सेटिङमा अवैध उत्खनन्

सेटिङमा अवैध उत्खनन्

शनिबार, ०८ बैशाख २०७५

सिरहाको धनगडिमाई नगरपालिका ९ मा खानीको नाममा अनियन्त्रीत ग्राभेल उत्खन्न भैरहेको छ। जिल्ला समन्वय समितिबाट ईजाजत नलिई ग्राभेल उत्खन्न भैरहँदा...

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

सोमबार, २९ माघ २०७४

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका...

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

आइतबार, २८ माघ २०७४

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ...

प्रहरीसँगको सेटिङमा तस्करी

प्रहरीसँगको सेटिङमा तस्करी

शुक्रबार, ०५ माघ २०७४

‘प्रहरी मिलेपछि जे पनि सम्भव छ,’ सिरहाको दक्षिणवर्ती गाउँमा अचेल यो भनाइ चर्चित छ । भारतीय सीमा नाकाबाट बेरोकटोक तस्करले...

हुलाक सेवा विभागमा गुन्डागर्दी, सेटिङमा टेन्डर स्वीकृत

हुलाक सेवा विभागमा गुन्डागर्दी, सेटिङमा टेन्डर स्वीकृत

बुधबार, १२ पुष २०७४

हुलाक सेवा विभागले माग गरेको ५० लाखभन्दा बढीको ठेक्का गुन्डा लगाएर सेटिङमा खुलाएको आरोप लागेको छ । मंगलबार अन्य कम्पनीका प्रतिनिधिलाई प्रवेशमा अवरोध गरी एउटा मात्रै कम्पनीको टेन्डर दर्ता गर्न दिइएको थियो । अन्य कम्पनीले सेटिङमा टेन्डर खुलाइएको आरोप लगाएका छन् ।

सिराहाका छोटी नाकाबाट सेटिङमा तस्करी

सिराहाका छोटी नाकाबाट सेटिङमा तस्करी

आइतबार, १२ कार्तिक २०७४

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ । पछिल्लो समय तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पुर्‍याउँछन् । कानुन पालना गर्न भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन् ।

अदालत सेटिङमा चल्न थाल्यो : ओली

अदालत सेटिङमा चल्न थाल्यो : ओली

बुधबार, ०४ असोज २०७४

डेढ वर्षअघि सर्वोच्च अदालतमा न्यायाधीस नियुक्त भएका ११ जनाविरुद्ध सर्वोच्चमा मुद्दा परेको भन्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओली अदालतको भूमिकाप्रति आक्रोशित भएका छन्। बुधबार नवलपुरको गैंडाकोटमा आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष ओलीले अदालत सेटिङमा चल्न थालेको भन्दै सच्चिन आग्रह गरे।

सेटिङमा जग्गा खरिद

सेटिङमा जग्गा खरिद

शुक्रबार, ३० भदौ २०७४

नेपाल आयल निगमका उच्चअधिकारीले इन्धन भण्डारणका लागि जग्गा खरिद बोलपत्र आह्वान गर्नुपूर्व ‘बिचौलिया’ सँग ‘सेटिङ’ मिलाएर सूचना सार्वजनिक गरेको पाइएको छ । निगमका अधिकारीसँगको मिलेमतोमा पहिल्यै जग्गा खोजेर सोही लोकेसनलाई मिल्नेगरी बोलपत्र आह्वान गरिएको तथ्य फेला परेको छ ।

भैरहवा भन्सारमा सेटिङमा तस्करी, प्रज्ञापनपत्रमा भएभन्दा फरक सामान

भैरहवा भन्सारमा सेटिङमा तस्करी, प्रज्ञापनपत्रमा भएभन्दा फरक सामान

मङ्गलबार, ३१ साउन २०७४

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएको भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक सामान भन्सार पास भएको खुलेको छ। बिहीबार भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६७८७ र ५६७९७ मा ना६ख ५६३५ र ना४ख ४१२६ नम्बरका ट्रक  छुटेका थिए। तीमध्ये ना४ख ४१२६ नम्बरको ट्रक भन्सारको दुई नम्बर गेटबाट निस्कँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

भैरहवा भन्सारमा सेटिङमा तस्करी

भैरहवा भन्सारमा सेटिङमा तस्करी

आइतबार, २९ साउन २०७४

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएपछि भैरहवा भन्सार कार्यालयमा तस्करहरुले सेटिङ मिलाएर दिनहुँ लाखौं राजस्व छलिरहेको खुलेको छ।

भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा खुलेआम तस्करी (भिडियो)

बुधबार, २५ साउन २०७४

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपाल सामान भित्र्याउथेँ। पछिल्लो समय तस्करहरु दिउँसै मालसामान सहरमा भिœयाउँछन्। पसल–पसल पु¥याउँछन्। कानुन पालना गर्न भन्सारमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्। पछिल्लो समय कर्मचारीसँग सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने कार्यलाई तीब्रता दिएका हुन्। तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।

सेटिङमा राजस्व असुल्दै ट्राफिक

सेटिङमा राजस्व असुल्दै ट्राफिक

शनिबार, १६ बैशाख २०७४

रौतहटको ट्राफिक प्रहरीले सेटिङमा नै राजस्व असुल गरेको पाइएको छ। खाली ट्रयाक्टरलाई ५ सय रुपैयाँको जरिवाना बिल काटेर लोड गर्नुपर्ने भन्दा दुई गुना बढी सामान बोकेर निर्वाधरुपले सडकमा गुड्न दिएको पाइएको छ।

करोडौं कमिसन सेटिङमा टेन्डर

करोडौं कमिसन सेटिङमा टेन्डर

शुक्रबार, १३ फागुन २०७३

इन्धन भण्डारणका लागि जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँको 'कमिसन खेल' सुरु भएको छ। सरकारी स्वामित्वको नेपाल आयल निगमले सातै प्रदेशमा इन्धन भण्डारणस्थल बनाउन जग्गा खरिद प्रक्रियामा अनियमितता भएको सांसदले आरोप लगाएका छन्।

सुपारीजस्तै सेटिङमा अदुवा तस्करी

सुपारीजस्तै सेटिङमा अदुवा तस्करी

सोमबार, २० भदौ २०७३

मंगलबारयता पूर्वी नाका काँकडभिट्टाबाट भारतले नेपालको अदुवा निकासीमा रोक लगाएपछि व्यापारी र किसान चिन्तित बनेका छन्। तर, धरानका अदुवा निर्यातकर्ता (व्यापारी) नन्दकिशोर शाहलाई भने यो नौलो कुरा लागेन।

Ncell Footer Ad