४८ प्रहरी उपरीक्षकहरुको सरुवा (सूचीसहित)

४८ प्रहरी उपरीक्षकहरुको सरुवा (सूचीसहित)

बिहिबार, १७ साउन २०७५

नेपाल प्रहरीले ४८ प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ। ...

प्रहरी प्रधान कार्यालयद्वारा ९५ डिएसपीको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयद्वारा ९५ डिएसपीको सरुवा (सूचीसहित)

बुधबार, १६ साउन २०७५

नेपाल प्रहरीका ९५ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार डीएसपीहरूको सरूवा गरेको हो । सरुवा भएका...

उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा (सूचीसहित)

उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा (सूचीसहित)

आइतबार, ०६ साउन २०७५

न्यायपरिषदले उच्च अदालतका ७९ र जिल्ला अदालतका ७२ न्यायाधीशको सरुवा गरेको छ। ...

गोला प्रथामा कांग्रेस र राजपा ठगिए: कसकोअवधि कति? (सूचीसहित)

गोला प्रथामा कांग्रेस र राजपा ठगिए: कसकोअवधि कति? (सूचीसहित)

सोमबार, ०४ असार २०७५

राष्ट्रिय सभाका कुल ५९ सदस्य मध्ये कसको कार्यकाल कति वर्षको हुने भन्ने आज गोला प्रथाबाट तय भएको छ । गोला...

५० डिएसपीको सरुवा  (सूचीसहित)

५० डिएसपीको सरुवा (सूचीसहित)

सोमबार, ०४ असार २०७५

नेपाल प्रहरीका ५० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार ५० जना डिएसपीको सरुवा गरेको हो ।

चारसय प्रहरी निरीक्षक सरुवा (सूचीसहित)

चारसय प्रहरी निरीक्षक सरुवा (सूचीसहित)

शुक्रबार, ११ जेठ २०७५

प्रहरी प्रधान कार्यालय नक्सालले चार सय प्रहरी निरीक्षक(इन्सपेक्टर)हरूको सरुवा गरेको छ।उनीहरूकाे २०७५ साल जेठ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो।

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक, को को परे ? (सूचीसहित)

मङ्गलबार, ०८ जेठ २०७५

नेपाल कम्युनिष्ट पार्टीका ४४१ केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ।

गृहमन्त्रालयले ६० सिडिओको सरुवा गर्‍यो (सूचीसहित)

गृहमन्त्रालयले ६० सिडिओको सरुवा गर्‍यो (सूचीसहित)

बिहिबार, १३ बैशाख २०७५

गृहमन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले विहीबार सहसचिव र उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको हो।

डीपीएल–२ मा चार खेलाडी सबैभन्दा महंगा  (सूचीसहित)

डीपीएल–२ मा चार खेलाडी सबैभन्दा महंगा (सूचीसहित)

बुधबार, ०९ फागुन २०७४

धनगढीमा आगामी चैत १७ देखि सुरु हुने दोस्रो धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेटका लागि खेलाडीहरुको अक्सन बुधबार (आज) सम्पन्न भएको छ।

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री (सूचीसहित)

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री (सूचीसहित)

बुधबार, ०६ मङि्सर २०७४

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने छ। सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाई जस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ।

एमालेबाट को कहाँ लड्दै? (प्रत्यक्ष र समानुपातिक सूचीसहित)

एमालेबाट को कहाँ लड्दै? (प्रत्यक्ष र समानुपातिक सूचीसहित)

बिहिबार, १६ कार्तिक २०७४

बाम गठबन्धनको अगुवाइ गरेको नेकपा एमालेले आफ्ना उम्मेदवारहरुको आधिकारिक सूची सार्वजनिक गरेको छ। जसअनुसार झापा ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली, काठमाडौ २ बाट माधवकुमार नेपाल र इलाम १ बाट झलनाथ खनालले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।

प्रतिनिधि र प्रदेश सभाका कांग्रेस उम्मेदवार (सूचीसहित)

प्रतिनिधि र प्रदेश सभाका कांग्रेस उम्मेदवार (सूचीसहित)

बिहिबार, १६ कार्तिक २०७४

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर २१ गते हुने दोस्रोचरण निर्वाचनको मनोनयन दर्ता गर्ने दिन कांग्रेसले अन्तिम सूची सार्वजनिक गरेको हो।

यी हुन् माओवादीका उम्मेदवार  (सूचीसहित)

यी हुन् माओवादीका उम्मेदवार (सूचीसहित)

बिहिबार, १६ कार्तिक २०७४

दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका ४२ स्थानमा उम्मेदवार टुंगो लगाएको छ । ४२ जनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायत छन् । माओवादी केन्द्रले प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार टुंगो लगाइसकेको छ ।

एकैसाथ ३०२ प्रहरी निरीक्षकको  सरुवा (सूचीसहित)

एकैसाथ ३०२ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

सोमबार, १३ कार्तिक २०७४

प्रहरी प्रधान कार्यालयले एकैसाथ ३०२ जना प्रहरी निरीक्षकहरूलाई सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार सूचना प्रकाशन गर्दै कात्तिक महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने गरी एकैसाथ ३०२ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो ।

अन्ततः अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा, अरु को को छन् उम्मेदवार? (सूचीसहित)

अन्ततः अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा, अरु को को छन् उम्मेदवार? (सूचीसहित)

सोमबार, ३० असोज २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको आज नयाँ नेतृत्व छान्ने निर्वाचन हुँदैछ। अ ढिला गरी सार्वजनिक गरिएको उम्मेदवारको सूचीअनुसार अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।

Ncell Footer Ad