६ महिना काम, ६ महिना ठप्प

६ महिना काम, ६ महिना ठप्प

सोमबार, २० साउन २०७६

रसुवा र धादिङ जिल्लाको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजना निर्माण कार्य सुस्त भएको छ। निर्माण...

बानेश्वर आकासे पुल निर्माणको गति सुस्त (भिडियो)

मङ्गलबार, ०७ साउन २०७६

बानेश्वर चोकमा तपाई जुनसुकै समय पुग्नुस जाम झेल्नै पर्छ। पैदल वा सवारीमा। चारै दिशाबाट जोडिने सडकहरु र कमिला सरि गुड्ने...

सूचीकरण सोचेभन्दा सुस्त

सूचीकरण सोचेभन्दा सुस्त

मङ्गलबार, ०७ फागुन २०७५

सरकारले तामझामसाथ सुरु गरेको सामाजिक सुरक्षा योजनामा उद्योग, प्रतिष्ठानको सूचीकरण प्रक्रियाको गति सोचेभन्दा धेरै सुस्त देखिएको छ। ...

तिब्बत जोड्ने सडक निर्माण सुस्त : १० वर्षमा ४० किमि

तिब्बत जोड्ने सडक निर्माण सुस्त : १० वर्षमा ४० किमि

सोमबार, ०३ मङि्सर २०७५

दार्चुला र बझाङबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडक निर्माण सुस्त गतिमा भइरहेको छ । आर्थिक वर्ष २०६५/२०६६ मा चार...

जयनगर–जनकपुर–बर्दिवास रेल्बेको तेस्रो खण्डको निर्माण कार्य सुस्त

जयनगर–जनकपुर–बर्दिवास रेल्बेको तेस्रो खण्डको निर्माण कार्य सुस्त

मङ्गलबार, ०८ साउन २०७५

नेपाल र भारतलाई जोडने निर्माणाधिन जयनगर–जनकपुर–बर्दिवास रेलवेको तेस्रो महोतरी खण्डको निर्माणको कार्य सुस्त बनेको छ।

पुनर्निर्माणमा रसुवा चुस्त, नुवाकोट सुस्त (फोटो फिचर)

पुनर्निर्माणमा रसुवा चुस्त, नुवाकोट सुस्त (फोटो फिचर)

सोमबार, २१ जेठ २०७५

भुकम्पले ज्यादा क्षति पुर्याएका रसुवामा पुनर्निर्माणको कामले गति लिएको छ भने नुवाकोटमा यो गति अलि सुस्त देखिएको छ ।

धादिङबेसी–सल्यानटार सडकखण्ड निर्माण सुस्त

धादिङबेसी–सल्यानटार सडकखण्ड निर्माण सुस्त

बिहिबार, १७ जेठ २०७५

हिलाम्मे सडक, अलपत्र यात्रु र फसेको सवारी साधन । धादिङबेसी–सल्यानटार सडक खण्डको बेहाल अवस्था हो यो । निर्माणाधीन यस सडक खण्डमा ठेकेदार कम्पनीको मनोमानीका कारण सडक अस्तव्यस्त बनेको छ । प्रिमनसुन सुरु भएका कारण पनि निर्माणाधीन सडकमा पानी परेका बेला सवारी साधन गुड्नै नसक्ने अवस्थामा पुगेको छ ।

सुस्त स्थानीय सरकार

सुस्त स्थानीय सरकार

सोमबार, १४ जेठ २०७५

अघिल्लो असार २७ मा विराटनगरको वीरेन्द्र सभागृहमा सपथ लिँदै गर्दा महानगरपालिका प्रमुख भीम पराजुलीले घोषणा गरेका थिए, ‘हिलो, धुलो र डुबान समस्या एक सय दिनभित्रै समाधान गरेर नगरवासीलाई विकासको प्रत्याभूति दिलाउनेछु।’ सहभागीले ताली बजाएर समर्थन जनाए ।

