सेयरमा लगानी गर्ने उपयुक्त समय : अर्थमन्त्री

सेयरमा लगानी गर्ने उपयुक्त समय : अर्थमन्त्री

बुधबार, ०१ असोज २०७६

काठमाडौंमा मंगलबार आयोजित कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले अधिकांश कम्पनीको सेयर मूल्य तल झरेकाले अहिले सेयर खरिद गर्ने...

नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

नेप्सेमा 'पहिरो' जाने क्रम रोकिएन, आज पनि गिरावट

सोमबार, ३० भदौ २०७६

साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। ११४० दशमलव ०१ बिन्दूबाट सूरु...

सर्वसाधारणलाई सेयर बेच्दै टेलिकम

सर्वसाधारणलाई सेयर बेच्दै टेलिकम

मङ्गलबार, १७ भदौ २०७६

सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत सेयर राखी बाँकी बिक्री गर्ने तयारी गरेको छ। हाल धितोपत्र बजारमा सूचीकृत...

उतार–चढावबीच नेप्सेले गुमायो एक बिन्दु

उतार–चढावबीच नेप्सेले गुमायो एक बिन्दु

शुक्रबार, १३ भदौ २०७६

साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ। यस दिन बजारमापक सूचक नेप्से १.३३ बिन्दुले घटेर...

सर्वसाधारणलाई शेयर दिने तयारीमा प्राधिकरण

सर्वसाधारणलाई शेयर दिने तयारीमा प्राधिकरण

शनिबार, ३२ साउन २०७६

सरकारी स्वामित्वका संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेका र बन्द भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणले भने उच्च प्रतिफल हासिल गरेको छ। एकाध व्यक्तिको प्रयत्न तथा राजनीतिक नेतृत्वको सही दृष्टिकोण भयो भने सफलता प्राप्त गर्न समय लाग्दैन भन्ने उदाहरण प्राधिकरणले पेश गरेको छ।

शेयर बजारः नेप्से झिनो अङ्कले बढ्यो

शेयर बजारः नेप्से झिनो अङ्कले बढ्यो

सोमबार, २७ साउन २०७६

लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ।

शेयर बजारः ओरालो यात्रामा नेप्से

शेयर बजारः ओरालो यात्रामा नेप्से

आइतबार, २६ साउन २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ।

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

साताको शेयर : दुई अर्ब २८ करोडको कारोवार

शनिबार, २५ साउन २०७६

धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीका ७४ लाख ३८ हजार ८४८ कित्ता शेयर दुई अर्ब २८ करोड ७३ लाख ८७ हजार ६३६ रुपैयाँ मूल्यमा खरीद बिक्री भएका छन्।

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

बुधबार, २२ साउन २०७६

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन।

शेयर बजार : नेप्सेमा  तीन अङ्कको वृद्धि

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि

सोमबार, १३ साउन २०७६

आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ।

साताको शेयरः दुई अर्बको कारोवार

साताको शेयरः दुई अर्बको कारोवार

शनिबार, ११ साउन २०७६

धितोपत्र बजारमा यस साता करीब दुई अर्ब रुपैयाँ बराबरको शेयर कारोवार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७६४ कित्ता शेयर एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९३४ रुपैयाँ मूल्य बराबरको शेयर कारोवार भएको छ।

शेयर बजारः साताको पहिलो दिन नै परिसूचक घट्यो

शेयर बजारः साताको पहिलो दिन नै परिसूचक घट्यो

आइतबार, ०५ साउन २०७६

साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ।

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

नेप्सेको सेयर बेच्दै राष्ट्र बैंक

बुधबार, ०१ साउन २०७६

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रहेको आफ्नो सेयर बेच्ने भएको छ। नेप्सेमा राष्ट्र बैंकको एक तिहाइभन्दा बढी सेयर छ। यही सेयर बैंकले बेच्न लागेको हो। यसका लागि सार्वजक रुपनिमा बैंकले सूचना निकालेको छ।

किन विवादमा पर्‍यो सेयर खरिदबारे मन्त्री यादवले दिएको निर्देशन ?

