भेरी–बबई डाइभर्सन आयोजना ६ महिनामा चार किलोमिटर सुरुङ

भेरी–बबई डाइभर्सन आयोजना ६ महिनामा चार किलोमिटर सुरुङ

नेपालमै पहिलोपटक भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम)ले ६ महिनामा चार किलोमिटर सुरुङ खनेको छ...

उपराष्ट्रपति पुनद्वारा मेलम्ची सुरुङ ब्रेक थ्रुको औपचारिक घोषणा (भिडियाे)

उपराष्ट्रपति नन्दबहादुर पुनले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ मार्ग ब्रेक थ्रु भएको औपचारिक घोषणा गरेका छन्। ...

मेलम्चीको सुरुङ निर्माणमा फर्के मजदुर

मेलम्चीको सुरुङ निर्माणमा फर्के मजदुर

ज्याला भूक्तानी माग गर्दै हड्तालमा उत्रिएका मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ निर्माणमा संलग्न मजदुर पाँच दिनपछि काममा फर्केका छन्।...

मेलम्ची सुरुङ अन्तिम चरणमा

मेलम्ची सुरुङ अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति...

एक महिनामा टिबिएमबाट एक किलोमिटर सुरुङ

एक महिनामा टिबिएमबाट एक किलोमिटर सुरुङ

मङ्गलबार, ०४ पुष २०७४

नेपालमै पहिलोपटक भेरी–बबई डाइभर्सन आयोजनामा प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टिबिएम) ले एक महिनामा एक किलोमिटर सुरुङ खनेको छ । राष्ट्रिय गौरवको यो आयोजनामा कात्तिक २० गते (नोभेम्वर–६) बाट टिबिएम प्रयोग गरिएको थियो ।

पाँच सुरुङ मार्गको अध्ययन सुरु

पाँच सुरुङ मार्गको अध्ययन सुरु

शुक्रबार, १५ मङि्सर २०७४

सरकारले पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन सुरु गरेको छ । भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो। दुईवटा सुरुङ मार्ग निर्माण अघि बढाउने तयारी भइसकेको अवस्थामा सडक विभागले थप पाँचवटा नयाँ सुरुङ मार्गको अध्ययन थालेको छ।

माथिल्लो तामाकोसीको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

माथिल्लो तामाकोसीको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

सोमबार, ०४ मङि्सर २०७४

स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हेडरेस टनेल अर्थात मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।

तामाकोशी आयोजनाको ८.२ किमी सुरुङ खन्ने काम सम्पन्न

तामाकोशी आयोजनाको ८.२ किमी सुरुङ खन्ने काम सम्पन्न

आइतबार, ०३ मङि्सर २०७४

स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएको छ। सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले जनाएको छ।

माडी जाने सुरुङ मार्ग वा आकाशे पुल आवश्यक: दाहाल

माडी जाने सुरुङ मार्ग वा आकाशे पुल आवश्यक: दाहाल

शनिबार, १८ कार्तिक २०७४

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

शुक्रबार, ०६ असोज २०७४

भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ।

फास्ट ट्र्याकमा  ९९ वटा पुल, १.३५ किलोमिटर सुरुङ

फास्ट ट्र्याकमा ९९ वटा पुल, १.३५ किलोमिटर सुरुङ

बिहिबार, ०५ असोज २०७४

नेपाली सेनाले निर्माण गर्न लागेको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गमा ९९ सय वटा पुल बनाइने भएको छ ।

भेरी–बबईमा नोभेम्बरदेखि टिबिएमबाट सुरुङ

भेरी–बबईमा नोभेम्बरदेखि टिबिएमबाट सुरुङ

बुधबार, ०४ असोज २०७४

लामो प्रतीक्षापछि आइपुगेको अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम) ले आउँदो नोभेम्बरदेखि सुरुङ खन्न थाल्ने छ । चीन र अमेरिकामा तयार गरिएको टिबिएम भेरी बबई डाइभर्सन आयोजनाको कार्यस्थलमा ल्याएर जडान गर्न थालिएको छ।

सुरुङ बन्यो  वन्यजन्तुको ‘अन्डरपास’

सुरुङ बन्यो वन्यजन्तुको ‘अन्डरपास’

आइतबार, ११ भदौ २०७४

‘हात्ती त छिर्नै सक्दैन । गैंडा आवतजावत गर्न पनि कठिनाइ हुने देखिन्छ । साना जनावरले पनि त्यसभित्रबाट बाटो काट्न सुरक्षित महसुस गर्दैनन् ।’

भेरी-बबईको १५० मिटर सुरुङ पूरा

भेरी-बबईको १५० मिटर सुरुङ पूरा

आइतबार, २८ जेठ २०७४

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एक सय ५० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ। चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक) ले पाँच महिना लगाएर सुरुङ निर्माणमा प्रयोग गरिने मेसिन टिबिएमलाई चाहिने बेसका लागि एक सय ५० मिटर सुरुङ सोमबार पूरा गरेको हो। गत जनवरीबाट कोभेकले ५.६ वर्गमिटरको सुरुङ निर्माण थालेको थियो।

मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी

मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी

बिहिबार, १७ चैत २०७३

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ ।

माथिल्लो सान्जेनको मुख्य सुरुङ ‘ब्रेक थ्रु'

माथिल्लो सान्जेनको मुख्य सुरुङ ‘ब्रेक थ्रु'

सोमबार, २३ फागुन २०७३

माथिल्लो सान्जेनको एक हजार चार सय मिटरको मुख्य सुरुङ आइतबार ‘बे्रक थु्र’ भएको छ । उक्त आयोजनाको ९८ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएको सान्जेन जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

जोडियो मेलम्ची पानीको सुरुङ

जोडियो मेलम्ची पानीको सुरुङ

बिहिबार, १४ पुष २०७३

आउँदो दसैंमा राजधानीवासीलाई पानी खुवाउने गरी तीव्र गतिमा निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाका दुई सुरुङ बुधबार जोडिएको छ। यसले पूर्वघोषित मितिमै राजधानीको तिर्खा मेटिने आशा बलियो बनाएको छ।

मेलम्ची खानेपानीको सुरुङ पाँच किलोमिटर मात्र बन्न बाँकी

मेलम्ची खानेपानीको सुरुङ पाँच किलोमिटर मात्र बन्न बाँकी

मङ्गलबार, १२ पुष २०७३

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङ मार्ग (टनेल) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । “यही गतिमा काम जारी रहे २०७४ साल भदौ महिनाभित्रमा सुरुङ मार्ग खन्ने काम सम्पन्न हुन्छ, कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ,” खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले भने। यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो ।

सर्वसाधारणका लागि खुल्यो विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग

सर्वसाधारणका लागि खुल्यो विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग

सोमबार, २७ मङि्सर २०७३

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सुचारु भएको छ। स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिकरुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए।

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

शुक्रबार, ०३ असार २०७३

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा चाँडै सकिने सम्भावना बढेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।