लाङटाङ म्याराथनको उपाधि सेनालाई

लाङटाङ म्याराथनको उपाधि सेनालाई

आइतबार, ०६ जेठ २०७५

लाङटाङलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबले हात परेको छ । म्याराथनमा आर्मी...

रीतविपरीत सेनालाई हेलिकप्टर खरिद

रीतविपरीत सेनालाई हेलिकप्टर खरिद

सोमबार, ०३ बैशाख २०७५

नेपाली सेनाले तीनवटा हेलिकप्टर खरिद गर्दा व्यापक अनियमितता गरेको पाइएको छ। सेनाले प्रचलित ऐन मिचेर बिनाप्रतिस्पर्धा हेलिकप्टर खरिद प्रक्रिया अघि...

पुननिर्माणमा सेनालाई  २ अर्ब ६७ करोड अपुग

पुननिर्माणमा सेनालाई २ अर्ब ६७ करोड अपुग

आइतबार, ०२ बैशाख २०७५

नेपाली सेनाले भूकम्पले क्षति पु-याएका भौतिक पूर्वाधार पुनर्निर्माणका लागि रकम अभाव भएको जनाएको छ। ...

लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनालाई

लुम्बिनी शान्ति म्याराथनको उपाधि सेनालाई

बिहिबार, १७ फागुन २०७४

चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। बिहीबार बिहान कपिलबस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित...

विमान किन्न सेनालाई धमाधम रकम

विमान किन्न सेनालाई धमाधम रकम

मङ्गलबार, ०९ माघ २०७४

सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले यो आर्थिक वर्ष ०७४-०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ ।

सेनालाई ७ स्वर्ण

सेनालाई ७ स्वर्ण

आइतबार, २३ पुष २०७४

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४अन्तर्गत भएको तेस्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप २०७४ को अन्तिम दिन ३ स्वर्ण हात पार्दै सेनाले सर्वाधिक ७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।

अमेरिकी सहयोग रोकिंदा पाकिस्तानी सेनालाई कस्तो असर पर्छ ?

अमेरिकी सहयोग रोकिंदा पाकिस्तानी सेनालाई कस्तो असर पर्छ ?

शनिबार, २२ पुष २०७४

अमेरिकी सहयोग रोकिंदा केही समयका लागि पाकिस्तानी सेनालाई असर गर्नसक्ने रक्षा विशेषज्ञहरु बताउँछन्। पाकिस्तानी रक्षा विशेषज्ञ प्रोफेसर हसन अस्कारी रिजवीले चीनले जति नै सहयोग गरेपनि अमेरिकाका तर्फबाट पाउने सहयोग पूर्ती गर्न नसक्ने बताए।

सेनालाई सधैँ शंका किन?

सेनालाई सधैँ शंका किन?

सोमबार, १२ भदौ २०७४

देशको राष्ट्रिय सुरक्षाका लागि कलम, तरबार, बन्दुक, पैसा, विद्वान्, सञ्चार, बुद्धि सबै चाहिन्छ। सरकारले सेनालाई काम गर्न दिनु बाध्यता हो कि रहर? कुनै पनि देशको सेनाले ठेक्कामा बाटो खन्दैन। तर नेपाल सरकारले नै हो सेनालाई ठेकेदार बनाएको।

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण, निर्माण लक्ष्य चार वर्ष

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण, निर्माण लक्ष्य चार वर्ष

शुक्रबार, २७ साउन २०७४

सरकारले काठमाडौँ–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ। सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो।

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

शुक्रबार, २२ बैशाख २०७४

सरकारले राजधानीलाई तराई-मधेससँग जोड्ने बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रूतमार्ग (फास्ट ट्र्याक) निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षौंदेखि अन्योलमा रहेको फास्ट  ट्र्याक परियोजना नेपाली सेनाको नेतृत्वमा 'विशेष संयन्त्र' बनाएर निर्माण गर्ने निर्णय गरेको हो।

