टुँडिखेलबारे सेनाले माग्यो सुझाव

टुँडिखेलबारे सेनाले माग्यो सुझाव

बिहिबार, १० साउन २०७५

सदरमुकामको ठूलो टुँडिखेल नेपाली सेनाबाट अन्य निकायको नाममा हस्तान्तरण गर्न उपयुक्त छ या छैन भन्नेबारे सेनाले नै सुझाव लिन थालेको...

सेनाले इन्धन ढुवानी गर्ने

सेनाले इन्धन ढुवानी गर्ने

मङ्गलबार, २६ असार २०७५

पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै...

गोर्खाली सेनाले ट्रम्प र किमलाई सुरक्षा दिने

गोर्खाली सेनाले ट्रम्प र किमलाई सुरक्षा दिने

मङ्गलबार, २२ जेठ २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षामा नेपाली मुलका गोर्खाली सेना खटिने भएका छन्। दुई...

सेनाले नयाँ इमल्सन प्लान्ट राख्ने

सेनाले नयाँ इमल्सन प्लान्ट राख्ने

बुधबार, ०२ जेठ २०७५

कच्चा पदार्थ अभाव भएपछि मकवानपुरको सुनाचरीमा रहेको नेपाली सेनाको इमल्सन प्लान्टबाट उत्पादन रोकिएको छ। विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक कच्चा...

शंकास्पद वस्तु सेनाले हटायो

शंकास्पद वस्तु सेनाले हटायो

आइतबार, ३० बैशाख २०७५

सडकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले हटाएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युष्ट पार्टीले आह्वान गरेको बन्दका दिन दोगडाकेदार गाउँपालिका–३, तारलास्थित महाकाली राजमार्गमा झुक्याउन कपडामा बेरेर शंकास्पद वस्तु राखेको थियो।

‘सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्छ’

‘सेनाले राष्ट्रिय गौरवका कामलाई निरन्तरता दिनुपर्छ’

शुक्रबार, २३ चैत २०७४

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको आर्सनल कार्यालय, सुन्दरीजलको शुक्रबार निरीक्षण गरेका छन्।

सेनाले रक्षामन्त्रीलाई भन्यो– फास्ट ट्रयाक समयमै पूरा गर्छाै

सेनाले रक्षामन्त्रीलाई भन्यो– फास्ट ट्रयाक समयमै पूरा गर्छाै

सोमबार, २१ फागुन २०७४

नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्ग आयोजना (फास्ट ट्रयाक) समयसीमा भित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

दुर्गममा सेनाले बनायो भूकम्प प्रतिरोधी विद्यालय

दुर्गममा सेनाले बनायो भूकम्प प्रतिरोधी विद्यालय

आइतबार, २० फागुन २०७४

जुम्लाको गणेश आधारभूत प्रावि गिडिखोलामा नेपाली सेनाको भगवति दल गणले भूकम्प प्रतिरोध विद्यालय भवन निर्माण गरेको छ । तातोपानी गाउँपालिका ४ स्थित सो विद्यालय भवन जीर्ण बन्दै गएपछि नेपाली सेनाले आफ्नै लगानीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरेको हो।

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

अमेरिका, चीन र भारतका सैनिकलाई नेपाली सेनाले दियो तालिम (फोटो फिचर)

बुधबार, ०९ फागुन २०७४

विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ।

संरचना निर्माण गर्दा सेनाले महानगरसँग परामर्श गर्ने

संरचना निर्माण गर्दा सेनाले महानगरसँग परामर्श गर्ने

शनिबार, १३ माघ २०७४

नक्सा नै पास नगरी संरचना निर्माण गर्ने गरेको सेनाले अब संरचना निर्माण गर्दा महानगरपालिकासँग परामर्श गर्ने भएको छ।

