एकताको सूत्र बन्यो विश्वकप

एकताको सूत्र बन्यो विश्वकप

शुक्रबार, ०४ साउन २०७५

२०१० को विश्वकप फुटबल आयोजना सफलतापूर्वक गर्दा अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाले विश्वस्तरीय १० वटा रंगशाला र पर्यटकको भरपूर आगमन पायो।...

‘सो म्यान’को लालनपालन सूत्र

‘सो म्यान’को लालनपालन सूत्र

मङ्गलबार, १९ असार २०७५

जेठ महिनाको मध्यमा हिन्दी फिल्मका चर्चित निर्देशक सुभाष घई काठमाडौँ आइपुगेका थिए । घईलाई भारतमा राजकपुरपछिका ‘ठूलो सो म्यान’ मानिन्छ...

सहकार्यमा ओलीका ६ सूत्र

सहकार्यमा ओलीका ६ सूत्र

बुधबार, ०६ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र सुझाएका...

‘माइन्डफुलनेस’ : खुसीको सूत्र

‘माइन्डफुलनेस’ : खुसीको सूत्र

सोमबार, १७ बैशाख २०७५

बौद्ध भिक्षु माथ्यु रिकार्ड (७२) लामो समयदेखि ‘माइन्डफुलनेस’ ध्यान अभ्यासकर्ता हुन् । ध्यानकै कारण उनको मस्तिष्कमा आमूल परिवर्तन आएको वैज्ञानिक तथ्यबाट...

स्थानीय बजेट :कार्यान्वयन सूत्र

स्थानीय बजेट :कार्यान्वयन सूत्र

शुक्रबार, ०६ साउन २०७४

स्थानीय तहले प्रत्येक योजना र कार्यक्रम सफल तुल्याउन कम्तीमा एकजना जनप्रतिनिधिसमेत रहेको कार्यक्रम कार्यान्वयन समिति गठन गर्नुपर्छ। स्वयं जननिर्वाचित प्रतिनिधि भएपछि कार्यान्वयन समितिले अनावश्यक कार्यप्रक्रिया र औपचारिकतामा समय खर्चिने छैन भन्ने विश्वास गर्न सकिन्छ।

समाधानको सूत्र

समाधानको सूत्र

शुक्रबार, ०४ चैत २०७३

कुनै पनि चुनाव रोक्ने मनसुवा भनेको नयाँ नेतृत्व विकसित भएर आउला र मलाई चुनौती देला भन्ने बूढा/पुरानामा व्याप्त त्रास हो। यसको प्रतिकार युवा पंक्तिले गर्नुपर्छ।

एकताको सूत्रः माघेसंक्रान्ति

एकताको सूत्रः माघेसंक्रान्ति

शनिबार, ०८ माघ २०७३

सबै नेपालीले एकसाथ मनाउने साझा पर्व हो माघे संक्रान्ति। तराईका आदिबासी थारु हुन् वा मगरले माघीलाई नयाँ वर्षका रूपमा स्वागत गर्छन्। एउटा संयोग नै भनौँ वा वास्तविकता यी दुवै समुदायले आफूलाई भगवान् गौतम बुद्धका वंशजको रूपमा पनि दाबी गर्दै आइरहेका छन। माघीलाई नयाँ वर्षका रूपमा आत्मसात गरिदिँदा यी दुई समुदायको नजिकपन अझै प्रगाढ हुँदै जान थालेको आभास हुन्छ।

एफपिओको मूल्य निर्धारण गर्ने सूत्र

एफपिओको मूल्य निर्धारण गर्ने सूत्र

आइतबार, ३० साउन २०७३

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीले जारी गर्ने थप निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपिओ) को मूल्य निर्धारणको आधार तयार पारेको छ। बोर्ड सञ्चालक समिति बैठकले विभिन्न चारवटा आधारमा प्राप्त नतिजाको कुल योगफलको औसतलाई एफपिओको मूल्य निर्धारण गर्न सकिने व्यवस्था अघि सारेको शुक्रबार प्रेषित विज्ञप्तिमा जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।