सुस्त बक्स अफिस, निर्माता फकाउँदै हलवाला

सुस्त बक्स अफिस, निर्माता फकाउँदै हलवाला

बिहिबार, २७ बैशाख २०७५

चलचित्र विकास बोर्डका पदाधिकारीले खुट्टा नकमाए साउन १ गतेदेखि उपत्यकामा बक्सअफिस प्रणाली लागू हुनेछ । हलको व्यापार पारदर्शी बन्नेछ, हल सञ्चालकले हिसाब दिएनन् भन्ने निर्माताको गनगन हट्नेछ भने कर छल्न पल्केका हलसाहु निस्क्रिय हुनेछन् ।

बुटवल–बेलहिया ६ लेन सडक निमार्ण सुस्त

बुटवल–बेलहिया ६ लेन सडक निमार्ण सुस्त

मङ्गलबार, ०४ बैशाख २०७५

सडकका दुवै छेउमा थुपारिएका ढुंगा गिट्टी बालुवाको रास। बीचमा ठूल्ठूला खाडल। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे सडक। दैनिक सयौं सवारीसाधान ओहोरदोहोर गर्ने अति व्यस्त बुटवल बेलहिया व्यापारिक मार्ग हो यो।

अख्तियार संयन्त्र सुस्त

अख्तियार संयन्त्र सुस्त

शनिबार, २४ चैत २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात प्रदेश र स्थानीय तहमा भएका विसंगतिविरुद्ध अनुसन्धान चुस्त बनाउन नसकेको देखिएको छ। प्रदेश र स्थानीय तहमा अख्तियार दुरुपयोगबारे सूक्ष्म तहबाट अनुसन्धान गर्ने आयोगको प्रभावकारी संयन्त्र नहुँदा स्थानीय तहमा भ्रष्टाचार मौलाउन थालेको छ।

सडक र पुलका योजना अलपत्र, ठेकेदारमाथि कारबाही सुस्त

सडक र पुलका योजना अलपत्र, ठेकेदारमाथि कारबाही सुस्त

बिहिबार, २२ चैत २०७४

जिल्ला डिभिजन सडक कार्यालयद्वारा सञ्चालित एक दर्जनभन्दा बढी योजना लामो समयदेखि अलपत्र छन्। सिरहा, सप्तरी र उदयपुर जिल्लाका सडक तथा पुलका योजना सडक कार्यालयका कर्मचारी र ठेकेदार कम्पनीको लापर्बाहीका कारण अलपत्र परेका हुन्।

सुस्त मनस्थितिकी महिलाको बलात्कारपछि हत्या

सुस्त मनस्थितिकी महिलाको बलात्कारपछि हत्या

सोमबार, २१ फागुन २०७४

मोरङको मिक्लाजुङ ७ मा सुस्त मनस्थिति भएकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । सोही स्थानकी ४५ वर्षीया शान्तिकुमारी तामाङको बलात्कारपछि हत्या भएको इलाका प्रहरी कार्यालय मधमुल्लाले जनाएको छ।

‘कर्मचारी अभावले काम सुस्त’

‘कर्मचारी अभावले काम सुस्त’

आइतबार, २० फागुन २०७४

देश संघीयतामा गएसँगै समस्याको ओइरो लागेको छ र साथै समाधानका बाटो पनि बनेका छन् । संविधानले दिएको अधिकार अनुसार तीव्र गतिमा चलेर सबै नागरिकलाई सिंहदरबार गाउँमा आएको महसुस गराउन लागेका छौँ ।

अनुदान वितरणमा भएको ढिलाइले पुनर्निर्माण सुस्त : जाइका

अनुदान वितरणमा भएको ढिलाइले पुनर्निर्माण सुस्त : जाइका

शुक्रबार, १८ फागुन २०७४

जापान सरकार सहयोग नियोग (जाइका) ले भूकम्प पीडितलाई अनुदान वितरणमा भएको ढिलाईले पुनर्निर्माणले अपेक्षाकृत गति लिन नसकेको औँल्याएको छ। भूकम्पपछिको पुनर्निर्माणमा सघाइरहेको उसले अनुदान वितरणमा ढिलाई हुनमा सरकारी निकायदेखि बैंक तथा वित्तिय संस्थासम्मको कमजोरी देखाएको छ।