सडकमा बम फेला, सेनाले डिस्पोज गर्न सकेन

सडकमा बम फेला, सेनाले डिस्पोज गर्न सकेन

शनिबार, ०६ माघ २०७४

स्याङजाको वालिङ नगरपालिका–६ थापाडाँडामा पर्ने ग्रामीण सडकमा बम फेला परेको छ। ग्रामीण सडकको बीच बाटोमा माटोसँगै गडेको अवस्थामा ३६ ह्याण्डको ग्रिनेट बम फेला परेको वडा प्रहरी कार्यालय वालिङका मुद्दा फाँटका प्रमुख सई नवराज केसीले जानकारी दिए।

काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपिआर सेनाले गर्ने  ‌‌‌‍‍‍‍

काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपिआर सेनाले गर्ने ‌‌‌‍‍‍‍

मङ्गलबार, ०२ माघ २०७४

नेपाली सेनाले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आफैँ तयार गर्ने भएको छ । द्रुतमार्ग निर्माणका सन्दर्भमा हालसम्म भएको कार्यप्रगतिबारे सैनिक मुख्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजना उपप्रमुख सहायकरथी सूर्यप्रसाद खनालले उक्त जानकारी दिए । उक्त द्रुतमार्गको डिपिआर यसअघि भारतीय कम्पनीले तयार गरेको थियो।

निर्वाचन कार्यालयमा राखेको सकेट बम सेनाले निस्क्रिया पार्‍यो

निर्वाचन कार्यालयमा राखेको सकेट बम सेनाले निस्क्रिया पार्‍यो

आइतबार, ०३ मङि्सर २०७४

जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ।

फिदिममा भेटिएको बम एक घन्टा लगाएर सेनाले निस्क्रिय पार्‍यो

फिदिममा भेटिएको बम एक घन्टा लगाएर सेनाले निस्क्रिय पार्‍यो

बुधबार, २२ कार्तिक २०७४

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा पाँचथर सदरमुकाम फिदिममा बम फेला परेको छ। शनिवारे छेउवाट फिदिम–२ पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेनाको भैरवी दल गणको वम विष्पोजर टोलिले पड्काएर निष्क्रिय पारेको छ।

दशैंमा सेनाले निशुल्क बस सञ्चालन गर्ने, यस्तो छ रुट

दशैंमा सेनाले निशुल्क बस सञ्चालन गर्ने, यस्तो छ रुट

सोमबार, ०९ असोज २०७४

नेपाली सेनाले दसैंको दिन निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैंको दिन सार्वजनिक सवारी साधान न्यून हुने भन्दै काठमाडौं उपत्यकाका ८ वटा रुटहरुमा ०६:३० बजे, ११बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताका १/१ वटा बस निःशुल्क सञ्चालन गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

दोक्लाममा चिनियाँ सेनाले गस्ती गर्छः चीन

दोक्लाममा चिनियाँ सेनाले गस्ती गर्छः चीन

बुधबार, १४ भदौ २०७४

महिनौं लामो सिमा विवादपछि भारतीय सेना भारत, चीन र भुटानबीचको विवादित भूमि दोक्लाममा आफ्नो सेनाले भने उक्त क्षेत्रमा गस्ती गरिरहने चीनले मंगलबार बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयियाङले दोक्लाम क्षेत्रमा भारत र चीनबीच विवाद निम्त्याएको चिनियाँ सडक निर्माण कार्य भविष्यमा निरन्तरता हुने वा नहुने भन्ने विषयमा भने खुलासा गर्न अस्विकार गरेकी छिन्।

फास्ट ट्रयाकको काम सकाएर सेनाले इतिहास रच्ने

फास्ट ट्रयाकको काम सकाएर सेनाले इतिहास रच्ने

मङ्गलबार, १३ भदौ २०७४

नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ ।

उदयपुरमा ६ थान सकेट बम फेला, सेनाले डिस्पोज गर्‍यो

उदयपुरमा ६ थान सकेट बम फेला, सेनाले डिस्पोज गर्‍यो

बुधबार, २० बैशाख २०७४

जिल्लाको पश्चिमी भेगको उदयपुरगढी गाउँपालिकामा ६ थान शक्तिशाली सकेट बम फेला परेको छ। गाउँपालिका २, सिरुवानीस्थित एक किसानको जग्गामा फेला परेको सकेट बम नेपाली सेनाले मंगलबारै डिस्पोज गरेको छ।