बिहिबार, ०२ जेठ २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट पनि सेयर खरिदबिक्रीको अभिलेख राख्न दिएको निर्देशन गैरकानुनी देखिएको छ।

रसुवागढीको सेयर सबै आवेदकलाई ४० कित्ता

रसुवागढीको सेयर सबै आवेदकलाई ४० कित्ता

बिहिबार, १९ बैशाख २०७६

रसुवागढी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने सबै आवेदकलाई ४० कित्ता सेयर परेको छ। आज भएको आईपीओ बाँडफाँडबाट आवेदन दिने सबै लगानीकर्तालाई न्यूनतम ४० कित्ता सेयर परेको हो। रसुवागढी हाइड्रोपावरमा कुल दुई लाख ९१ हजार दुई सय २६ जनाले आवेदन दिएका थिए।

हिमालय ऊर्जाको सेयर बाँडफाँड

हिमालय ऊर्जाको सेयर बाँडफाँड

बुधबार, ०४ बैशाख २०७६

हिमालय ऊर्जा विकास कम्पनीले निष्कासन गरेको प्राथमिक सेयर बाँडफाँड भएको छ। उक्त कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको हो।

अब १० कित्ता सेयर भर्न पाइने

अब १० कित्ता सेयर भर्न पाइने

बिहिबार, २८ चैत २०७५

नेपाल धितोपत्र बोर्डले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसअघिको कम्तीमा ५० कित्ता सेयर खरिद गर्नुपर्ने व्यवस्थामा परिवर्तन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको छ। सबै वर्गका लगानीकर्ताको सहभागिता बढाउन उपलब्ध भएसम्म सबै आवेदकहरुले १० कित्ता सेयर पाउने समावेशी वितरण प्रणाली र आस्वा व्यवस्था २०७३ साल देखि लागू भएपछि काठमाडौंबाहिर सहित देशैभर साना तथा आम लगानीकर्ताको सहभागिता बढ्दै गएको छ। तथापि यसलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको बोर्डको भनाइ छ।

तीन दिनभित्र ब्याज तिर्न उर्दी

तीन दिनभित्र ब्याज तिर्न उर्दी

बुधबार, २७ चैत २०७५

काठमाडौं-बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर लिएको ऋणको ब्याज बुझाउन तीन दिनको समय दिएका छन्। वित्तीय संस्थाले चैत २९ भित्र ब्याज तिर्न लिखित रुपमै दबाब दिएपछि बचत नहुने लगानीकर्ताले बाध्य भएर सेयर बिक्री गरेका छन्। यही कारण मंगलबार सेयर बजारको सूचक नेप्से १०.५८ बिन्दुले घटेको छ ।

भुक्तान नगरेसम्म सेयर बेच्न रोक

भुक्तान नगरेसम्म सेयर बेच्न रोक

बुधबार, २७ चैत २०७५

सर्वोच्च अदालतले एनसेल बिक्री प्रकरणमा सरकारले पाउनुपर्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन परमादेशकाे आदेश दिएको छ। सर्वोच्चले दुई महिनापछि फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै एनसेल बिक्रीको पुँजीगत लाभकर नतिर्दासम्म लाभांश वितरण र सेयर बिक्रीमा समेत रोक लगाएको छ।

प्रधानमन्त्रीलाई त्रिशूली थ्री बीको २० कित्ता सेयर

प्रधानमन्त्रीलाई त्रिशूली थ्री बीको २० कित्ता सेयर

शुक्रबार, १५ चैत २०७५

त्रिशूली थ्री बीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ। नेपालको पानी जनताको लगानी नाराका साथ सुरु भएको उक्त आइपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ।

जलविद्युतमा सेयर : लाभको लोभमा विलाप नहोस्

जलविद्युतमा सेयर : लाभको लोभमा विलाप नहोस्

मङ्गलबार, १२ चैत २०७५

सरकारले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत विभिन्न १९ वटा जलविद्युत् आयोजनामा सर्वसाधारणका लागि सेयर वितरण गर्ने कार्यक्रम घोषणा गरेको छ। यो कार्यक्रम र सोच नराम्रो पक्कै होइन तर योसँग जोडिएर आउने सम्पूर्ण जानकारी, फाइदा र जोखिम सर्वसाधारणलाई सूचित गरेको देखिन्न। हल्लैहल्लाका भरमा जनतालाई लोभ्याउने काममात्र भएको छ। पहिलो चरणमा सरकारले त्रिशूली जलविद्युत् कम्पनीअन्तर्गतको ३७ मेगावाटको त्रिशूली–३ बिका लागि र लगत्तैपछि ९६ मेगावाटको तामाकोशी–५ का लागि सेयर आह्वान गर्ने भन्ने सुन्नमा आएको छ।