बजेट अभावमा सडक सुस्त

बजेट अभावमा सडक सुस्त

बिहिबार, ०३ फागुन २०७४

बजेट अभावका कारण निर्माणाधीन सडक बीचमै रोकिन थालेका छन् । बजेट अभावले बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महत्वका कपिलवस्तुका ६ वटा मुख्य सडकको निर्माण कार्य ठप्प छन् । कोइली–कोपवा–तिलौराकोट, सुठौली–बैदौली–पटना, पकडी–जयनगरा, बर्रोहिया–पचेहरा, चाकरचौडा–गौरा–सिसहनिया र पिपरा–पकडी सडक निर्माण बीचमै रोकिएको छ ।

अल्जाइमर्स: संगीत र सुस्त मृत्यु

अल्जाइमर्स: संगीत र सुस्त मृत्यु

शनिबार, २० माघ २०७४

संगीतमा ईश्वरीय शक्ति हुन्छ । संगीत दिलबाट बजाउनु वा गाउनु भयो भने मुर्दा पनि ब्युँतन्छ भन्ने भनाइ छ । शास्त्रीय संगीतका प्रख्यात गायक तथा वादक तानसेनले गाउँदा झरी पथ्र्यो र दियो बल्थ्यो भन्ने भनाइ छ ।

‘महत्वाकांक्षी’ रेल सेवाको काम सुस्त

‘महत्वाकांक्षी’ रेल सेवाको काम सुस्त

बिहिबार, १८ माघ २०७४

सरकारी निकायकै ढिलासुस्तीका कारण राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल सेवा अन्तर्गत सर्लाही खण्डमा भइरहेको निर्माण कार्य निकै पछाडि धकेलिदै गएको छ ।

‘महत्वाकांक्षी’ रेल सेवाको काम सुस्त

‘महत्वाकांक्षी’ रेल सेवाको काम सुस्त

बुधबार, १७ माघ २०७४

सरकारी निकायकै ढिलासुस्तीका कारण राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल सेवा अन्तर्गत सर्लाही खण्डमा भईरहेको निर्माण कार्य निकै पछाडी धकेलिदै गएको छ।

प्रदेश नम्बर ६ :  बैठक नजिकियो, तयारी सुस्त

प्रदेश नम्बर ६ : बैठक नजिकियो, तयारी सुस्त

बुधबार, १७ माघ २०७४

प्रदेशसभाको पहिलो अधिवेशन नजिकिँदै जाँदा ६ नम्वर प्रदेशको अस्थायी राजधानी सुर्खेतमा तयारी भने सुस्त देखिएको छ। प्रदेशसभाको पहिलो अधिवेशनका लागि अस्थायी केन्द्र तोकिएको सिंचाई विभाग डिभिजनको भवनमा बुधबारदेखि सजावटको काम सुरु गरिएको छ। ६ नम्वर प्रदेशको प्रदेश अधिवेशन आइतबार १ बजेका लागि तोकिएको छ।

थामखर्क विमानस्थलको कालोपत्रे निर्माण कार्य सुस्त

थामखर्क विमानस्थलको कालोपत्रे निर्माण कार्य सुस्त

बिहिबार, ०४ माघ २०७४

दुई वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्रे थालिएको खोटाङको थामखर्क विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ विमानस्थल कालोपत्रको अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माणस्थलमा खटिएका फिल्ड सुपरभाइजर दानबहादुर श्रेष्ठले बताए।

