शनिबार, १६ कार्तिक २०७६
आस्थाको महापर्व छठअन्तर्गत आज तेस्रो दिन शनिबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका छन्। सिरहासहित मधेस र पहाडी...
मङ्गलबार, ०५ कार्तिक २०७६
प्रिय पृथ्वी आकाशलाई साबुन–पानीमा छप्छप् धोएर र नीरले पखालेर घाममा सुकाइदिएको छु आज । बर्खाको ढुसीले मक्किएको थियो आकाश गोलाकार...
शनिबार, ०७ बैशाख २०७६
मान्छे सूर्यजस्तो कहिल्यै बन्न सक्दैन । बरु पछि गएर गौतम बुद्ध जस्तो सबै कुरा जान्नेसुन्ने भगवान् जस्तो भएर निस्कन सक्छौँ...
शनिबार, २८ पुष २०७५
कवितामय बनेको छ देश। पोखरामा नेपाल लिटरेचर फेस्टीभलको अन्तिम सेसनमा कविता वाचन भइरहँदा सबैका कविताप्रेमि उत्सुक थिए। आधुनिक नेपाली कविताको...
आइतबार, २७ साउन २०७५
अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।
शनिबार, १५ बैशाख २०७५
स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ।
मङ्गलबार, ०४ बैशाख २०७५
पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ।
सोमबार, २९ माघ २०७४
हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ।
बुधबार, १२ पुष २०७४
सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन बुधबार धरानको निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा सुरु हुने भएको छ । तीन दिन गरी ५४ होलमा खेलाइने प्रतियोगितामा ६ स्थानीयसहित ३० व्यावसायिक खेलाडीले ६ लाख ३० हजार पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्ने आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ ।
शुक्रबार, ०१ मङि्सर २०७४
सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो। सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।
मङ्गलबार, १७ असोज २०७४
राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव लड्ने सहमति मात्र गरेको बताए।
मङ्गलबार, १७ असोज २०७४
राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीसहित पाँच नेताले पार्टी परित्याग गरेका छन्। उनीहरुले स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग समन्वय गरी सूर्य चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने भएका छन्।
मङ्गलबार, ०६ भदौ २०७४
ओस्कार अवार्डको 'विदेशी भाषी फिल्म' विधातर्फको प्रतिस्पर्धामा नेपालबाट दीपक रौनियार निर्देशित फिल्म 'सेतो सूर्य' (ह्वाइट सन)ले आफूलाई सुरक्षित पारेको छ। ओस्कारको विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति नेपालले आह्वान गरे बमोजिम फिल्म 'बिजुली मेसिन' र 'सेतो सूर्य' मात्र समितिमा दर्ता भएको थियो।
शुक्रबार, २६ जेठ २०७४
नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बिहीबार गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि उचाल्दै करियरमा प्रमुख उपाधिसंख्या ३६ पुर्याएका छन्।
सोमबार, ०१ जेठ २०७४
ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच मेयर र उपमेयरसहित केही वडामा भएको तलमेललाई मतदाताले बदर अस्वीकार गरेका छन्। एमालेले मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा राप्रपाका बाबुलाल प्रधानलाई मतदानगर्ने सहमति अनुसार ललितपुरको उपमेयरमा एमलेले उम्मेदवार उठाएको थिएन।
मङ्गलबार, २६ पुष २०७३
सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबार ६९ पारको रोयल नेपाल गल्फ क्लब (आरएनजिसी)मा सुरु हुने भएको छ। चार दिन ७२ होलमा खेलाइने प्रतियोगितामा २९ व्यावसायिक र ११ एमेच्योर खेलाडीको सहभागिता रहनेछ।
बिहिबार, ०२ मङि्सर २०७३
गत आर्थिक वर्ष राज्यलाई सबैभन्दा धेरै कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ सिद्धार्थशम्शेर जबरा परेका छन्। जबरा तारा म्यानेजमेन्ट समूहका प्रबन्ध निर्देशक हुन्। पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार सरकारले उनीहरु लगायत १५ उत्कृष्ट करदातालाई सम्मान गरेको छ।
आइतबार, २१ कार्तिक २०७३
दीपावलीको ठीक ६ दिनपछि पर्ने छठ पर्वको हिन्दु धर्ममा विशेष महत्व र महिमा रहिआएको छ । कात्तिक महिनाको शुल्क पक्ष षष्ठी तिथिमा पर्ने भएकाले नै यसलाई छठ पर्वका रूपमा नामकरण गरिएको पाइन्छ । छठको दिन बिहानै सच्चा मनले सूर्य दर्शन गर्नाले र व्रत राख्नाले मनोकांक्षा पूरा हुन्छ र ती नारीको घरमा श्रीसम्पत्ति लाभ प्राप्त हुन्छ भन्ने मान्यता छ ।
मङ्गलबार, १४ भदौ २०७३
सूर्य ग्यासले हाइड्रोलिक टेष्ट नगरी गुणस्तरहीन सिलिण्डर बजारमा पठाएको भेटिएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले मंगलबार गरेको अनुगमनमा यस्तो भेटिएको हो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।