कोल्ड स्टोर सञ्चालनको तयारीमा

कोल्ड स्टोर सञ्चालनको तयारीमा

बुधबार, २९ साउन २०७६

पूर्वी सुर्खेतको भेरीगंगामा चिस्यान केन्द्र (कोल्ड स्टोर) सञ्चालनको तयारीमा रहेको छ। एक करोड ७९ लाख रुपैयाँको लागतमा कोल्ड स्टोर सञ्चालनमा...

पार्टीको दस्तावेजसहित विप्लव नेता पक्राउ

पार्टीको दस्तावेजसहित विप्लव नेता पक्राउ

मङ्गलबार, २१ साउन २०७६

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका जिल्ला कमिटी सदस्यलाई पक्राउ गरेको छ। ...

बोक्सीको आरोपमा महिला कुट्ने फरार अभियुक्त पक्राउ

बोक्सीको आरोपमा महिला कुट्ने फरार अभियुक्त पक्राउ

शुक्रबार, १० साउन २०७६

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बोक्सी आरोपमा जिल्ला अदालत सुर्खेतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ। ...

सुर्खेतका बाढीपीडितलाई पाँच वर्षपछि पहिलो किस्ता

सुर्खेतका बाढीपीडितलाई पाँच वर्षपछि पहिलो किस्ता

मङ्गलबार, १७ असार २०७६

२०७१ साउनमा आएको बाढी–पहिरोबाट विस्थापित भएर विभिन्न अस्थायी शिविरहरुमा बस्दै आएका एक हजार ४५ घरपरिवार मध्ये पाँच सय १४ जनाले...

आँगनमै नागरिकता पाउँदा दंगः भन्छन्- सदरमुकाम जाने पैसा जोगियो

आँगनमै नागरिकता पाउँदा दंगः भन्छन्- सदरमुकाम जाने पैसा जोगियो

बिहिबार, २३ जेठ २०७६

चिंगाड गाउँपालिका–२ का प्रदिप चन्द ३२ वर्षका भए। कामका लागि अधिकांश समय कालापहाड (भारत) मा रहने उनले पहिलो पटक बुधबार गाउँमै नागरिकता प्राप्त गरे। ‘नागरिकता बनाउनका लागि सदरमुकाम जाँदा दुई–तीन दिन समय लाग्थ्यो’ चन्दले भने, ‘सदरमुकाम जाँदा खर्च पनि धेरै हुने भएकाले आजसम्म नागरिकता बनाएको थिइन्।’

गाडी रिजर्भ गरेर बस्ती सरे राउटे

गाडी रिजर्भ गरेर बस्ती सरे राउटे

शुक्रबार, १७ जेठ २०७६

जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदाय सुर्खेतबाट दैलेख सरेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीमा बस्दै आएका राउटे शुक्रबार तीन वटा बस रिर्जभ गरेर दैलेखको गुराँस गाउँपालिकाको निगालपानी पुगेका हुन्।

सुर्खेतमा ‘बन्द’ भएनन् विद्यालय

सुर्खेतमा ‘बन्द’ भएनन् विद्यालय

सोमबार, १३ जेठ २०७६

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यकर्ताको हत्या विरोधमा सोमबार देशभर बन्दको आह्वान ग-यो। बन्दको पूर्व सन्ध्यामा राजधानी काठमाडौंसहित विभिन्न जिल्लाहरुमा हिंसात्मक घटनाहरु भए।

कारागारमा रातभर तनाव

कारागारमा रातभर तनाव

शनिबार, ०४ जेठ २०७६

कैदी–बन्दीले मूल गेटमा भित्रबाट ताला लगाउँदा चौकीदार र दाई नाइके बाहिरै छन् ।

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

शनिबार, २८ बैशाख २०७६

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको अनुभूति गर्न थाले। उनले भने, ‘कर्णाली सडकको दैलेख खण्डसम्म त ठिकठिकै लाग्यो तर कालिकोट खण्ड प्रवेश गर्नेबित्तिकै निकै कठिन यात्रा सुरु भयो। यात्राका हरेक पल परिवार सम्झन थालें। सकुशल जुम्ला पुग्ने मात्रै चिन्ता थियो।’

मदिरा नियन्त्रणको नयाँ उपाय : भाँडावर्तन दिएवापत नगद दिँदै स्थानीय तह

मदिरा नियन्त्रणको नयाँ उपाय : भाँडावर्तन दिएवापत नगद दिँदै स्थानीय तह

आइतबार, २४ चैत २०७५

सुर्खेतका दुई वटा स्थानीय तहले घरेलु मदिरा नियन्त्रणका लागि नयाँ जुक्ति लगाएका छन्। पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले घरेलु मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन स्थानीय तह वा प्रहरीलाई बुझाएमा खरिद मूल्य अनुसारको नगद तथा आयमूलक काममा अनुदान दिने नीति ल्याएका छन्।