आत्मविश्वास नबढ्दा खुम्चियो पुँजी बजार

आत्मविश्वास नबढ्दा खुम्चियो पुँजी बजार

बिहिबार, ०७ चैत २०७५

हालै मात्र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ‘जलविद्युतमा जनताको लगानी’ कार्यक्रमअन्तर्गत पहिलो आयोजनाका रूपमा रहेको ‘त्रिशूली ३ बी’मा प्राथमिक सेयरमा लगानी गर्न डिम्याट खाता खोलेको समाचार आएको छ। प्रधानमन्त्रीको यो कदम सेयर बजारका लागि एक महत्वपूर्ण प्रेरणा हो। किनभने मुलुकको अर्थतन्त्रको आकार बढ्दै गए पनि पुँजीबजारको आकार भने घट्दै गएको छ।

पाँच लाख बढीको सेयर कारोबार गर्न प्यान अनिवार्य

पाँच लाख बढीको सेयर कारोबार गर्न प्यान अनिवार्य

शुक्रबार, ०१ चैत २०७५

आगामी वैशाख १ गतेदेखि पाँच लाख रुपैयाँ र सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताले अनिवार्य रुपमा प्यानको दायरामा आउनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काललाई पाँच लाखभन्दा बढीको कारोबार गर्नेहरुलाई अनिवार्य रुपमा प्यानको दायरामा ल्याएको हो।

सेयर किन्न विपन्न वर्गलाई ऋण

सेयर किन्न विपन्न वर्गलाई ऋण

शुक्रबार, ०१ चैत २०७५

ऊर्जा मन्त्रालयले जनताको जलविद्युत् आयोेजनाको कार्यक्रमको कार्यविधि तयार पारेको छ। सबै नेपालीलाई जलविद्युतको सेयरधनी बनाउने उद्देश्यले यस्तो कार्यविधि बनाएको हो।

सरकारी सेयर–सुरक्षा

सरकारी सेयर–सुरक्षा

मङ्गलबार, २८ फागुन २०७५

झण्डै डेढ दशकअघि सरकारी स्वामित्वको संस्थान नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले सर्वसाधारणका लागि सेयर जारी ग-यो। एक त सरकारी संस्था अर्को वर्षौंदेखि नाफा कमाइरहेको टेलिकमको सेयर किन्न तँछाडमछाड भयो। सरकारी लगानी भएका कारण संस्था डुबे पनि सरकारले लगानीकर्तालाई मार्दैन भन्नेहरू धेरै थिए। टेलिकमले प्रतिसेयर ५ सय हाराहारी प्रिमियम मूल्य तोकेर सर्वसाधारणका लागि सेयर जारी ग-यो। हजारौँको संख्यामा लाइन बसेका सर्वसाधारणले प्रतिकित्ता एक हजार २ सय रुपियाँसम्ममा यसको सेयर किने।

डिम्याटको प्रक्रिया र झन्झट

डिम्याटको प्रक्रिया र झन्झट

मङ्गलबार, २१ फागुन २०७५

डिम्याटलाइजेशन शब्दको छोटोरुप हो डिम्याट। बैँकमा पैसा जम्मा गर्न वा निकाल्न खोलिने खाता जस्तै सेयरको कारोबार गर्न खोलिने खाता हो, डिम्याट। आफ्नो सेयर जम्मा गर्न खोलिने खातालाई डिम्याट खाता भनिन्छ। डिम्याट खाता खोलिसकेपछि प्राइमरी तथा सेकेण्डरी बजारमा खरिद गरेका सेयर डिम्याट खातामा जम्मा हुन्छ।

नेप्से ७.१७ अंकले घट्यो

नेप्से ७.१७ अंकले घट्यो

मङ्गलबार, १४ फागुन २०७५

मंगलवार नेप्से परिसूचक ७ दशमलव १७ अंकले घटेर ११०२.५६ विन्दुमा ओर्लिएको छ । मंलगबार नेप्से परिसूचक शुन्य दशमलव ६५ अंकले घटेर सो विन्दुमा कारोबार बन्द भएको हो । कारोबार सुरु भएको केही बेरमै घट्न थालेको नेप्से ११ सय विन्दुमा टेवा लगाउँदै बन्द भएको छ ।

