए पनि स्पोर्टी लुक्समा छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।