लागुऔषधका ६४ मुद्दा, १०९ जना नियन्त्रणमा

लागुऔषधका ६४ मुद्दा, १०९ जना नियन्त्रणमा

आइतबार, १७ चैत २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ। लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ।

‘रारा राष्ट्रिय नाटक महोत्सव’मा १३ नाटक

‘रारा राष्ट्रिय नाटक महोत्सव’मा १३ नाटक

मङ्गलबार, २१ फागुन २०७५

कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक आयोजना हुन लागेको ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’मा १३ नाटक मञ्चन हुने भएका छन्।

भारतीय लगानीमा अफिम खेती

भारतीय लगानीमा अफिम खेती

बिहिबार, १६ फागुन २०७५

कुम्ले व्यापारीको आँडमा गाउँमा पुगेका भारतीय व्यापारीले स्थानीयलाई अफिम लगाउन बिउ उपलब्ध गराएका थिए।

ब्राउनसुगर सहित ७ पक्राउ

ब्राउनसुगर सहित ७ पक्राउ

बुधबार, ०८ फागुन २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार सुब्बाकुना चेकपोष्टमा चेकजाँचका छुट्टाछुट्टै समयमा ब्राउनसुगरसहित उनीहरु पक्राउ परेका हुन्।

चन्द नेतृत्वका दुई कार्यकर्ता पक्राउ

चन्द नेतृत्वका दुई कार्यकर्ता पक्राउ

सोमबार, २३ पुष २०७५

जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

बिहिबार, १९ पुष २०७५

बराहताल गाउँपालिका–९ स्थित थारीगाउँकी रत्नकला मर्याङ्गीको घरमा छोराको विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो। निम्त्याइएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले घर आँगन ढाकिएको थियो। ध्वजापताकाले घर सजाइएको थियो।

७६ वर्षमा नागरिकता पाउँदाकाे खुशी : 'सिरानीमै नागरिकता राखेर मर्छु'

७६ वर्षमा नागरिकता पाउँदाकाे खुशी : 'सिरानीमै नागरिकता राखेर मर्छु'

बिहिबार, १२ पुष २०७५

चौकुने गाउँपालिका–८ भट्टेसेराकी थिउरी कामीले नागरिकता प्राप्तीका लागि गरेको संघर्षको फेहरिस्त लामै छ। नागरिकताकै लागि उनले वर्षौ संघर्ष गरिन्। पुर्ख्यौली थलो अछाम र सुर्खेतका विभिन्न सरकारी निकाय धाइन्।

ज्वाइँकाे हत्या गर्ने फरार अभियुक्त १६ वर्षपछि पक्राउ

ज्वाइँकाे हत्या गर्ने फरार अभियुक्त १६ वर्षपछि पक्राउ

सोमबार, २४ मङि्सर २०७५

१६ वर्षअघि हत्या गरेर फरार भएका एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। २०५९ चैत २५ गते तरंगा–६ सिमखोलीका २४ वर्षीय बमबहादुर सुनारको हत्या गरेर फरार रहेका प्रताप कामीलाई प्रहरीले पक्राउ गरेको हो।

जिप दुर्घटनामा २ जनाको मृत्यु, घाइते ६ को अवस्था गम्भीर

जिप दुर्घटनामा २ जनाको मृत्यु, घाइते ६ को अवस्था गम्भीर

बुधबार, १२ मङि्सर २०७५

सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

गाउँपालिकाले गर्यो विपन्नताको स्तरीकरण

गाउँपालिकाले गर्यो विपन्नताको स्तरीकरण

मङ्गलबार, २० कार्तिक २०७५

सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्नताको स्तरीकरण गरेर प्रमाण–पत्र वितरण सुरु गरेको छ। गाउँपालिकाले गरिवी निवारण कोषसँगको सहकार्यमा विभिन्न ५६ वटा सूचकलाई आधार बनाएर विपन्नताको स्तरीकरण गरेको हो।

भेरीमा जोखिमपूर्ण यात्रा

भेरीमा जोखिमपूर्ण यात्रा

शुक्रबार, २९ भदौ २०७५

भेरीगंगा नगरपालिका–१ का बासिन्दा सदरमुकाम वीरेन्द्रनगर आउँदा भेरी नदीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