सोमबार उकालो लागेको सेयर बजार आज राताम्मे

सोमबार उकालो लागेको सेयर बजार आज राताम्मे

मङ्गलबार, १४ फागुन २०७५

सोमबार उकालो लागको नेप्से परिसूचक मंगलबार राताम्मे भएको छ। मंगलबार दिउँसो १२.३० बजेसम्म फाइनान्स कम्पनी वाहेक  सबै समूहको नेप्से परिसूचक घटेको छ। सोमबार अन्य सबै समूहको नेप्से परिसूचक बढेको थियो।

उत्पादन तथा सेवामूलक क्षेत्र सेयर बिक्री गर्न उत्साहित

उत्पादन तथा सेवामूलक क्षेत्र सेयर बिक्री गर्न उत्साहित

सोमबार, ०७ माघ २०७५

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था बाहेकका अन्य वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएका छन्।सरकारले चालू आर्थिक वर्षको बजेटमा एक अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने नीति राखेका कारण वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएका हुन्।

माथिल्लो चाकु  सेयर निष्कासनकाे अन्तिम चरणमा

माथिल्लो चाकु सेयर निष्कासनकाे अन्तिम चरणमा

शुक्रबार, १३ पुष २०७५

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षण तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत् आयोजनाले साधरण सेयर निष्कासनको तयारी थालेको छ। आगामी फागुनभित्र उत्पादन थाल्ने तयारीमा जुटेको आयोजनाले सर्वसाधारणका लागि २५ प्रतिशत सेयर जारी गर्न लागेको हो।

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

बिहिबार, १२ पुष २०७५

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेपछि सेयर परिसूचकमा एकै दिन ३० बिन्दुको सुधार देखिएको छ।

सेयरमा जालसाजी

सेयरमा जालसाजी

सोमबार, १७ मङि्सर २०७५

सरकारी छाप तथा दस्तखत किर्ते गरी करोडौं बराबरको सेयर जालसाजी भएको भेटिएको छ। कम्पनी राजिस्ट्रारको कार्यालयमा रहेका कागजात फेरबदल गरी करोडौं रुपैयाँ बराबरको सेयर जालसाजी भएको हो।

आजदेखि मध्यभोटेकोसीको सीमित आइपिओ

आजदेखि मध्यभोटेकोसीको सीमित आइपिओ

बुधबार, २८ कार्तिक २०७५

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

२१ अर्ब डलरको आइपीओ जारी हुने

२१ अर्ब डलरको आइपीओ जारी हुने

मङ्गलबार, २७ कार्तिक २०७५

जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

घरायसी र मृत्युपछिको सेयर नामसारी देशैभरीबाट

घरायसी र मृत्युपछिको सेयर नामसारी देशैभरीबाट

आइतबार, ११ कार्तिक २०७५

घरायसी तथा मृत्युपछिको सेयर नामसारी कार्य सहज बनाउँदै देशैभरीबाट हुने भएको छ। धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावली २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज र व्यापक गरिएको हो।

दक्षिणाको पैसा सेयरमा

दक्षिणाको पैसा सेयरमा

शुक्रबार, ०२ कार्तिक २०७५

कम्पनीलाई पुँजीको आवश्यकता परेपछि पुँजी संकलन गर्न सेयर निष्कासन गर्छन् । कम्पनीले सेयर सर्वसाधारणमा निष्कासन गर्छन् । कुनै पनि कम्पनीको सेयर किन्नु भनेको आफूले किनेको सेयरको सो कम्पनीको मालिक हुनु हो । जति सेयर खरिद गरेको छ, त्यति रकमको मालिक हुनु हो।

रिडीखोलाको ६ प्रतिशत बोनस सेयर

रिडीखोलाको ६ प्रतिशत बोनस सेयर

सोमबार, २२ असोज २०७५

रिडीखोला कम्पनीको १७औं वार्षिक साधारणसभा आइतबार भएको छ । सभाले सेयरधनीलाई ६ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करका लागि ०.३१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

माथिल्लो तामाकोशीमा तीन गुणा आवेदन

माथिल्लो तामाकोशीमा तीन गुणा आवेदन

बुधबार, २७ भदौ २०७५

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण सेयरमा तीन गुणा बढी आवेदन परेको छ।

स्थानीयलाई आगामी साता तामाकोसीको सेयर

स्थानीयलाई आगामी साता तामाकोसीको सेयर

शुक्रबार, ११ साउन २०७५

दोलखामा निर्माणाधीन स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित जिल्लावासीका लागि आगामी साताबाट सेयर खुलाउने भएको छ ।

