बागबजारमा राष्ट्रिय पोसाकको सोरुम

बागबजारमा राष्ट्रिय पोसाकको सोरुम

सोमबार, १८ चैत २०७५

काठमाडौंको बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोसाक सञ्चालनमा आएको छ। २०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सर्टिङ/सुटिङ सेवा दिँदै आएको समूहले नेपाली...

टेकुमा मिसेलिन टायर

टेकुमा मिसेलिन टायर

बुधबार, २२ फागुन २०७५

मिसेलिन टायरको विशेष सोरुम टेकुमा खोलिएको छ । उक्त सोरुमको उद्घाटन सिप्रदी ग्रुप अफ कम्पनिजका सिइओ राजनबाबु श्रेष्ठ, मिसेलिन इन्डियाका...

ग्वार्कोमा सिजीको लाइफस्टाइल सोपी

ग्वार्कोमा सिजीको लाइफस्टाइल सोपी

बिहिबार, ०९ फागुन २०७५

डिजिटल होम इन्टरटेनमेन्ट तथा होम अप्लाइन्सेसको कारोबार गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले हालसालै ललितपुरको ग्वार्कोबाट इमाडोलतर्फ जाने बाटोमा सोरुम खोलेको छ।

भृकुटीमण्डपमा सुज ग्यालरीको सोरुम

भृकुटीमण्डपमा सुज ग्यालरीको सोरुम

आइतबार, २० माघ २०७५

राजधानीको भृकुटीमण्डपमा सुज ग्यालरीको पहिलो सोरुम सञ्चालनमा आएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उक्त सोरुम उद्घाटन गरेका...

धनगढीमा टोयोटाको सोरुम

धनगढीमा टोयोटाको सोरुम

बुधबार, १४ कार्तिक २०७५

टोयोटाको अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले प्रदेश नम्बर ७ को धनगढीमा बसन्त क्लासिक अटोमोबाइल्स सोरुम सञ्चालनमा ल्याएको छ।

टिभिएसले खोल्यो थप १० अत्याधुनिक नयाँ सोरुम

टिभिएसले खोल्यो थप १० अत्याधुनिक नयाँ सोरुम

बुधबार, ०३ असोज २०७५

टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले १० अत्याधुनिक सोरुम उद्घाटन गरेको छ।

सिराहाको ट्राफिक चोकमा एचएच बजाज सोरुम

सिराहाको ट्राफिक चोकमा एचएच बजाज सोरुम

शुक्रबार, २९ असार २०७५

एचएच बजाजले सिराहाको ट्राफिक चोकमा नयाँ शोरुम संचालनमा ल्याएको छ । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज हुने कम्पनीले जनाएको छ।

दरबारमार्गमा इन्डियन टेरेनको सोरुम

दरबारमार्गमा इन्डियन टेरेनको सोरुम

आइतबार, १३ जेठ २०७५

आरपी ग्रुपले इन्डियन टेरेनको दोस्रो सोरुम काठमाडौंको दरबारमार्गमा रहेको क्यापिटल मलमा खोलेको छ। नेपाली बजारमा फेसनेबल कपडा, जुत्ता, लेडिज ब्याग लगायत वस्तु भित्र्याउँदै आएको आरपीले क्यापिटल मलमा दोस्रो सोरुम सञ्चालन गरेको हो।

विराटनगरमा पियाजियो थ्री ह्विलर्सको सोरुम

विराटनगरमा पियाजियो थ्री ह्विलर्सको सोरुम

आइतबार, १६ बैशाख २०७५

एमभी दुगड़ गु्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले विराटनगरको बरगाछीमा पियाजियो थ्री ह्विलर्सको सोरुमको उद्घाटन गरेको छ। नेपालमा पियाजियो थ्री ह्विलर्सको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुप हो।

परासीमा महिन्द्रा सोरुम

परासीमा महिन्द्रा सोरुम

सोमबार, ०३ बैशाख २०७५

नेपालको लागिमहिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्निमोटो इन्कको आधिकारिक डिलर वारिस अटोमोबाइल्सले प्रदेश नं ५ को परासी बजारमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

क्यास बोकेर सोरुम पुग्दा यामाहाको मोटरसाइकल उपहारमा परेपछि...