ठूला आयोजनाको काम सुस्त

ठूला आयोजनाको काम सुस्त

मङ्गलबार, ०२ माघ २०७४

बुटवल राष्ट्रिय गौरवका आयोजनासहित यहाँ सञ्चालित आधा दर्जन विकास आयोजनाको काम सुस्त छ । कतिपय आयोजनाको काम सम्पन्न हुने समयसीमा सकिएको र कतिपय आयोजनाको समयसीमा गुज्रनै लाग्दा पनि आयोजनाको काम सक्ने चटारो देखिँदैन । ठेकेदार कम्पनीको लापरबाही, निर्माण सामग्रीको अभाव र सरकारी ढिलासुस्तीले विकास आयोजनाले गति नलिएका हुन् । आयोजना अधिकारी र ठेकेदार कम्पनी आयोजना समयमा नसकिनुमा एकले अर्कोलाई दोष लगाएर पन्छिदैछन् ।

राष्ट्रिय गौरवका आयोजना झनै सुस्त

राष्ट्रिय गौरवका आयोजना झनै सुस्त

आइतबार, ३० पुष २०७४

पछिल्लो समयमा आर्थिक समृद्धिका लागि विकास निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेको बेला ठूला र राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य भने झनै सुस्त हुन पुगेको छ  ।  सरकारले वर्षौंदेखि राष्ट्रिय गौरवको नाम दिँदै आएका आयोजनाको निर्माण कार्यमा सुस्तता बढ्दासमेत तीव्र पार्ने प्रयास गरिएको पाइँदैन । जबकि सर्वसाधारणले कम्तीमा ठूला र गौरवका आयोजनाको निर्माण कार्य चाँडो सक्नुपर्ने माग गर्दै आइरहेका छन् ।

सुस्त पुनःनिर्माणको समाजशास्त्र

सुस्त पुनःनिर्माणको समाजशास्त्र

आइतबार, २३ पुष २०७४

विसं २०७२ को भूकम्पमा परी भत्किएका निजी घरहरूको पुनःनिर्माणको अवस्था अत्यन्तै सुस्त रहेको छ । उक्त भूकम्पमा परी रामेछापको रजगाउँमा मात्रै ११८ घर भत्किएका थिए । भूकम्पपछिको झन्डै २८ महिनामा त्यहाँ जम्मा चारवटा घर मात्र निर्माण भएका छन् । माझी बस्ती रहेको रजगाउँका १०१ जना भूकम्प पीडितले पहिलो किस्ताको रकम लिएको तथ्यांकले देखाउँछ तर पहिलो किस्ताको रकम लैजाने अधिकांशले घरको जग पनि खनेका छैनन् । यो रजगाउँको मात्र समस्या होइन, न त रामेछापको मात्र हो । यो भूकम्प प्रभावित सबै जिल्लाको समान र साझा समस्या हो ।

सुस्त विकास योजनालाई गति दिने प्रयास गरें: रविन्द्र अधिकारी

सुस्त विकास योजनालाई गति दिने प्रयास गरें: रविन्द्र अधिकारी

मङ्गलबार, ३१ असोज २०७४

एमालेका युवा नेता रविन्द्र अधिकारीले सांसदको कार्यकाल सकेर जाँदै गर्दा आफ्ना उपलब्धीहरु सार्वजनिक गरेका छन्। मंगलबार पोखरामा उनले आफ्ना कामहरु सार्वजनिक गर्दै पार्दर्शी राजनीतिक आजको आवश्यकता भएको बताए।

स्थानीयको अवरोधले एक अर्बको योजना सुस्त

स्थानीयको अवरोधले एक अर्बको योजना सुस्त

सोमबार, ०५ भदौ २०७४

एशियाली विकास बैंक (एडिबि) को ऋण अनुदानमा दुई वर्षअघि सुरु भएको जनकपुरका भित्री सडक निर्माण स्थानीयको असहयोगका कारण ढिलाइ हुन पुगेको ठेकेदारले गुनासो गरेका छन्।

प्राकृतिक विपत्ति, पूर्वतयारी सुस्त हुँदा क्षति बढी

प्राकृतिक विपत्ति, पूर्वतयारी सुस्त हुँदा क्षति बढी

बुधबार, ३२ साउन २०७४

मुलुकमा पछिल्लो आठ महिनामा प्राकृतिक प्रकोपमा परेर ३ सय ४६ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हालैको बाढीपहिरोमा ज्यान गुमाएका एक सय १८ जनाको संख्यासमेत जोडिएको छ।

