मनसुन क्विन

मनसुन क्विन

शनिबार, १४ भदौ २०७६

गायक प्रेमप्रकाश मल्लले गाएकै छन्–पोखरा त साँच्चिकै पोखरा नै रैछ। प्रकृतिको अतुलनिय उपहार मानिन्छ पोखरा। कुमारी माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णा जस्ता...

पर्यटक आगमन उकालो

पर्यटक आगमन उकालो

बिहिबार, ०५ भदौ २०७६

नेपाल भ्रमण वर्ष सन् २०२० नजिकिँदै जाँदा जिल्ला घुम्न आउने पर्यटक थपिँदैछन्। प्रचारप्रसारमा तीव्रता र पूर्वाधार सहजताले जिल्लामा पछिल्लो वर्ष...

अपर मुगुको सौन्दर्य (फोटो फिचर)

अपर मुगुको सौन्दर्य (फोटो फिचर)

बुधबार, २९ साउन २०७६

मुगुमा पर्याप्त पर्यटकीयस्थल छन्। तर, प्रचारप्रसार अभावमा ओझेलमा परेका छन्। पर्यटकीय गतिविधि बढाउन असोज पहिलो साता अपर मुगु छायानाथ महोत्सव...

सौन्दर्य बिगार्नेलाई कारबाही

सौन्दर्य बिगार्नेलाई कारबाही

आइतबार, २६ साउन २०७६

भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्य बिगार्नेलाई कारबाही गर्न थालेको छ। महानगरको सौन्दर्य बिगार्ने किसिमका कुनै पनि क्रियाकलाप गर्ने÷गराउनेलाई आर्थिक ऐन २०७६...

मनसुनको सौन्दर्यमा रमाउँदै

मनसुनको सौन्दर्यमा रमाउँदै

शनिबार, २५ साउन २०७६

मनसुनमा पनि सजिलै पदयात्रा गर्न सकिने गन्तव्यहरू हुन् नागदह, झरुवाराशी, बज्रबाराही, सन्तानेश्वर। १४ किमि यात्रामा प्रकृति र संस्कृतिको अनुपम संगम भेटिन्छ।

‘मुस्ताङे घर’ को परिकल्पना गर्दै विधाता

‘मुस्ताङे घर’ को परिकल्पना गर्दै विधाता

आइतबार, १९ साउन २०७६

नेपालको हिमाली क्षेत्र मुस्ताङको प्राकृतिक सौन्दर्य क्यानभासमा उतारिएको छ । मुस्ताङमा रहेको पुरानो अपुरो दृश्यात्मक घरभित्रको सुन्दरतालाई क्यानभासमा कैद गर्न जति चुनौतीपूर्ण छ । त्यसको गहिराई बुझ्न त्यत्तिनै गम्भिर अध्ययनको आवश्यकता पर्दछ । मुस्ताङमा माटो र ढुङ्गाबाट बनेका घरहरुले सबैलाई लोभ्याउने गरेको छ । अर्को तर्फ त्यहाँको रहनसहन, बसोबास, संस्कृति आकर्षकको केन्द्र मानिन्छ । मुस्ताङको महत्व बोकेका चित्रकलाहरू ठमेलस्थित दलाई–ला बुटिक आर्टको भित्तामा सजिएका छन् ।

सुन्दरता निखार्न स्किन सुहाउँदो सौन्दर्य सामग्री

सुन्दरता निखार्न स्किन सुहाउँदो सौन्दर्य सामग्री

शनिबार, ११ साउन २०७६

सौन्दर्य सामग्री प्रयोग गर्दा आफ्नो अनुहार र छाला सुहाउँदो प्रयोग गरेमा सौन्र्दयमा अझ बढी निखारपन आउँछ।

मन लोभ्याउने रङ्गीचङ्गी रारा (फोटो फिचर)

मन लोभ्याउने रङ्गीचङ्गी रारा (फोटो फिचर)

बिहिबार, २६ असार २०७६

रारा वरिपरिका ताल छेउ किनारमा रङ्गीचङ्गी फुलफुलेका छन। कर्णालीको सौन्दर्यमा रमाउन यतिबेला देशका विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन्।

