लाेडेड पेस्तोलसहित एकजना पक्राउ

लाेडेड पेस्तोलसहित एकजना पक्राउ

बुधबार, २५ भदौ २०७६

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन्। सोमबार राति शंकास्पद रुपमा हिँडिरहेका बारा फेटा...

विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण

आइतबार, १९ साउन २०७६

सूर्यविनायक नगरपालिका–५ मा रहेको कटुञ्जे आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। भूकम्पले क्षतिग्रस्त भवनको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा निर्माण...

सात जना जुवाडे पक्राउ

सात जना जुवाडे पक्राउ

शनिबार, ०४ साउन २०७६

भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायकस्थित चिरन थापाले संचालन गरेको करण क्याफेमा तास खेलिरहेको सात जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

वातावरण दिवसमा वृक्षरोपण

वातावरण दिवसमा वृक्षरोपण

बिहिबार, २३ जेठ २०७६

४६ औं विश्व वातावरण दिवसको अवसमा बुधबार भक्तपुरका विभिन्न स्थानमा वृक्षरोपण गरिएको छ । खानेपानी मन्त्री बिना मगरले सूर्यविनायक नगरपालिकास्थित...

स्कुटर चालकको मृत्यु

स्कुटर चालकको मृत्यु

आइतबार, २६ फागुन २०७५

सूर्यविनायक नगरपालिका–६, घलाते चोकमा शनिबार बिहान स्कुटर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सूर्यविनायक नगरपालिका– ७ गुण्डु मन्थलीमा यस्ता छन् समस्या

सूर्यविनायक नगरपालिका– ७ गुण्डु मन्थलीमा यस्ता छन् समस्या

मङ्गलबार, ०७ फागुन २०७५

सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु कार्की गाउँमा हामी २९ घरधुरी छौं। हामी सूर्यविनायक जंगल फेदको छेउमा पुस्तौपुस्तादेखि बस्दै आएका छौं। २०२१ सालको नापी नक्सा अगाडि नै हामी यहाँ घर बनाएर बसेका हौं।

भक्तपुरमा घरभित्रै चितुवा फेला

भक्तपुरमा घरभित्रै चितुवा फेला

बिहिबार, १७ माघ २०७५

भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित ल कलेज नजिकै कमला दाहालको घरभित्र बिहीबार जंगली जनावर चितुवा फेला परेको छ।

सूर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा यस्ता छन् समस्या

सूर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा यस्ता छन् समस्या

सोमबार, २३ पुष २०७५

सूर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा यस्ता छन् समस्या

ड्रोन क्यामेरा उडाउने एक पक्राउ

ड्रोन क्यामेरा उडाउने एक पक्राउ

बुधबार, १८ पुष २०७५

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका ७ घ्याम्फेडाँडामा ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले सिराहा जिल्लाको धनगढी नगरपालिका २ घर भई हाल काठमाडौ कोटेश्वर बस्ने २४ वर्षीय सन्देश लुईटेललाई ड्रोन क्यामरासहित पक्राउ गरेको हाे।

लागुऔषध सहित भारतीय पक्राउ

लागुऔषध सहित भारतीय पक्राउ

सोमबार, १६ पुष २०७५

प्रहरीले भक्तपुरको सूर्यविनायकबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे एकता टोलस्थित लक्ष्मी शाहीको घरको दोस्रो तलामा रहेको कोठाभित्र लागुऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाइ प्रहरीले पक्राउ गरेकाे हाे।

टिपरको ठक्करबाट एकको मृत्यु

टिपरको ठक्करबाट एकको मृत्यु

बिहिबार, ०६ मङि्सर २०७५

सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुधबार राती करिब ९ बजे एक टिपरले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ।

हनुमन्ते खोलामा कोरिडोर निर्माण गर्नेर्छाैं

हनुमन्ते खोलामा कोरिडोर निर्माण गर्नेर्छाैं

शुक्रबार, २६ असोज २०७५

तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो? २० वर्ष स्थानीय तह जनप्रतिनिधि विहिन रह्यो । जनप्रतिनिधि नहुँदा स्थानीय तह लथांलिग ढंगले सञ्चालन हुँदै आइरहेको थियो ।

‘नगर क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय गुरुयोजना बनाउँदैछौं’

‘नगर क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय गुरुयोजना बनाउँदैछौं’

शुक्रबार, १९ असोज २०७५

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो?  जनप्रतिनिधि भएपछि एकदिन पनि बिदामा बसेका छैनौं । पहिला विभिन्न संघसंस्थासँग रकम मागेर सामाजिक कार्य गथ्र्याै। तर, अहिले हामी दिने र जनताहरू सहयोग माग्ने ठाउँमा छौं ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad