विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

आइतबार, १२ साउन २०७६

यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र...

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

विप्लव समूहका जुम्ला सेक्रेटरीसहित दुई जना पक्राउ

सोमबार, ०६ साउन २०७६

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित)सहित दुई जनालाई जिल्ला प्रहरी कार्य जुम्लाले पक्राउ गरेकाे छ। पक्राउ...

पोखरामा विप्लव समूहका सेक्रेटरी पक्राउ

पोखरामा विप्लव समूहका सेक्रेटरी पक्राउ

मङ्गलबार, १० असार २०७६

प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका लमजुङका सेक्रेटरी पक्राउ पोखरामा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी...

विप्लवका नगर सचिव पक्राउ

विप्लवका नगर सचिव पक्राउ

शनिबार, ३० चैत २०७५

विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ। ...

विप्लवका जिल्ला सेक्रेटरी जेल चलान

विप्लवका जिल्ला सेक्रेटरी जेल चलान

बुधबार, १२ पुष २०७४

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सेक्रेटरी जेल चलान गरिएको छ । गत मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि ज्यान मार्ने उद्योग गरेको अभियोगमा पक्राउ परेका पार्टी सेक्रेटरी बाबुराम सुवेदी र सदस्य बलबहादुर मगर पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

बिप्लवका सेक्रेटरी पक्राउ

बिप्लवका सेक्रेटरी पक्राउ

शुक्रबार, १५ मङि्सर २०७४

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको पूर्वी बेलका नगरपालिकाबाट सेक्रेटरी बाबुराम सुबेदीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म

प्रकाश दाहालः भूमिगत कार्यकर्तादेखि सेक्रेटरी सम्म

आइतबार, ०३ मङि्सर २०७४

तत्कालिन नेकपा माओवादीले जनयुद्धको थालनी गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश दाहाल १४ वर्षका थिए । पिता जनयुद्धमा भूमिगत भैसके पनि परिवारको व्यवस्थापनको तयारी पनि गर्दै थिए । तर जनयुद्धको तिव्रतासँगै सबै परिवार भूमिगत हुने अवस्था आयो । सरकारी धरपकडले घरमा बस्ने अवस्था रहने । उनी पनि पितासँगै भूमिगत बने।

Ncell Footer Ad