जोइन्ट कमान्डिङ सेन्टर स्थापना गर्न चिनियाँ चासाे

जोइन्ट कमान्डिङ सेन्टर स्थापना गर्न चिनियाँ चासाे

शुक्रबार, ३१ साउन २०७६

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा स्थापना हुन लागेको जोइन्ट कमान्डिङ सेन्टरको विषयमा चिनियाँ पक्षले चासो देखाएको छ। बुधबार चीनस्थित केरुङमा...

सिटिजन्स–नेपाल क्यान्सर रिसर्च सेन्टर समझदारी

सिटिजन्स–नेपाल क्यान्सर रिसर्च सेन्टर समझदारी

बिहिबार, १७ साउन २०७५

सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर...

माउरिन्होको सेन्टर रक्षक भित्र्याउने लक्ष्य

माउरिन्होको सेन्टर रक्षक भित्र्याउने लक्ष्य

मङ्गलबार, १५ साउन २०७५

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले यस सिजन क्लबमा भित्र्याउन व्यवस्थापनलाई पाँच खेलाडीको विकल्प दिइसकेको भन्दै अगस्ट ९ मा खेलाडी सरुवा...

सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’

सगरमाथा क्षेत्र विदेशी विद्यार्थी अध्ययनको ‘सेन्टर पोइन्ट’

सोमबार, १८ असार २०७५

अहिले विश्वरभर जलवायु परिवर्तनको असरको चर्चा व्यापक छ। कार्बन उत्सर्जनका कारण पृथ्वीको तापमान बृद्धि भइरहेको अवस्थामा यस क्षेत्रका विज्ञहरु अझ...

पाँचतारे होटल सेन्टर प्लाजा सञ्चालनमा

पाँचतारे होटल सेन्टर प्लाजा सञ्चालनमा

शुक्रबार, २८ बैशाख २०७५

पश्चिम नेपालको प्रवेशद्वार बाँकेको कोहलपुरमा बनेको पाँचतारे होटल सेन्टर प्लाजा पूर्ण रुपमा सञ्चालनमा आएको छ । ५५ करोड रुपैयाँ लगानीमा निर्मित यो होटलमा ८० कोठा छन्।

पोखराको न्युरोडमा स्मार्ट सेल सेन्टर

पोखराको न्युरोडमा स्मार्ट सेल सेन्टर

मङ्गलबार, १८ बैशाख २०७५

स्मार्ट टेलिकमले पोखराको न्यु रोडस्थित अरविन्द कमप्लेक्समा आधिकारिक स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

जगातीमा महिन्द्रा टु ह्विलरको सर्भिस सेन्टर

जगातीमा महिन्द्रा टु ह्विलरको सर्भिस सेन्टर

शुक्रबार, १४ बैशाख २०७५

नेपालका लागि महिन्द्रा टु ह्विलरको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले भक्तपुरको जगातीमा आधिकारिक सर्भिस सेन्टर खोलेको छ ।विकास मोटरसाइकल वर्कसपका रुपमा स्थापना गरिएको उक्त सर्भिस सेन्टरबाट भक्तपुर आसपासका ग्राहकले सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

आधुनिक व्यापार प्रवद्र्धन गर्दै चाइना सपिङ सेन्टर

आधुनिक व्यापार प्रवद्र्धन गर्दै चाइना सपिङ सेन्टर

आइतबार, ०९ बैशाख २०७५

चाइना टाउन कबल धनी संघको दोस्रो साधारण सभा सम्पन्न भएको छ। अनेकतामा एकता नारा सहित काठमाडौंको सुन्धारामा रहेको चाइना सपिङ सेन्टरमा गठित संघले समयको माग र ग्राहकको चाहना अनुसार आधुनिक ढंगबाट व्यापार प्रवद्र्धन गर्ने समेत निर्णय गरेको छ।

सातदोबाटोमा मिडिया सेन्टर

सातदोबाटोमा मिडिया सेन्टर

शुक्रबार, १६ चैत २०७४

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार सातदोबाटोमा निर्मित मिडिया सेन्टरको उद्घाटन गरेका छन्।

क्लाउड फ्लायरको १२३औं डाटा सेन्टर काठमाडौंमा

क्लाउड फ्लायरको १२३औं डाटा सेन्टर काठमाडौंमा

शुक्रबार, १८ फागुन २०७४

विश्वको चर्चित क्लाउड कम्पनी क्लाउड फ्लायरले नेपालमा आफ्नो डाटा सेन्टर सुरू गरेको छ । बुधबार सम्पन्न एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलनमा कम्पनीले आफ्नो १२३ औं डाटा सेन्टर काठमाडौंमा सुरु गरेको जनाएको छ।