सेयर डिम्याटको नालीबेली

सेयर डिम्याटको नालीबेली

मङ्गलबार, ०१ साउन २०७५

डिमेटलाइज्ड शब्दको छोटो रुप डिम्याट हो । कम्पनीको पुँजीको विभाजित अंश सेयर हो । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका अनुसार क्यापिटलको विभाजित अंशलाई सेयर भनिन्छ।

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर

बैंक अफ काठमाण्डूको १३.२५ प्रतिशत बोनस सेयर

मङ्गलबार, ०१ साउन २०७५

बैंक अफ काठमाण्डूले चुक्ता पुँजीको १३.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकको २३औं वार्षिक साधारणसभाले उक्त बोनस दिने निर्णय गरेको हो ।

साँवा र ब्याज भुक्तानीको चापमा सेयर लगानीकर्ता

साँवा र ब्याज भुक्तानीको चापमा सेयर लगानीकर्ता

बुधबार, २७ असार २०७५

सेयर लगानीकर्तालाई सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने दबाब परेको छ।

सेयर बजार १८ बिन्दुले घट्यो

सेयर बजार १८ बिन्दुले घट्यो

मङ्गलबार, २६ असार २०७५

सेयर बजार मापक नेप्से सूचक सोमबार १७.९६ बिन्दुले घटेको छ । नेप्से सूचक १२०६.४३ बिन्दुमा आइपुगेको छ।

‘माथिल्लो तामाकोसीको सेयर खुलाएको समय अनुपयुक्त’

‘माथिल्लो तामाकोसीको सेयर खुलाएको समय अनुपयुक्त’

शुक्रबार, १५ असार २०७५

सर्वसाधारण रोपाइँको चटारोमा रहेका बेला माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्कासन गरेको छ।

सेयर बजार ९ बिन्दुले ओर्लियो

सेयर बजार ९ बिन्दुले ओर्लियो

मङ्गलबार, १२ असार २०७५

सेयर बजार मापक नेप्से सूचक सोमबार ९.७२ बिन्दुले ओरालो लागेको छ । निरन्तर ओरालो यात्रा तय गरेको नेप्से १२१०.०९ बिन्दुमा आइपुगेको हो।

शिवम् सिमेन्टलाई सेयर निष्काशन गर्न अनुमति

शिवम् सिमेन्टलाई सेयर निष्काशन गर्न अनुमति

शुक्रबार, ०८ असार २०७५

नेपाल धितोपत्र बोर्डले शिवम् सिमेन्ट लिमिटेडलाई सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।

जति पनि सेयर भर्न पाइने

जति पनि सेयर भर्न पाइने

बुधबार, ०६ असार २०७५

नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आइपिओ) र थप निष्कासन (एफपिओ) खरिद गर्दा अधिकतम सीमा ०.५ प्रतिशत हुनुपर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै त्यस्तो सीमा हटाएको छ।

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

बिहिबार, ३१ जेठ २०७५

सेयर बजारमा बुधबार सामान्य सुधार आएको छ । नेप्से सूचक बुधबार २.८१ अंकले बढेर १२४२.०७ बिन्दुमा पुगेको छ।

सेयर बजार नौ बिन्दुले उक्लियो

सेयर बजार नौ बिन्दुले उक्लियो

मङ्गलबार, २९ जेठ २०७५

सेयर बजार मापक नेप्से सूचक सोमबार ९.५५ विन्दुले बढेको छ । निरन्तर आरोलो लाग्दै आएको नेप्सेमा सोमबार सुधार देखिएको हो । उक्त दिन नेप्से १२४१.१९ बिन्दुमा पुगेको छ।

सेयर सूचक २५ बिन्दुले घट्यो

सेयर सूचक २५ बिन्दुले घट्यो

सोमबार, २८ जेठ २०७५

सेयर बजार मापक नेप्से सूचक आइतबार २५.४३ बिन्दुले घटेको छ । उक्त दिन नेप्से १२३१.६४ अंकमा आइपुगेको छ । आइतबार कुल एक सय ६२ कम्पनीको ४४ करोड ४३ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । उक्त दिन ११ लाख ७६ हजार ३४ कित्ता सेयर खरिद–बिक्री भएका छन्।

Ncell Footer Ad