डिजिटल टेलिभिजन नीति कार्यान्वयन सुस्त

डिजिटल टेलिभिजन नीति कार्यान्वयन सुस्त

मङ्गलबार, ३१ साउन २०७४

सरकारले महानगर र उपनगरपालिकाका सम्पूर्ण टेलिभिजनहरू डिजिटल प्रविधिमा जानुपर्ने भनेर मिति तोकेको साढे तीन महिना हुँदा पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन। सरकारले वैशाख १५ देखि नै एनालग टेलिभिजनहरू डिजिटलमा जानुपर्ने भनिए पनि निर्णयपछि पाँच प्रतशितभन्दा धेरै टेलिभिजन डिजिटलमा रुपान्तरण हुन सकेका छैनन्।

संघीयता कार्यान्वयन : कानुन निर्माण गति सुस्त

संघीयता कार्यान्वयन : कानुन निर्माण गति सुस्त

बिहिबार, ०१ असार २०७४

संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ढिलाइ भए पनि मस्यौदा निर्माणको जिम्मेवारी पाएका निकायको कार्यशैली निकै सुस्त छ।

राष्ट्रिय गौरवका आयोजना निकै सुस्त

राष्ट्रिय गौरवका आयोजना निकै सुस्त

सोमबार, ०८ जेठ २०७४

राष्ट्रिय गौरव भनिएका अधिकांश आयोजनामा विनियोजित बजेट खर्च गर्न नसक्दा सरकारले हरेक वर्ष ती आयोजना सम्पन्न हुने मिति पछि सारेको सार्‍यै छ।

दलहरूको चुनावी गतिविधि सुस्त

दलहरूको चुनावी गतिविधि सुस्त

आइतबार, २४ बैशाख २०७४

वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि तीव्र गतिमा तयारी गरिरहेका जिल्लाका राजनीतिक दलको चुनावी गतिविधि निर्वाचन मिति पछि धकेलिएपछि सुस्त देखिएको छ । उम्मेद्वारको सूची अन्तिम चरणमा पुर्याउने बेला निर्वाचन नै १ महिनापछिलाई सरेपछि दलहरूको गतिमा ‘बे्रक’ लागेको हो ।

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

शनिबार, १६ बैशाख २०७४

केहीदिन अघिसम्म निकै सक्रिय रहेका सुदूरपश्चिमका जिल्लाका सदरमूकामहरू सुस्ताएका छन् । पार्टीको आधिकारिक टिकटका लागि दलहरू निरन्तर छलफलमा थिए । सबैजसो पार्टीका नेताकार्यकर्ताहरू सदरमुकाम केन्द्रित थिए । आकांक्षी नेताहरू आफ्नो पक्षमा टिकट पार्न नेता देखि मतदाताहरूसम्म रिझाउने क्रममा थिए । यसले जिल्लाको राजनीतिक माहौल निकै तातेको थियो ।

उम्मेदवार छान्न नसक्दा चुनावी गतिविधि सुस्त

उम्मेदवार छान्न नसक्दा चुनावी गतिविधि सुस्त

शनिबार, १६ बैशाख २०७४

प्रमुख राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नसक्दा गाउँगाउँमा चुनावी गतिविधि ठप्पप्रायः छ।

बित्यो दुई वर्ष, पुनर्निर्माण सुस्त

बित्यो दुई वर्ष, पुनर्निर्माण सुस्त

मङ्गलबार, १२ बैशाख २०७४

विनाशकारी भूकम्प गएको ठ्याक्कै दुई वर्ष पुग्यो। भूकम्पले उपत्यकासहित १४ जिल्लामा ठूलो धनजनको क्षति गर्‍यो। हजारौंले ज्यान, लाखौंले बास गुमाए। तथ्यांकअनुसार १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ परिवारको घर भत्कियो। भत्किएका घर सरकारले ठड्याउने घोषणा त गर्‍यो तर विडम्बना, दुई वर्ष पुग्दा एउटै घर पनि ठड्याउन सकेन। भूकम्पले भत्काएको संरचना उठाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खडा गरियो।