मंगलटारमा बर्थिङ सेन्टर

मंगलटारमा बर्थिङ सेन्टर

शुक्रबार, ११ फागुन २०७४

सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षाका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । गर्भवती महिलाई सुत्केरी गराउन जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकी मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको हो।

शाश्वत धाममा बुद्धिस्ट सेन्टर स्थापना हुने

शाश्वत धाममा बुद्धिस्ट सेन्टर स्थापना हुने

मङ्गलबार, ०१ फागुन २०७४

नवलपरासीको शाश्वत धाममा ‘बुद्धिस्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पूर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ।

हाईअल्टीच्युड टेर्निङ सेन्टर बन्ने

हाईअल्टीच्युड टेर्निङ सेन्टर बन्ने

आइतबार, ०२ पुष २०७४

जुम्लामा हाईअल्टीच्युड टेर्निङ सेन्टर बन्ने भएको छ । खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोली जुम्लामा पुगेर अध्ययन गरी हाईअल्टीच्युड टेर्निङ सेन्टरका लागि अनुकुल वातावरण भएकोले लगानी गर्न समस्य नहुने बताएपछि बन्ने भएको हो । ‘यसले कर्णालीको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ,’उनले भने ।

वर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

वर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

बुधबार, २७ मङि्सर २०७४

तिला गाउँपालिका ९ की राजु रोकायाका एक छोरा एक छोरी छन्। उनका दुईटै सन्तान स्वास्थ्य संस्थामा जन्मिएनन। घरमै सुत्केरी हुने गरेकी उनले सरकारी सुत्केरी सेवा आफुहरुका लागि आकासको फल भएको बताईन। उनले भनिन, 'स्वास्थ्य संस्था नजिक त छैनन, वर्थिङ सेन्टरको त के कुरा ?' स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी हुने रहर भएपनि पुरा हुन नसकेको अनुभब सुनाईन।

काँग्रेसद्वारा मिडिया सेन्टर स्थापना, बहुमत ल्याउने दाबी

काँग्रेसद्वारा मिडिया सेन्टर स्थापना, बहुमत ल्याउने दाबी

बुधबार, २२ कार्तिक २०७४

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ। आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्‌घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए।

हुण्डाइको नयाँ 'थ्रिएस' सेन्टर विराटनगरमा

हुण्डाइको नयाँ 'थ्रिएस' सेन्टर विराटनगरमा

बिहिबार, १४ बैशाख २०७४

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामुनि सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले विराटनगरमा थ्रिएस सेन्टर सञ्चालनमा ल्याएको छ।

कांग्रेसको मिडिया सेन्टर सञ्चालनमा, प्रचारका लागि  सोसल मिडिया उपयोग गर्ने

कांग्रेसको मिडिया सेन्टर सञ्चालनमा, प्रचारका लागि सोसल मिडिया उपयोग गर्ने

बिहिबार, ०७ बैशाख २०७४

स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले बिहीबारदेखि मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ। पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यको कमान्डमा रहने मिडिया सेन्टरमा ७ प्रदेशका लागि ७ कम्प्युटर छन्।

पाेखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर निर्माण सुरु

पाेखरामा अन्तर्राष्ट्रियस्तरको स्केटिङ सेन्टर निर्माण सुरु

शनिबार, ०२ बैशाख २०७४

पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको भौतिक पूर्वाधार निर्माण सुरु गरिएको छ ।

बौद्धमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्दै

बौद्धमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्दै

सोमबार, २३ फागुन २०७३

जुद्ध वारुणयन्त्र काठमाडौंले बौद्ध रामहिटीमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर विस्तार गर्ने भएको छ । इटालीको बोल्ज्यानो बोजेन प्राभिन्स स्वायत्त प्रदेशको आर्थिक सहयोगमा अन्तर्राष्ट्रियस्तरको दमकल सेन्टर बन्न लागेको हो ।

अस्तव्यस्त बर्थिङ सेन्टर

अस्तव्यस्त बर्थिङ सेन्टर

आइतबार, १६ माघ २०७३

मालिकाठाँटा–९ तल्लो खोप्रीका सुनकेसा बुढालाई सुरक्षित सुत्केरी हुन गाउँकै बर्थिङ सेन्टरमा जाने इच्छा थियो । बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी, न्यानो वातावरण र खानेपानी, शौचालयजस्ता अत्यावश्यक कुरा नभएको सुनेपछि उनी सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगिन् ।

थपियो यातायात कार्यालय, छैन ट्रायल सेन्टर

थपियो यातायात कार्यालय, छैन ट्रायल सेन्टर

सोमबार, ०३ माघ २०७३

यातायात व्यवस्था विभागले वागमती अञ्चलमा थप दुई यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँ कार्यालय खुले पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल सेन्टर) कहाँ सञ्चालन गर्ने अझै टुंगो लगाउन सकेको छैन ।