क्यास बोकेर सोरुम पुग्दा यामाहाको मोटरसाइकल उपहारमा परेपछि...

सोमबार, १९ चैत २०७४

इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो। मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए। ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आए थिए। पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने निधो गरे।

लहानमा यमाहाको सोरुम, मिस नेपालबाट उद्घाटन

लहानमा यमाहाको सोरुम, मिस नेपालबाट उद्घाटन

शुक्रबार, २६ माघ २०७४

यामाहा मोटर साइकलको आधिकारिक विक्रेता एमएलब्लु ईन्टरप्राजेजले लहानमा विश्वस्तरीय सुविधायुक्त संरचनामार्फत सेवा सुरुवात गरेको छ। शुक्रबार लहानमा उतm सुविधायुक्त एसएस अटो सेन्टरको मिस नेपाल २०१७ निकिता चन्दकले उद्घाटन गरिन्।

जनकपुरमा केस कन्सट्रक्सनको सोरुम

जनकपुरमा केस कन्सट्रक्सनको सोरुम

बुधबार, १७ माघ २०७४

अटोमोबाइल, निर्माण तथा कन्सट्रक्सन मेसिन बिक्री वितरण गर्दै आएको शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जनकपुरमा केस कन्सट्रक्सनको नयाँ सोरुम सञ्चालनमा ल्यााएको छ ।

बेलायती ब्रान्डको सोरुम नेपालमा

बेलायती ब्रान्डको सोरुम नेपालमा

सोमबार, १५ माघ २०७४

बेलायतमा चर्चित ब्रान्डका सामानको सोरुम नेपालमा खुलेको छ । विशेष थरी विदेशी उत्पादनका पारखीलाई लक्षित गरी नेपालमा खुलेको यो पहिलो सोरुम हो।

सुन्धारामा मोबाइलको मल्टी सोरुम

सुन्धारामा मोबाइलको मल्टी सोरुम

शुक्रबार, १२ माघ २०७४

काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा सबै ब्रान्डका मोबाइल पाइने सोरुम सञ्चालनमा आएको छ ।

यामाहाको नयाँ सोरुम धनुषामा

यामाहाको नयाँ सोरुम धनुषामा

सोमबार, ०८ माघ २०७४

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले नयाँ डिलर सन्जना अटोमार्फत ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो ।

वीरगञ्जमा टिभिएस ‘थ्री ह्विलर्स’को सोरुम

वीरगञ्जमा टिभिएस ‘थ्री ह्विलर्स’को सोरुम

सोमबार, ३० असोज २०७४

नेपालको लागि टिभिएस ब्रान्डको आधिकारिक विक्रेता जगदम्बा मोर्टसले वीरगन्जमा आइतबारदेखि नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीका बजार प्रवद्र्धन प्रमुख विक्रम शर्मा पौडेलले तेजारथटोल मेनरोडस्थित सोरुम ‘टिभिएस किंग डिलक्स’ अटो रिक्सा प्रदर्शन गरी शुभारम्भ गरेका थिए ।

न्युरोडमा लाभाको एक्सक्लुसिभ सोरुम

न्युरोडमा लाभाको एक्सक्लुसिभ सोरुम

शुक्रबार, १० मङि्सर २०७३

चिनियाँ मोबाइल कम्पनी लाभाले न्युरोडमा टच एन्ड फिल सहितको एक्सक्लुसिभ मोबाइल सोरुम सञ्चालनमा ल्याएको छ ।

नारायणघाटमा टाटा सोरुम, टियागो लन्च

नारायणघाटमा टाटा सोरुम, टियागो लन्च

आइतबार, ०९ असोज २०७३

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नारायणघाटमा नयाँ सोरुम, आरबी मोटर्स खोलेको छ। उक्त सोरुम नेपालमा टाटा प्यासेन्जर भेहिकलअन्तर्गत १७औं आउटलेट रहेको कम्पनीले जनाएको छ।

Ncell Footer Ad