सुस्त सरकार

सुस्त सरकार

सोमबार, ०४ बैशाख २०७४

भूकम्प गएको दुई वर्ष हुन लाग्दा पनि सरकारले सबै पीडितलाई स्थायी थातबासको व्यवस्था गरिदिन सकेको छैन। सरकारको सुस्तताका कारण लामो समयदेखि कतिपय भूकम्पपीडित त्रिपालमुनि वा टहरामै बस्न बाध्य छन्।

सुस्त पुनर्निर्माण

सुस्त पुनर्निर्माण

शनिबार, ०२ बैशाख २०७४

२०७३ सालमा सरकार परिवर्तन भयो। भूकम्प पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ फेरिए। भूकम्पपीडितले भने परिवर्तनको अनुभूति गर्न पाएका छैनन्। अधिकांश भूकम्पपीडित यो वर्ष पनि टहरामै बिताउन बाध्य भए।

भत्काउन हतार, कालोपत्रे सुस्त

भत्काउन हतार, कालोपत्रे सुस्त

आइतबार, २० चैत २०७३

मेलम्चीको पानी काठमाडौंमा ल्याउने भन्दै सडकमा धमाधम पाइप बिछ्याइएको छ। जसले उपत्यकामा बाक्लिँदै गएको धुलोले सर्वसाधारण अक्रान्त भइरहेका छन्। जुन रफ्तारले पाइपलाइन बिछ्याउनका लागि चिल्ला सडक भत्काइएका छन्, त्यसको उल्टो गतिमा कालोपत्रे भइरहेको छ।

रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

आइतबार, २० चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्‍याउन सहयोग चाहियो।’

टहरामै गाउँ, सुस्त पुनर्निर्माण

टहरामै गाउँ, सुस्त पुनर्निर्माण

सोमबार, १४ चैत २०७३

सौरपानी की ४० वर्षीया इलामाया बोहोरा टहरोछेउमा बसेर झोक्राइरहेकी थिइन्। भूकम्पपछि दुई वर्ष बित्न लागिसक्दा समेत घर बनाउन नसक्दा उनलाई आठ जनाको परिवार आउँदो बर्खामा कसरी जोगिने भन्ने चिन्ताले उनलाई पिरोल्न थालेको छ।

कान्ति लोकमार्ग निर्माण सुस्त

कान्ति लोकमार्ग निर्माण सुस्त

सोमबार, १४ चैत २०७३

राजधानीलाई तराईसँग जोड्ने कान्ति लोकपथ द्रुतमार्ग निर्धारित समयमै निर्माण सम्पन्न नहुने भएको छ। ठेकेदार कम्पनी र आयोजनाले सडक विस्तार कार्य तीव्र गति नदिँदा निर्धारित समयमा योजना सकिने सम्भावना टरेको हो।

बर्सेनि राष्ट्रिय गौरवका आयोजना सुस्त

बर्सेनि राष्ट्रिय गौरवका आयोजना सुस्त

सोमबार, ०२ फागुन २०७३

सरकारी कर्मचारी र ठेकेदारको लापरबाहीले बर्सेनि राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य सुस्त हुने क्रम जारी छ। काममा लापरबाही गर्दा कुनै पनि राष्ट्रिय गौरवका आयोजना अझै तोकिएको समयमा सकिने छाँट देखिँदैन। सरकारले आफैंले ठेक्का दिएका आयोजनामा ढिलासुस्ती भइरहँदासमेत निर्माण कार्यलाई चुस्त बनाउन कुनै पहल नगरेपछि जनताको सरकारप्रतिको विश्वास घट्दो छ।