मुद्दा खेप्दै जनप्रतिनिधि

मुद्दा खेप्दै जनप्रतिनिधि

सोमबार, २५ भदौ २०७५

अघिल्लो आर्थिक वर्षको अन्त्यमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ ले खोर्केखोला–शनिहल लाइनमा नयाँ ट्र्याक खोल्यो । सार्वजनिक जमिनबाट खोलिएको ट्र्याकमै विवाद उत्पन्न भयो।

नाच हेर्न गएका दुई बालिका बलात्कृत

नाच हेर्न गएका दुई बालिका बलात्कृत

बिहिबार, ०७ भदौ २०७५

छिमेकीकाे घरमा नाच हेर्न गएका पूर्वी सुर्खेतका दुई बालिका बलात्कृत भएका छन्। भदौ २ गते राति नाच हेर्न गएका १५ र १७ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

केसीलाई सुर्खेत ल्याइयो, काठमाडौं लैजाने तयारी

केसीलाई सुर्खेत ल्याइयो, काठमाडौं लैजाने तयारी

बिहिबार, ०३ साउन २०७५

जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी सुर्खेत पुगेका छन्। डा केसीलाई सेनाको हेलिकप्टरमा सुर्खेतमा ल्याइपुर्याइएको हो।

अलपत्र परेका १२२५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइयो

अलपत्र परेका १२२५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइयो

शुक्रबार, २२ असार २०७५

हिल्सा र सिमिकोटमा अलपत्र परेका भारतीय तीर्थयात्रीहरु मध्ये १२ सय २५ तीर्थयात्रीलाई नेपालगञ्ज र सुर्खेत ल्याइएको काठमाडौस्थित भारतीय राजदूतावासले जनाएको छ।

जलमग्न सुर्खेत

जलमग्न सुर्खेत

बिहिबार, १७ जेठ २०७५

अविरल वर्षाका कारण वीरेन्द्रनगरका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बिहीबार दिउँसो परेको पानीले वीरेन्द्रनगरका जुम्लारोड, खजुरालगायतका क्षेत्र डुवानमा परेका छन् ।

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

मकालु विमान दुर्घटना अपडेट : पाइलट र कोपाइलटको शव सुर्खेत पठाइयाे

बुधबार, ०२ जेठ २०७५

बुधबार विहानदेखि सम्पर्कविहीन भएको मकालु एयरको कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २मा टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ।

सुर्खेत शिक्षा र सरस्वती विजयी

सुर्खेत शिक्षा र सरस्वती विजयी

मङ्गलबार, २७ चैत २०७४

सुर्खेत शिक्षा क्याम्पस र सरस्वती क्याम्पसले त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तरक्याम्पस भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

भिसी कप भलिबल : सुर्खेत र सरस्वती क्याम्पस विजयी

सोमबार, २६ चैत २०७४

त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस भलिबल प्रतियोगितामा सुर्खेत शिक्षा क्याम्पस र सरस्वती क्याम्पसको टिमले विजयी सुरुआत गरेको छ।

प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत

प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत

शनिबार, १२ फागुन २०७४

प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरिएको छ। शनिबारको संसद बैठकले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको हो।

सुर्खेत, दैलेख हुदै जुम्ला सम्मको सडक प्रथामिकतामा

सुर्खेत, दैलेख हुदै जुम्ला सम्मको सडक प्रथामिकतामा

बिहिबार, १८ माघ २०७४

सडक सवारी सञ्चालनमा सुर्खेत दैलेख हुदै जुम्ला सडकमा छिटो छरितो र सहज हुने भएकोले पछिल्लो समयमा स्थानीय तह र जनप्रतिनिधीले दैलेख,जुम्ला सडकलाई प्रथामिकता दिदै आएका छन । अहिले कर्णालीवासीले कर्णाली राजमार्गको सुर्खेत देखि जुम्ला सम्म २ सय ३६ किलोमिटर यात्रा गरिरहेका छन । साना सवारीले १ दिनमै गन्तव्यमा पुर्याउदै आएकोमा ठुला सवारीमा २ दिन लाग्ने गरेको छ।

सेभेन समिटद्वारा सुर्खेत र काठमाडौंमा बृहत दन्त शिविर

सेभेन समिटद्वारा सुर्खेत र काठमाडौंमा बृहत दन्त शिविर

सोमबार, २० कार्तिक २०७४

सेभेन समिट फाउण्डेसनको संयोजनमा काठमाडौंस्थित बौद्धमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ। पाँच दिनसम्म चल्ने सो निशुल्क दन्त स्वास्थ्य शिविरमा अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क यूनिभर्सिटी स्कुल अफ डेन्टिस्ट्रीबाट ४६ जना दन्त विशेशज्ञहरुको सहभागीता रहेको सेभेन समिट फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले बताए।

Ncell Footer Ad