प्याराग्लाइडिङ विश्वकप नियाल्दा

प्याराग्लाइडिङ विश्वकप नियाल्दा

शनिबार, १२ माघ २०७५

गाउँमा हजुरबुबाले महापुर मैदानको सौन्दर्यबारे कहानी सुनाइरहनुहुन्थ्यो। उहाँ त सानैमा धेरै पटक त्यस स्थानमा पुगिसक्नुभएको रहेछ। महापुर मैदानका बारेमा उहाँले भनेका कुरा सुन्दा मलाई अहिले भर्खरै त्यहाँ जाऊँजाऊँ लागिरहन्थ्यो। अरू बेला पनि त्यहाँ विभिन्न सांस्कृतिक उत्सव, हाटबजार, मेला आदि भइरहन्थे। त्यतिबेला पनि आफ्ना अभिभावकसँग साथीहरू त्यहाँ जाने कुरा सुन्दा मलाई पनि निकै रहर लाग्थ्यो।

‘अग्ला र कंक्रिटका भवनले सहरको सौन्दर्य बिगार्यो’

‘अग्ला र कंक्रिटका भवनले सहरको सौन्दर्य बिगार्यो’

सोमबार, १८ असार २०७५

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा प्राकृतिक रूपमै सजिएको छ । सहर पनि सफा र सुन्दर छ।

कंक्रिटले सहरी सौन्दर्य खोस्यो : शितल केसी, नायक

कंक्रिटले सहरी सौन्दर्य खोस्यो : शितल केसी, नायक

सोमबार, २१ जेठ २०७५

सहरी सुन्दरताको दृष्टिकोणले नेपालभित्र पोखरा नै उत्तम सहर मानिन्छ । यहाँ प्रदूषण र मानिसहरूको भीडभाड पनि त्यति छैन । त्यसैले पनि होला, मलाई पोखरा नै मनपर्छ । बाहिरी जिल्लाबाट पोखरा पुग्नेहरूका लागि यहाँ घुम्ने ठाउँहरू प्रशस्त छन् । फेवाताल, गुफा, विन्दवासिनी मन्दिर र अन्य पर्यटकीय पदमार्गहरू पोखराका आर्कषक हुन् । डुंगामा तर्दैगर्दा सेतो माछापुच्छ्रे नियाल्न पाइन्छ।

मूर्तिमा शिर सौन्दर्य

मूर्तिमा शिर सौन्दर्य

सोमबार, २४ माघ २०७३

शिरबिनाको प्राणीको कल्पना गर्न पनि सकिँदैन। शिर हरेक प्राणीको पहिचानको पर्याय नै हो। यही कुरालाई बुझेका कलाकार रामकृष्ण भण्डारी शिरको सौन्दर्य झल्काउने मूर्ति प्रदर्शनी सकेका छन्। शुक्रबार सुरु भएको प्रदर्शनी आइतबारसम्म चलेको थियो।

सम्पदाको सौन्दर्य

सम्पदाको सौन्दर्य

बिहिबार, ०९ मङि्सर २०७३

सम्पदा सभ्यताका परिचायक हुन्।  हामीले साधारण ठान्ने गरेका हाम्रा सम्पदाले आश्चर्यजनक शैलीबाट इतिहास र संस्कृतिको सम्झना गराइरहेका हुन्छन्। साधारण जनसमुदायले धार्मिक आस्था र श्रद्धाभावले पुज्ने गरेका मठ, मन्दिर, दरबार र मूर्तिलगायतका सम्पदा इतिहास र संस्कृतिका लागि पुरातात्विक आधार हुन्।

कसले लुट्यो आधा अर्बको सौन्दर्य ?

कसले लुट्यो आधा अर्बको सौन्दर्य ?

बुधबार, २४ कार्तिक २०७३

सफा र चाक्ला लेन छुट्ट्याइएका सडक । न खाल्डा न कतै धुलो । हरियाली र गमलाको सजावटयुक्त फुटपाथ । व्यवस्थित बिजुली, टेलिफोन तार । साँझ सोलार बत्तीले झिलिमिली । २०७१ मंसिरताका राजधानीका सडकमा देखिएको यो सौन्दर्य अहिले सम्झनामा मात्र छ । सार्क शिखर सम्मेलनताका फेरिएको राजधानीको सौन्दर्य दुई वर्षमै हराएर फेरि सहर उस्तै कुरुप भएको छ ।

मृत्युको सौन्दर्य

मृत्युको सौन्दर्य

शनिबार, २२ असोज २०७३

मेरो मृत्युको अन्तिम क्षणमा आइपुगेका ती देवीहरू को थिए ? उनीहरूको नाम के थियो ? उनीहरूको घर कहाँ थियो ? जीवनमा म एक पटक उनीहरूलाई भेट्न चाहन्छु र सँगै बसेर रुन चाहन्छु । म एक पटक भन्न चाहन्छु– ‘हे देवी ! कुनै दिन तिमीले बचाएको मान्छे म नै थिएँ । म तिम्रा पाउहरू छुन चाहन्छु !’

Ncell Footer Ad