सुस्त ठूला आयोजना

सुस्त ठूला आयोजना

मङ्गलबार, १९ पुष २०७३

ठूला आयोजनाले मुलुकको अनुहार फेर्न महŒवपूर्ण भूमिका खेल्छन्। तर, नेपालमा अधिकांश ठूला आयोजना समयमा सम्पन्न हुँदैनन् परिणामतः तिनको लागत अनुमानितभन्दा निकै बढी हुन जान्छ। यही कारण ठूला आयोजना निम्ति ऋण दिन बैंक र बनाउने ठेक्का लिन निर्माण कम्पनीहरू हत्तपत्त अघि सर्दैनन्।

सुस्त गतिमा सारिँदै धेरै माछा मरे

सुस्त गतिमा सारिँदै धेरै माछा मरे

आइतबार, २६ मङि्सर २०७३

राजधानीस्थित रानीपोखरीको पानी सुकेपछि त्यहाँ रहेका माछा कमलपोखरी सारिँदै गरे पनि सुस्त गतिले माछा धमाधम मर्न थालेका छन्। पोखरीको रत्नपार्क छेउको हिलोमा माछा मरिरहेका छन्। पोखरी वरिपरि किनारमा हिलो पनि सुकिसकेको छ। हिलो सुकिसकेको ठाउँमा मरेका माछा प्रशस्त छन्।

विस्फोटक पदार्थ नपाउँदा कान्ति लोकमार्ग सुस्त

विस्फोटक पदार्थ नपाउँदा कान्ति लोकमार्ग सुस्त

बिहिबार, ०२ मङि्सर २०७३

विस्फोटक पदार्थ नपाएकाले राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक छोटो मार्ग कान्ति लोकपथ निर्माणमा ढिलाइ भैरहेको छ। कान्ति राजपथ सडक विस्तार आयोजनालाई सेनाले समयमै विस्फोटक पदार्थ उपलब्ध नगराउँदा निर्माणमा ढिलाइ भइरहेको हो।

त्रिपुरेश्वर-कंलकी-नागढुंगा विस्तार सुस्त

त्रिपुरेश्वर-कंलकी-नागढुंगा विस्तार सुस्त

शुक्रबार, २६ कार्तिक २०७३

उपत्यका भित्रिने मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत त्रिपुरेश्वर–कंलकी–नागढुंगा भएर दैनिक हजारौं सवारीसाधन गुड्छन्। दिनहुँ हुने ट्राफिक जामले १२ किलोमिटर पार गर्न घन्टौं लाग्ने गरेको छ।

स्थानीय तह पुनः संरचनामा दुई नम्बर प्रदेश सुस्त

स्थानीय तह पुनः संरचनामा दुई नम्बर प्रदेश सुस्त

आइतबार, १४ कार्तिक २०७३

सरकारले दिएको नयाँ मापदण्ड अनुसार स्थानीय तह पुनः संरचनाको काम सुरु गरिए पनि दुई नम्बर प्रदेशको समस्या जस्ताको तस्तै छ ।

दाहाल सरकार सुस्त

दाहाल सरकार सुस्त

सोमबार, २० भदौ २०७३

प्रदेश सीमांकनसहितका विषयमा असन्तुष्टि जनाउँदै आएका तराई/मधेसका दललाई संविधानको मूलधारमा ल्याउने र संविधान कार्यान्वयनलाई अघि बढाउने विषयमा सरकारले एक महिनाबीचमा ठोस प्रक्रिया अघि बढाउन सकेन। मन्त्रिपरिषद् विस्तारका साथै सामान्य नीतिगत निर्णय र निर्देशनमै सरकारले एक महिना गुजारेको छ।

कान्ति राजपथ निर्माण सुस्त

कान्ति राजपथ निर्माण सुस्त

बिहिबार, ०२ भदौ २०७३

राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो रुट कान्तिराजपथ निर्माण योजना तोकिएको समयमा नसकिने भएको छ। २०१३ सालमा सुरु भएर सुस्ताएको योजनालाई सरकारले पछिल्लोपटक आर्थिक वर्ष २०६५/६६ देखि प्राथमिकतामा राखेको थियो। सो अनुसार प्रयाप्त बजेटसमेत विनियोजन भए पनि काम समयमा सकिने अवस्था छैन।

Ncell Footer Ad