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

सेनालाई फास्ट ट्र्याक निर्माणको जिम्मा

बिहिबार, २१ बैशाख २०७४

सरकारले काठमाडौं—निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

कामपाद्वारा नेपाली सेनालाई एम्बुलेन्स हस्तान्तरण

कामपाद्वारा नेपाली सेनालाई एम्बुलेन्स हस्तान्तरण

बिहिबार, १३ माघ २०७३

काठमाडौं महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः ट्रयाक खोल्ने जिम्मा सेनालाई दिने तयारी

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः ट्रयाक खोल्ने जिम्मा सेनालाई दिने तयारी

बिहिबार, ०६ माघ २०७३

बारा जिल्लाको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तराष्ट्रिय विमानस्थल(एसआईए)का लागि आवश्यक पहूँच मार्ग तथा परिधीय मार्गको ट्रयाक खोल्नेलगायत प्रारम्भिक कामको जिम्ममा नेपाली सेनालाई दिन सरकारले तयारी अघि बढाएको छ।

सेनालाई तेक्वान्दोमा ११ स्वर्ण

सेनालाई तेक्वान्दोमा ११ स्वर्ण

बिहिबार, १४ पुष २०७३

नेपाल प्रहरीका निश्चलमान श्रेष्ठ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुँदा स्वास्थ्यले साथ नदेला र खेल्नै नपाइने हो कि भनेर चिन्तित थिए। स्वास्थ्यमा कुनै समस्या नआएपछि उनले स्वर्ण पदक ताकेर पुरुषतर्फको ७४ केजीमुनि तौल समूहमा सहभागी भए। नभन्दै उनले चिताए अनुसार स्वर्ण पदक नै जितिछाडे।

ब्याडमिन्टनमा सेनालाई दुई स्वर्ण

ब्याडमिन्टनमा सेनालाई दुई स्वर्ण

सोमबार, ११ पुष २०७३

सातौं राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार ब्याडमिन्टनमा विभागीय टोली नेपाल आर्मीले टिम इभेन्ट्सका दुई स्वर्ण जितेको छ। का“कडभिट्टामा भएको खेलमा आर्मीले एपिएफलाई ३–० ले हराएको हो।

आइएस विरुद्धको लडाइँमा इराकी सेनालाई ठूलो सफलता

आइएस विरुद्धको लडाइँमा इराकी सेनालाई ठूलो सफलता

बुधबार, १७ कार्तिक २०७३

विश्वभर आतंक मच्चाइरहेको आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग ‘निर्णायक’ लगाइँ लडिएको इराकी सेनालाई ठूलो सफलता मिलेको छ। इराकको सबै भन्दा ठूलो सहर मोसुलबाट आइएसलाई हटाउने अभियानमा रहेको इराकी सेनाले मोसुल सहरको बाहिरी इलाकालाई आफ्नो निणन्त्रण्मा लिएको बीबीसीले जनाएको छ। मोसुल सहरलाई दुई वर्ष पहिला आइएसले आफ्नो कब्जामा लिएको थियो। दुई वर्षपछि इराकी सेना सो सहरमा बसेको हो।

नागरिकको जमिन फिर्ता गर्न सेनालाई आग्रह

नागरिकको जमिन फिर्ता गर्न सेनालाई आग्रह

आइतबार, १९ भदौ २०७३

संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले श्रीलङ्कामा जारी द्वन्द्वका क्रममा सरकारी सेनाद्वारा मुलुकको पूर्वी तथा उत्तरी भूभागमा सेनाले नागरिकबाट लिएको जग्गा फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन् ।

युरेनिमय खानीको सुरक्षा जिम्मा सेनालाई

युरेनिमय खानीको सुरक्षा जिम्मा सेनालाई

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं-सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ नजिकै रेहेको युरेनिमय खानी क्षेत्रको सुरक्षाका लागि नेपाली सेना खटाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए।

एनआरएनले सेनालाई सघाउने

एनआरएनले सेनालाई सघाउने

बिहिबार, ०६ साउन २०७३

गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपाली सेनालाई सघाउने सम्झौता भएको छ। सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

Ncell Footer Ad