नेपालगञ्जमा हुण्डाईको नयाँ थ्रीएस सेन्टर

नेपालगञ्जमा हुण्डाईको नयाँ थ्रीएस सेन्टर

मङ्गलबार, २८ मङि्सर २०७३

एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हिम अटो डिस्ट्रिब्युटरको संयोजकतत्वमा सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

किंग्स कलेज–युनुस सेन्टर साझेदारी

किंग्स कलेज–युनुस सेन्टर साझेदारी

शुक्रबार, १० मङि्सर २०७३

राजधानीको किंग्स बिजनेस कलेजले बंगलादेशको युनुस सेन्टरसँग साझेदारी गर्ने भएको छ । दुवै संस्थाले बंगलादेशको राजधानी ढाकामा साझेदारीसम्बन्धी सहमतिपत्रमा मंगलबार हस्ताक्षर गरे । सहमति अनुसार किंग्स कलेजले नेपालमा युनुस सामाजिक उद्यमशील केन्द्र स्थापना गर्नेछ ।

अष्ट्रेलियाको भिषा सेन्टर काठमाडौंमा राख्न आग्रह

अष्ट्रेलियाको भिषा सेन्टर काठमाडौंमा राख्न आग्रह

बिहिबार, ०९ मङि्सर २०७३

परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले अष्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपसँग भेटवार्ता गर्दै काठमाडौंबाटै अष्ट्रेलियाको भिषा उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेका छन्।

किंग्स कलेज-युनुस सेन्टर साझेदारी

किंग्स कलेज-युनुस सेन्टर साझेदारी

बुधबार, ०८ मङि्सर २०७३

राजधानीको किंग्स बिजनेस कलेजले बंगलादेशको युनुस सेन्टरसँग साझेदारी गर्ने भएको छ। दुवै संस्थाले बंगलादेशको राजधानी ढाकामा साझेदारीसम्बन्धी सहमतिपत्रमा मंगलबार हस्ताक्षर गरे। सहमति अनुसार किंग्स कलेजले नेपालमा युनुस सामाजिक उद्यमशील केन्द्र स्थापना गर्नेछ।

कर्णालीमा फ्यूल सेन्टर बनाउन पहल गर्छु: मन्त्री थानी

कर्णालीमा फ्यूल सेन्टर बनाउन पहल गर्छु: मन्त्री थानी

बुधबार, १० कार्तिक २०७३

सहकारी तथा गरिबी निबारण मन्त्री हृदयराम थानीले कर्णालीको जुम्लामा फ्यूल सेन्टर स्थापना गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। जुम्लामा फ्यूल सेन्टर राख्न सके कर्णालीको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्ने उनको भनाइ थियो।

हुन्डेको नयाँ थ्रि–एस सेन्टर विर्तामोडमा

हुन्डेको नयाँ थ्रि–एस सेन्टर विर्तामोडमा

बिहिबार, २७ साउन २०७३

विर्तामोड– नेपालका लागि हुन्डे गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडका लागि आफ्नो डिलर न्यु अटो प्लाजा कन्सर्न प्रालिसँगको सहकार्यमा विर्तामोडमा हुन्डेको नयाँ थ्रि–एस सेन्टर स्थापना गरेको छ। उक्त थ्रि–एस सेन्टरमार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छानामुनि प्राप्त गर्नसक्ने छन्।

आतंकवादविरुद्ध ‘सार्क डाटा सेन्टर’

आतंकवादविरुद्ध ‘सार्क डाटा सेन्टर’

बुधबार, २६ साउन २०७३

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) अन्तर्गतका देशले आतंकवाद र आतंककारी संगठनका विषयसँग सम्बन्धित सूचना तथा तथ्यांक आदानप्रदान गर्ने भएका छन् । त्यसका लागि डाटा सेन्टर स्थापनाको प्रस्तावसमेत अगाडि बढेको छ ।

एनसेलको सहयोगमा डायलाइसिस सेन्टर निमार्ण

एनसेलको सहयोगमा डायलाइसिस सेन्टर निमार्ण

शुक्रबार, १४ साउन २०७३

एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा डे केयर डायलाइसिस सेन्टर निर्माण सम्पन्न भएको छ। यसले टिचिङ हस्पिटललाई मृगौलासम्बन्धी रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ।

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः स्वास्थ्य मन्त्री चौधरी

हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने छः स्वास्थ्य मन्त्री चौधरी

बुधबार, २२ असार २०७३

काठमाडौँ– स्वास्थ्यमन्त्री रामजनम चौधरीले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना र मन्त्रालयअन्तर्गतका सबै अस्पतालको क्षमता अभिवृद्धि गर्न लागिएको बताताएका छन्।

Ncell Footer Ad