नेपाली सेनाले निस्क्रिय पार्‍यो दुई वटा बम

नेपाली सेनाले निस्क्रिय पार्‍यो दुई वटा बम

मङ्गलबार, २२ चैत २०७३

सप्तरीको सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान फेला परेको सकेट बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। राजविराजस्थित कृष्णदल गणबाट सेनानी रुद्रवीर कार्कीको नेतृत्वमा गएको डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले सघन स्वास्थ्य शिविर गर्दै

नेपाली सेनाले सघन स्वास्थ्य शिविर गर्दै

सोमबार, ०७ चैत २०७३

स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले नेपालमा पहिलोपल्ट आयोजना गर्न लागेको निशुल्क सघन स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ।

सेनाले निस्क्रिय पार्‍यो सुतली बम

सेनाले निस्क्रिय पार्‍यो सुतली बम

आइतबार, १५ फागुन २०७३

नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९.३० बजे निष्क्रिय गरेको छ।

नेपाली सेनाले निर्माण गर्‍यो १० कुटी

नेपाली सेनाले निर्माण गर्‍यो १० कुटी

बुधबार, ०४ फागुन २०७३

प्रधान सेनापति राजेन्द्र क्षत्रीले काठमाडौंको शंखरापुर नगरपालिका ४ लप्सिफेदीस्थित मैत्री सेवाश्रममा निर्मित दश कुटीहरुको उद्घाटन गरेका छन्।

एनआरएनको लाप्राक पुनःनिर्माणमा सेनाले सघाउने

एनआरएनको लाप्राक पुनःनिर्माणमा सेनाले सघाउने

आइतबार, १६ माघ २०७३

गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा थालेको ‘लाप्राक नमुना बस्ती’ निर्माणमा नेपाली सेनाले सहकार्य गर्ने भएको छ।

विद्यार्थीलाई सेनाले दियो सेवा दलको तालिम

विद्यार्थीलाई सेनाले दियो सेवा दलको तालिम

मङ्गलबार, १२ पुष २०७३

नेपाली सेनाले मधेसी युवालाई सुरक्षा निकायमा आकर्षण बढाउन जनकपुरस्थित दुई वटा सामुदायिक विद्यालयका ७२ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिएको छ।

धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड

धरहरा निर्माण गर्न सेनाले दियो ६ करोड

सोमबार, २२ कार्तिक २०७३

भूकम्पमा ढलेको सुन्धरास्थित धरहरा निर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख १३ हजार रुपैयाँ सरकारलाई हस्तान्तरण गरेको छ।

सेनाले गोली चलाएपछि सिकारी भागे

सेनाले गोली चलाएपछि सिकारी भागे

बिहिबार, ०९ भदौ २०७३

सेनाले गोली चलाएपछि चोरीसिकार गर्ने छजनाको समूहले दुई थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर फरार भएका छन् ।

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

यसरी गर्‍यो सेनाले बागमतीमा विपद् नियन्त्रण अभ्यास

बुधबार, ०१ भदौ २०७३

सर्लाही-सर्लाही–रौतहट सीमा बागमतिमा बिहान ९ बजे विपतको साइरन बज्यो। सेना नदी किनारमा तमतयार भए। साइरनको अवाजले आसपासका सर्वसधारण समेत जम्म भए। खोलामा पानी कमै भएपनि किन साइरन बज्यो ? जिज्ञासा सबैमा थियो।

एनआरएन र नेपाली सेनाले विपद् व्यवस्थापनमा सहकार्य गर्ने

एनआरएन र नेपाली सेनाले विपद् व्यवस्थापनमा सहकार्य गर्ने

बुधबार, ०५ साउन २०७३

काठमाडौं—गैरआवासिय नेपाली संघ(एनआरएन)ले नेपाली सेनालाई सघाउने सम्झौता भएको छ। सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad