अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी

अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी

आइतबार, १५ मङि्सर २०७६

अज्ञात समूहले खोटाङमा मध्यपहाडी लोकमार्ग कालोपत्रेका काम गरिरहेको निर्माण कम्पनीको चार स्काभेटरमा आगजनी गरेको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडकको कालोपत्रेका काम गरिरहेको...

स्काभेटरले किच्दा एकको मृत्यु

स्काभेटरले किच्दा एकको मृत्यु

शुक्रबार, ०८ कार्तिक २०७६

स्काभेटरले किच्दा बैतडीमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५, पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेको प्रहरीले जनाएको छ।

स्काभेटरले किच्दा एक जनाको मृत्यु

स्काभेटरले किच्दा एक जनाको मृत्यु

बिहिबार, ०७ कार्तिक २०७६

स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेको प्रहरीले जनाएको...

स्काभेटरले किचेर एकको मृत्यु

स्काभेटरले किचेर एकको मृत्यु

सोमबार, २७ असोज २०७६

डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ। स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर...

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः स्काभेटर लगाएर घाइतेकाे उद्धार गरिँदै

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः स्काभेटर लगाएर घाइतेकाे उद्धार गरिँदै

शुक्रबार, २४ असोज २०७६

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाको भोटसीपामा बस दुर्घटना घाइते भएकाहरूकाे स्काभेटर लगाएर घाइतेकाे उद्धार गरिँदैछ।

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु

मङ्गलबार, १० भदौ २०७६

रुकुम पश्चिममा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका निर्माणधिन बादरपानी–गैरनेटा–स्याउलीबजार–कुरलपेउघा कृषि सड्कको काम गरेर फर्कने क्रममा दुर्घटना हुँदा सहचालक दाङ गढवा गाउँपालिका–७ का २६ वर्षीय उत्तमकुमार चौधरीलाई मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुई युवा खोलामा डुबेर बेपत्ता भएपछि  स्काभेटरमा आगजनी

दुई युवा खोलामा डुबेर बेपत्ता भएपछि स्काभेटरमा आगजनी

शनिबार, २५ साउन २०७६

दुई युवा खोलामा डुबेर बेपत्ता भएपछि स्थानीयवासीले स्काभेटरमा आगजनी गरेका छन्। गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित रहेको दरिगांल खोलामा नुहाउन गएका २२ वर्षीय सुमन स्याङ्तान र २१ वर्षीय भीम घलाङ डुबेर बेपत्ता भएका हुन्।

अवैध उत्खननविरुद्ध जिल्ला प्रशासन पुगे स्थानीय

अवैध उत्खननविरुद्ध जिल्ला प्रशासन पुगे स्थानीय

बुधबार, १५ साउन २०७६

शुक्रबार प्रहरी कार्यालय गजुरीले खोलामा स्काभेटर लगाइरहेको अवस्थामा चालक र स्काभेटर नियन्त्रणमा लिई स्काभेटरको साँचो जिल्ला समन्वय समितिमा बुझाएको थियो। ५० हजार रुपैयाँ जरिवाना तिरी डोजर साहुले चाबी फिर्ता लगिसकेको समितिले जनाएको छ।

रोकेर राखिएको स्काभेटरमा अज्ञात समूहद्वारा आगजनी

रोकेर राखिएको स्काभेटरमा अज्ञात समूहद्वारा आगजनी

बिहिबार, ०५ असार २०७६

आगजनी भएको स्काभेटर नजिकै ‘होसियार टाइम बम छ’ लेखिएको पर्चा भेटिएको छ।

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

सडक खन्ने क्रममा स्काभेटर पुरिएर चालकको मृत्यु

आइतबार, २४ चैत २०७५

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ५ पेदाङमा निर्माण भइरहेको सडक खन्ने क्रममा माथिबाट चट्टान खस्दा स्काभेटरसंगै चालक पुरिएर मृत्यु भएको छ। मेसिनसहित पुरिएर मृत्यु हुनेमा रामेछापका २४ बर्षीय बीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

स्काभेटर पुरिँदा चालकको मृत्यु

स्काभेटर पुरिँदा चालकको मृत्यु

मङ्गलबार, २२ जेठ २०७५

फक्ताक्लुङ गाउँपालिका वडा नं. २ को फेजेलिमबाट मामाङखे तर्फ जाने सडक खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ। एक जना घाईते भएका छन्।

ढिस्कोले स्काभेटर पुर्दा दुई बेपत्ता

ढिस्कोले स्काभेटर पुर्दा दुई बेपत्ता

मङ्गलबार, २२ फागुन २०७४

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना वेपत्ता भएका छन्। जिल्लाको बडिगाड गाउँपालिका—१० साविकको दर्लिङ—८ निगलापानीमा माथिबाट खसेको ढिस्कोले स्काभेटर पुरिँदा त्यसका चालक र सहचालक पनि पुरिएको बताईएको छ।

स्काभेटर दुर्घटनामा चालकको मृत्यु

स्काभेटर दुर्घटनामा चालकको मृत्यु

शुक्रबार, ०४ फागुन २०७४

बैतडीको पुर्चौडी नगरपालिका–४, कुवाकोटमा स्काइभेटर  दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बित्थडबाट कुवाकोट जादै गरेको स्काइभेटर शुक्रबार ३ बजे दुर्घटना हुँदा भिमदत्त नगरपालिका, कन्चनपुरका ३८ वर्षीय चालक  दानबहादुर रावतको मृत्यु भएको पाटन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर क्षेत्रीले बताए।

वन क्षेत्रमा पर्ने खोलामा स्काभेटर

वन क्षेत्रमा पर्ने खोलामा स्काभेटर

बिहिबार, ०६ पुष २०७४

जिल्ला समन्वय समिति (जिसस) सुनसरीले स्काभेटर प्रयोग गरी सेउती खोलाबाट मिक्सगिटी झिक्न ठेक्का लगाएकोप्रति स्थानीय तहका जनप्रतिनिधिले विरोध जनाएका छन् । उनीहरुले जथाभावी मिक्सगिटी झिक्दा बर्खाको समयमा वन क्षेत्र र मानव वस्तीलाई पनि ठूलो क्षति पुग्ने भन्दै विरोध गरेका हुन् ।

वन क्षेत्रमा पर्ने खोलामा स्काभेटर

वन क्षेत्रमा पर्ने खोलामा स्काभेटर

आइतबार, ०२ पुष २०७४

जिल्ला समन्वय समिति (जिसस) सुनसरीले स्काभेटर प्रयोग गरी सेउती खोलाबाट मिक्सगिटी झिक्न ठेक्का लगाएकोप्रति स्थानीय तहका जनप्रतिनिधिले विरोध जनाएका छन् । उनीहरुले जथाभावी मिक्सगिटी झिक्दा बर्खाको समयमा वन क्षेत्र र मानव वस्तीलाई पनि ठूलो क्षति पुग्ने भन्दै विरोध गरेका हुन् ।

कलिगण्डकी करिडोरमा स्काभेटर पुरियो, एक बेपत्ता

कलिगण्डकी करिडोरमा स्काभेटर पुरियो, एक बेपत्ता

शुक्रबार, २९ मङि्सर २०७४

वेगनाशकाली ६, मन्द्राङ्गमा स्काभेटर पुरिँदा एक जना बेपत्ता भएका छन् । रोकिराखेको स्काभेटरमा पहिरो खस्दा स्काभेटर सहित सहचालक सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Ncell Footer Ad